Mundre ko Comedy Club 18 Komal Oli and Shailendra Simkhada by Aama Agni Kumari Media
Комедия
Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai,Guest:Komol OLi and Shailendra Simkhada.Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi)यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
Пікірлер: 1 300
अरु भनेको तेस्तै हो कविता चाहिँ एक दम सहि लाग्यो 100%
रबि sir को dimand गर्नु परो सबै जना मिलेर रबि दाजु लाई मन पराउने म मात्रै हो कि अरु नि हुनुहुन्छ !# like here 😍😍
यो रेडियो नेपाल हो अब कोमल ओलि बाट समाचार सुन्नुहोस.... गोरकाली गितियात्रा लोक सुसेली लोक गित आदि आति सुनिथ्यो रेडियो बाट। कत्ती सुनेर पनि मन अघाउदैन थियो। जे होस आति मिठो स्वोर कि धनी अनि राम्री बुद्दिमानी अहिले साम्सद हुनु भयो ठिक छ। अब महिला तथा बालबालिका मन्त्री हुनु पर्छ अर्को पटक।
रबि ब्रो लाई कैले लेउने होउ ?? फुलन्दे कि आमा u r so qt तिम्रै लागि हेर्ने हो यो show
ल हास्नु सुरू भए छ है😂😂😂 फुद्लेन्देको आमा को फ्यान कोको होला 😍😍😍 म चै सबैको कालकार को फ्यान हो है❤️❤️❤️❤️
@GowinDhimal
5 жыл бұрын
भएर के गर्नु आज हेर्नु पाईएन
शैलेन्द्र शिमखडा सरको जस्तो शैलि त कसैको छैन होला नेपाल मा
एच चोटी प्रधानमन्त्री केपी ओली लाई पनि ल्याउनु पर्यो , उहाले खुबै हंसाउनु हुन्छ ।
@onthespotonlinetv4018
5 жыл бұрын
Hehee sahamati m pani
@niitcomputer6404
5 жыл бұрын
ma pani sahamati
@zigzaggaming5173
5 жыл бұрын
Jibraj Pahadi sai Ho
@massintertaiment2938
5 жыл бұрын
Saii hoo ha ha ha
@bijayashahi9821
5 жыл бұрын
😂😂😂😂
म सधैंजसो कमेन्ट हेर्ने गर्छु। दिपाश्री निरौलालाइ अध्यक्षमा सुहाएन भन्ने कमेन्ट धेरै देखे। खासमा यसलाइ सुहाएन भन्नू भन्दापनी नसुहाउनुको कारण भन्नुभए राम्रो हुन्थ्यो नि! यहाँका सबैजसो कलाकारको म सम्मान गर्छु र जितु दादा र सम्पुर्ण टिमलाइ मेरो शुभकामना र बधाई ।
फुलन्देको आमालाई मन पराउने जति यता हाजिर गरुम्✋
@poojat.7113
5 жыл бұрын
❤❤❤
@premchhetri1374
5 жыл бұрын
Pooja T. 💛💛💛💛
@rachitadarnal7851
5 жыл бұрын
Malai ni dherai man parxa
@premchhetri1374
5 жыл бұрын
Rachita darnal Subscribe my chenal
@HAMRONEPALRAMRONEPAL
5 жыл бұрын
*हाम्रो साथी बन्नू होला साथी हामी पनि बनने छौं*
सबैलाई नमस्कार राजेश दाईलाई मुन्द्रेको कमेडीमा देख्न चाहाने जति हाजिर गरौ। शिवरात्रीको सबैलाई शुभकामना😍😍
@ombantawa8491
5 жыл бұрын
Namasker, yo kura thik ho karenayan ra karya kanun vanne sabda eutai hunna bichar garnus komal ji no 1ma nai hunxauni k ho uttar ??
@pabir657
5 жыл бұрын
Ending alik ramro vayena jeetu dai
@sujanstha9670
5 жыл бұрын
Me
@upamagnawali3406
5 жыл бұрын
Nic video
@sapnatimromero4942
5 жыл бұрын
Me
हैट सैलेन्द्र दाजुले चै सारै हसाउनु भो।तामाङ्ग कुरा पनि राम्ररी बोल्नु हुदा रैछ।
रबि लामिछाने लाई लियर आउने दम रैन्छ तिमी हरु सग।
top 13 comment फुलेन्दीको💞 आमा मन पराउनु हुने जति यता आउनुहोस् त😊😊
@deepakadhikari8494
5 жыл бұрын
😂 top हान्न खोजेको होर KZread मा पनि
शैलेन्द्र sir le daro jhapar हान्यो दुई नारी लाई।🤣🤣🤣🤣😅😅😅😅
साह्रै रोचक,मन छुने, ब्यङ्गात्मक र मनोरञ्जनात्मक प्रस्तुति । नेपालका मूर्धन्य हाँस्यकलाकारहरु राजा राम पौडेल र शैलेन्द्र सिंखडाको आफ्नै उचाई छ । बिभिन्न प्रतिभाकी धनी र राष्ट्र सेवाको लागि राजनीतिक भूमिकामा अगाडि सर्नु भएकी कोमल वलीको उचाइ त नाप्नु नै पर्दैन । यस कार्यक्रममा मुन्द्रे दिपाश्री र अन्य कलाकारहरुको भूमिका पनि कम छैन । लट्टे वलीको भूमिका चित्ताकर्शक छ । कलाजगतलाई सिंगार्न र माथि उठाउन सँधै मरिमेटेर लाग्नु हुने सबैकलाकारहरुलाई लाख लाख सलाम गर्नु नै पर्छ । कार्यक्रमको लोकप्रियता बढ्दै जावस धेरै धेरै शुभकामना ।
अस्ति देखि रबि सार लेउनु होस बनेको खोइ यो मुन्द्रे को कान छैन कि कमेन्ट् पद्नु आउदैन होल बने हामी लाइ लागिरहेछ
@premtamang4387
5 жыл бұрын
komol oli ra saiendra bro ali happy hunupareyo fhuleendra ko aamako jokema ra latteko jokema
@bb_kashyap468
5 жыл бұрын
बाबु शेर्पा शेर्पा रबि सर चाहिय सिधा कुरा हेर भाइ यता होइन
रबि सर लाई त नल्याउने भयो यार यो मुन्द्रे काकाले
@rajandhakal555
5 жыл бұрын
Ravi sir kunai pani interview show ma janu hunn bhanni thachain ravikai samarthak vayar katti ravi ravi bhanya ho?
@pssherpa509
5 жыл бұрын
@@rajandhakal555 😁
@tekrajpuri5224
5 жыл бұрын
@@rajandhakal555 😂
@luruumagar298
5 жыл бұрын
Dev Raj Bhatt tehi vanya k monday aauna sath ravi dai aaunu vayo ki jasto lagxa kahile hudaina
@pujaraisubba9134
5 жыл бұрын
69
फुलन्दे को आमा मन पराउने कोको
@poojat.7113
5 жыл бұрын
❤❤❤
@RPfan01
5 жыл бұрын
@@poojat.7113 💚💚💚💚
@dichhydhital3818
5 жыл бұрын
??
आज धेरै राम्रो सैलेन्द्र सिम्खडाको प्रस्तुति बधाई छ उहाकोलागि।
sailendra simkhadako talent 😍😍
सैलिन्द्र जस्तो मान्छे हुनुपर्ने अध्यक्ष
@ekrajbudhathoki6944
5 жыл бұрын
होत शैलेन्द्र अथवा मनोज मामा दिपाको काम छैन
@cutepets2739
5 жыл бұрын
तिम्रै बाउलाई बनाउ...किन अरूलाई..
komal oli ko voice kati sweet❤ yo program ma jyada hasaune vaneko fulendeko ama matrai ho...👍👍👍😆😆😆
दामी खुप हासियो मुन्द्रे जिउ अति गतिलो हास्य क्षेत्रमा यो कलब लाई बधाई शुभकामना
Sailendra Simkhada को hilarious comedy आगो थियो. Enjoyed a lot Thanks to #MundreKoComedyClub 😀😀😀😀 🔥 🔥 😀😀😀😀
Fulandeko Aama Ko Fan hajir Garum yeta🙋🙋😘😍
@pabir657
5 жыл бұрын
Lup eu al mundre ko comedy club
@HAMRONEPALRAMRONEPAL
5 жыл бұрын
*नमस्कार साथी हाम्रो साथी बन्नू होला हामी पनि साथी बनने छौं*
@bimalagurungangdembe3210
5 жыл бұрын
खै आज त फुलन्देको आमाले हँसाउन पाएन...मज्जा आएन
@sarojlangchhong7065
5 жыл бұрын
@@bimalagurungangdembe3210 tyai ta vaneko bolna nai diyena ni kasto namaja vayo
@meroghar1697
5 жыл бұрын
हाहाहा त्यस्तो चाबेलमा चाक बेच्ने छक्कको पनि को फ्यान हुन्छ होला र काइतेहरु।।
नियामित रूपमा मुन्द्रे को कमेडी क्लब हेर्नू हुने यता like गर्दै हाजिर गरुम त
शैलेन्द्र जि को कबिता सारै मन पर्यो
सिदा कुरा जन्तासङ रबि जि सला पनि लिउनु पराे मुन्दे दाजु अाजकाे भनै रमनईलाे छ
*super hit mundreko comedy* हेर्नुहुने सम्पुर्ण लाई नमस्कार 🙏🙏*nepal lok star* लाई पनि यसै गरि माया गरिदिनु होला धन्यवाद ।
@mywordsmyswords243
5 жыл бұрын
"NEPAL LOK STAR":the biggest singing reality show of Nepal,kahile bata AP1ma auxa hola??can u say???
@historyandscince5310
5 жыл бұрын
subscribe garnu lol moilay pani garayko xu
@mohankc8430
5 жыл бұрын
audition chai kina na ako ni tv ya you tube ma kina ?🙄
@bharatdhamala8852
5 жыл бұрын
NEPAL LOK STAR कुन बार आऊँछ यो कार्यक्रम म पनी लोक गीत लाई मन पराऊँछु।
@meromobileonlinetv1305
5 жыл бұрын
Yo pro grma late dai fuldebi ko aama adhikaxiya dipasiri niraula dilai hataye ajha badi dami huncha hjr bro mundredai mero bicharma hamee man ma bujher hasaxau vane aniya kalkar ekting garera hasauxa vane to malai manpardaina la sory
Sailendra je salute u so lovely
मुकुन्देको कमेडि क्लब, रेडियो नेपाल मा समाचार र लोक गितमा सुमधुर स्वर मात्र सुनेको संचार कर्मी, कलाकार तथा माननीय संसद कोमल ओली दिदिको याहाँ सुन्दा त झनै कोकिलकण्ठ नै लाग्यो अनि यता बरिष्ठ कलाकार आदरणीय शैलेन्द्र सिम्खडा को समेत उपस्थिति ले त रातभर काममा थाकेर रुममा आइपुग्दा मोबाइल मा हतार हतार यू ट्युब खोलेर बस्ने समय आज त झनै स्वर्णिम समय बनाइदियो। स-हृदय धन्यवाद आदरणीयदाइ जीतु नेपाल 'मुन्द्रे' । कार्यक्रमको थप सफलताको शुभकामना व्यक्त गर्दछु ।
शैलेन्द्र सरको व्यङग्य चाँहि बबाल छ है र कोमल जि को प्रस्तुती पनी। विषेश धन्यनाद जितु दाइलाइ यस्तो राम्रो कार्यक्रम सञ्चालन गरेकोमा।
आज को मुन्द्रेको comedy दामी लागो सलेन्द्र सर ले मज्जाले हसाउनु भो।।
सधै झै आज पनी कमेडी हेर्न बसियो है त love you all
@yubarajsharma5469
5 жыл бұрын
कमेडी चाइ कहाँ नीर आउँछ हजुर यो कार्यक्रम मा?? म त अहिले सम्म बुजेको छैन !!
@dibyarai5748
5 жыл бұрын
Oho hjr chai agadi nii kin time vo vannunii vayan ta
@HAMRONEPALRAMRONEPAL
5 жыл бұрын
*म पनि छू है हाम्रो साथी बन्नू होला*
@diamondofqueen4425
5 жыл бұрын
love u 2
मुन्द्रेको कमेडि क्लवमा कोमल दिदी र शैलेन्द्र सिम्खडा दाइलाइ निम्त्याउनु भो सारै खुशी लाग्यो।शैलेन्द्र दाइले सारै हसाउनु भो।मुन्द्रेको कमेडि क्लवका सम्पूर्ण युनिटलाई धेरै-धेरै धन्यवाद छ।
mundre ko comedy club नछुटाइ हेर्ने हामी कति छ्म ✋✋✋🙋🙋🙋
प्रत्यक्ष मतदानबाट जितेकी भए माननिय हुन्थ्यो तर समानुपातिक बाट आएकोले उहाँ माननिय हैन ताननिए हुन् । ताननिए कोमल वली
Mata Fulandeko Aama Lai matra herna auxu Tara Aja Bolna Pani Diyena Mudre le Testo chai nagarnu hola Mudre comedy show ho Nd Fulandeko Aama is better than all😍😍😍😘
@passangsherpa2745
5 жыл бұрын
Ekdam sahiho
@r.meenayakha7509
5 жыл бұрын
Sahi ho
@narsubba3543
5 жыл бұрын
Ekdam sai tehi baira maile pura herena aaja..
@shantilimbu2747
5 жыл бұрын
Saroj Adhikari righ bolnae diyen vanya aja prg khasai ramro vayen
@shantilimbu2747
5 жыл бұрын
Nar Subba maele ni pura herin boring
मुन्द्रे दादा पिलिज अरकाे यपिसाेड मा निरुता सिहं लाई बाेलाउनु प्रछ ल
@user-bx8yh8jh5b
5 жыл бұрын
Niruta sangai deelip raymajhi pani lyaunus hai plz....
दिपा दिदीकाे क्यारेक्टर मन परेन । अागाे अागाे । अध्यक्षले बाेल्ने शैली मिलेन ।
साइलेन्द्र सर भनाइ सहि हो
अब रेखा थापा लाइ ल्याउनु पर्छ।
@arjunk2627
5 жыл бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️
@pabir657
5 жыл бұрын
Namaste sailendra daju
अहिलेसम्मकै उत्कृष्ट एपिसोड ।।।राम्रो लाग्यो मज्जाले हासियो।।।
यस्ता काम नभएका ताननिय ल्याउनु भन्दा गरिबको भगवान रबि लाई ल्याउदा के आपत हुन्थ्यो र मुन्द्रे लाई सधै कमेन्टमा कति माग छ बुझी दिउन हो मुन्द्रे सरकार
अर्को इपिसोड मा रबि लामिछनेलाइ नलिये यो कार्यक्रम कहिले हेर्दिन बरु dis like गर्छु
@baburamshahiofficial1924
5 жыл бұрын
तेस्तो नभन्नु kc सर G रबी सर आउनुहोलानी यक दीन अहीले भन्ने बित्तिकै आउन गारो हुन्छनी रबीदाइ पनि कति बीजी हुनुहुन्छ होला नी
@pabitrabibash9982
5 жыл бұрын
अर्को पालि parmod kharel हो सबै जना ले मज्जा लिनु होला
जि गोल्डि परेको हो कि दिउसो खाएको भाङ्ले काम गरेको हो वा सैलेन्द्र दाईको कमाल हो कसम कार्यक्रम हेरेको शुरुबाट हासेको कार्यक्रम सकिए पछि पनि सम्झेर हासि राखेको रै छु 😀😋😀😋😀😋😀
सार्है राम्रो प्रस्तुति शैलेन्द्र जी को... 🙏🙏
शैलेन्द्र सिमखडा मेरो बेस्ट..
दिपा को थाउमा चै माग्ने हुनु पर्ने हो
@amrittripathee5148
5 жыл бұрын
Ho yr
@ilovenepal1204
5 жыл бұрын
sai ho
@amritamalla4855
5 жыл бұрын
Shai ho
@sandippurja5959
5 жыл бұрын
Sai ho
@kaushalkafle6992
5 жыл бұрын
Amrita malla yes
मुन्द्रेको कमेडी नं 1 आहा कति मज्जा हेर्न, जितु दाइ आउनुहुन्छ उफृदै मायाले बेर्न, हिन्दुको बच्चा हुं, शिबलाइ धेरै मान्छु आजको दिनमा गाँजा नि चाखियो जुनि फेर्न, *कोको हुनुन्छ मुन्द्रेको कमेडि हेर्दै यता जागराम बस्दै मन्दिरको रमाइलो आहा यहाँ त बेग्लै मज्जा छ है* *तर गाँजा गनाएर बसिसक्नु छैन हाहाहा, ढल्ने बेला भै सक्यो* यो भर्खरै को भिडियो हेर्नू होला, नेपालका अहिले पनि भै रहेका 4 ओटा रेल हरु, भुँडी फुटुन्जेल हाँस्नुहुनेछ kzread.info/dash/bejne/nqqm0cdqoM7JopM.html
@arjunk2627
5 жыл бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@GangaAleGangaKoGhar
5 жыл бұрын
@@arjunk2627 😱😱😱😱😱
@rajubk1321
5 жыл бұрын
Full herwko xu ahile samm naxutayr
@krishnarijal7449
5 жыл бұрын
म पनि छु hai
@GangaAleGangaKoGhar
5 жыл бұрын
@@rajubk1321 thank you हजुर !!
अाहा कति राम्रो । कति रमाइलो लाग्याे यस्तै कार्यक्रम काे अासामा छु।
रबि सहर लाई यो कार्यकरम मा हेर्नू मोन छ। कोको हुनुहुन्छ । याता हाजिर गर्नु त
MUDREKO CLUB भन्दा बढी #कोबन्छ_करोड_पतिले हसाउछ के भन्नू 🤔🤔🤔
सबैलाई नमस्कार ! हाँस्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीलाई पनी मुन्द्रेको कमेडीमा देख्न चाहाने जतिले हाजिर गरौ ।
आजको कमेडी क्लबमा सैलेन्द्र सिंखडा र कोमल ओली देख्दा खुशी लाग्यो। सैलेन्द्रको कविताले मनै रोमान्चक बनायो। अरु सबैको कमेडी आज सैलेन्द्रको कमेडीले फेल गरायो। जे होस नेपाली कार्यक्रम राम्रो लाग्यो।..
हाम्रो देशमा पनि कति राम्रो राम्रो कलाकार हुन्छ सबै जना लाई शुभकामना धन्यवाद छ 😍😍
कोमल ओली दिदीको स्वर नै मीठो र सैलेन्द्र दाईको ब्याङ्गे कविताले हासाएर मार्ने भयो । तामाङ भाषा बोल्नु भएर झन् मजा आयो ।😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
रबि सरलाइ ल्याउनु देस हास्ने छ गरिबको मुहार उज्यालो हुनेछ
Truely speaking this programme have great future... The day rajesh hamal came to this programme I started watching this programme in u tube .. Awesome programme ...
आजको गेस्ट दुबै सुपर
अर्जुन घिमिरे र कुमार कट्टेललाई चाहाने कति हुनुहुन्छ?
@sushilnepal2405
5 жыл бұрын
✋
नेता ल्याएको कत्ती मन परेन यो कार्यक्रममा
@shavarsingh6731
5 жыл бұрын
Drrdrrrrrrrr4&4&&
मलाई त कोमल ओली दिज्यू कति मन पर्यो हौ, कति सरल अनि शान्त स्वभाव । मैले २०५१ सालमा पाल्पाको लोक गीत प्रतियोगितामा निर्णायक हुनुहुन्थ्यो तर त्यो बेला र यो बेलामा धेरै फरक पाएँ है
आज सम्मकै दम्दार भाग ,सलुत छ सैलेन्द्र जि।
ओई कोमल ओली , दहि च्युरे तिम्रो बोली !! हिजो राप्रपा आज नेकपा कुन्नी के हो भोली !!
@dipenpunmagar2253
5 жыл бұрын
हो नि
@bikashlama646
5 жыл бұрын
Aba nepal idol season 1ko buddha,nishan,ani prataplai pani lyaunu paryo hai uniharulai kina hela mundre bro
हासेर पेट नै दुख्यो..शैलेंद्र सिमखड़ालाई नमन गरे..हैट👌👌👍👍
राजेश दाईलाई मुन्द्रेको कमेडीमा देख्न चाहाने जति हाजिर गरौ !!
यो दिपा भैंसीको त कामै छैन, अथिती आउदा पनि उठेर स्वागत गर्नु पर्छ भन्ने थाहा रैनछ कि क्या हो।
@tamusabu4465
5 жыл бұрын
Aru lai respect bhanne kura ta Kaha auxa ra aba film director bhaisakya manche aba aru lai kaha ganchain ta.tara yo show ma deepa ko kehi kam chai dekhina hai maila chai
@samiipranamagar621
5 жыл бұрын
@@tamusabu4465 sahi ho
@user-oc3vc6tm3h
5 жыл бұрын
@@tamusabu4465 हो कामै छैन भैंसीको ।
जितु दाजुले आज अलि कम हूक्का तान्नू भा रैछ 😂 मलाई हासो नै उठेन! 😂😂😂😂😆
@numasalakha4986
5 жыл бұрын
😁😁😁
@rivanyasubba8968
5 жыл бұрын
deepak adhikari jitu le sadhai has uthaudaina kasari hasnu
आजात कमल वोली दिदि आउनु भएछ कमल वोलि लाई मन मुटु देखी माया गरनु हुने कोको हुनु हुनछ अनी सीब रातरीको सुभकमना सबै जनालाई हैत
@dipesholi9933
5 жыл бұрын
Hami pani xam hai
सिंखडा को कमेडी बेस्ट लाग्छ।मजाले हसाउनु हुन्छ।सहिसत्य सहितको हास्यव्यङ्ग्य।
Shailendra दाईके कविता एकदम राम्रो लाग्यो, आजको star of the show.
मुन्द्रेको कमेदी कलब कुरेर बस्ने कोको हुनुहुन्थ्यो
*रबि लामिछाने सर लाई हेर्ने धोको कहिले पुगेन कृपया मेरो कमेन्ट मुन्द्रे दाइ को कानमा पुगोस कि रबि लामिछाने सर लाई कहिले ल्याउने हो र अर्को इपोसोड मा राजेस हमाल हेर्ने मन छ । लु येति कुरा चाहिँ सुन्नु पर्यो जनताको पनि मुन्द्रे दाइ*
निकै प्रखर प्रतिभा शालि ब्यक्तित्व शैलेन्द्र शिमखडा दाजु.......
माननीय कोमल ओलि ज्यु को बोल्ने शैलीमा धेरै मिठास गहिराई छ स्पष्ट छ।सैलेन्द्र सरको बिधामा दमदार खुबी छ महान कलाकार हुनुहुन्छ ।
जस्ले जति भने नि ।मिलाउन सक्ने ले मिलाइ मिलाइ खन्छ्न। खाउ खाउ जति खानु छ। तर कोइ दिन उतरकोरिया को किम्जोङ्ग जस्तो जन्मिल्छ चिन्ता नलिनु ।
ओलि काका ले भर्जिन त फुटाया होलान है ज्वानौ😋😋
@avelinakhadka8311
5 жыл бұрын
😂😂
@DHARMENDRARAJBANSHI127
5 жыл бұрын
Hola
@Ramjanali-hj4pm
5 жыл бұрын
Hi
हुनत कोमल दि देश कै शक्तिशाली महिला लाग्छ तर यो माननीय पनि हुनु भो बधाई छ तर यो पार्टी परिवर्तनले चै अचम्मै पार्यो ?
कवितामय बनेछ आजको कमेडी कलब रमाइलो
अध्यक्षमा शैलेन्द्र शिम्खडा हुने हो भने साच्चिकै आगो लाग्थ्यो यो कार्यक्रममा
@sbdas48
4 жыл бұрын
Sahi kura
यो राजनीति कुनचाहिं चराको नाम रहिछ पहिला देश मा केही भको छैन भन्दै हिड्ने अहिले बिकास दरो भको छ रे अनि घन्टा बन्छ देस
Supop khatra comedy bachan maile first time suneko dekheko sailendra khatiwada comedy
बालापन देखि ७ बजेको समाचार कमल ओलि को सुनन अतिनै मन पर्थो युवा अवस्था पनि जान लाग्यो म सधै कमल ओलि को सम्पुर्ण कार्यक्रम हेर्न छोडदिन्न थिय आज मुन्द्रे को कमिती 18 भाग मा जे देखे सुने ! अब जिन्दगिमा सुन्ने हेर्नी छैन !........
टीका लागायर पायेको संसद हरुको काम छैन तलब पाइहाल्छ।
अब हामीलाई अर्को कोमल ओलि चाहियो भन्ने जति यता हाजिर गरम त 🙌🙌😊😊
@poojasubedi9280
5 жыл бұрын
K vanneko ho
सैलेन्द्र ज्यु एकदम खत्रा ज्ञान भएको व्यक्ति हुनु हुदो रहेछ सलाम छ हजुरलाई ,फुलेन्देको आमा मेरो मनपर्ने कलाकार हजुरलाई नि सलाम छ ।
जस्ले पनि भन्ने एस्को फ्यान ,,उस्को पन्खा,,,,हाजिर हुनुस,,,रे!!!,,,,,अलिकती ,,फरक कुरा पनि लेखौ न हुन्न??,,कार्यक्रम को राम्रो नराम्रो पक्ष हरु को बारेमा पनि लेखुम न हौ,,,,जनता हरु
@user-tr4hc1po9o
5 жыл бұрын
सहि भन्नू भयो
@arjunk2627
5 жыл бұрын
Sahi ho👍️👍️👍️👍️👍️👍️👍️
@bhupendraadhikariofficials6577
5 жыл бұрын
Ykdm sahi kura
कोमल ओलि का फ्यान हरु कोको हुनुहुन्छ
Wow very nice सबेेैलाइ नमसकार हजुर
शैलेन्द्र सिमखडा सरको हरेक शब्दले हासो मात्रै होइन सबैको मन छुन्छ।
Mundre Bro Ki Script Hunu paryo haina vane Aru lai Pani bolna dinu paryo Aja ko episode hernai kasto awkward Lagyo Latte ako matra Bolna nai diyena Tesai Gari Fulandeko Aama lai Pani,Yo comedy show ho Serious conversation Vanda comedy herna ruchauxau Ra Fulandeko Aama Le jati kasaile hasauna sakdaina even Mudre le pani,Respect eachother,Jo Aja ko episode ma dekhiyena,Hope Yesto hudaina audo episode ma Jaya mudreko comedy Nd Happy Sibharatri😍😍
@satisfygajurel9067
5 жыл бұрын
Bishwa Mewahang mundre is jealous and they r making this serious show 😡😡😡
अध्यक्ष मा चाही दिपा लाई सुहाको छैन भन्ने मलाई मात्र येस्तो लागेको होकि अरुलाई पनि
@jeeone9069
5 жыл бұрын
मलाई नि फितिक्कै मन पर्दैन
@deep-pokmagar7693
5 жыл бұрын
✋
@cutepets2739
5 жыл бұрын
कसलाई सुहाउछ त तिम्रो बाउलाई...?? जे छ राम्रो छ मन नपरे नहेर्ने नसुन्ने... के को खस खस ..असन्तुष्टि पुरूषहरू...
@rijanbasnet7789
5 жыл бұрын
@@cutepets2739 तेरो आमा लाई सुहाउछ मुजि मेरो बाउ को नाम लिन्छेस तेरो दिदि हो दिपा
@rijanbasnet7789
5 жыл бұрын
@@cutepets2739 त चिक्ने लाई किन टाउको दुखेको
शैलेन्द्र सर लाइ यो कार्याक्रम सधै प्रस्तुत गर्नु पर्यो । उहाँ बाट मिठास हुन्छ।
याे कार्यक्रममा बितमा विशेष यी यस्ता चरामुसा जस्तो - याे लट्ले हाे कि जट्टे, फुल्दे हाे कि सुलन्देकाे अामा अनि अर्काे त्याे घरबेटी बा चाहिँ नलायकाे भय ठिक हुन्थ्याे । अनि अतिथिकाे संग अलि रमाईलाे गर्न पाईन्थ्याे।। काेमल वलि काे प्रस्तुति सारै राम्रो ।।
ल हेर्नु सुरु गरे
SuperB mundreko comedy club Tonight episode
सैलेन्द्र दाजुकाे कविता सारै मन पर्छ
लठेका फ्यान हरू एता हाजिर हुनुपर्छ है त...
मुन्दे ब्रो रबि सर लाई कहिले हो बोलाउने