Mayako Rog- Samikshya Adhikari • CD Vijay Adhikari • Aakash Shrestha - New Nepali Song 2023
Ойын-сауық
Presenting new Nepali song Mayako Rog by Samikshya Adhikari & CD Vijaya Adhikari featuring Aakash Shrestha & Samikshya Adhikari only on Namaste Plus' official KZread channel.
Namaste Plus Presents:- New Nepali Song 2080
|| Mayako Rog मायाको रोग ||
#aakashshrestha
#samikashyaadhikari
#CDVijyaadhikari
#namasteplus
#newnepalisong
#nepalisong
#newnepalisong2023
#nepalinewsong
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Samikshya Adhikari @SamikshyaAdhikari
CD Vijay Adhikari @CDVijayaAdhikari
♬ Arrange:-
Kamal Saurag
♬ Lyrics | Music | Mixing | Mastering:-
Rajkumar Bagar
♬ Recording Studio:-
Tribeni Digital
♬ Guitar :-
Sanjeeb Subba
♬ Flute :-
Gopal Dev
♬ Rythem :-
Meghraj Lungeli
♬ Sarangi:-
Hemanta Kanchha Rasaili
♬ Audio | Video:-
Namaste Plus
-------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Ramkant Neupane
🎬 Director:-
Nikesh Khadka
🎬 Cast:-
Aakash Shrestha
Samikshya Adhikari
🎬 Edit | Colorist:-
Rupesh khadka
🎬 MUA:-
Samara Joshi
🎬 IT Support :-
Rajendra Aryal
🎬️ Special Thanks:-
Badal Ghimire
Karki Ji
Arjun Sapkota
Junu Bishwokarma
Man Gc
Ashok Paudel
Yam Bahadhur Poudel
© Namaste Plus, 2023
E-mail:- namasteplus7@gmail.com
WhatsApp:- +61403711952
Facebook :- / namasteplus
Thanks For watching and Hope You Enjoy This Video.
Copying or reproducing any part of this video (audio and visual) in any other channels, without prior permission is strictly prohibited. Embedding to the websites is permitted.
Пікірлер: 3 100
रामकान्त न्यौपानेको प्रस्तुतिमा नयाँ सिर्जना "मायाको रोग", राजकुमार बगरको शब्द, सङ्गीत, सी.डी. बिजय अधिकारी र समिक्षा अधिकारीको आवाज, आकाश श्रेष्ठ र समिक्षा अधिकारीको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
@annchannel5747
Жыл бұрын
❤❤❤❤
@annchannel5747
Жыл бұрын
❤❤❤🎉🎉🎉🎉
@MangalLamatamang-jq4oc
Жыл бұрын
Very nice song good luck aaku & all team
@MangalLamatamang-jq4oc
Жыл бұрын
Meleko jodi aaku & sami... Best of luck all team
@user-tg4ze7dr1x
Жыл бұрын
Bbl song
नमस्ते 🙏. छोरी समिक्षा अधिकारी र आकाश श्रेष्ठको ऐतिहाँसिक पहिलो अभिनय भेट तथा समीक्षा अधिकारीकै आवाजसँगै मेरो युगल आवाजमा नयाँ गीत " मायाको रोग " कृपया पूरा हेरेर तथा शेयर गरेर साथ दिनुहोला है🙏❤️
@chhiudaghale4954
Жыл бұрын
Thank you Thank u Aakash Shrestha Sir n Vijaya Adhikari n all team
@huprajmagar9664
Жыл бұрын
Best of luck all team🎉🎉
@dipeshadhikari117
Жыл бұрын
❤❤❤❤
@rocky8098
Жыл бұрын
यो गित र भिडियो हेरिरहेदा मेरो आशु बगेको पत्तै नै पाइन यति राम्रो अभिनय समिक्षा बहिनि र आकाश बावुको शब्द को य के बयान गर्ने उफ 😢😢😢कति गहकिलो शब्द 😢😢 हाम्रो आकाश बाबु ले समिक्षा बुनु लाइ साथ दिनुभएको छ मेरो त खुसी सिमा नै छैन यसरी साथ सपोर्ट गर्दे एकअर्कालाई अघि बढ्नु पर्छ । सबै टिमलाई धेरै धेरै शुभकामना 💕💕😊
@paltibudha-rb7hl
Жыл бұрын
Jati here Pani napugne vayo yo Vedo jhan herna man lagx Dami x❤❤
Samikshya ko voice को फ्यान जती यता हाजिर हुम त🎉🎉
@bimal96htdvlog15
Жыл бұрын
किन नि मान्छे र थोपडा गतिलो भयर हुन्न मओदय उस्ले गरेको योग्दान हेर्नुस पहिला पल कान्ड १० लाख कान्ड बलात्कार कान्ड जेल कान्ड यति धेरै कान्ड ल्याउने kt को कोहि fan हुन्न बुज्यो समिक्षा ले गर्दा कति गित गायक गायिका को बदनाम भयो बाबा आमा रोइन थाहा छ उस्लाइ मतलब छैन इजत भय पो बेजत हुन्छ त अहिले फेरि मिडिया बाजि गर्दै छ खैइ लाज नभाकि आइमाई अहिले फेरि आमेश भन्डारि लाइ फसाउन लाग्दै छ माया को नाटक गर्दै हेर्नु त😢
@bimal96htdvlog15
Жыл бұрын
उस्को कर्म को फल हो अहिले भोग्दै छ नि न स्टेज पाउछ न कतै मेला मह्सोब तिर बोलाउछ बोलायो भनि ढुङ्गा हान्छ आफै भन्नु यति को उमेर मा यति धेरै योजना बनयार कान्ड ल्याउने यहि समिक्षा मात्रै हो त्यो कर्कुत पल लाइ जेल हालेर काहा बित्सन्छ त😢😢😢😢
@sujalbiswokarma8452
Жыл бұрын
me
@user-lv3pe6yi7y
Жыл бұрын
😅😢😅😢😢
@anilgurung8565
Жыл бұрын
@@bimal96htdvlog15 chup balatkariko fan
जति सुनेपनि धित नमर्ने गीत! बहुप्रतिभाकी धनी समीक्षा अधिकारी बहिनीलाई धेरै बधाई एवं उत्तरोत्तर प्रगतिको कामना!
म त समिक्षाको स्वर त दिनमा ५० चोटी सुने पनि धित मर्दैन।।❤❤❤
@menakapoudel3278
Жыл бұрын
❤❤❤
@user-zd1bh6mr4r
Жыл бұрын
Me too ❤
@bishnugaire9267
Жыл бұрын
Same to me
@dilubasyal2021
Жыл бұрын
Natak ho
@moshabardewa5734
Жыл бұрын
Ma pani
❤ यस्तो हीरा जस्तो लाई झन्डै सिध्याउन खोजेको थियो पापीहरुले तर, जितेर देखाईन यी सानी नानीले... गित सार्है नै राम्रो लाग्यो । God bless you sis Sami.
@madhumoktan4450
Жыл бұрын
Hajur le ekdam sahi vannu vo 🙏🙏
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤
@DanKarki-kn9ub
Жыл бұрын
सही कुरा भानु भयो
@kabitashrestha4402
Жыл бұрын
♥️♥️♥️♥️
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
न शब्द भेट्छु न अङ्क न पाउछु यति छ माया भन्न लाई -2 जुन सुकै सर्त तयार छु मान्न म तिम्रो मान्छे बन्न लाई ❤❤❤ आहा कति मिठो शब्द ❤❤❤ आकाश बाबू ❤❤❤❤
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@ushapariyar576
Жыл бұрын
❤❤❤❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
@santisampang6897
Жыл бұрын
Really amazing voice from india
Wow ! Congratulations 👏 to you both Aakash Shrestha and Samiksha baini ❤❤
अाकास बाबु लगायत सम्पुर्ण टिमलाई शुभकामना ❤❤
@menakapoudel3278
Жыл бұрын
❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
गित भनेको यस्तो त यस्तो हुनुपर्छ अनि पो हेर्न मज्जा हुन्छ 😢 सारै मिठो शब्द सङ्गित स्वर अनि हाम्रो प्यारो हिरो आकाश बाबुको र समिक्षा नानिको अभिनय 😢😢सारै राम्रो मन छोयो मेरो त😢❤❤❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤❤❤
@ushagurung7149
Жыл бұрын
❤❤❤❤आकाश
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
अत्यन्तै सुमुधुर गित ! सबै किसिमको गित गाउन सक्ने नेपालको नम्बर १ गायिका समिक्षा अधिकारी लगायत सम्पूर्ण कलाकारलाई सफलताको शुभकामना !
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤❤
@bhimbhai8106
Жыл бұрын
No.1 chai na vannu hou tara best maa chai parxa
@idapps2044
Жыл бұрын
Yes best voice👍️🙏🙏🙏🙏
@menakapoudel3278
Жыл бұрын
❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Aaha😊.....kati suhayeko duijanako chemistry song Pani kati mitho all best to Aakash Shrestha and Samiksha baini ❤❤
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤🎉🎉
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
बधाई छ धेरै राम्रो छ है भिडियो समिक्षा र आकाश जी को
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
एक असल अनुशासन र सम्मानित कलाकार आकाश बाबू को नया प्रोजेक्ट मा नया केमिस्ट्री समिक्षा नानी सग देख्न पाउँदा सारै खुशी छु ❤❤❤❤ शुभकामना आकाश बाबू हजुर लाई आउँदा दिन हरु मा अझै राम्रो गर्दै जानू होला ❤❤❤❤
@ktmnepal9913
Жыл бұрын
Wow akash babu
@bikalpaghritakaushik
Жыл бұрын
सबैको मन मुटुमा बस्नु भएको सवैको प्यारो आकाश बाबु र समिक्षा नानुलाई हृदय देखिनै आभार प्रकट गर्दछु यति मिठो प्रस्तुतिको लागि🙏🙏❤️❤️❤️
@jyotirai1730
Жыл бұрын
❤❤❤ you r right ❤❤❤
@rocky8098
Жыл бұрын
सबै को प्यारो आकाश बाबु र समिक्षा बुनु ❤️ लाइ हृ्दय देखिनै शुभकामना 💕💕 आउँदा दिनहरुमा पनि यस्तै राम्रो राम्रो गित हेर्नु पाउ दुबै जना लाइ शुभकामना 💕💕🙏
@sarswatichalise6678
Жыл бұрын
@@rocky8098 👌👌👌👌👌👌
आहा !!! कति राम्रो केमिस्ट्री आकाश बाबू र समिक्षा नानी को ❤❤❤❤❤ कति मिठो शब्द संगीत र सुमधुर आवाज ले भरिएको सुन्दर भिडियो सम्पूर्ण टिम लाई शुभकामना ❤❤❤ आकाश बाबू लाई माया र आशिर्वाद ❤❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
निकै सुमधुर स्वर बहिनी समिक्षा र सि,डि विजय अधिकारी को दमदार अभिनय हिरो आकाश र समिक्षा को❤❤❤ सम्पुर्ण टिम लाइ अझै सफलता को शुभकामना 🙏🙏👏👏👏👏👏👏
समीक्षा नानिको स्वरमा छुट्टै किसिमको मिठास छ मलाइ त एकदम मन पर्छ उनको गीतहरु, नया गितको पर्खाइमा हुन्छु जहिल्यै , सफलताको धेरै धेरै शुभकामना नानी 🙏🙏
सम्पूर्णमा नमन मेरो शब्द संगीतमा सि.डि विजय अधिकारी र समिक्षा अधिकारीको आवाजमा नयाँ गीत विश्व संगीत दिवसको दिन हजुरहरुलाई कोसेली स्वरुप टक्र्याएका छौं । सधैं झै माया,साथ र आशिर्बाद दिनुहुने छ भन्ने आशा राखेको छु !!
@pakavlog4006
Жыл бұрын
Sarai ramro hajur kaka chori ko sarai ramro aawaj ❤❤❤🎉🎉🎉
@jyotirai1730
Жыл бұрын
❤❤❤❤ my favorite hero Akash shrestha ❤️
@bastolashanti601
Жыл бұрын
So sweet song best wishes 🙏❤
@luckyshankar7882
Жыл бұрын
अति राम्रो गित 👍️👍️💖💖🙏🙏
@rocky8098
Жыл бұрын
सारै मिठो शब्द अनि स्वर आहा त्यसमा आकाश श्रेष्ठ ले अभिनय मा साथ दिनुभएको छ हामी त कति खुसी कति खुसी आहा सुनिरहनु मन लाग्ने ❤❤❤❤ अभिनय हेरिरहन मन लाग्ने ❤❤
Sabaile maya garidinu hola❤️
@avagisapanasapanalama9811
Жыл бұрын
lots of Love samikhya sister ❤
@user-tg4ze7dr1x
Жыл бұрын
Yekdam dami xa song God bless you sani
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
सुमधुर गित एकदम राम्रो अभिनयर सुन्दर जोडि करोडौ भ्यूजको शुभकामना आकाश जी लगायतका सम्पूर्ण टिमलाई ❤❤
मिठो आवाज की धनी समीक्षा अधिकारीको सुमुधुर गित........सफलताको शुभकामना !
हाम्रो हिरो आकाश बाबूु लगायत सम्पूर्ण कलाकारलाई सफलताको शुभकामना
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
wow अति मिठाे सब्दमा यति राम्रोसँग अभिनय भएको अाकाश र समिक्षाकाे जाेडि अति उत्कृष्ट प्रस्तुती सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🌷💗👌
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
जति सुने पनि धित नमर्ने गित अनि हाम्रो आकु त शब्द मा कसरी बर्णन गरुम !बहुमुखी प्रतिभा कि धनी समिक्षा बैनी लाई पनि धेरै धेरै बधाइ अनि धन्यवाद !❤️
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आहा सारै राम्रो अति मिठो छ गीत । सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏 समिक्षा बहिनीलाई बधाई तथा सफलताको शुभकामना अझै यसरी नै अगाडि बर्दौ जानु होला ।🙏🙏
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
जहिले पनि नारीलाई सम्मान गर्ने आकाश बाबु ❤❤❤❤ समिक्षा नानिसगँको उत्कृष्ट अभिनयले मेरो त आखाँ रसाए धेरै राम्रो गित, शब्द , संगीत र निर्देशकको कन्सेप्ट सबै मिलेको छ कथाले मागे अनुसारको अभिनयलाई दुबै जनाले न्याय दिनु भएको छ बधाई तथा शुभकामना आकाश बाबु लगायत सम्पूर्ण टिमलाई......सबैले साथ सपोर्ट गरिदिनु होला है ❤❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤❤❤
@sarswatichalise6678
Жыл бұрын
right ❤❤❤❤ 👌👌👌👌👌👌
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आहा !!!!! जती सुने पनि सुनौ सुनौ लाग्ने सुमधुर आवाज सगै मिठो शब्द संगीत अनि आकाश बाबू र समिक्षा बैनी को नया केमिस्ट्री मा बनेको सुन्दर भिडियो धेरै राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
नयाँ उदाउँदो , भविष्यका चम्किलो तारा समीक्षा अधिकारी , साह्रै मीठो स्वर , अनि , अाकाश श्रेष्ठ , समीक्षा , दमदार जोडी , अति मिल्दो जोडी ,
Very very nice song and video.....aakash shrestha and all team lai subhakamana❤️❤️❤️❤️
@kulmannepal1572
Жыл бұрын
Thank you 🎉🎉
समिक्षाको स्वरमा जादु छ ❤
@menakapoudel3278
Жыл бұрын
❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आहा कति राम्रो हो भिडियो गितका शब्द अनि संगीत पनि उतिकै मिठा रहेछन् ❤️❤️ त्यस माथि सम्मानित, नैतिकवान, ज्ञानि, भद्र, सबैलाई माया गर्ने, दरजा अनुसार सवैलाई रेस्पेक्ट गर्ने ईमान्दार र असल मान्छे आकाश बाबु❤️❤️अनि प्यारी नानी समिक्षा बैनिको सहकार्य त बबाल नै लाग्यो ❤ धेरै नै उत्कृष्ट छ यो भिडियो चाडै नै सफलता पाउने छ शुभकामना आकाशबाबु लगायत सम्पूर्ण सहभागि टिमलाई❤❤❤❤❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Sampurna team lai subhakamana yeto mitho geetko lagi❤️❤️❤️❤️
मीठो गित
मिठो स्वर की धनी समीक्षा बहिनी अनि आकाश दाई लगायत सम्पूर्ण टीम लाई धेरै धेरै सफलता को शुभकामना छ मिठो गीत को लागि ❤❤❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤❤
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आकाश बाबु र CD Vijaya अधिकारी जिको सहकार्य एकदम राम्रो र सफल हुन्छ ❤❤ र यो पनि फरकपन र फरक पस्तुतिले अर्को सफलतामा ईटा थप्ने काम गर्ने छ धेरै राम्रो छ यो गित अनि भिडियो । अब चाडै नै फेरि पनि आकाश बाबु र समिक्षा नानुसँग यस्तै मिठो रमाईलो र सन्देश मुलक काममा सहकार्य भएको हेर्न पाईनेछ भन्ने आसमा हामि दर्सक जहिल्यै पनि हजुरहरुको साथ र सपोर्टमा हुनेछौ❤️❤️🙏🙏
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Trending ko yatra suru bhayexa. Congratulations Aakash bhai and entire team, ajhai ramro his subhakamana
@menakapoudel3278
Жыл бұрын
❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
एति धेरै राम्रो गित बधाई छ आगामी दिन हरुमा दर्सकको मनजित्ने काम गर्नु समिक्षा बैनि
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
बधाई छ समिक्षा तपाइको सफ्लताको लागि साथ दिने सम्पुर्ण सहयोग टिमलाइ।गित त एक एक खत्रा भैराको छ।भगवान ले तपाइको रक्षा गरून्।सफ्लताको सुभ कामना
@rocky8098
Жыл бұрын
हो नि आकाश श्रेष्ठ र समिक्षा बुनु लाइ धेरै धेरै सफलता मिलोस् शुभकामना ❤️❤❤
@sharadkarki991
Жыл бұрын
Right
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
सबै नेपाली दर्शक को मन मुटु मा बस्न सफल नायक आकाश बाबू र सुमधुर आवाज मा सजिएको समिक्षा बैनी को अभिनित मायाको रोग को भिडियो धेरै राम्रो बनेको छ सबै टिम लाई शुभकामना ❤❤❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
गित धेरै राम्रो छ सफलतको सुभकामना 🎉🎉
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Many many congratulations all entries team to make best song. In coming days I hope to make like this song.
Super actor Aakash Sir. supper dance Aakash Sir. Supper Handsom Aakash Sir With beautiful Samikcha n Vijaya Adhikari ❤❤❤❤supper song ❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤🎉🎉
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आकास & समिक्षा लगाएत सम्पुर्ण कलाकार हरुमा मेरो हिर्दए देखि सुभकामना❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤❤❤
@sarswatichalise6678
Жыл бұрын
आकाश ❤❤❤
@sagarthapamagar3207
Жыл бұрын
khulit
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
अति उत्कृष्ट 🙏❤️❤️🌺🌺

Congratulations CD Vijay and Beautiful Sister Samixa. Beautiful song love it. BIG FAN of Samixa Sister . Likewise beautiful voice both of y’all.
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
यति मिठाे स्वरकि धनी गायिका अब अरु काेहि कसैकाे लहैलहैमा लागेर आफ्नो भविष्य अन्धकार नबनाउनु शुभकामना नानु🎼❤️
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
धेरै राम्रो छ सधैं चलचित्रमा देख्न पाउँ आकाश श्रेष्ठ र समीक्षा अधिकारीलाई प्रगति गर्दै जानु शुभकामना
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤❤
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤🎉🎉
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
शुभकामना अाकास बाबू ❤❤❤❤

गीत उस्तै मिठो समिक्षा र आकाश को अभिनय उस्तै राम्रो राज कुमार दाइको फ्यान सफलताको अझै धेरै सुभकामना सम्पूर्ण टिम लाई 🙏🙏❤❤
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤🎉🎉
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आहा कति मिठो सब्द र सोर तेसैमा आकाश श्रेष्ठ र समिक्षा को दमाक्दार अभिनय सफलता को अग्रिम सुभकामन सबै टिम लाई🙏❤️👍️🇳🇵🇳🇵best Aakash Shrestha 👑👑👑❤️
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@rocky8098
Жыл бұрын
आकाश बाबु र समिक्षा बुनु को फेरि पनि आउँदा दिनमा यस्तै यस्तै राम्रो काम हरु हेर्नु पाउ शुभकामना दुबैजनालाई हृदय बाट नै ❤❤❤
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤
Congratulations ........Aakash n Samikshya
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤❤❤❤

अति मीठों गीत ❤ जती सुने पनी मन नभरने
Kasto ramro geet pyaaro aaku ra samikshya bunu ko geet ko safaltako dherai dherai shubhakamanaa❤❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आहा कति मिठो गित अभिनय स्वर बधाई छ आकाश जी र टिमलाई ❤❤😊
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤❤
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
my favourite Aakash shrestha best wishes aaku dada and all team members
@menakapoudel3278
Жыл бұрын
❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
लय चाही “मन पराउने हजारौ छन” को लय टपक्कै रैछ तैपनि समिक्षाको स्वरको जादु सुन्न पाईयो। बधाई छ।
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Nice song n video Samikshya❤❤ Akash ❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
समीक्षा अधिकारी अावाज यस्तो छ कि जति सुने पनि धित मर्दैन् सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤🎉
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤❤❤
@DanKarki-kn9ub
Жыл бұрын
हो नि
@bishnugaire9267
Жыл бұрын
हाे त नि❤❤❤❤❤
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
गीत सार्है मन छुन छ तेस माठी cd जि को शब्द सङीत झन समिक्षा बैनी को आवाज मा धेरै raamro Ternding 1 ma parxa safalta ko shubhakaamna
मिठो आवाज की धनी समीक्षा अधिकारी ❤
धेरै राम्रो ❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आहा धेरै मिठो गित very nice video 👌👌आकाश बाबू लगाएत सम्पुर्ण तिमलाइ शुभकामना 🌺💞🌺💞💕🌺🌺😍😘👌💖🙏🙏
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Samikxya अधिकारि मात्र रहेन उनि एक महान नारि हुन जस्ले आफु हारेर अरुलाइ जित अनि खुसि दिएकि छिन्।यस्तो हार जो कोहि ले गर्न स्क्दैन।❤ ।उहाको स्वर मा भगवानको वास छ जति सुन्यो उतिनै आनन्द लाग्छ। भगवानले सधै आसिर्वाद दि रहुन❤ सधै यस्तै गित सुन्न पाउ है हजुर्।
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आज सम्मकै सुने मध्यको सबै भन्दा राम्रो गितरछ शुभकामना छ।
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
निकै मीठो गीत । विशेष गरि यस गीतका निर्माता रामकान्त न्यौपाने सर लगायत सम्पूर्ण टीमलाई बधाई छ 🙏❤
@NAMASTEPLUS
Жыл бұрын
धेरै धेरै धव्यबाद बादल सर 🙏
Lau badhai xa sampurna team lai🎉
@NAMASTEPLUS
Жыл бұрын
Thank you Karki ji
Wow congratulations whole team
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Dherai ramroo xa geet ani big fan akku ❤❤❤❤❤❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
बधाई छ समीक्षा र आकाश लाई 👌🙏🙏
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
समिक्षा बैनिको टिकटक हेरेर युटुबमा आको सफलता को शुभकामना नानी धन्यवाद यति मीठो गितको लागि
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤🎉🎉
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Best wshies aakash babu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
हामी सबैको प्यारो आकाश श्रेष्ठ ❤अनि समीक्षा लाई सबैले माया गर्दिनु होला ❤😊
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आकाश bro सङ्ग जोडि कति राम्रो सुहाउने रहेछ समिक्षा म मलेसिया बाट सधैं हजुरको खुशी हेर्न चहाने एक व्यक्ति हो ❤❤
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤🎉🎉
Talented and strong girl Samikshya Adhikari. Keep going.
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
सफलता को शुभकामना

अत्ति नै मीठो लय शब्द मेरो मन छोयो सफलताको शुभकामना सम्पूर्ण टिम्लाई🙏🙏🙏🙏🙏
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤🎉🎉
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Aakash Shrestha Sir n Samikcha Nani ko jodi n kam ekdam ramro lagyo God bless you all team ❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Geet derei ramro n Aakash Shrestha Sir ko acting Dami 👍👍👍best with all team ❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤ king babu
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
wow ❤❤❤ Best wishes aakash babu ❤❤❤ Trending 46 👌👌👌👌
@menakapoudel3278
Жыл бұрын
❤❤❤❤
Nice words this song congratulations whole of teams best of luck 🎉🎉🥰🥰
@menakapoudel3278
Жыл бұрын
❤❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Aaha, Kati mitho geet, sundai NAACHU NAACHU lagne.❤❤❤👌👌👌Best wishes for whole Team.🤧🤞🤞🤞👏👏
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Kala gala rup sabai vayeki samiksya acting pani dami akash ko ta kurai nagarau my favourite always❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
आहा!! धेरै राम्रो छ गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ ❤️❤️
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Aakash Shrestha Sir ko kamlai Sathai Salut chu. Really beautiful. Song pani derei ramro ❤❤❤
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आकाश श्रेष्ठ लगायत सम्पुर्ण टिम लाई सफलता को मुरि मुरि सुभकामन ❤️🙏🙏🇳🇵
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@rocky8098
Жыл бұрын
आकाश बाबु लाइ सफलताको धेरै धेरै शुभकामना 💕
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
सारै सुन्दर गीत आवाज अनि अभिनय पनि समिक्षा बहिनी को keep it up
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
बधाई छ कति मिठो छ गित भिडियो दामि ❤🎉🎉🙏मिठो माया सबैलाई ❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
So nice song.. Perfect jodi aakash & samikxya adhikari
@jyotirai1730
Жыл бұрын
❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Aakasha babu❤️❤️❤️❤️❤️❤️

Timi nai jivan timinai shanshar. What beautiful song with supper star Aakash Shrestha Sir. Congratulations for supper hit song. In trending 👍👍👍
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤❤❤❤
@menakapoudel3278
Жыл бұрын
❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Best wishes Aakash babu &all team❤❤
असल अनुसासित सरल ईमानदार भद्र भलाद्मी हिरो आकास बाबू र समिस्या नानू लगायत सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना ❤️❤️
@jyotirai1730
Жыл бұрын
❤❤❤❤
@SunilThami-du1wy
Жыл бұрын
Yesari video khelda khelda pallai fasayo feri akashlaini fasaula hai hosiyar😂
@sarswatichalise6678
Жыл бұрын
❤❤❤❤❤❤❤
@pramilaghale6571
Жыл бұрын
❤❤❤
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
जति मिठाे उनकाे आवाज छ त्यति नै मिठाे अभिनय पनि जति सुने नि हेरि मन नअगाउने😊
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Best singer Samiksha and CDBijaya .best of luck entire team❤️❤️
@arbocgaminglive4378
Жыл бұрын
Best wishes aakas babu and all team❤❤❤
@bhattaraikala6803
Жыл бұрын
Best wshies aakash babu Samikshya nanu and all team❤❤❤❤
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
आकास दाइ बधाई छ हजुरलाई यति मीठो गित अभिनय गर्नु भएको मा🙏🙏🙏
आहा कति मीठो गित अनि त्यस्तै अभिनय पनि
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! फेरी एकपटक गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! सब्सकाईब पनि गरिदिनुस है । kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Wow nice song 💗 and samiksya Adhikari and Vijaya Adhikari so sweet voice ❤ actor Akash shereshtha samma x❤
@jyotirai1730
Жыл бұрын
❤❤❤
@bhattaraikala6803
Жыл бұрын
आकाश बाबु साथै सबै जनालाई शुभकामना❤❤🎉🎉
@NAMASTEPLUS
Жыл бұрын
न शब्द भेट्छु न अंक पाउछु,यती छ माया भन्नलाई जुनसुकै सर्त तयार छु मान्न, म तिम्रो मान्छे बन्नलाई .....!! हाम्रो गीतलाई मन पराईदिनु भएकोमा सारै आभारी छौ ! सब्सकाईब गरिदिनुहोला र गीतलाई सेयर गरिदिनुस ल ! kzread.info/dash/bejne/nmFrpdSBqJDKeqQ.html
Aakash Shrestha my best actor ❤❤❤