Memory King Bijay शाहीको formula लागू भयो, देखीयो फेरि नयाँ चमत्कार, सबै छक्क परे

Ойын-сауық

Formula Prove By Bijay Shahi (आफ्नै बाबाबाट परोक्षण सुरु )
Video Link : • Memory King Bijay Shah...
Memory King Bijay Shahi ले ३० सेकेन्ड मा १०२ सब्द याद गरि ' Champion Books Of The World Record ' मा आफ्नो नाम लेखाउन सफल भएका हुन् । यो सबै बिजयले अविस्कार गरेको फर्मुलाको चमत्कार हो । बिजय शाही को Formula गरण गर्ने जो कोहि को पनि , दिमागको क्षेमता १०० गुणा वृद्धि हुने शाही को दाबी छ । उनी यहि फर्मुला सबैलाई सिकाएर आफु जस्तै तेज बनाउन चाहन्छन त्यो पनि निसुल्क । कर्णाली प्रदेश बाट सुरु गरि उनले विश्वलाई नै यस फर्मुला सिकाउने उदेश्य लिएका छन् । उनी भनछन् , "मेरो जन्म मेरो लागि भएको होइन , लाखौं करोडौं दुखी , गरिबीमा पिल्सिएका र अन्य अशिक्षितहरुलाई सेवा गर्नलाई भएको हो "। अब केही समय सबैले धैर्य गर्नुहोला।
Camera ,Editor - Abhinandan Basnet
कृपया हाम्रो KZread Channel लाई Subscribe गर्नुहोस।
भिडियाे मन परेमा LIKE, SHARE & COMMENT गर्नुहोस।
#SubscribeColourfulNepal
#BijayShahi #MemoryKingBijay #Memoryking

Пікірлер: 266

  • @wangsusherpa2551
    @wangsusherpa25514 жыл бұрын

    १००% बिस्वास गरे हुन्छ। बिजयलाई मात्र होईन सम्पूर्ण नेपालालाई best of luck.

  • @anjumoktan5354
    @anjumoktan53544 жыл бұрын

    Bijay shahi hamro Desh ko king 🤴 nai ho king nai banaunu parxa sabai le sath ra Sappot dinu parxa🙏🏻🙏🏻🙏🏻🙏🏻💕💕💕💕🥰❤️❤️

  • @laxmiwanem303
    @laxmiwanem3034 жыл бұрын

    बिजय भाईलाई सबै मिलेर प्रमोट गर्नु पर्छ

  • @harkarai4059
    @harkarai40594 жыл бұрын

    110% बिजय भाइ मा अदभूत ग्यान छ फर्मुला .we believed ..! go ahead continue ..! best of luck भाइ।

  • @basusimkhada5948

    @basusimkhada5948

    4 жыл бұрын

    This is not true sheep’s

  • @lalkajitamang
    @lalkajitamang4 жыл бұрын

    Wow very good bijaya shahi........please यो हाम्रो नेपालको ७७ वटै जिल्लाभर सबै स्कुल हरुमा यो फर्मुला हरु अहिलेको भबिस्यको विद्यार्थी हरुलाई सिकाई दिनु अथवा भन्दिनु होला भनी मेरो विनम्र अनुरोध छ।

  • @krishnapoudel6228
    @krishnapoudel62284 жыл бұрын

    बिजय भाइ लाई सलाम छ !सरकार ले बिजय को जिम्मा लियोस!बुवा लाई पनि सलाम छ !

  • @harkarai4059
    @harkarai40594 жыл бұрын

    waaw सुप्पर फर्मुला 110% सकारात्मक ग्यान।विजयको बाबा लाई सलाम।

  • @premkumal3034
    @premkumal30344 жыл бұрын

    धेरै धेरै बधाई छ् भाइ तिमी लाई ! तीन करोड नेपाली जन्तालाई तिम्रो त्यो आस्चर्यजक सुत्रको लाख लाखौं शुभ कामना गर्दा छ् !

  • @simpleboyz9534
    @simpleboyz95344 жыл бұрын

    Bijay sahi is memory king Proud of you bijay vai Timle nepali ko sir uchchaa parwko xau

  • @sagarpandey5207
    @sagarpandey52074 жыл бұрын

    प्रबिधि हस्तान्तरण हुँदै , बधाई छ।

  • @mohanthapa6217
    @mohanthapa62174 жыл бұрын

    Excellent, thanks to our Dearest Hero Bijay Shahi and his father giving this proof demonstration. God's Blessing and Our Asirbad ani Dhanyabad . Mohan UK

  • @bijaymalla8656
    @bijaymalla86564 жыл бұрын

    नेपाललाई धनी बनाउने हो भने बिजय शाही लाई सरकारले संरक्षण गर्नु पर्दछ यदि बिजय शाही एक चोटी अमेरिका गयो भने त्यो ट्याणेण्ट देखेर अमेरिका ले कुनै पनि मूल्यमा किन्छ र नेपालले फेरी बिजय शाही को फर्मुला खारबौको डलरमा किन्नु पर्नेछ । होस पूराउस नेपालसरकारले ।

  • @leksheytsomo6079

    @leksheytsomo6079

    4 жыл бұрын

    bijay Malla sai hooo,uncle

  • @nirajshrestha6843

    @nirajshrestha6843

    4 жыл бұрын

    creativity lai talent vanne ko copy pase gareko jsto lai talent vanne

  • @dhanlalrai4400
    @dhanlalrai44004 жыл бұрын

    demo ko lagi thanks aba hamile chahi kahile dekhi sikna paune honi from morang madhumalla

  • @purnimabhandari2245
    @purnimabhandari22454 жыл бұрын

    Wow thanku so much bijaye vai

  • @harkbhandarimoh3911
    @harkbhandarimoh39114 жыл бұрын

    Wow bau xora nai memory king . good

  • @shreekrishnabhujel8061
    @shreekrishnabhujel80614 жыл бұрын

    हामीलाई पनि सिकाउनु पर्याे बिजय शाहि हजुर त हाम्राे देशकाे गहना हाे गुड

  • @sindhupandey2506
    @sindhupandey25064 жыл бұрын

    Wow dada Hjur sachhai nai brilliant ho. Rw aasha xa purai Nepal lai ek din brilliant banaunu hunxa .

  • @tekbahadursunar5308
    @tekbahadursunar53084 жыл бұрын

    बधाइ छ बिजय

  • @reetutamang2083
    @reetutamang20834 жыл бұрын

    Congratulations dear bro tack care🤩😘😍💪🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @shankarkhadka1682
    @shankarkhadka16824 жыл бұрын

    Bijaya Shahi ji congratulations...

  • @yogenmalla1540
    @yogenmalla15404 жыл бұрын

    Good luck vai all the best

  • @narendrajoshi9539
    @narendrajoshi95394 жыл бұрын

    Hamro bijay bhai ko purba janmako saflta ho sarswoti bhabani mata ko bardan ho kasaile dah ersya garer marepapni kasaiko khi hune wala chana

  • @mayapathak7286
    @mayapathak72864 жыл бұрын

    Thank you very much Vijaya bhai

  • @mayapathak7286

    @mayapathak7286

    4 жыл бұрын

    Best 👍 of luck

  • @parsuhumagain5302
    @parsuhumagain53024 жыл бұрын

    God bless you .Keep it up memory king.

  • @bishalgurung211
    @bishalgurung2114 жыл бұрын

    Good luck your bright future bijay bhai👍🏻👍🏻👍🏻

  • @bhanshing811
    @bhanshing8114 жыл бұрын

    Good Vijay sai

  • @nirakagenesis
    @nirakagenesis4 жыл бұрын

    KEEP SUPURTING :) जे चिज बित्यो त्यो बित्यो, यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढ्नुपर्छ । love you all suppoters

  • @returnthefavours8390

    @returnthefavours8390

    4 жыл бұрын

    Supurting or supporting ? 😅

  • @bitmaster3377

    @bitmaster3377

    4 жыл бұрын

    खाते अर्काको नाम बेचेर subscriber gain गर्न खोज्छस 😄आफ्नै औकात बना भाइ

  • @pabindraraiofficial2527
    @pabindraraiofficial25274 жыл бұрын

    Maile maaane ..bijaya saahi our memory king ho garba garnu parxa nepal le nepaali le

  • @prashanthlama9101
    @prashanthlama91014 жыл бұрын

    यि बिजय भाइको प्रतिभाको अर्थात् वहाँको अदभूत क्षमताको उच्च सम्मान गर्छु तर कसैले ति भाइले देखाएको कला वा प्रतिभालाई यो सेटिङ द्वारा म्याचफिक्सिङ पनि हुनसक्छ भन्ने कुरालाई चिर्नको लागि निजहरुले ल्याएको कुनै बूक किताबको डेमो पनि गरिदिए धेरैलाई लागेको भ्रम तथा जिज्ञासा्बाट हटेर बिजय शाही यस क्षेत्रबाट अरु बढी माथी उत्रने प्रेरणा पनि मिल्ने थियो होला भन्ने लाग्छ ।

  • @naradtimalsina2066
    @naradtimalsina20664 жыл бұрын

    Best of luck

  • @shreesangitsidechand3422
    @shreesangitsidechand34224 жыл бұрын

    Congratulations dayd and brother

  • @rijanrajan9036
    @rijanrajan90364 жыл бұрын

    Wow malai ni siknu x bijay sahi sita

  • @merodeshnepal3002
    @merodeshnepal30024 жыл бұрын

    मलाई सबैजनाको साथ सपोट अनि मायाको खाचो छ मेरो बिस्वास गर्नुस म नेपाल को नाम उच्च राख्ने छु हाम्रो देशको शिर झुक्न दिने छैन विश्व सामु जय नेपाल विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ । हामी नेपाली को मन हिमाल जस्तैः ठुलो मन हुन्छ रे र खुसी लाग्छ तपाईं ले xoto समय धेरै माया दिनु भयो |

  • @lokenkunwar7325
    @lokenkunwar73254 жыл бұрын

    Good aba Nepali yo farmula denu parxa sara

  • @chandarkarki9919
    @chandarkarki99194 жыл бұрын

    खै त फारमुला बताएको अरुलाई पनि बताउनुस

  • @bishnusapkota6775
    @bishnusapkota67754 жыл бұрын

    spasta vayo aba ta good luck bijaya babu

  • @rajmahar3756
    @rajmahar37564 жыл бұрын

    यसरी याद गरेकाे सधैंका लागि दिमाग मा रहन्छ कि एकक्षणकाे लागि मात्रै हाे ? त्याे कुरा अत्यन्तै महत्वपुर्ण हाे ।

  • @Yatree420
    @Yatree4204 жыл бұрын

    ल जय नेपाल अब केही उनती हुन्छ नेपालमा

  • @bijayashahifanclub9262
    @bijayashahifanclub92624 жыл бұрын

    Malai Maya sath samarthan garmey sabaima.. Mero hardik naman xa.. Thank you so much everyone 💜 #Bijayshahifanclub. Let's rise together ❤💜😊

  • @kamalgolbazar
    @kamalgolbazar4 жыл бұрын

    Super bijay sahi

  • @damarlimbudamarlimbu5511
    @damarlimbudamarlimbu55114 жыл бұрын

    Don't Beck you go Ahead Always we are supported you

  • @prakashthapa4354
    @prakashthapa43544 жыл бұрын

    सलाम छ मेरो भाइ बिजयलाइ केहि हुन्छ अब नेपाल मा

  • @zevanBRO
    @zevanBRO4 жыл бұрын

    सबै लाई धेरै धेरै धन्यवाद यस्तै माया दिइ राख्नु होल।❤️❤️❤️ To my supporters... Love you all!❤ Thanks for appreciating my talent..🤗🤗 छिटै नै आफ्नो फोर्मूला बताउने छु। कृपया साथ दिनुहोला ।😊😊😊

  • @actionyoutube6758
    @actionyoutube67584 жыл бұрын

    So very nice

  • @surendrakarki4262
    @surendrakarki42624 жыл бұрын

    बधाई छ बिजय विजयको बुबा लाइ

  • @manjurai3805
    @manjurai38054 жыл бұрын

    good job Vijay shahi bhai you r great talent boy .....salute to u hajur le formula pm oli ju sarkar ....haru sanga barta gari ra oli ju le hajur lai samman dinunai parxa ra yo formula hajur bata sarkar le kinnu paryo ra hami janta lai pauney mouka dinu paryo ....tetikai formula na dinu hola yo hajur ko awiskar ho and thankyou Vijay sahi ko dady ju lai ni

  • @kalpanapulami6504
    @kalpanapulami65044 жыл бұрын

    King

  • @aratikhanal4141
    @aratikhanal41414 жыл бұрын

    Great thinks bijay Jee😊

  • @visionarymind2004
    @visionarymind20044 жыл бұрын

    J hos bhaneko pura garyo salute 😍

  • @gopallimbu79
    @gopallimbu794 жыл бұрын

    5/10 वटा बिधालय मा यहि नियम अपनाएर बिद्यार्थी लाई पठनपाठन गराए सुरुवात गराए भैगो नि ।

  • @TechnicalBhu1
    @TechnicalBhu14 жыл бұрын

    Good job

  • @yuggrg6546
    @yuggrg65464 жыл бұрын

    Dad नभनम बाबा शब्द भनिदेको भए कति राम्रो हुन्थ्यो ल बधाई छ बाबा लाई !!

  • @santoshramtel580
    @santoshramtel5804 жыл бұрын

    Good bless you always brother ...

  • @computerguide9526
    @computerguide95264 жыл бұрын

    ABA hamro padne ma dukhha garnee din gayiea 🥇🥇🥇🥇🥇🥇

  • @ambarchauhan4797
    @ambarchauhan47974 жыл бұрын

    बिजये भाइम क्षेमता छ तर नया पुस्तक दियो भनेनी 5मिनेट 10मिनेट मा सक्छु भन्नु हुन्छ तर देखाउनु भन्दा पोइला राम्रो सित पडेको कण्ठ पारेको समये कति लाग्छ बताइदिनु परोनी पल्टाको मत्रै देखार सबै भनेको भन्द जन्ता झुक्कियेका हुन।प्रस्ट भन्दिनु राम्रो कुरा होला जस्तो लाग्छ मलाइ।

  • @diparai2866
    @diparai28664 жыл бұрын

    Best of luck bijaya sahi babu 👍

  • @bikashlama2913
    @bikashlama29134 жыл бұрын

    Astio kin kin haru Nepal ma wow

  • @sunilchaudhary409
    @sunilchaudhary4094 жыл бұрын

    सलाम छ बिजय भाइ

  • @bibekjung7404
    @bibekjung74044 жыл бұрын

    ## ब्रह्मचर्य कति जरुरी? विशेष विचारणीय विषय यो हो की जुन पदार्थ शरिर बाट नास भएर आनंद को अनुभब गराउँछ यदि त्यस तत्व लाई शरिरमा नै सुरक्षित राख्ने हो भने कति आनन्द दिन्छ? दीघार्यु, स्वस्थ शरिर, स्वस्थ मस्तिष्क , सुरबिरता तथा स्फुर्ति प्रदान गर्दछ।जुन पदार्थ बाट अनमोल बच्चा प्राप्त हुन्छ, त्यसको नास गर्नु बच्चा को हत्या गर्नु तुल्य हो।यसैले दुराचार तथा अनावश्यक भोगविलास निशेध छ। :-धार्मिक पुस्तक ज्ञान गंगा बाट "शरिरमा एउटा सानो अङ्ग छ जुन सधै भोको र प्यासी रहिरहन्छ यदि त्यस अङ्गलाई तृप्त गर्न कोसिस गरिन्छ भने तर सधै तृप्त रहिरहन्छ जब भोको र प्यासी राखिन्छ ।" हाम्रो पुर्वजहरु सन्तान जन्माउन मात्र यौन सम्पर्क राख्ने गर्थे । यस बाहेक अन्य उदेश्यले यौन उर्जा नाश गर्नु हुँदैन । भोजनको 7 औ अन्तिम अबस्था बिर्य हो । भोजन बाट रस बन्छ रस बाट रगत बन्छ रगत बाट मासु बन्छ मासु बाट मेध बन्छ मेध बाट हड्डी बन्छ हड्डी बाट मज्जा बन्छ मज्जा बाट बिर्य बन्छ । बिर्यलाई शरिरमा समाहित गर्ने सक्ने मानिस नै "सुरबिर" बन्न सक्छ । न राम न पान्डब 12 बर्स भन्दाबढी जङ्गल बास पछि अयोधया र हस्तिनापुर फर्किदा कुनै बच्चा नै साथमा थियो। उनिहरू निसन्तान फर्केका थिए । आजकालको शैक्षिक संस्था बाट प्राप्त हुने ज्ञानले बालबालिका लाई गलत दिशामा अग्रसर बनाएको छ । त्यसकारण सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु लाई चलचित्र गाना हेर्न सुन्न निशेध गर्नु भएको छ । केटा केटी दुबैलाई टाईट कपडा छोटो कपडा लगाउन निशेध गर्नु भएको छ । रक्सीले यौन बासना जगाउछ, दिमागमा अकसिजन र रगतको मात्रा घटाउछ, दिमागको कोष नास गर्छ। त्यसतै चुरोट, खैनी , लागुपदार्थले मानसिक,शारीरिक र आत्मिक स्वास्थ्यलाई भयंकर हानी गर्छ । मन,बचन,कर्म ले ब्रह्मचर्य पालन गर्नुपर्छ, यदि कुनै नराम्रो बिचार आउँछ भने त्रिकुटी(दुई आँखा बिच) को निधारमा ध्यान लगाएर सुमिरण(मन्त्र जाप) गर्नु भनेर सन्त रामपाल जी महाराजले आफ्नो अनुयायीहरु सचेत गर्नु भएको छ। "सत् सङ्ग को आधि घडि तप को बर्ष हजार" नित्य सतसङ्गको श्रवण गर्नाले तप भन्दा पनी ज्यादा फाइदा मिल्छ।बिचारमा शुद्धताको लागि पनि ठुलो भुमिका निर्वाह गर्दछ। सन्त रामपाल जी महाराजको सतसङ्ग नित्य T V मा आउँछ र KZread पनि छ। ● नेपाल वन मा बिहान 6:00 देखि 7:00 सम्म ● STV सगरमाथा चैनल मा बिहान 5:55 देखि से 6:55 सम्म ● TV Today Nepal मा दिउँसो 1:30 से 2:30 सम्म ● साधना TV मा साँझ 7:30 देखि 8:30 सम्म अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना एस एम एस वा फोन गरेर टिपाउनुस । नेपाल ---(+977)9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 भारत---(+91) 8222880541, 8222880542,8222880543 and 8222880544 पाकिस्तान---+923440366614 +923049170839 +923460812600 +923483592845 +923443658877 सतलोक आश्रमको वेभसाईट WWW.JAGATGURURAMPALJI.ORG बाट पनि बिभिन्न पुस्तक निःशुल्क डाउनलोड गर्ने सकिन्छ। अमर परमात्मा कबिर साहेबको जय सत साहेब

  • @rohitofficial1238
    @rohitofficial12384 жыл бұрын

    good sba dedh nai nai bikash garnu parxa bijays vai lsi badai xa

  • @Song-bird-prashant
    @Song-bird-prashant4 жыл бұрын

    Bijaya sahi dajulai dheraidherai dhannebad ra hamimapani yo partiva dihuhunxvnne abasya aasax

  • @narayankhatri785
    @narayankhatri7854 жыл бұрын

    Bijay भाइको बाबा ले लेख्ने बेला भाईको दुबै तिग्रा कामेकाछन् किनहोला !? मलाइपनी त्यो टेक्निक सिक्न मन लाग्यो

  • @Nirajan525

    @Nirajan525

    4 жыл бұрын

    kameko hain koi koi manxe ko basirako bella halairako hunxa khutta mero ni hunxa.. normal ho praye sab ko hunxa hajur

  • @yogiwilliam417
    @yogiwilliam4174 жыл бұрын

    Good congratulations

  • @bijayashahi735
    @bijayashahi7354 жыл бұрын

    मलाई साथ दिनुहुने सबैमा हार्दिक नमन ब्यक्त गर्दछु ।। कृपया म संग जोडनको लागि मलाई Subscribe गर्नुहोला || छिट्टै भिडियो आउदैछ

  • @btsir1998
    @btsir19984 жыл бұрын

    छटटटटटछटछटटटटटटट छुस् छुस् गरेनन त बुढाले बिजय भाई

  • @roshankark7841
    @roshankark78414 жыл бұрын

    Wonderful bijay Vae.. Hami sabee timro sath MA xaum

  • @narayanshrestha9753
    @narayanshrestha97534 жыл бұрын

    As on computer is the developing machine of Type writer 26 Alphabet similarly 26 formula develop and forward advance Theory basement way!!! God bless us all the time !!!

  • @lokgurung3600
    @lokgurung36004 жыл бұрын

    Best Wishes !!!!

  • @hellodarshan
    @hellodarshan4 жыл бұрын

    बुवाको क्षमतालाई मान्नै पर्छ! but त्यहाँ निर "Bad" शब्द दुई ठाउँमा प्रयोग भएको छ साथै "Doll" शब्दलाई भनिएको सुनिएन !

  • @jenishjang1293
    @jenishjang12934 жыл бұрын

    THANK you bijaya vai

  • @shresthaalovenisu5003
    @shresthaalovenisu50034 жыл бұрын

    i love you bijay sir

  • @bijayshahifanclub5785
    @bijayshahifanclub57854 жыл бұрын

    हाम्रो बिजय साहि दाजु memory king लाई सबैले मिलेर साथ दिनु पर्छ र हामिले पनि यो channel बाट साथ दिने छौ त्यसैले यो बिजय साहिको fan club को official channel subscribe गरेर जोडिनु होला। धन्यबाद😊😋

  • @lamadede1349
    @lamadede13494 жыл бұрын

    God bless u go ahead..

  • @prataprai5635
    @prataprai56354 жыл бұрын

    कुनै पनि देसमा जादा खत्रा हुन्छ । य्स्तो फर्मुला पत्ता लगाउन लाई जेपनी गर्न सक्छ । तेसैले नेपाल सरकार ले शुरक्षा गर्नु पर्छ । र बिजय दाइ ले यो फर्मुला सुर्कक्षा गरेर राख्नु होला

  • @rajkishormandal9614
    @rajkishormandal96144 жыл бұрын

    Bijay shahi lai sakne jati sahyog garna hajur haru sang ma aagrah gar chhu r ma pani sahyog garchhu jay nepal

  • @kesabkumar5623
    @kesabkumar56234 жыл бұрын

    Good

  • @bijayshahiofficial6217
    @bijayshahiofficial62174 жыл бұрын

    एकदिन जसरी पनि नेपाली लाई यो मेरो फर्मुला दिएर सबै खुट्टा तान्ने हरुको मुख चुप लगाउन मन छ । हजुर हरुको माया र साथ सधै रहोस ।

  • @roshanghimire3545

    @roshanghimire3545

    4 жыл бұрын

    A mula paila stephen hawk haina stephen hawkings vanna sik... Batti ko awiskar albert einstein haina thomas edison le gareko vanne bujh... Ali common sense ra general knowledge pani rakhne gar. Yo utube ma padhna sakchu talent chu vanera dhong garna satta ta sachikai padhera talent hu na baru. Sab lai respect garchu vanera khate le jasto fuchhe sabda prayog nagar..Sana bhai bahini bhan. Ani khubi cha pratibha cha vane 3 karod lai demo diyera sakchu ma? Vanni haina.. 3 karod lai demo de kasaile vanya chaina talai. 10 min padchu vanera furti launi ani talai 4 ghanta lagcha formula banauna vanni. Face to face patrakar sammelan ma sab ko agadi tero pratibha le kam nagarni... Utube ma chai 10 min ma sakni ta padhna, lekhna sabai. Chya chya pyacha garera padhe bela focus garna parne bela padheko kura yad garne bela chai talai pani haldina dhamale agadi basera kei disturb vayena, bhagya neupane agadi basera kei disturb vayena... Yad garne kura garisakepachi, padhne kura padhisakepachi ani yad vaisakeko padhisakeko kura lekhna chai talai feri koi aas paas huna nahune, ekanta chaini ta mula lai. Nautanki....

  • @morphine7354

    @morphine7354

    4 жыл бұрын

    Teri maai le tnyo khutaa mug bejat garxa nepali ko tw muji kasam world vari bejat garxa tailaeee yo mug talent hna vai kasam clas 3ko bacha le kachoi khnxa mug talaii

  • @morphine7354

    @morphine7354

    4 жыл бұрын

    Bulb kole invent garae re vnde tw ekchotii.... Yesto le bok padni ree 😂😂😂

  • @krishnagopalshrestha8475

    @krishnagopalshrestha8475

    4 жыл бұрын

    यो फर्मुला लिन हामीले अब कति समय कुर्नु पर्छ नि ? सारै आतुर लाग्यो भन्या ।

  • @kushaloficial

    @kushaloficial

    4 жыл бұрын

    Congrats broda...

  • @sumitraamatya9518
    @sumitraamatya95184 жыл бұрын

    WOW !!!!!! Great 👍 Yo age le ta garna sakyo vane pakkai pani yuba haru le interest garyo vane nasakine haina so keep it up !!!!!!!

  • @sitalshahi9303
    @sitalshahi93034 жыл бұрын

    Nice

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA4 жыл бұрын

    ♥️♥️

  • @petergurung8550
    @petergurung85504 жыл бұрын

    Vijai sahi le college college ma ghumera memory key sikaunu paryo,hami abhi vabak haru Bijai ji lai request garxau.

  • @bhupendradangi3158
    @bhupendradangi31584 жыл бұрын

    good

  • @kamalgolbazar
    @kamalgolbazar4 жыл бұрын

    I am from golbazar siraha nepal.study in class 9

  • @chandrakunwar9149
    @chandrakunwar91494 жыл бұрын

    Waw great job

  • @yamkarki9385
    @yamkarki93854 жыл бұрын

    all tha best...

  • @chhabibhattarai158
    @chhabibhattarai1584 жыл бұрын

    आफै आफै रमायेर हुन्छ यार

  • @yakaichhinramailo4455
    @yakaichhinramailo44554 жыл бұрын

    धेरै खुशिको सफलता हो।। बिजय साही।। Congratulations..

  • @nirmalkharal
    @nirmalkharal4 жыл бұрын

    Nice video sir,😍😍😃

  • @colourfulnepal

    @colourfulnepal

    4 жыл бұрын

    Huss Thank You

  • @sajanbista908
    @sajanbista9084 жыл бұрын

    आशर्य लाग्यो बिजय शाहीकाे बाबू छाेरानै मेमाेरि किङ रहेछन्।

  • @Dr_Ananta_Ram_KC
    @Dr_Ananta_Ram_KC4 жыл бұрын

    True

  • @Samirchettri678
    @Samirchettri6784 жыл бұрын

    अब छिटै नेपाल को सबै ठाउँहरू मा यो शिक्षा सिकाउन अाउदै छु कृपया केही समय ‍दिनुहोला।Thankuh sabaile support grdinu vaye ko ma❣️❣️❣️

  • @shankharshrestha1524

    @shankharshrestha1524

    4 жыл бұрын

    Best off luck bro🇳🇵🎆🇳🇵

  • @karnarawat4133

    @karnarawat4133

    4 жыл бұрын

    Jumla Pani harbu hai

  • @dipakkarki3361
    @dipakkarki33614 жыл бұрын

    Good job bro keep it up

  • @yogiwilliam417
    @yogiwilliam4174 жыл бұрын

    Nepal willbe a education supremo

  • @keshabkhadka4718
    @keshabkhadka47184 жыл бұрын

    Achhama lagx

  • @singarajtamang3385
    @singarajtamang33854 жыл бұрын

    Wow...Nice.

  • @susmitarai9821
    @susmitarai98214 жыл бұрын

    Waoooo🙏🙏👍❤️

  • @Subaswaib1990
    @Subaswaib19904 жыл бұрын

    Wow very good i believe

  • @amritadudharaj4972
    @amritadudharaj49724 жыл бұрын

    hami pani sikna chahanxau tyo formula

  • @dipakvlog4250
    @dipakvlog42504 жыл бұрын

    khasma Arpan le 1 minute ma 83 ra bijaye le 1 minute ma 70 ani indiako le 52 ota raixa yad gareko ani arpan sharma guiness book of woeld record bijaye chai CHAMPAIN of the world record raixa k feb 4 2020 ma record rakheko raixa annapurna hotel ma badhai xa bijaye bhailai

  • @ritatamang8933
    @ritatamang89334 жыл бұрын

    Very good

Келесі