मुखैले मादल बजाउदै गीत गाएसी गाउँले चकित Innocent with a hidden talent are always beautiful
Hem Raj Bhujel showing his innocent talent to villagers and getting some money from them.
Tanahun Nepal . हेमराज भुजेल
#hemraj #hemrajbhujel #bhuwansinghthapa #हेमराजभुजेल
Пікірлер: 1 700
यो गाउँको सोजो भाइ को कलालाई सम्मान गर्नै पर्छ 🌺👌🌹😀
@manbahadur6842
4 жыл бұрын
कति रामो् कल
@purbelikanxisagunrai8986
4 жыл бұрын
👍👍👍❤❤❤❤
@Anmolaanshi1
4 жыл бұрын
Sahi ho respect ra hosla hami sabai le dinu parx hemraj bro Lai
@unique_4277
3 жыл бұрын
Fari yauta binod😅
@KAPO778
3 жыл бұрын
Support me
यो भाईको कला र गला लाई सलाम छ । अाफु यति दुखी भएर पनि अरुको मुहारमा खुशी दिनु सक्नु नै माहान हो । फेरि पनि एक चोटि सलाम छ हेमराज भाइ ।👍️👍️👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵 धन्यवाद । 👋👋👋
@purbelikanxisagunrai8986
4 жыл бұрын
👍👍👍❤❤❤
@Anmolaanshi1
4 жыл бұрын
👍👍👍👍👍😘😘😘❤️❤️❤️❤️
कस्तो राम्रो गाउँ राम्रो मन भाको मानिसहरु। उहाँको कला र गला लाइ सम्मान छ ।
@sitathapa5788
3 жыл бұрын
Nice
I need this level of confidence in my life . Even the people are laughing he is still giving his best.❤️❤️❤️
@mayagurung5152
4 жыл бұрын
m job u809o9
@shilagurung4146
4 жыл бұрын
Me too 😐🙂👌🏽😘
@sunilkumarpariyar6197
4 жыл бұрын
The best analysis!!!
@keshavkadayat6361
4 жыл бұрын
@@mayagurung5152 l
*कस्तो राम्रो गाउँ सफा सुन्दर ठाउँ उस्तै राम्रो मान्छेहरु झनै राम्रो नम्र भएर बोल्ने सोध्ने सैलि।उहाँको कलागलाको त कुरै नगरौं यस्ता दुखी गरिब हरुलाई यसरी नै हौसला दिउं यसरी नै खुशी साथ जीवन जिउन सिकुन्❤️❤️*
@BhuwanSinghThapa
4 жыл бұрын
magar boi लाफा धन्यबाद हजुरलाई ।
@deepakhingmang1851
4 жыл бұрын
मगर जि हजुर ले भनेको कुरा 100% सहि छ हजुर
@pabitrabhandari2386
4 жыл бұрын
कति सफा के नि हजुर गाउँ ठाउँ तेहाकाे
@magaraasista859
4 жыл бұрын
Ho ni hai katti safa ani ramailo thau
@deepaklamgadhe978
4 жыл бұрын
Tpiko ko kura sunda dherai khusi lagyo sr bt yesto manxey laii koley herxa ra hamro npl ma baru US ko kala laii mazzak udauney haru chaii xan....
के मजले मादल बजाको सारै मन पर्यो म चाहि दार्जिलिंग बाँट हेरदैछु
@suryalamsal7356
4 жыл бұрын
सिमा छुट्टिएर पनि सँधै एकलाइ दुख्दा अर्काेलाइ दुख्ने हामी गाेर्खाली नेपालीकाे नछुट्टिएकाे मन । सुपर दार्जिलिङ ।
@mrjailess7938
4 жыл бұрын
@@suryalamsal7356 ??,
यो कलाको मान्यता बुझेर हासेको हो कि नबुझेर हो हासेको यति राम्रो कला लाई अगाडि बढाउने प्रयास गरौ
Sathi dya hola ni re bhai lastai man parisa yrr dami le yrr i love it 👍️👍️👍️👍️👌👌👌
मगर बस्ती रैछ आफ्नै बुवाआमा दिदी बहिनी दाजु भाइ जस्तो लाग्यो। भाइ को बोली मा गाउले भाषा छ दम छ बोली श्वर मा कसम सहयोग गरौ है सबैले
@omthapamagar8901
4 жыл бұрын
Sugamsangit magar yes lafa
भाइको फ्यनै भय म त कति राम्रो मदल बजाको अनि नाचेको 😍😍
@ashishgrgxx9032
4 жыл бұрын
Deepak ji Mali NMR dinuna
भ्द्र पूरुष केसे देखकर हंस रहे हैं ,,,, Talent ki kadar he nahi ha yr...Lv uuu man ..from India
भाईको कला गला लाई उच्चा सम्मान छ भाईलाई हल्का उपचार को पनि आवश्यक छ। यति मिठाे सहिली माेहनी बाेली सबैको सयाेगको जरुरी देखिन्छ।
मादल गित सगैं डान्स याक्टीगं सबै थोक देकोरछन भगवान सरस्वती माताले कला र गला भयपछी खानुलाई चै ढुक्क भय भयो भाई लाई सारै मन पर्यो मलाई त
भाइ को फ्यन नै भय मह त कति राम्रो मादल बजाको मादल मुख बातै नै
कती रमाईलो भाई रैछ गुद रामरो कलाकार भाई यो कला रामरो छ मु ख ले मादल बजाउने एकदमै रामरो कला हो रमाईलो भाई हाहाहा गाऊ को रमाईलो भाई 😅😆💚
हिरो हो तनहॅु को भगवानले दिएको कला मिठो गला सदा सुस्वास्थ्य र खुशी रहनु शुभकामना....
कस्ताे राम्राे प्रतिभा भाइकाे याे youtube सम्म ल्याउने भुवन दाइलाइ धेरै धन्यावाद । सूर्य लम्साल लमजुङवाट हाल पाकिस्तान
सांचिकै भाईमा दमदार कला रहेछ,साेर पनि रामराे रहेछ।उहांलाई सकदाे सहयाेग गरेर उज्ज्वल भबिसयकाे कामनान गराै
गरीबले नाच्यो भने पागल पाखे धनिले नाच्यो भने मेडिटेशन योगा भन्ने यो हाम्रो पाखण्डी समाजमा यो भाईलाई देखेर सबै मान्छे घृणाको हासो छोड्दै छ बिचरा सारै माया लाग्यो।
कति राम्रो मिठास छ आवाज मा गीत पनि कति राम्रो।नया कलाकार को लागि मेरो सम्मान स्वरूप १लाईक ।र सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।
तनहुँ कला र संकृती ले भरीएको ठाउँ हो जस्तै हजुर मा पनि छ
@BhuwanSinghThapa
4 жыл бұрын
mohan magar धन्यबाद हजुर
@shyamdahal1658
4 жыл бұрын
कति राम्रो भाइ को प्रतिभा
@raijaphat4083
4 жыл бұрын
TANAHUN,BANDIPUR♡
ग्रामिण क्षेत्रका जनता कति ईमान्दार छन्
Ekdam dami yar. Salute for his talent
सलुत छ भाईलाई। म साउदी देखि हेर्दैछु। घर मेरो तनहुँ रिसिङ्ग। सम्पुर्ण गाउलेलाई धन्यबाद।
यसरी लुकेर रहेको राम्राँ-राम्राँ प्रतिभाँको सही कदरँ गर्नुहोस् र हाँसेरैं वहाँको यस प्रतिभाँको १उटा खेल नबाउँनुस् । वहाँको बोलीमा वहाँलाई पचास्ँ र दुई रूपियाँ ठूलो होलान्ँ तर, वहाँको लागि यी रूपियाँहरू अनमोल छन् तसर्थ, यस्ताँ प्रतिभाँको कदरँ गर्दै यस्ता प्रतिभावानँ कलाकारलाई उँचित मञ्चँको आवश्यकता छ , बाँकी वहाँको भाग्यँले नै साथ दिनेछ । धन्यवाद । Loving fr.HK.china.
यो ब्रो को अभिनय सारै राम्रो लाग्यो किन हासेको होलानि बिचरा सबैले सहयोग गर्नुपर्यो नि
Can't understand a thing but my mom used to sing me this song when I was a kid and he did it very well 🙌 God bless you brother 🙏 love and respect all the way from Nagaland ❤️
@mayaluuu673
3 жыл бұрын
Thank you ❤❤
Innocent..कति माया लाग्दो, उहाको कला प्रती सम्मान छ। सम्भवत: भेट्ने प्रयास गर्नेछु।
साह्रै रमाईलो मान्छे रहेछ।उहाँको कला लाई सम्मान👏
यो ठाउँ त तनहु को केशबतार गा.बि.सा को हो।मलाइ नि एक्दम मन पर्यो
Good talant!!! LOVE from ASSAM (INDIA)
This man is the ultimate manifestation of god. He came to make people happy in their bad days . Very talented and loved the madal . Big fan
हामिले खिल्ली उडाउने होइन साथी हो रेस्पेक्ट गरुँ उस्को कला लाई कडर गरु
@bampithapa121
4 жыл бұрын
Sahi vannu vayo
@nareshsusma92
4 жыл бұрын
Mekh Rana Hajur sweat comments lai hit like hanne haru aau ta yeta
@gajushrestha5340
4 жыл бұрын
Sarai inocent
@gajushrestha5340
4 жыл бұрын
Dance pani teri nai ramro
@leonlama90
4 жыл бұрын
Hoo sathii pls support our channel sabei nepali🇳🇵🇳🇵🙏🙏🙏
मजाक न सोची दिनुश भाइलाई उपचार आब्सेक छ .....
भाईले सबैलाई मनोरन्जन दिन्छन हसाउछन सार्है सोझो र मीठो गला छ भाईको !
Wow ekdamai ramro hemraj bro ko singing ra mukh le madal bajaune style mind blowing xa❤️❤️ Aru pani banayar rakhnu Hai
यदि सबै मीलेर दु:खी गरीब र असाय को सेवा र सयोगमा नीरनतर खटीरहने इन्द्रेणी संचालक कृण्ण कडेल सर सम्म पुस्या उने कोसीस गरम
best of luck भाइको भबिस्यबाणी राम्रो देखियो साथ र सहयोग को खाचो देखे ?
He is way more talented than us, at least he is not laughing at others, instead making us smile 😊
कोरोनाले देशै रोई रहेको बेला आज साचै रमाइलो भयो यता मन पनि दुखित भयो गाऊले भने कसैले नहेप्नु होला कला र गला कति छ सम्मान गरौ
यस्तो अवस्थाको भाइलाई नचाउने मात्र यसो कपडा किनेर लाइदिए राम्रो हुनेथियो
@choktatamang2456
4 жыл бұрын
भनिदियो मिडिय वाला आफ्नो फाइदा मात्र गर्छ
Yo honi natural talent vaneko dherai ramro xa git vocal ani tapaiko madal tune vai 👍💕❤️🎶🎶😍😘 sabaile pagal sochxan hola bichara tara kosle feel garidine usko yo prativalai 😩
@ankusharma2538
4 жыл бұрын
Hhahaha ho ho ni lastai dami hai sanu😍😍🤔🤔🤔🤔
सलाम छ भाइ यो जिबनमा हुवाउने त धेरै छन तर हसाउनै कमै भेटिन्छ्न तिमी दुखी भय पनि अरुको मुखको हासो बन्न पुगेको रैछौ तिम्रो कला र गलालाइ फेरि पनि सलाम छ ??
यस्तो रमाइलो मान्छे पहिलो चोटी देखे सवै दुख विरसियो परदेश वाट हेर्दै भावविहिल भऐ।
कति मिठो बोली अनि उहाको इमान्दारी दाजै सफा गाउँ अनि उस्तै ब्यक्ती राम्रो हुनुहुन्छ 😍😍😍
अपाङ्ग जस्तै लाग्यो भाई लाई सहयोग गरेर एउटा गीत रेकार्ड गरए राम्रो हुन्थ्यो होलाकी
@subaskc3117
4 жыл бұрын
Ko apanga muji haat khutta sabai thik xa
@aakibbkhann
4 жыл бұрын
@@subaskc3117 Haat khutta nabhayeka lai matra apanga bhanidaina sathi Waha le mental health ko kura garnubhako ho , naramro nasochdinus..
@iamyourdad2984
4 жыл бұрын
@@subaskc3117 mental problem vako lai ni apanga vaninxa.
@subaskc3117
4 жыл бұрын
@@iamyourdad2984 OK bro thik xa ni teso vaya...maile kuro nubajako raixu soory hajur
@sumitgurung7616
4 жыл бұрын
subas kc जि अलि कति बिचर गरेर बोल्नु है सबैको सोच बिचर एउटै हुन्दैन तिमी जस्तो घटिया मन भएको मान्छेले समाजमा कार्य कहिले सफलता मिल्दैन बुझुनुस
Ramro xa hjurko Partiva👌👌tara kin manish haru Majak samjhera Hasiraa
यो मान्छे को समान सोरुप मेरो नि सलाम छ कति राम्रो कला अनि मादल बजाको कति राम्रो छ ले फरक कला छ आफ्नो शैली को
धेरै राम्रो प्रतिभा ♥️♥️♥️ ठाउँसम्म पुगोस्
मलाई नि अति मन पर्यो यो भिडियो हेरदा कुन गाउँ होला अति सुन्दर सफा छ भाइ लाई शुभकामना छ
सबै भन्दा हाम्रो नेपाली गाउको समाज लाई हृदय देखि नमस्कार कति राम्रो गाउँ ठाउ अनि मान्छे हरु ।।हामी त हरिण जस्तै भएका छाै यति राम्रो सुन्दर गाउघर छोडेर भाइरस उत्पादन हुने बिदेशमा खुशि खोज्न आएका छाै हे भगवान सबैलाइ सहारा सुरक्षा देऊ
1.2 मिलियेम view भयेछ हेम राजकाे पहिलाे भिडियो काे ल बधाई छ
कति रमाइलो मान्छे हुन बाबै बाबै हजार रुपय दिनुनी 🙄🙄🙄
@bishnukamrad8600
4 жыл бұрын
Inranima leuna parxa hai
@laxmansunar1385
4 жыл бұрын
@@bishnukamrad8600 तेहित भन्या हजुर
@sachinpulami6381
4 жыл бұрын
Gana chai babal ramro lagewo yo Vai ko ramro xa
जो सुकै सुपर स्तार भएपनि मेरो लागी सुपर स्तार हेमराज नहि हो ...? हेमराजको हरेक भिडीयो हेर्छु
हाँसेर बिल्ला गर्छ्न यार पाखे हरु इज्जत गर्न सिको गाउले हरु यो भाइ को कलालाई सम्मान गर्न सिको पाखे हरु हाँस्छ्न ❤️❤️❤️🙏🙏🙏
भाइ तिम्रो कलालाई मेराे छड्के सलाम छ, राम्रो छ, गाउने कला पनि ठिक छ । याे गीतकाे भाका कुन रहेछ, गीत पुरै सुन्न पाए अभारी हुने थिए ।
भाईको फेरि एक बार अनतर बार्ता लिनु सर
Really he is multi talented but peoples are making fun them.Here I comes ur new fren.
Tyo bela ta Kati dukha lagdo Vai Aaja usshlai dekhera khusi lagcha , dherai paribatam vako Cha aaja Dhanyabaad hajur lai ra jati pani uslai sayog garnu hune harulai 🙏
भिडियो पुरानो भएपनी धेरै राम्रो लाग्यो भुवन भाई
पत्रकार दाजु भाइको स्वर र जोसिलो हुनुहुन्छ। मद्दत गर्नु पर्यो भाइलाई
heartly respect your honest & polite brother always .
Vai ko nach ani madal ko ending point khatra ramailo interesting xa innocent vai ❤️❤️❤️
जे होस् हाम्रो हेमराज भाईले गित चै सारै राम्रो राम्रो सुन्दो रहेछ।
बिचरालाई भाईरल भाको आफै लाई थाहा छैन ।छिटै निको हुनु सिघ्र स्वास्थ लाभ को कामना।
@kutkur8145
4 жыл бұрын
याे भाइलाइ सबेैले मदत गर्नु हाेला शब्द रामाे छ
I love his voice so sweet and unique God gift talents.. May God bless him.. 🙏♥️♥️♥️
राम्रो लायो भाईको कला
Jo sanga talant xa tyo yesto aawasthama xa.. Jo Sanga talant xaina tyo viral vayera kaha pughisake...... ! GOD BLESS HIM🤘👌
Whooooo hemraj bhujel bro has a nice tallent so everybody respect to him.
Talent ho bhai ko.. salute xaa... he seems to b mentally disable . If there is any way to help him please lets take a step forward .. he is very talented ... katti ramro vocal raixa .. thats natural gift to him.. !! 🙏🙏👌
यति रामै गित र मादल सारई मन परो कलाकार सबैलाई हसानि कसैले सकिन्न भाई हासान आफु दुखी भयनी मलाई सारै मन परयो
म अर्घाखाँची बाट हेर्दै छु निकै राम्रो प्रतिभा कदर गर्नु पर्छ ।। राम्रो काम को मजाक बनाउनु मूर्खता हो 💞💞💗
so innocent ☘️. it melted my heart and i can feel the warmth spreading ❤️
His voice is so good👌❤ He is so innocent 🤗😍
@rameshgurung7519
4 жыл бұрын
He needs help .he is a born talent.help him
हेमराज भाईकाे कलाकाे सम्मान गराैं।
भाईको कलालाई सम्मान साथै २७तोपको सलामी ।
So beautyful and clean village wau so beautiful nepal, and public are also so helpful and Frankly good human beings. Wau nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
@sonamgrg.mustangi3389
4 жыл бұрын
Dherai ramro
यो भाइ को jindagi उज्जवल छ यो भाइ लाई kunai sastha मा लागि सहयोगी गर्नुपर्ने देखियो
गाउँघरको कुनाकप्चामा लुकेर रहेको कलालाई विस्वसामु चिनाउनुनै महानकार्य हो तपाईंलाई धेरै-धेरै धन्यवाद सर साथै हेमराज भाईको कला अत्यन्तै राम्रो लाग्यो.....
Love the organic place there,lovely homes foggy environment😍😍😍
भाईको कला लाई कदर गर्नु गनु पर्छ
Great brother lots of love n beautiful backroung
याे भाइकाे कलालाई कदर गर्नुपर्छ दाजु भाइ हाे
he is very innocent😊but very confident about his talent😊lots of love dai lai ani thanx video banaunu vako dai lai je vaye ni yo pani euta talent ho jo hajur le video ma dekhanu vayo👍🏼👍🏼
He is only getting behind from opportunity but if he gets platform, he will do great job. I am glad that you have respectful given chance to at least to appear in your KZread channel. Please help him to come out on platform.
I'm impressed Unbelievable that talented we are oll respect this guy.keep it up
@Sadankhand
4 жыл бұрын
बिचरा गरिब हेमराज,भाई ले अरु लाई खुशी त दिएको छ...धनि ले नै के दिइएको छ...र..?
Wa...o hem raj is very talented young singer. Love him and please provide some dress
Ramro. Cha hem_raj ko kala. Sab le help grnus hjur harule suport grdinus.
लु न भाइ , यो भाइलाइ उपचार के कसरी गर्न मिल्छ । एसो मिलाउन परेयो कृपया !! 😥😥😥😥
@kumardone1613
4 жыл бұрын
vjfiiiiiii
Lovely vai.Kati ramro talent. Alik safa luga layera yei pesa gari khanu mero vai. Dherai ramro hunxa.God bless u.Lots of love and blessing. Wish to meet u in near time.
He is very good person and very nice singing best of luck .
सारै उतकृस्ट लाग्यो भाइको आवाज तर मानसिक रुप मा पुर्न तन्दुरुस्त नभयपनी कसैको साथ र सपोर्ट पायो भने केइ गर्छ भाइलाइ सुभकामना
कला चाहिँ छ राम्रो उपचार गरिदिय राम्रो कलकार बन्छ मिडियले भिडियो मात्र खिचने होइन सहयोग गरौ कुनै सङसस्थालाइ पहल गरु म ?
@madanlama5406
4 жыл бұрын
always right
@santimagar9314
4 жыл бұрын
Good dans
Ati ramro daju 🙏🙏🙏🙏👍👍
यो भाईको कलालाई मान्नुपर्छ भागमानले सबैलाई एउटा एउटा कला दिएर पठाएको हुन्छ कलाको सदुपयोग गर्नु भाई सुख तिम्रो पछि लाग्ने छ ।
मीठो स्वर छ सहयोग गर्नु पर्छ सबै जना मिलेर👍️👍️👍️👍️👍️👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦🇶🇦
Nice 😊 Love from Lamjung ❤️
यो भाइ लाई फिल्म मा खेलाउस मेरि बासै मा दादा अरु
धेरै राम्रो कला मेरो भाइ
@nepalkothito9440
4 жыл бұрын
umm dherai ramro x haii vai ko kala mgr samaj rahex kinki hami mgr samaj jahile ni paxadi pareko hunx ab hami sabai miler sayog garnu pareu haii
Kasto innocent vai...sarai maya lagyo....💘💘