MITINI NEPAL - BARISTA TRANING

मितिनी नेपालको आयोजना तथा काठमाडौं महानगरपालिकाको सहयोगमा १५ दिने बेकरी तथा बरिष्टा तालिम बाग्मती प्रदेशको काठमाडौंमा सम्पन्न भई मिति २०८० ज्येष्ठ १९ गते तदानुसार जुन २, २०२३ मा सहभागिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं २६ को वडा कार्यालय, लैनचौरमा सम्पन्न भएको छ ।

Пікірлер

    Келесі