Minister Sudan Kirati ले अहिलेसम्मकै सबभन्दा उत्कृष्ट Christian हरुको पक्षमा यसरी बोले | Bachan tv
Ойын-сауық
वचन टिभीको लागि आर्थिक सहयोग गर्ने चाहनुहुन्छ भने तपाईंको महत्वपूर्ण भेटीको अपेक्षा गर्दछौं । तलको ठेगानामा आर्थिक सहयोग पठाउन सक्नुहुन्छ ।
Accept Donations
PRABHU BANK LTD
Putalisadak, Kathmandu, Nepal
SWIFT CODE: PRVUNPKA
Rejohn Thapa
Account No. 3517043276100018
Esewa | Phone +977 9841165205
Follow us
FB
/ bachantvnepal
© Bachan tv
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites.
Keep supporting.
Contact Us:
P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
Bachantv@gmail.com
#Bachan_tv #
Пікірлер: 626
अभिभावक भनेको यस्तो हुनुपर्छ सबै धर्म लाई यकै नजर ले हेर्ने मन्त्री धन्यवाद
@TikaTamang-rd3rm
Ай бұрын
Christian होईन परमेसो हो नाम मात्रा फराकहो सबैको भगवान एउटैहो ।
@TikaTamang-rd3rm
Ай бұрын
नाम मात्रा फराक भएरा ईसोर चिन्न गरो आखेरीम ईसोर सबैको एउटृै हो । राम बोम्जान तबास्य गुरुलाई डिरेस चेन गरेऊ भनेरा बिरोत गर्ने रातो डिरेस लाऊने लामा हरु ।
मन्त्री ज्यु लाई परमेस्वरले प्रसस्त आशिष् दिनुभएको होस्
हो हामी पनि नेपाली नेपाल कै फुल वारि मा हुले को एक थरी फुल हाउ राम्रो सङ्ग प्रष्ट पारी दिनु भयेको मा हामी हर्सित छौ
मन्त्री ज्यू लाई धेरै धन्यवाद परमेश्वरले उहाँ लाई धेरै आशिष् दिनुभएकाे हाेस आँमेन ।
हल्लेलुयाह। मत्री भनेको सुदन किराँती जस्तो हुनुपर्छ।
जै मंगाेल मुलबासी भुमिपुत्र मन्त्री ज्यु 👍️👍️👍️
मन्त्री ज्यु लाई धेरै धेरे धन्यवाद प्रभु येशु को महिमा हो आमेन Heppy christmas🌲🌲
मन्त्रि ज्यु लाइ परमेश्वरले धेरै आषिस देउन आमेन
मन्त्री सुधान किराँती प्रति नमन् ❤❤
@user-tn5ig1rj9t
7 ай бұрын
kutta chadnu ni kiratiko mahan kam garnu bhako6
धन्नेबाद सलाम छ किराती सर आज खिरसटियन हरुको निम्ती पबित्र आत्मातपाईको हिरदयमा पसेर बोल्नु भयको छ यसरी सहायता गरनुभयको होस आमेन आमेन
सलाम हजुर
Praise the Lord
वाओ सुदन किराँती जिउ, क्या खुल्ला बिचार !
मन्त्रि किरातीको तथ्यपरक निकै उच्च स्तरको भाषण। मन्त्रीजी सच्चा बौद्धिक व्यक्तित्व हुनुहुदोरहेछ। God bLess you and PM Prachandaji !Make holidays equal for all ten religions prevailing in Nepal.
मान्छे भनेको यस्तो हुन पर्छ नेपाल का मान्छे भएपछि विभिन्न कुरा गरेर लान्छना लाउछ कृस्टेन हरु लाई धन्यवाद किरात जि हजुर लाई जय नेपाल जय देस
धन्यबाद माननीय मन्त्री ज्यु🙏💥🧣
माननीय मन्त्री ज्यु लाई हार्दिक नमन गर्दछु साथै तपाईको कार्यकाल सफल रहोस
नेता भनेको यस्तो हुनुपर्छ सलम किराती ज्यु
परमेश्वरले सुदनकिराती ज्यु को सुरक्षा गर्नुभएको होस।सब ईसाईजनलले सर्बसक्तिमान परमेश्वर समक्ष उहाँको सुरक्षाको निम्ति पार्थना गरौ।जय मसिह।
धेरै राम्राे कुरा गर्नुभयो मन्त्री ज्यू लाई परमेश्वरले धेरै धेरै अाशिस दिनुभएको होस्।
प्रभु को आशिष होस हजुर लाई अमिन
Prameshwar le prasast asis dinu payako hos amen
Praise the Lord Jesus 🙏🙏🙏
जै मसिह जै मंगोल लोकतन्त्र पक्षधर सदा सर्वदा एक हुनेछौ।
हजुरलाइ लाखौँ लाखौँ धेन्यवाद
परमेश्वरले हजुरलाई धेरै भन्दा धेरै आशिष दिनुभएको होस्। सबैले मिलेर पारथान गर्हो
एकदम राम्रो वचन
Hajur sbelae jaemse sabèlaie pleurisy assassin amen
धेरै धेरै धेरै धन्यवाद सरकार ❤❤❤❤❤
बहुत राम्रो शोच बिचार भको नेता ज्यू।
सफल नेता सुदन सर
2इतिहास 7:14 अनुसार अझ धेरै प्राथाना गरौ । सुधन ज्यू लाई धेरै धेरै धन्यवाद । हजुर हरु जस्तो विध्दुवान हरु काे धेरै खाचो छ हाम्रो नेपाल लाई !.................🙏
@lamalimbu4973
7 ай бұрын
Yes ma prathna garne xu
@rameshbk7405
7 ай бұрын
यो देशको शंविधान एक पटक संसोधन हुन्छ देश हिन्दु राष्ट्र कायम हुन्छ । 2 दिने मन्त्रीले धेरै ध्वास नझारे हुन्छ खाते साले।
@deepakgurung9659
7 ай бұрын
@@rameshbk7405 Dherai navuk Nepal Hindu rasta banauxu vanera nepalko ethihasma hami janjathiharu kahile arajaktha baneko xaina tara adi hamilai arajaktha banaune badde banaye socheko Vanda thulo xethi vogne xau.
@meramera9162
7 ай бұрын
🤶🤶🤶🤶🤶🙏🙏🙏🙏👍👍👍👍👍👍
जैमसी सुधन जुवाई साब। हजुरलाई धेरै धन्यबाद। तपाई जस्तो नेपालको राज्यबाट हामी बिस्वासी हरूमा सपोर्ट आउनू जरुरि छ। परमेश्वर पिताको सदा सर्वदा महिमा भएको होस्। God bless you.
मन्त्री सुधन् किरति ज्यु लाई धेरै धेरै धन्यवाद परमेसोर ले आशिर्वाद दिनुहुनेछ तपाई को लागि परमेस्वर वोरिपोरि ढाल हुनुहुन्छ मन्त्री को सधैबिजय भन्दापनि बिजयी होस् आमेन 👍🙏💗💗💗😂🇳🇵🇳🇵🇳🇵🌹🌹
आमेन
Great leader we are with you kirati sir
साहसि मत्रि धन्यबाद हजुरलाई ।
Wow! so good so beautiful Speak, So great Minister Sudan, We all love you Minister Sudan Kirati May God bless you
धन्यवाद किराँती जि परम प्रभु ले तपाईं को हरेक पाइला साथ भैइ रहोस्
Thank you mantri jyu.I love you because you love ua.
God lethal sdy ystey bolnnuma shath dinu vaako his hjur jstoo mantri KO kacho cha wonderful message thankyou 🙏🙏👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋👋
मन्त्री ज्यु बहुमतकाे सरकार हाेस हामी प्रर्थाना गर्दछौं ।आमेन।
Praise the lord
सुदन किराती मन्त्री ज्युलाई ह्रिदय देखिनै धन्यवाद 💕🙏💕 यहाँले भन्नु भएको हरेक शब्दले दिल् छुयो । ❤❤❤
Amen praise the lord Jesus & mantri jiu Hajur lai parmeswar dherai bless garnu vyako hos
यो पहिलो चाेटि हाेला यसरी हामी इसाईको लागि बाेलिदिने नेता ज्यउ🙏
धन्यवाद मन्त्री ज्यु परमेश्वर ले प्रसस्त आसिस दिउन्
सलुट् छ मन्त्री सुदन किराती ज्यू लाइ
Praise the lodr jesuj
जयनेपाल जयदेश जयहोस् सबैलाई 👍️👍️👍️👍️🙏🙏🙏
Praise the lord❤❤❤
हजुर लाई धेरै धेरै धन्यबाद
Amen ❤💯👍🙏
हाम्रो परमेशाेर पीता पुत्र पबित्र अात्मा काे महिमा भएकाे हाेस😢 ❤️❤️✝️✝️✝️🙇♀️🙇♀️🙇♀️❤️
@bishalsubba7361
7 ай бұрын
Bhai tero aatmale kaha shnti paucha tyo paila patta laga muji
@gurungbhadra8504
7 ай бұрын
@@bishalsubba7361 म त बैनी हाे धन्यवात तपाईलाई 😢🙇♀️
Amen❤
Amen price the lord sir god bless you 🙏🙏🙏🙏🙏🙏🙏🙏
आमेन❤
Amen Amen Amen
सुदन किराँती सर लाई धेरै धेरै धन्यवाद नेता बैएर त यस्तो पो हुनुपर्छ 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💘💘✝️✝️✝️✝️✝️✝️👌👌👌👌👌
धन्यबाद माननीय मन्त्री ज्यू धेरै राम्रो कुरा गर्नु भयो देशको सही नेता भनेको यस्तो हुनुपर्छ सबै जाती सबै बर्गलाई धर्मलाई समानरूपमा हेर्ने 🙏🙏🙏
Amen hallelujah prabule derai Ashish dhehos
yes Amen ✝️🛐❤️💜🌹🥀🇳🇵
Amen ❤❤❤❤❤❤❤
Thank you sudhan kirati sir
धन्यवाद कार्यकौशल र शालिन मन्त्री संकृती तथा पर्यटन मन्त्री सुधन किंरातीज्यू।
God bless you 🛐
Prbhu ko mahima bhy ko hos👏👏👏 mntri jiw ko hrek chhetra ma prmesor le aashis r anugrha khnaunu bhyko hos👏👏👏
Dhanybad sir dherairamro bhannubhyo amen amen amen amen amen
solut xa mantrij juw neno lal salam
मन्त्री ज्युलाइ धेरै धेरै धन्नेबाद पर्मेस्वोर ले वाहालाई आशिष् दिनुहुनेछ आमिन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤ आमेन ❤ हाल्लेलुयाह ❤ जयमासीह ❤ र ख्रिष्टमासकाे शुभ कामना छ मन्त्री सुदन किराँती ज्युलाई ❤धान्यबाद छ ❤ आज नेपाल बिदेस बाट तपाईकाे निम्ती प्रार्थाना गर्छाै र गरि रहन्छाै र सरकार काे निम्ति धधान्यबाद मन्त्री ज्यु
Hamro samudaye le vot uhalai dinu parchha.ma sabai lai apil gar chhu❤❤ God bless you
जस्ले परमेस्वर लाई प्रेम गर्छ उस्काे जिवनमा परमेस्वरले धेरै उन्नति दिनु हुन्छ धन्यवाद मन्त्री सुधन किराँती ज्यु असल कुरा गर्नु भएको लागि ।सबै ले याे कुरा सुन्न जरुरि छ किनकि ईसाईले कहिल्यै अरुकाे बिराेध गर्दैना आफ्नाे देशकाे लागि हामी रात दिन प्राथना गर्छाे र याे ईसाई लागि नराम्रो बिराेध गर्ने ले सुन्न जरुरि छ
@prembhujel9257
7 ай бұрын
डलरमा बिकेको धर्म पनि धर्म हुनेरे कठै हामी नेपाली
@RajLimbu-mc8vq
7 ай бұрын
धन्यवाद हजुर लाई कमेटकाे लागि तपाईंको लागि हामी प्राथना गर्ने छाै तपाईंको जीवन परिर्बतन हाेस् भनेर अनि डरलकाे कुरा काे लागि तपाईंले लगकाे लुगा कता काे हाे तपाईंको घरमा पकाई खाने भाडा कुडार तपाईंले लगाकाे जुता अनि जति पनि सामान युज गर्नु हुन्छ नि तेउ काहाकाे हाे तपाईंकाे सरिरमा भकाे बस्त्र काहाकाे हाे हामी कुनै धर्म काे बिराेध गर्दै नै हामी असल आमाकाे सन्तान र याे नेपाल देशकाे असल पुत्र हाै ।
God bless you.
सहि भन्नु भयाे मन्त्री ज्यु धेरै धेरै धन्यवाद अमेन
Ekdam sahi ho sir
dherai ramro mantrri hajur aamen❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई परमेश्वरले। आसिसदिउन
सलाम हजुर लाइ👋
Amen
100% Right sir
Praise the Lord 🙏✝️🙏🛐🛐👏👏👏🌲🌲🌲
Heart touching bolnu vayo thank you soo much hajur lae
Yes 💯
Halleluya halleluya
Thanks
Praise the Lord👍👍👍🙏
जिन्दकीमा पहिलो पटक सही सहिनेत्रियो नेपालमा भेटियो हजुर जस्तो धेरै वय भने मात्र नेपाल सोर्ग बन्छ 🎉🎉🎉🎉🎉🎉
सबै हाम्रो देशको नेता येस्तै हुनेहो भने 🇳🇵👍👍👍 हुन्छ प्रभुको स्तुती होस
Wow wonderful speech! God bless him!
सबै को धर्म र आस्था लाई समान गरौं ❤❤
@SanataniRajanShukla
7 ай бұрын
जब ओ करे तब तक हम करे
जस्ले मानिस को मुक्ती को लागि घर राज्य परिबार आफ्नो ऐस आरम छोडेर मुक्ती को ग्यान बाड्ने र आफ्नो जिवान नै मानिस को मुक्ती को लागि क्रुस मा टाङिनु हुने आज सम्म यी ब्यक्तित्वा सन्सार मा मिर्त्यु पछि पनि जिबित छ्न,धन्याबाद परियाटन मन्त्री सुदान किरती प्रम प्रभु ले हजुर को सम्पुर्ण टिम लाई आशिष् दिउन
First ma ta molai PM na ayekoma nikai dukhi vayemo mehsus vathyo,tara tapai ko vasan sune pochi ajha khushi layo. Solute garey Sir lai. Dhannebad. Lakhaun lakh dhannebad.
मन्त्री ज्यु लाई लाखौ धन्यवाद छ ।
Support from Darjeeling
देसको सेवकहरु ले सबै जातजाति र धर्म संस्कृति हरु को सम्मान र मान्यता दिनु राम्रो कुरा हो यसैले सुदन किरात ज्युलाई धन्यवाद टक्र्याउन चाहन्छु ❤❤❤
Amen 🙏 🙏 🙏
Praise the Lord ✝️⛪️🇳🇵🇳🇵🎄🎄🎄
Amen Lord jesus bless you mantri jyu🙏❤❤
Praise the Lord Jesus.