No video

Mom reveals my everything in our first interview lVillage Vlog Part 6 | Biswa Limbu | Mero Online TV

Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Mom reveals my everything in our first interview lVillage Vlog Part 6 | Biswa Limbu | Mero Online TV

Пікірлер: 1 100

  • @BiswaLimbu
    @BiswaLimbu3 жыл бұрын

    यति धेरै मायाका लागि धन्यवाद अनि न्यानो माया आमासँगको भिडियो विशेष भाकोले सबैलाई लभ रिएक्ट पनि दिएँ ॥ अझै एउटा अन्तिम विशेष भ्लग बाँकी नै छ है । लभ यू अल ❤️❤️❤️🤗🤗😍😍😘😘🥰

  • @saritasubba5971

    @saritasubba5971

    3 жыл бұрын

    😍😍😍😍😍

  • @junulimbu1487

    @junulimbu1487

    3 жыл бұрын

    Lovely❣️

  • @kisnalingden8797

    @kisnalingden8797

    3 жыл бұрын

    Dherai ramailo vayo aama sanga ko vlog herda

  • @sumeeryeevlogs9909

    @sumeeryeevlogs9909

    3 жыл бұрын

    Ama lai dekhda mero fupu ko yad ayo boli same mero phupuko .....iam frm sikkim

  • @queenofevil2187

    @queenofevil2187

    3 жыл бұрын

    69 yrs ma ni young n energetic hunuhunx single parent vayer ni aafno santanko lalanposan garer ramro banaunuvakoma aamalai thank n care garnuhola Biswa sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bungnamraikiran883
    @bungnamraikiran8833 жыл бұрын

    आमा शब्द नै महान छ । आमाको बिचार र सल्लाह सोच कति गहन छ। विश्व जि आमाको चित्त बुझाउनु होला। आमालाई सधैं माया गरौँ ।

  • @pratimakhalingrai1234

    @pratimakhalingrai1234

    3 жыл бұрын

    Kati mitho gaf ama r vai Ko kasto ramailo ama sewaro

  • @meroyoutubechannel589
    @meroyoutubechannel5893 жыл бұрын

    Felling jealous, ६९बर्षको उमेरमा पनि अहिलेको जमनाको छोरा सङ साथी जस्तो आमा।🙏🙏🙏

  • @tirthalimbuofficialchannel5561

    @tirthalimbuofficialchannel5561

    3 жыл бұрын

    😃😃❤️❤️🌹🌹🌹

  • @SrijanaNingleku
    @SrijanaNingleku3 жыл бұрын

    मेरो तुम्मा र मेरो दाजु लाइ सेवारो🙏❤️

  • @punyamuna4849

    @punyamuna4849

    3 жыл бұрын

    Love you Ama🥰🥰😍

  • @GangaThapamagar961

    @GangaThapamagar961

    3 жыл бұрын

    हाम्लाइ पनि subscribe मा सहयोग गर्नुसन plzz🙏

  • @gangalimbu7273

    @gangalimbu7273

    3 жыл бұрын

    🥰🥰🥰🙏🙏

  • @Bantawa_hangma2
    @Bantawa_hangma23 жыл бұрын

    आमाको कुरा कति सहि र महान छ लु मेखिम चै छिटो छिटो गर्नु लगाउनुस है आमा .. बुझ्ने खालको हुनु पर्यो बुहारी चै लु ᤛᤣᤘᤠᤖᤥ

  • @aitamanlimbu1228
    @aitamanlimbu12283 жыл бұрын

    ममिलाई सेवारो विश्व सर ज्यु सेवारो आदाङ्बे कति रमाइलो ममि छोराको कुराकानी सन्सारकै भाग्यमानी हुनुन्छ विश्व सर एति राम्री ममि अनि यो उमेरमा पनि अझै strong हुनुन्छ र चाडैं सुन्दरी इमानदारी बुहारी देख्न पाइयोस्

  • @dipenlimbu4796
    @dipenlimbu47963 жыл бұрын

    आमा छोराको कति रमाईलो तरिकाले ब्याबहारिक गफगाफ भको सुन्न पाईयो, Biswa sir लाई कति राम्रो सल्लाह सुझाब साथै हुनेवाला बुहारिलाई पनि अग्रिम सल्लाह सुझाब दिनुभयो आमाले खुशी लाग्यो🙏🙏🙏🙏

  • @jibarai6638
    @jibarai66383 жыл бұрын

    सबैभन्दा सर्ब उत्तकृस्ट भिडियो लाग्यो आमा को बोली मा साच्चै दम छ १०/१५ चोटि हेरि सके धेरै माया छ आमा💞

  • @MinaRai877
    @MinaRai8773 жыл бұрын

    मज्जा आयो आमा छोराको गफ ,मिठो माया आमालाई 🙏🙏🙏❤️❤️❤️❤️thank you so much biswo sir

  • @ysentertainment1536
    @ysentertainment15363 жыл бұрын

    आमा छोराको सारै मिठो कुरा कानी cute मम्मी हुनुहुँदो रहेछ विश्व जी तपाईंको मम्मी त, मेरो मम्मी लाई याद दिलाई दिनु भयो झल झाल, संपूर्ण ममी हरुलाई शिर झुकाई नमन।

  • @user-cn2hu5nq8i
    @user-cn2hu5nq8i3 жыл бұрын

    दाजुको हासो,बोली सङ्गै रुप पनि फोटोकपी आमा !आमा लाई उच्च सम्मान,हजुर जस्तो सन्तान लाई जन्म दिने महान आमा!!!!

  • @sobhabhattarai3312

    @sobhabhattarai3312

    2 жыл бұрын

    Aama god bless you 🙏🙏♥️♥️

  • @sujitpahari6676
    @sujitpahari66763 жыл бұрын

    आहा!!:आमाको माया त यसै झल्किन्छ नि हौ कुनै सब्दको कमि छैन हरेक शब्द र कलपना मा सम्झेर आफ्नो पहिचान दिन्छिन 🙏🙏🙏आमा 😍😍

  • @balkumar5122
    @balkumar51223 жыл бұрын

    🙏🙏सेवारो आमा सारै बुजाकी हुनु हुदा रईछ बीसों भाई लाँई यहाँ सम पुरयाउन भयो

  • @bhabinkulung6968
    @bhabinkulung69683 жыл бұрын

    दाइ हजुरको आमा मेरो पनि आमा हो। आमालाई मेरो तर्फबाट पनि सेवारो!🙏 यो "आमा" भन्ने शब्द सुन्दा नै महान छ। दाइ हजुरको आमा सङ्गको कुराकानी मलाई नि एकदमै मन पर्यो!😍😍

  • @raisundar3941
    @raisundar39413 жыл бұрын

    दल सम्बन्घि धारणा सारै राम्रो लाग्यो।कास जसपाले पनि हामीले सोचेझै गर्छ जस्तो लाग्दैन।त्यहा बहु पृष्ठभूमी भको केन्द्रिय नेताहरूको जमात छ।माक्सीम गोर्की ले जस्तो जनस्तरमा आन्तरिक चेतना जगाउने रणनीति नगरि नहुने नै भको छ।

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh26253 жыл бұрын

    सेवारो आमा र बिस्वा दाई लाई कति मीठो कुराकानी आमा छोराको मेरो आमाको याद आयो मिस यु मामु लब यु मामु।🙏❤️

  • @dhanuyakha2674
    @dhanuyakha26743 жыл бұрын

    ठ्याकै आमा जस्तो पो रछ छाेरा । सेवारो आमा

  • @dambardambar2473
    @dambardambar24733 жыл бұрын

    तपाईं के बुझ्नुस भने,जस्तो आमा जो संग छनी, त्यो जति महान र त्यो जति धनड्या त्यो जति भाग्यशालि ब्याक्ती यो दुनियाँमा अरु कुनै दोस्रो हुनैसक्दैन,उहाँलाई भन्छन् सुपरमेन्ट,

  • @semmangraiofficial5423
    @semmangraiofficial54233 жыл бұрын

    हरेकआमाहरुको सधै सन्तान प्रती महान सोच हुन्छ।आमा मेरै आमा जस्तो लागो सधै खुसी रहनुहोला कामना छ्🙏💓

  • @kalarai6363
    @kalarai63633 жыл бұрын

    आमा शब्द नै काफी छ।म चै रोएर नै हजुरको interview हेरी सके मेरो आमाको याद आयो मेरो पनि आमा सोलुखुम्बु मा हुनुहुन्छ अनि म बैंगलोर मा बुबा बित्नु भको ५ महिन भयो आमा लाई सम्झेर अत्ति रोएँ हजुरको आमा सङ्ग मेरो आमा को बोली भेटे दाई हरुलाई यसरीनै सम्झाउनु हुन्थ्यो।हजुरको आमा सङ्ग मेरो आमाको माया देखें 🙏🙏🙏🙏 मेरो पनि आमा छोरा छोरी लाई उप नाम लाइदिनु हुन्थेन गाली पनि अत्ति गर्नु हुन्थ्यो मलाई लखेटी लखेटी पिट्नु हुन्थ्यो अनि अरूको आमा भन्दा मेरो आमा को मान अत्ति सफा अनि सम्झाउने बुझाउने त्यही शब्द हरुले झन् मेरो आमा लाई सम्झेर आँशु थाम्न सकिन।

  • @jeevannicecheckrana5719
    @jeevannicecheckrana57193 жыл бұрын

    हो बल्ल पारा आयो बिश्व सरको बुडा बुडी लाइ खुसि राख्न सक्यो भने जता। गएपनि बाटो फराकिलो जे सोच्यो तेहि पुग्छ रे बुझ्ने मानिसलाई यति नै काफी🙏

  • @botisback24536
    @botisback245363 жыл бұрын

    मेरो तर्फबाट आसेवारो आमालाई 🙏🙏

  • @yubarajlimbu8663
    @yubarajlimbu86633 жыл бұрын

    आमा लाइ राखेर गर्नु भएको घरायसी interview रमाइलो लागो विस्व जि , अन्तिम को राजनीतिक पाटा को पहिचानको वकलत गर्ने दल पनि बिचार गर्ने कि भन्ने सन्दर्भ अझ ऐक्यबद्धता जनाउन मन लागो

  • @padamarai3940
    @padamarai39403 жыл бұрын

    कति मिठो कुराकानि हौ आमा छोरा को वाउ ल ल बिस्व जि अग्रीम सुभकामना दाम्पत्य जिवन को ।

  • @salmanlimbu7094
    @salmanlimbu70943 жыл бұрын

    विश्व सर ले पनि यक्थुङ भाषा त पियुर नै आउँदो रहेछ त हो मेखिम भनेको विवाह पो रहेछ। विशेष गरेर आमा कति हँसिलो रसिलो हुनुहुँदो रहेछ । र असाधाई मिलनसार पनि हुनुहुँदो रहेछ धन्यवाद छ है आमा नमस्कार विश्व दाई लागि पनि।

  • @mausamsubba4149
    @mausamsubba41493 жыл бұрын

    अन्तरबार्ता गजब लाग्यो। पहिचान को पनि कुरा जोड्नु भयो वास्तविक समस्या को कुरा गर्नु भयो । लिम्बुवान को बारे आमा लाइ सुनाउनु भए राम्रो हुन्थ्यो

  • @santoshlimbu438
    @santoshlimbu4383 жыл бұрын

    बिस्व दाइ आमाले यसो भनिराख्दा खेरी धेरै मन छोयो, अब चाडै बिहे गर्नु होला।

  • @amumshomelog
    @amumshomelog3 жыл бұрын

    कति रमाइलो गफ आमा छोराको ❤️🙏

  • @pujalimbuofficial8977

    @pujalimbuofficial8977

    3 жыл бұрын

    Lovely mom 🙏🙏 ❤️

  • @jayagurung5074
    @jayagurung50743 жыл бұрын

    Lovely mom❤️and she is still beautiful namaskar mom🙏

  • @premikabegha5674
    @premikabegha56743 жыл бұрын

    हो नि ठिकै भान्नु भयो यो पाटी उ पाटी भन्नू भन्दा पनि जुन पाटिले देश र जन्ताको लागि राम्रो गर्छ गाउँ गाउँ मा राम्रो विकास गर्छन । कुर्सी को मोह भन्दा देश र जान्ता को मोह गर्ने पाटी मा जानू पर्छ

  • @salturover2970
    @salturover29703 жыл бұрын

    आमालाई सेवा छ l सिक्री त देखिन्दैन त😂😂😂😂!!! बिश्वभाई कात्तिकेपो रहेछनि,मचै असोजे परेनि l☕☕☕☕☕☕💪💪👍👍👍👍🎤🎤🎤❤❤❤❤❤❤❤❤😊☺😊☺👌✌🎥🎬🙏🙏🙏🙏🙏🙏🙏

  • @kirantrai1836
    @kirantrai18363 жыл бұрын

    आमालाई सेवारो 🙏🙏, अनि हजुरको आशीर्वाद हामी सबैमा सधै रहिरहोस ❣️❣️

  • @suminagurung7974
    @suminagurung79743 жыл бұрын

    सबैको प्रेरणाका स्रोत महान आमा सबैको भाग्यमा कहाँ आमाको माया पाईन्छ र हजुर😢😢

  • @optimistic9681
    @optimistic96813 жыл бұрын

    आमाको याद दिलाईदिनु भयो विश्व सरको आमा हजुरले 😍

  • @rabinrai5925
    @rabinrai59253 жыл бұрын

    सेवारो आमा आमा हसिलो सबै कुरा यो भिडियो बाट सबै बुझे बिस्व जि को जिबन अरु भन्दा छोरो लाइ माया गर्ने हुनु पर्छ है

  • @uttamrai636
    @uttamrai6363 жыл бұрын

    बिस्वालिम्बु जस्तो प्रतिभवान छोरालाई जन्माउने आमा लाई मैले सिर निहुरए र नमन गरे।

  • @Autumnchild2510
    @Autumnchild25103 жыл бұрын

    She is till glowing at the age of 69😍😍😍 So strong women mom❤, much love and care ftom India🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳

  • @rainayandra2085
    @rainayandra20853 жыл бұрын

    बिस्वो लिम्बु भाई र ममिको अनुवार ठियाक्कै एउटै छ हौ, खुसी लाग्यो,

  • @sunitarai4113
    @sunitarai4113 Жыл бұрын

    मलाई एकदमै मन पर्छ बिस्व लिम्बु🥰😍कति Age उमेर होला भनेर सोच्थे तर धेरै उमेर खाको नहुनु रहेछ मेरो दाइँ सगको पो था भो😊😄बिहेत गर्नु पर्छ हौ बुढेस कालमा साहारा त चाहिँयो नि है अामा को कुरा एकदम ठिक छ कति मिठास बोली अामा छोरा को🙏🙏मेरो त अामा नै छैन कति याद अायो अामालाई देखेर 😢😢😔

  • @neeshankarki7093
    @neeshankarki70933 жыл бұрын

    Bichara aama kati mitho bolnu vako kati mahan soch aama ko yo sansar ma aafno aama na vaya pani aaja aama vaya jasto mahasus vayo sewaro biswo dai and aama ...

  • @mayarai6512
    @mayarai65123 жыл бұрын

    ल बिनु भाइ आमा टादाम्मि छट सेवाराेे हेइ आमा 🙏🙏❤️

  • @roshanrairoshan2023
    @roshanrairoshan20233 жыл бұрын

    विश्व भाइ अामा संगकाे अन्तर्वार्ता great grear!💚💗💖💜🧡💙❤️

  • @gurungkanchi8522
    @gurungkanchi85222 жыл бұрын

    पढेको लेखेको भन्दा नि परेको ले बुजिन्छ आमा को कुरा साबै सहि हो तर एउटा कुरा चहि मन परेन बुहारी चहि धेरै पढेको चाहियो रे पछि त्यो धेरै पढेको बुहारी ले हेल्ला बेल्ला गर्यो भन्ने मात्र थाहा पाउछ हस धन्यवाद दाजु आमा 🙏❤️

  • @birendrasangamsnr5117
    @birendrasangamsnr51172 жыл бұрын

    यो भिडियो पहिला पनि हेरिरहेको थिए तर फेरि हेर्न मन लाग्यो बिश्व दाजुको जति तारिफ गरेनि कमि हुन्छ।आमा कति राम्रो बोल्ने सारै राम्रो लाग्छ आमाको भिडियो हेर्न मन पर्छ यस्तै सम्मान गर्नु आमाको बिश्व दाजु

  • @geeta7151
    @geeta71513 жыл бұрын

    आमा र छोरा लाई धेरै माया गर्ने बुहारी ल्याउनु है विश्व भाई😍😋

  • @birshikalimbu8131
    @birshikalimbu81313 жыл бұрын

    आमा अनि दाई लाई सेवारो

  • @johnraya2853
    @johnraya28533 жыл бұрын

    लु सारै राम्रो लाग्यो आमा ❤️सङ को मिठो कुराकानी विश्व जि सारै खुशी लाग्यो युके,लन्डन बाट हेर्दै छु।🙏🙏

  • @fishtail5661
    @fishtail56613 жыл бұрын

    Aama ani dai sewaro 🙏🙏🙏🙏, , sarai mitho organic guff valakusari...khusi lagyo

  • @MaMi-lp2zv
    @MaMi-lp2zv3 жыл бұрын

    तुम्मा को विचार सारै राम्राे छ सेवारो तुमा

  • @gidonpradhan3966

    @gidonpradhan3966

    2 жыл бұрын

    Kati ramro manko aama

  • @lucas-uq1vr
    @lucas-uq1vr3 жыл бұрын

    Biswa dai is selfmade man 🙌 respect him a lot

  • @sarmilaghale6506
    @sarmilaghale65063 жыл бұрын

    mummy ta kati ramri kasto ramro bichar ko hunuhuda rahexa darsanx ummylai

  • @longsaymongol1165
    @longsaymongol11653 жыл бұрын

    धेरै माया आमालाई दोलखाबाट हेर्दै छु हाम्रो आमा अब mno Dr.gopal Gurung संगठनमा आउदा हुन्छ जसले आफ्नो अस्तित्व सहित पहिचानलाई सुनिश्चित हुन्छ

  • @bzesubba4691
    @bzesubba46913 жыл бұрын

    mero mom ko yad aayo hou biswa daju😓lovely mom😍

  • @denylim8035
    @denylim80353 жыл бұрын

    आमा सेवारो 🙏💓💓💓

  • @Beboyt1993
    @Beboyt19933 жыл бұрын

    आमाको सबैको महान हुन्छन्। ल बिश्वा जी! आमाको काखमा एउटी लक्ष्मी भित्राउनु पर्यो सर। जय होस।

  • @sumsha888
    @sumsha8883 жыл бұрын

    Aama sanga ko guff saraii mitho lagyooo 🥰🥰...mero ni aama ko yaad ayo .. mero aama 2019 ma bitnu vako thyoo miss u aama ..😢😢

  • @sapanarai9905
    @sapanarai99053 жыл бұрын

    aamata kati ramri hunuhudo rahaxa biswa ji bichar pani ramro harexa aamalai badhai xa 💚💛💜👍👍

  • @abigailgeneviegrg4860
    @abigailgeneviegrg48603 жыл бұрын

    Everything that is meant for you will find you, from people to things,moments . Wish you all the best Biswa ji, tapaile chaheko jastai, ama ani pariwar lai maya garne buhari chittai milos 🙏🏻

  • @saralim9076
    @saralim90763 жыл бұрын

    आमा, छोराको गफ सारै राम्रो लाग्यो🙏🙏 please keep uploading more videos.... from 🇸🇬

  • @devkalarai2621
    @devkalarai26213 жыл бұрын

    बा.... होस हौ भाई कन्या नै घर व्यवहार बुझ्ने... long lasting हुने खाल्को ल्याउनु।

  • @elimarai8015
    @elimarai80153 жыл бұрын

    Sewaro mum ❤️

  • @sanjayakerung6121
    @sanjayakerung61213 жыл бұрын

    Biswa da hjur mero favourite da ho hjur ko interview atti ramro lagx

  • @gumantumrok8207
    @gumantumrok82072 жыл бұрын

    विस्वसर ममिलाई बिस्वसर जस्तो महान लिम्बुको मात्रै नभएर सारा नेपालीको मन मुटुमा बस्न सफल पत्रकार जन्म दिनु हुने ममिलाई सेवारो सलाम

  • @mekhgurung
    @mekhgurung3 жыл бұрын

    आमा शब्द नै काफि छ। कति महान आमा सबैको😍😍❤️🙏🙏

  • @sayanaRai783
    @sayanaRai7833 жыл бұрын

    सरै रमाईलो #आमाछोरा😛😛

  • @nknkhambu1311
    @nknkhambu13113 жыл бұрын

    बोजु सेवारो🙏🙏🙏🙏

  • @ranmayarai8841
    @ranmayarai88413 жыл бұрын

    सेवारो आमा अरगानिक खानाले you are very strong woman on village

  • @jessy124
    @jessy1243 жыл бұрын

    राम्रो छ है आमा छोराको कुरा।

  • @robetrai6192
    @robetrai61923 жыл бұрын

    आमा जि नमस्ते 🙏💖

  • @sirjanaarjunrai5603
    @sirjanaarjunrai56033 жыл бұрын

    I love you mom❤️❤️💋💋💋

  • @premrai4921
    @premrai49213 жыл бұрын

    धन्यवाद सारै खुशी लाग्यो आमा छोरा बिचको गफ सदाबाहार भाग्यमानी हुनु बिस्वो जिउ ।

  • @sirjanarai419
    @sirjanarai4193 жыл бұрын

    कत्ति रमाइलो के आमा छोरा साथी साथी जस्तै। सारै रमाइलो लाग्यो बिश्व सर हजुर र आमाको इन्टरभ्यु।

  • @sangitaghale1138
    @sangitaghale11383 жыл бұрын

    bichar aama sewaro hai😘😍🙏🙏🙏

  • @heemuulimbu9106
    @heemuulimbu91063 жыл бұрын

    सेवारो आमा🙏🙏

  • @mohaningnam5575
    @mohaningnam55753 жыл бұрын

    अति राम्रो लाग्यो , सेवारो आमा , प्रगतिको शुभकामना विश्व भाइ लाई ।

  • @limbuameesh5051
    @limbuameesh5051 Жыл бұрын

    त्यो जमानाको भएनी आमा नै एकदम शिक्षित हुनु हुन्थेछ त्यही भएर छोराको पनि समय मै प्रगति भयो नि।

  • @oilandgasfieldworks5140
    @oilandgasfieldworks51403 жыл бұрын

    हाम्रो बिश्व जि कात्तिके रहेछ र पो निकै लागू 😁😀

  • @himalgurung3413
    @himalgurung34133 жыл бұрын

    Wow nice ........and Sewaro mom 🙏🙏🙏

  • @gangachamlingrai6554
    @gangachamlingrai65543 жыл бұрын

    Lovely Aama she is still strong beautiful

  • @gangarai9793
    @gangarai97933 жыл бұрын

    सारै मिठ्ठो गफ with आमा हजुर I’m from USA आजा काम छुट्टीमा बसेको मज्जा भयो सुन्नालाई

  • @purnalimbu7806
    @purnalimbu78063 жыл бұрын

    interesting interview daju mom lai sewa ghog xa hai💞💞

  • @sumanatumbahangphe513
    @sumanatumbahangphe5133 жыл бұрын

    Lovely Tumbahangphe phupu...

  • @padamrajthingofficial6534
    @padamrajthingofficial65343 жыл бұрын

    बिस्वा सर मलाई सारै भाबुक बनयो यो आन्तर्बर्ताले आमाको दिर्गायुको कामना।

  • @kurumbangjohnjohnkurumbang9412
    @kurumbangjohnjohnkurumbang94123 жыл бұрын

    सेवा ढोग है आमा लाई

  • @milankhatri7327
    @milankhatri73273 жыл бұрын

    Sewar0 Aama❤🙏

  • @limburai5629
    @limburai56293 жыл бұрын

    Aama ta sarai ramilo hunuhundo raicha 🙏🏻🙏🏻🙏🏻

  • @gitawanemlimbu9727
    @gitawanemlimbu97273 жыл бұрын

    अहिले कै सबै भन्दा मन परेको भलग है बिस्व दाइ आमा लाई सेवारो🙏

  • @sunchainr5767
    @sunchainr57673 жыл бұрын

    So sweet aama 😍😘aama chora dherai barsa jiwnu hola 😍😘❤️ from jaigaon

  • @limbus1314
    @limbus13143 жыл бұрын

    आमा🙏🙏🙏🙏

  • @RupakChamlingRai
    @RupakChamlingRai3 жыл бұрын

    लु है सर अब बैशाख आउदैछ चाडै पुन:घरजम गराउनु पर्यो आमाले सुङ्गुर खसी तयारीछ भन्नुभकोछ।

  • @lingdenaananda9431
    @lingdenaananda94313 жыл бұрын

    Tapai ko Aama ta Kati ramri hunu hudo rahex sir

  • @PahiloKhabar
    @PahiloKhabar3 жыл бұрын

    *विश्व जि को भिडियो बाट म निकै प्रभावित छु कन्टेन्ट को लागि हामी कतै जानुपर्दैन मजा आयो मेरो आमा पनि यस्तै बुडि भैसक्नुभो याद आयो माया लाग्यो*

  • @dhawalrai9526
    @dhawalrai95263 жыл бұрын

    Aama sewaro💓💓💓🙏💓

  • @magar11k
    @magar11k3 жыл бұрын

    रमाईलो रैछ

  • @dineshimshong4341
    @dineshimshong43413 жыл бұрын

    अामालाई सेवाराे कति मज्जाले साेचेर बिचार गरेर बाेल्नु भएको नि 🙏🙏🙏

  • @raidipendra7688
    @raidipendra76883 жыл бұрын

    Kati ramri aama miss you aama

  • @ashmalimbulaksam5707
    @ashmalimbulaksam57073 жыл бұрын

    Sikkim ma MO chu.... Chito awnu paryo molai ❣️

  • @bishubasnet1185
    @bishubasnet11853 жыл бұрын

    Bishwo Bhai Ra aamalai sewaro

  • @dinakhapung647
    @dinakhapung6473 жыл бұрын

    सेवारो आमा🙏🙏🙏 आमा कति बुझ्नुहुने हुनुहुदोरहेछ🤗🤗

  • @ashokrai2948
    @ashokrai29483 жыл бұрын

    Biswa limbhu dadako mami kati ramri ksto bujhne hunuhudo raixa xito bihe gar vanera ramro sandesh dinu vyo amako soch dherai mahan rahexa

Келесі