मिसन '८४ होइन ८६ सालमा पनि आम नेपालीको हालत लगभग यस्तै हुनेछ, जस्तो छ ।

Ойын-сауық

मिसन '८४ होइन ८६ सालमा पनि आम नेपालीको हालत लगभग यस्तै हुनेछ, जस्तो छ ।

Пікірлер: 270

  • @premrijal5596
    @premrijal5596Ай бұрын

    यो सब तपाईं हरुले गर्दा हो सर किनकी कैलास सिरोहिया को बारे यक शब्द बोल्न किन सक्नु भयन नेपाल बिगारेको नेता मिडिया कर्मचारी हरुलेनै गर्दा हो

  • @RamTamangg

    @RamTamangg

    Ай бұрын

    सलाम छ

  • @SSLDHL

    @SSLDHL

    Ай бұрын

    अब चैं बोल्नै पर्ने हो, हेरौं !!

  • @ratnamantuladhar8161

    @ratnamantuladhar8161

    22 күн бұрын

    यिनले पनि त कान्तिपुरको नुन खाएका छन् बोले भने पनि उनै सिरोहियाको पक्षमा गुमाई फेराई बोल्छन... बरु नबोलेकै ठिक... किर्ते नागरिकता मुद्दामा प्रेस स्वतन्त्रता हनन भो रे ... हैत नेपालका गरिब मनस्थितिका पत्रुकरहरु...

  • @ramgurung8516
    @ramgurung8516Ай бұрын

    धेरै दिनको प्रतिक्षा पछि बल्ल हेर्न सुन्न पायो विजय कुमार जि को दिशानिर्देश। सप्ताहिक ल्याउनु पर्‍यो विजय कुमार जि।❤👍️

  • @lalusharma620

    @lalusharma620

    Ай бұрын

    😻😎🦓🤯

  • @anilkumarthapa3241
    @anilkumarthapa3241Ай бұрын

    विजय कुमार पत्रकार जगतमा नामै काफी छ, धेरै दिन पश्चात् हेर्न र सुन्न पाईयाे यस्तै नयाँ नयाँ बिषयमा प्रस्तुति गरेकाे हेर्न सुन्न पाईयाेस 🙏🙏

  • @nepalibabu4807

    @nepalibabu4807

    14 күн бұрын

    nam kafi vanda ni yatti ko suni sake paxi kasto prabiti ho vanne herai naam is nothing kasto chaldai jau chaldai jaanxa

  • @sajgautam
    @sajgautamАй бұрын

    सत्य कुरा हो विजय दाई ...रमिता नै हो ...नेपाल सिक्किमीकरण या भुटानीकरणको मार्गमा गई सक्यो ...चित्ता देश रहे हुन्थ्यो

  • @tejdhakal6917
    @tejdhakal6917Ай бұрын

    जानकारी गराउनु भएकोमा धन्यवाद । हजुरले त २०८६ सम्मको कुरा गर्नु भयो,हामिले देखेको नेपाल देश रहे सम्म यस्तै हुने छ। यस्तै कुरा हाम्रा अग्रजहरु गर्नु हुन्थो र जुन अहिले पनि जस्ताको यस्तै छ।

  • @purnashrestha1419
    @purnashrestha1419Ай бұрын

    यहाँको कार्यक्रम हेर्न पाएको धेरै धेरै धन्यवाद यहाँलाई,,अब सधैं याे कार्यक्रम ल्याउने जरुरी छ,यहाँको हरेक कार्यक्रम सत्य कुरामात्र हुन्छ ,

  • @Chudamanig
    @ChudamanigАй бұрын

    नेपालमा सबैभन्दा वरिष्ठ पत्रकार , जसलाई संसारको सबै कुराको विष्लेषण गर्न आउछ ।

  • @user-km4gn2iy8e
    @user-km4gn2iy8eАй бұрын

    bijay kumar ra unko team le deako knowledgeable investigation with senceable information dherai nai ganbir, aabasek ra mahatto xa❤ thanku sir

  • @rubinakoirala7851
    @rubinakoirala7851Ай бұрын

    कति राम्रो बिस्लेशन गर्नु भयो सारै चित्तबुझ्दो कुरा गर्नु भयो बिजय कुमार जी ले🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sumanshrestha2961
    @sumanshrestha2961Ай бұрын

    देशको बिकास हुन कि अध्यात्म कि बिज्ञान चाहिन्छ जुन हाम्रो देशमा दुवै छैन। अध्यात्मको नाममा गलत परम्परा र रुढिबादी फैलिएको छ। बिज्ञानमा भर्खर बामे सर्दै।न आत्मज्ञान छ न संसारको ग्यान। अरु देशको गुलामी गरेर हातमा आइफोन बोक्दैमा चित्त बुझाउने बानि परेको छ हामीलाई ,कसले जिबन बिज्ञान र रिसर्चमा समर्पित गरोस। तर आशा चाहि कोरिया र सिंगापुर जस्तो बनोस भन्ने छ। अचानक राउटे मान्छे काठमान्डू आएर महल गाडी देखेर भाडा माझेर हल्का पैसा कमौछ,फोन चलाउन सिक्छ ,बच्चा बोर्डिङ्ग्मा पढाउछ र आशा देख्न थाल्छ आफ्नो जंगल पनि किन काठमान्डू जस्तो भएन भनेर ? येस्तै भैराखेको छ नेपालमा।केहि औलामा गन्न मिल्ने सम्पन्न मान्छेले सपना देख्दैमा देशले रातारात फड्को मार्दैन। देश अगाडी बढाउन दुर्गम को कुन काप्चा पुगेर सिछ्या र चेतना दिन जरुरि छ ताकि राम्रो नेताको चयन होस्। सम्पन्नले आफ्नो धन ,मन ,ग्यान पिछडियेकालाइ पनि बाडेर यो बिकासको रथलाई संगै संगै मिलेर लान जरुरि छ नत्र मुर्खहरुको भिडमा एउटा विद्वानले चाहदैमा केहि हुदैन उल्टो दुख र फ्रस्टेसन पाउछ।

  • @udayaryal2764
    @udayaryal2764Ай бұрын

    कुरा सहि छ है हामीलाई लागेको पनि यस्तै हो जुन कुरा विजय सर ले भन्दै हुनुहुन्छ ठिक लागेको छ ! केही आकस्मिक नौलो प्रगति र परिवर्तन को धेरै सानो आँखीझ्याल मात्र अन्यथा यथास्थिति नै जारि रहने छ !आम सर्वसाधारण को जीनदगि मा कुनै तात्विक भिन्नता हुदैन !

  • @Khadka851
    @Khadka851Ай бұрын

    विजय सर ले सधैं जस्तै 99.9% सहि कुरा गर्नु भो ।

  • @yaggabk2244
    @yaggabk2244Ай бұрын

    बोल्ने सैलि सारै मन पर्छ सर को🙏

  • @seasonsapkota6169
    @seasonsapkota6169Ай бұрын

    अब चाहिँ म पनि जाऊ जस्तो लाग्यो विदेश ।

  • @SSLDHL

    @SSLDHL

    Ай бұрын

    हुन्न हुन्न

  • @jaybamunimaa
    @jaybamunimaaАй бұрын

    आशा छ आगामी दिनहरुमा कार्यक्रम दमदार होस, आज गोलमोटोल भए जति लाग्यो

  • @SSLDHL

    @SSLDHL

    Ай бұрын

    प्राय यस्तै लाग्छ मलाइ त 😁

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6uАй бұрын

    बिजय कुमार ले बेला बेला बिजयकुमार छ है भनेर सम्झाई रहन्छन,..साचो कुरा हो यो देश बन्दैन,.

  • @balgurung3185
    @balgurung3185Ай бұрын

    बलेन जि जस्तो निडर र राष्ट्रप्रेमी युवाहरुले देशको बागडोर हातमा नलिए सम्म हुने वाला केही छैन। जो आफैंमा सम्पन्न हुनु पनि आबसेक छ।

  • @Sunset-pl9qk

    @Sunset-pl9qk

    Ай бұрын

    Kehi pani hunewala xaina derai asha nagarau, kina ki nagar chalaunu ra desh chalaunu ma 1000 guna farak hunx

  • @startubenepal4927
    @startubenepal492719 сағат бұрын

    कर्तव्य बिनाको अधिकार। उत्पादन बिनाको बितरण। योग्यता बिनाको आकाॅंक्षा।

  • @elikarai2484
    @elikarai2484Ай бұрын

    उत्पादनमुलक बिकास भन्दा सेवामुखी बिकास मात्र बिकसित भएपछी हालत यस्तै हो😢

  • @Sherpaheaven
    @SherpaheavenАй бұрын

    बिजय जीको कार्यक्रमचाही नबिराई हेर्ने मध्यमा प पनि पर्छु।

  • @PurnachandraGhimire-ew2py
    @PurnachandraGhimire-ew2pyАй бұрын

    विश्लेषण वस्तुपरक लाग्याे अागामिदिनहरुमा पनि अाईरहुन्!

  • @mohanrai669
    @mohanrai669Ай бұрын

    देशमा कान्तिपुर, अन्नपुर्ण जस्तो मिडियाहरू, अदालतको केही न्यायाधिशहरू, पुराना पार्टीको नेताहरू देश लुट्ने, बेथिति कायम गर्ने भित्री षड्यन्त्रमा लिप्त छन् ।

  • @kailashkhatri3769
    @kailashkhatri3769Ай бұрын

    3:18 कहिले आउला नयाँ भिडियो भनेर दैनिक च्यानल हेर्ने म एक मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ।

  • @jayantsinghbhat183

    @jayantsinghbhat183

    Ай бұрын

    Same here, Ma ta purana herera baschhu

  • @dipaknepal3439

    @dipaknepal3439

    Ай бұрын

    ma ni chu

  • @prithbirai5432

    @prithbirai5432

    Ай бұрын

    You are right Bijay ji. Of course, nothing good is going to happen until the present corrupt leadership and top bureaucrats will rule/ govern the nation. They are all tested failures, so nothing can be expected from them. It’s not only in 5 years of time period, I would add another 5 years, that’s to say ONE decade.

  • @dipendrasaud5028
    @dipendrasaud5028Ай бұрын

    ❤he is the genuine philosopher ❤

  • @singhlalpradhan7716
    @singhlalpradhan7716Ай бұрын

    धन्यवाद राम्रो विश्लेषण

  • @surajstout5876
    @surajstout587622 күн бұрын

    कान्तिपुरका सिरोहिया अहिलेसम्मकै लुकेको नेपालको अजेन्ट रहेछन जस्ले समाचारको माध्यम्बट आगोमा घिउ थपने काम गरे।राजा मावोवादी काङ्रेस्स र एमाले सबैलाइ खेलाए।येस्लाइ नलखेटेसम्म देश्मा ग्र्यान्ड देजाइन बन्द हुदैन।म पनि एउटा पक्ष्य हु।❤🎉😊

  • @durgakarki1151
    @durgakarki1151Ай бұрын

    विजय सर हार्दिक शुभकामना

  • @surajstout5876
    @surajstout587622 күн бұрын

    रभी लामिछाने मात्र हो अहिलेको आशा।🎉🎉🎉

  • @divenrajaura4214

    @divenrajaura4214

    21 күн бұрын

    भु्त्रो हो ! रवि लामिछाने अर्को भाईरस हुदैछ । धेरै हनुमान नबन्नुनै जाति हुनेछ।

  • @kamalgiri2054
    @kamalgiri2054Ай бұрын

    great analysis sir❤

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689Ай бұрын

    नयाँ तथा पुराना पाटीका नेताहरुको चित्र र चरित्र सधै उस्तै हुन्छन् भने देशले र जनताले आश गर्ने ठाउ आउदैन्।।।

  • @dineshthapa475
    @dineshthapa475Ай бұрын

    कम्तीमा पनि साप्ताहिक कार्यक्रम सुन्ने चाहना राख्ने को को हुनुहुन्छ

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334Ай бұрын

    100%Right Sir ❤❤👍👍👍🇳🇵🇳🇵🇳🇵

  • @ganeshthapa1390
    @ganeshthapa1390Ай бұрын

    मन पर्ने कार्यक्रम ❤

  • @Bhuwanghimire420
    @Bhuwanghimire420Ай бұрын

    म नियमित दर्षक हु । लगभग सबै हजुरको भिडियो हेरेको छु र मेरो चेतना सन्तुलित अवस्था रहुन्जेल हेरिरहन्छु होला । मेरो ब्याक्तिगत अभ्यास र अध्यानले चेतना के भन्छ भने नामको अगडि प्रा . डा फलानो भनौदा तथाकथित बौद्धिकहरुमा पनि हजुरको जति चेतना देखेको छैन । तर कता कता भाषामा अहम् र घमण्ड चाहिँ टन्नै देख्छु म मुर्खको दृष्टिले हेर्दा ।

  • @Andup3a
    @Andup3aАй бұрын

    Aam sadaran janta KO lagi ekdamai mahatopurna xa yo bisleshan. Ekdum Sahi ho mo jasto le sadaran hisab le mulyankan Garda ni niskarsha yehi aaune ho. Dhanyabad Sir

  • @toyaneupane9986
    @toyaneupane9986Ай бұрын

    ramro cha sir..

  • @uddhavprasadbhattarai8794
    @uddhavprasadbhattarai879428 күн бұрын

    अनुमान त जस्ले पनि गर्छ । मिल्छ मिल्दैन त्यो अाफ्नो ठाउॅमा छ !

  • @upendrarai1980
    @upendrarai1980Ай бұрын

    जिन्दगीभर त्यै नेताहरुको गफ दर्शक श्रोता लाई सुनाएर बितायो अहिले आएर ज्योतिषी कुरा गर्छ।

  • @user-cs3us5dr8o
    @user-cs3us5dr8o23 күн бұрын

    कुरो सहि हो ,,पुराना दल युवा खाडि पठाउने ,,बा आमा लाई भत्ता मा झुक्याउने ,,चुनाव मा भोट किन्ने प्रविदि बड्दैछ ,,,,यो कुरा बुझेर युवा फर्कियर दरो आन्दोलन पर्नु आबसेक भैसको ,,,त्यो कुनै दल को हनु हुदैन ,,,

  • @santoshpoudel2449
    @santoshpoudel2449Ай бұрын

    keep continue dear respected sir

  • @SurajSharma-dc8jd
    @SurajSharma-dc8jdАй бұрын

    Wowwwww sir lop u yar kya khayra kura

  • @surensh9726
    @surensh9726Ай бұрын

    जहाँ लम्पत हरूकाे सँख्या बेसि हुन्छ, त्यँहा यस्तै हुने हाे। जब सम्म हामि काम नगर्ने दललाई मतबाट पुर्ण दण्डित गर्दैन् तब सम्म जति बालेन जन्मे पनि काम गराउनै दिदैन्न। बुढाबुढिकाे देश हुने पक्का।

  • @subashkhanal2492
    @subashkhanal2492Ай бұрын

    सहि भन्नु भयो।❤🙏🙏

  • @BinodBist-rr1rw
    @BinodBist-rr1rwАй бұрын

    Such a great personality ❤

  • @kumarshrestha7137
    @kumarshrestha7137Ай бұрын

    यो पढेर अचम्म लाग्ला बिजय सर ८४/८६ केही होइन वास्तबमै नेपाल र नेपालिले केही गर्न अहिले भएको नेपालिहरु ५ बर्ष माथिको सबै एकै पटक मर्नु पर्छ , ताकी बाकी बचेको बच्चाहरुले अहिलेको जतिपनि नराम्रा कुरा र ब्यबहरा छ्न अर्को सन्ततिमा नसरोस ।

  • @siddharthasharma865
    @siddharthasharma865Ай бұрын

    Such a great explanation 🥰 This is called thinking 💭 outside the box 🗃️🥰🥰🎯

  • @rtdevkota7128
    @rtdevkota7128Ай бұрын

    एकदम सहि हो I

  • @alpinetravel2351
    @alpinetravel2351Ай бұрын

    सत्य कुरा हो विजय दाई

  • @struggle_story2077
    @struggle_story2077Ай бұрын

    राजा आउनु पर्ने हो तर कहिले आउनेछन् राजा

  • @sirjanajoshi4700
    @sirjanajoshi4700Ай бұрын

    Huge respect to u sir🙏🙏

  • @tamangsantosh6147
    @tamangsantosh6147Ай бұрын

    Good news sir

  • @nepaleseinchina
    @nepaleseinchinaАй бұрын

    एक जमात मात्र छ नेपालमा बिजयकुमारलाई बुझ्ने

  • @chandagautam2915
    @chandagautam2915Ай бұрын

    Sir right awareness information 🙏🙏🇳🇵🇳🇵

  • @drmuktibagale2141
    @drmuktibagale2141Ай бұрын

    REALISTIC AND FARSIGHTED ANALYSIS ..

  • @ajayapuri7449
    @ajayapuri7449Ай бұрын

    पहिले पार्टीको झाेले थिय यी पत्रकार मास्टर पनि अहिले सुध्रिनु भयछ खुसि लाग्यौं

  • @nandubhusal7361
    @nandubhusal7361Ай бұрын

    Right thinking 🎉

  • @sayhello...4870
    @sayhello...4870Ай бұрын

    सहि हो ।।यो कान ले सुने! भनेको नै यस्तै कुरा त होनि।।।

  • @crea5091
    @crea5091Ай бұрын

    You should bring your programme regularly !!! Thank you

  • @dhrubakoirala2046
    @dhrubakoirala2046Ай бұрын

    Understanding The reality is the first step for The improvement. SO WE NEED TO UNDERSTAND THE REALITY FIRST, THANK YOU DAI

  • @bhishmabhurtel3908
    @bhishmabhurtel3908Ай бұрын

    You are a Legend!

  • @akshayagautam
    @akshayagautamАй бұрын

    यो मान्छेलाई भबिष्य प्रति बिश्वास छैन!

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9dАй бұрын

    पत्रकारिता क्षेत्रको बौद्धिक पत्रकारको रूपमा सबैले चिनिन्छ पाण्डे सरलाई तर ज्ञानेन्द्र शाहीले जस्तै जनता र समाजलाई निराश पर्ने कुरा गर्नु यस्तै निराशका कारण समाज अराजक तिर ढल्केको देखिन्छ रातरात सबैलाई नेता बन्न छ मन्त्री बन्नु छ मेहनत केही छैन रेस्टुरेन्टमा गाएर खाजा खानु पर्ने हुन्छ बेलुका आएर काम छैन भनेर होहल्ला गर्नु हुन्छ ।

  • @puskarkafle6440
    @puskarkafle6440Ай бұрын

    True saying sir .

  • @malashrestha3187
    @malashrestha3187Ай бұрын

    Dai sandeep ko khel jagat. And. Featuring life Ko disa nerdesh. Kata jancha yo topic. Ko vedio banaunu s

  • @bhagwanbogati165
    @bhagwanbogati165Ай бұрын

    चिन भारतको मिलान कर्ता कुनै नेपाली हुदैछन,त्यसपछिको आंकलन गरौ न बिजयजी !

  • @limbusapsa1921
    @limbusapsa1921Ай бұрын

    तपाईंले भन्नु भएको 10प्रतिशत तलमाथि हुँदैन भन्नु भयो नि हो तपाईंले भन्नु भएको कुरा १००मा ९९ प्रतिशत अहिलेको भन्दा माथि राम्रो हुँदैन ।९९प्रतिशत अहिलेको जस्तै हुन्छ। किन भने २५ वर्ष सम्म आम नेपाली जनता ले आफ्नो भोट अधिकार परिवर्तन गरेको देखिँदैन र २०८४मा पनि यो अहिलेको अनुहार नै नेपाली जनताले भोट दिएर पठाउने छ।त्यसैले ८६ मा पनि यस्तै मानिस हरुको हातमा देशको बागडोर हुनेछ ।जब सम्म हामी नेपाली जनताले आफ्नो भोटको महत्व बुझेर परिवर्तन गर्न सक्दैन तब सम्म हामीले देशको परिवर्तन गर्न सक्दैन ।त्यसैले अब हामीले आफूलाई परिवर्तन गर्नु सक्नु पर्छ।

  • @binodkunwar1574
    @binodkunwar1574Ай бұрын

    Bijaya Sir,🙏🏼💓🙏😁 After 05 years ma aile ko bhanda better huna ka hatnu parla ta ? Please tell me hi.

  • @user-eu9vf9vi7d
    @user-eu9vf9vi7dАй бұрын

    Ramro byangyatmak chunauti dinu bhako chha sattadhari janawar harulai yedi mero kura fail khaye ma sabai bhanda khusi hune chhu man paryo yedi ramro bhaihale sabai Nepali khusi huna pauchhan good analysis I agree with you 100%

  • @chhabilama2422
    @chhabilama2422Ай бұрын

    सर नमस्कार। तपाईं को कार्यक्रम धेरै हेरेर मैले गरि राखेको काम छोडेर कृषी कर्म थाले त्यो कर्म मा मैले अहिले नै फाइदा चाइ लिइसकेको छैन तर भविस्य मा म अब्बल साबित हुने छु।यो देश मा कृषी गर्न को लागि जहिले पनि मलको हा हा कार भएको देखिन्छ तर म मल बिना कृषि कर्म गरि रहेछु। सर बिना गोबर, उरिया , डिएभी मलको आबस्यक्ता बिना नै bumper उत्पादन लिन सकिन्छ। यस्तो चिज को त कुनै पनि platform मा छल्फल नै हुदैन सर

  • @RamThakuri1
    @RamThakuri1Ай бұрын

    you are legend dai

  • @jmahadevshah4231
    @jmahadevshah4231Ай бұрын

    Love ❤️ you dai 😊

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5jАй бұрын

    bijaya sir This Kind of videos leads dimotivate to so many youth in Nepal like me,we have to be hopeful ,and do better from own side atlest!

  • @biduradhikari7914
    @biduradhikari7914Ай бұрын

    कुरा घुमाउरो होइन सर अब प्रष्ट पारिदिनु पर्यो।कहाँ कहाँ केके सुधार हुन पर्यो त्यो पनि कार्यक्रम गर्नु पर्यो ।बेस्य युगका कुरा जस्तै

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rgАй бұрын

    Great

  • @Northist_verginland
    @Northist_verginland13 күн бұрын

    सीमित व्यापारीहरूको विषयमा पहिला दुर्गे दाइले बोलेका थिए तपाईंले बोले पछि सही रहेछ भनेर बुझियो

  • @rubenrai3092
    @rubenrai3092Ай бұрын

    Sahi bhannu bho tapai le...thats the future prediction which will be exactly same in our country, in upcoming years...👏👏👏

  • @prashantbhujel8346
    @prashantbhujel8346Ай бұрын

    सहि ल सहि हो👍️👍️

  • @balrajpradhan9881
    @balrajpradhan988116 сағат бұрын

    Nepal ka Neta haru ko Bikash dekhera Bijay bhai pani Thakecha aba ta.....🎉🎉🎉🎉

  • @binodkunwar1574
    @binodkunwar1574Ай бұрын

    Bijaya sir ka Nepal ko kideny failear bhayoako Abasta ho? Dilocis bata ni chalauaman ko situation ho?

  • @basantbasan20
    @basantbasan20Ай бұрын

    U r right sir

  • @sumanashakya5016
    @sumanashakya5016Ай бұрын

    We have hydro. Can we improve growth rate with the help of hydro?

  • @shivaharipokharel6794
    @shivaharipokharel6794Ай бұрын

    निक्कै आशावादी बिश्लेषण । यो स्थिति नै कायम रह्यो भने मान्नुस धेरै भयो । यी दिशाहिनहरुले अझै देशलाई तल गिराउदै लानेछन । ढुक्क भए हुन्छ ।

  • @jacksmith7220
    @jacksmith7220Ай бұрын

    Thank you dai

  • @sumankarki3959
    @sumankarki3959Ай бұрын

    Meaningful

  • @kavyadahal5588

    @kavyadahal5588

    Ай бұрын

    we are about to enter the gray zone of FATF, don't you think it will cause some kind of disaster to Nepales economy ??

  • @diwakarchaudhary4283
    @diwakarchaudhary4283Ай бұрын

    Namaskar sir

  • @yubarajgurung485
    @yubarajgurung485Ай бұрын

    Right kura ho

  • @tamakhani-7111
    @tamakhani-7111Ай бұрын

    तपाईको विश्लेषण सही छ तर तपाईको कुरामा एउटा कुराले तलमाथि हुन सक्छ, हाल लगभग ३०/४० लाख सायद भन्दा बढ्ता नेपाली जो नेपालमा माओवादी द्वन्दको वेला विदेश गए जसमा ज्यादा कांग्रेसी होलान वा लोकतन्त्रमा विश्वास राख्छन र जो आज सम्म पनि नेपाललाई मनै देखि माया गर्दछ अनि मुठुमा नेपाल राखेर काम गर्दै रिमिटेन्स पठाउछन् ति नेपालीहरू प्राय राजनैतिक चेतना भएकैहरू गए किनकी माओवादी युद्धमा अनहाकमा ज्यान गुमाउन चाहेनन् वा सुन्दर समयलाई खेरा फाल्नको सट्टा काम गर्न विदेश गएका हुन माओवादी द्वन्दको कथा कस्तो थियो थाहै छ र कतिका ज्यानको जोखिम भएरै विदेश गए हुन जो आज सम्म वंशाजको नागरिता साथमा चेपेर बसेका छन् । दुर्भाग्य नेपालमा विदेशी ईशारामा चल्ने दलका नेताहरूका कु बुद्धीले विदेशमा काम गर्न गएका बंशाजका नेपालीलाई गैर आवासिया नेपालीका दर्जामा राख्दै संबिधानमा बंशाजको नागरिकता बदर गर्दै राजनैतिक अधिकार विनाको नागरिता दिने नियम लागु गरियो यसबाट देशको अर्थतन्त्रमा धेरै ठुलो क्षति भएको छ र अर्थतन्त्रमा ठुलै फरक पार्ने वाला छ किनकी राजनैतिक अधिकारका कुरा मात्र होईन पहिचान र दर्जाको कुरा छ, देशमा रोजगार छैन विदेशमा दुःख गरि काम गरेर घरमा खर्चा पठाउछन सहयोग गर्छन् अर्थतन्त्रमा सहयोग गरिरहेका छन उनै माथि अन्य गर्ने काम भएको प्रस्ट छ, पहिचान र दर्जामा अन्य भएको छ आफनै समाजमा हेप्न र हेला गर्ने ठाउँ बनाई दिएको छ, त्यो हेपाहा प्रवृति कता कता भैरहेका छन चाहे सामाजिक वा राजनैतिक रूपमा होस शुरू भएका छन्, बेलैमा नेपालका राजनैतिक दलका नेताहरूले यस कुरामा विचार पुर्याई वंशाजको नागरिकताको निरन्तरता कायम गर्ने निर्णय नगरेमा देशको अर्थतन्त्र थप गिरावाट आउछन् यो पक्क छ तर यदि त्यो कुराको सुनुवाई भएमा बढ्न पनि सक्छ किनकी ति बंशाजका नेपालीहरू आफनै देशमा दुई पैसा खर्चा गर्न र लगानी गर्न मन राख्तछ तर दर्जामा तलमाथी पारेर अर्थतन्त्र सुधार होला जस्तो लाग्दैन, बरू विस्तारै सबै पैतिृक सम्पती बेच्दै लानेछ र देशको अर्थतन्त्र थप खराब स्थितीमा जानेछ र रिमिटेन्स पनि घट्नेछ किनकी आंफनै देशमा हेपेर कोही नेपाली दशै तिहार अनि लोसार चाड मान्नको लागि मात्र नेपाल आउदैन आफनो मातृभुमि संझेर आउने हुन, नत्र एक पटकको जुनी हो चाडवाड मान्न र रमाईलो संग बाँच्नलाई संसार जाँहा पनि सुन्दर नै छन राजनैतिक अधिकार कटौती गरि सकेपछी आफ्नै समाज र नाता गोताबाट हेपाह शुरू हुन्छ त्यो सहन गर्न नसकी सम्पती बचेर जानेको संख्या बढ्नेछ। यसबाट बंशाजको नेपालीको संख्यामा पनि गिरावाट हुनेछ भारतियहरूका संख्या बढ्नेछ….राजनैतिक कोर्ष वा परिस्थितले आर्कै मोड लिनेछ अन्तत भारतियको राजाई हुनेछ तर यसो नहोस भन्ने कामना छ, तसर्थः नेपाल जस्तो भुपरिवेष्टित देशले वंशाजको नागरिकलाई स्वदेशमा बोलाउनु वा जोगाउनुको अलब विदेश जान पाएको छैन पहिला नागरिकतामा अंकुश लगाउने वा धाकेल्न् काम बन्द गर्नु पर्छ, आर्को चोटी यस्ता दल र दलका नेतालाई ल्याउनु हुदैन नत्र देश र जनताले दुःख पाउछन् पाई राखेका पनि छन् ।जय नेपाल

  • @babinlama192
    @babinlama192Ай бұрын

    देश भगवान रामलाई जिम्मा दिएर नि काम गर्न नसक्ने बनाइसक्यो। त्यसैले देश बनाउनेतर्फ बिजोग रमाइलो नगरौं !

  • @Kamalbasant053
    @Kamalbasant053Ай бұрын

    सर राजनीतिक कर्मीको रूपमा होईन एउटा सहकार्यको रूपमा रबिन्द्र सर संग अन्तर्वार्ता लिनुस न सर 🙏🙏🙏 मिनेन्द्र सर जस्तैः !

  • @khadgagrg9592
    @khadgagrg9592Ай бұрын

    You are right

  • @khimanandaupadhyaya422
    @khimanandaupadhyaya422Ай бұрын

    Good

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183Ай бұрын

    एकदम सही

  • @Laxmimagar4
    @Laxmimagar4Ай бұрын

    सत्य यहि हो

  • @prembhujel2297
    @prembhujel229728 күн бұрын

    नेपालका मिडियाहरु जहाँ पैसो आउछ त्यहा दिउसै रात पार्न सफल भयको अवस्थामा 2090 सालसम्म पनि यो भाडभैलो यस्तै हो,,,३ दलेको मिलेमतोमा नेपालनै भारतको प्रान्त हुनेदिन सायद पर छैन ,,

  • @balrajpradhan9881
    @balrajpradhan988117 сағат бұрын

    ❤ BABA JI BATA AAYO HAI 5 BARSA KO DAAR LAGDO VAWISWA BANI......MALAI PANI TYESTAI LAGCHA HAI BABA JI.....TARA SUUN YA PETROL KHANI VETYO VANE TA PASA PALTIN CHA HAI .. TARA POSSIBILITY 1.1 % ONLY ..😮😮

  • @extrasome6316
    @extrasome6316Ай бұрын

    100% right

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7sАй бұрын

    Legend Vijaya Dai

  • @ntprya5133
    @ntprya5133Ай бұрын

    सामाजिक सञ्जालमा इन्डियाको भिडियोहरू जबरजस्ती नेपाली युजरहरूलाई देखाइरहेको छ। youtube वा facebook जेमा पनि इन्डियाको भिडियोहरूमा रिपोर्ट गर्ने बानी बसालौँ। सरकारले केही गर्न नसकेनी जनताहरूको रिपोर्टले मात्रै पनि यो चिजलाई न्यूनीकरण गर्न सकिन्छ, जय नेपाल🇳🇵

  • @shishrajbanshi518
    @shishrajbanshi518Ай бұрын

    Aasha rakhnu parxa

  • @kimLim-nt3xf
    @kimLim-nt3xf25 күн бұрын

    यी पनि गतिला कहाँ हुन्

Келесі