Mauri bazar | के मौरी र मह बिक्री गर्न खोज्नु भा छ ? | हामीले खरिद/बिक्री गरिदिन्छौ |

#beekeeping #beemart
The ultimate Bekeeping market in nepal.
We are Available on :-
Contact:- 9869356787 , 9851088419.
Website:- www.arjunbesthoneybee.com/
E-mail:- mbeeconcern@gmail.com
For Whatsapp:- 9869356787
Our social Media sites
Instagram - / arjunbesthoneybee
Facebook - profile.php?...
Tiktok - / arjunbesthoneybee
मौरीपाल्ने, मह उपयोग गर्ने, मौरीका बारेमा जानाकारी लिन चाहानेका लागि अति नै रोचक खालको जानाकारी दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सम्पुर्णमा यो (You tube) च्यानल मार्फत रोचक भिडियोहरु प्रस्तुत गरि रहेका छौं । यसलाई पुरै हेरेपछि Like, Subscribe, Share, Comment गर्न नछुटाउनु होला ।
हामीलाई सोझै सम्पर्क गरेर पनि यहांहरुलाई चाहिने मौरी तालिम, मौरी जन्य सामाग्रि(मौरी घार सेरेना मेलीफेरा, मौरी गोला, अन्य मौरी सामाग्रिहरु) अर्डर गर्न सक्नुहुने छ । शुद्ध प्राकृतिक मह, मैन, कुट आदिका लागि सम्पर्क फोन:- 9869356787, 9851088419 अथवा हाम्रो Offical Website www.arjunbesthoneybee.com बाट पनि हामीलाई सोजै अर्डर गर्न सक्नुहुन्छ
This video is made under the supervision of Arjun best honey KZread channel.
Some of the element in the video is imported through internet.
Address and Contact
Banganga Municipality -1 Kapilvastu, Nepal
+9779869356787, +9779851088419
On screen
Arjun Pokhrel
Chairmain - Nepal Beekeeping Central Co-operative Union.
Content Host
Anusandhan Pokhrel
Instagram - / anusandhan_pokhrel_
Video Editor
Abishkar Pokhrel.
Instagram - / abishkar_pokhrel

Пікірлер: 29

  • @Tekkarki98
    @Tekkarki983 ай бұрын

    ❤🎉 ramro lagyo sir

  • @dineshrai16
    @dineshrai167 ай бұрын

    Thank you sir

  • @jeevantamang6688
    @jeevantamang66882 ай бұрын

    dherai ramro Kura sir .

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    2 ай бұрын

    धन्यवाद सर यसरी नै हाम्रो भिडियो हेरेर साथ दिनु होला ।

  • @laxmanchamlagain5460
    @laxmanchamlagain546010 ай бұрын

    good jobs started arjun sir at mauri zone🐝🐝🐝🐝🐝

  • @sundarkuwait4105
    @sundarkuwait410510 ай бұрын

    Very good 👍

  • @mayurloksangeet9326
    @mayurloksangeet93268 ай бұрын

    मैले घर मा खानको लागि यक घार मौरी पालेको तल को छाउरा कछे कैले भर्दैन माथी तला राख्नै पाईन ऐले 9 मैना भै सक्यो सेरेना मौरी पालेको के गर्नी होला

  • @shahsjjdo6279
    @shahsjjdo627910 ай бұрын

    Good

  • @user-fl5np4pt8n
    @user-fl5np4pt8n8 ай бұрын

    आधार चाका कति थोरै सम्म पोखरालाई डेलीभर हुन्छ सर।

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    8 ай бұрын

    Yes Hunxa Contact us 9851088419, 9869356787 for delivery

  • @laxmanchamlagain5460
    @laxmanchamlagain546010 ай бұрын

    मौरी को गाेला बिभाजन गर्न सन्दर्भमा केही प्रशन सर।(याे सेरेना मौरी को बेशमा) सबै प्रबिधिक ले मौरी गाेला बिभाजन गर्दा एक घार बाट दुई घार बनाउने तरिका मात्रै सिकाउछँन। तर सेरेना मौरी (apis cerena bee) लाई एकै घार बाट एक सिजनम 4 बाट घार पनि बनाउन सकिन्छ भन्ने गर्छन सर याे गर्न प्रक्रियाहरू के के रहेकाे छन र मुख्य ध्यान दिनु पर्न तरिका हरू के के रहेका छन्।याे विधि कुन सिजनमा बनाउन उपयुक्त हुन्छ त्यो पनि भनिदिनु हाेला सर।मानाै, मसँग 1 घारमा 10 फ्रेम मौरी छ र भाले मौरी पनि केही सङ्ख्या मा रहेकाे छ।अब हामीले 2 घारकाे लागि आधा आधा गर्दा पर्याप्त संख्यामा भाले र nurse bee हरू 2 घार बनाउन का लागि पर्याप्त हुन्छ। तर दुई घार भन्दा बडि घार बनाउदा भाले र nurse bee मौरी कम मात्र रहेकाे हुन्छ।अब रहयाे रानी मौरी को काेष दिए पछि कुमारी रानी त केहिदिन मा रानी नभएको घारमा जन्मिन्छ(born) हुन्छ।अब जन्मिएकाे रानीलाई पर्याप्त मात्र मा (royel jelly) उपलब्ध हुन्छ र सर।अब त्यसको परिमाण के हुन् सक्छ यसका लागि के गरन सकिन्छ सर।यसकाे बारेमा पनि के सुझाव राखिदिनु हाेला।अनि अर्को सर मौरी गाेला बिभाजन गर्नु भन्दा अगाडि बडि मात्र मा nurse bee पूबरूपमा बडि मात्र उत्पादन गर्न के गर्नु पर्छ।याे तरिकाले गाेला बिभाजन गर्दा रानी काेष (queen cell) आफैले उत्पादन (rearing )गरेकाे हुनु पर्छ कि सर। गाेला मात्रै बिभाजन गरदेपछि मौरीले नै रानी उत्पादन गर्न गर्छ ।मौरीले नै उत्पादन गरेरकाे रानी कतिकाे गुणस्तरीय हुन्छ यसकाे बारेमा पनि भनिदिनु हाेला याे के कारणले कम गुणस्तरीय हुन्छ याे पनि भनिदिनुु हाेला ।याे तरिका ले गाेला बिभाजन गर्दा मेटिङग घार (meating hive)को आवश्यकता पर्द छ कि र nutan B घारमा पनि गर्न सकिन्छ हाेला सर। question लामो भयाे सर तर पढदा गहन अर्थात (deeply) तरिकाले पढेर सबै राखेको बिषयकाे उत्तर दिने प्रयास गर्नु हाेला सर।comment काे प्रश्नको उत्तर प्रबिधि बिषयमा बडि जाेड भएको हुदा यस्ता प्रशनकाे हल प्रबिधिक सँग काे छलफल बाट प्रप्त हुने आशा लिएर काे छु। यश बिषयमा बडी प्रथमिकता दिनुहुन (arjun sir) आग्रह गर्द छु।हस धन्यवाद 🙏 जय मौरी ।🐝🐝🐝🐝🐝🐝🐝माथि छुटेकाे प्रशन दुई भन्दा बडि घार बिभाजन गर्दा पुरानो घार बाट कतिकाे दुरी (distance) मा राखनु पर्छ छ। याे पनि सेरेना मौरी को लागि important काे बिषय रहेकाे छ यसकाे पनि घार बिभाजन गर्न तरिकामा सिकाउनु हाेला।त्यसैमा।याे तरिकाले गाेला बिभाजन गर्दा साबिक घारकै छेउमा राखने गरिन्छ कि सर।अन्य ठाउँ मा राखिन्छ।याे प्रकियाले गाेला बिभाजन गरदा सेरेना मौरी बडी रानी मौरी भएको घारमा बडि जाने हुन्छ।यश बाट कसरी बराबरी मौरी घारमा मिलाउन सकिन्छ।यश बारेमा पनि केही जानकारी दिनुन। यश बारेमा चाडै भिडियो बनाउनु हाेला सर।यश अघि पनि थुप्रै प्रशन राखेकाे छु।त्यसकाे पनि उत्तर दिने प्रयास गर्नु न सर।❤❤

  • @laxmanchamlagain5460

    @laxmanchamlagain5460

    10 ай бұрын

    पूरा प्रशन पढनु हाेला है सर।

  • @laxmanchamlagain5460
    @laxmanchamlagain546010 ай бұрын

    तपाईंले गुणस्तरीय रानी र भाले मौरी काेे कुरामा प्रस्ट पारनु भयाे सर अब रानी र भाले मौरी लाई धेरै भन्दा धेरै active बनाएर meating flight उठाउन का लागि (6 देखि 12)दिनकाे nurse bee पनि पूर्ब तयारी का साथ उत्पादन गरनु पर्छ हाेला। याे nurse bee पनि larva अबस्थामा पनि उत्पादन गरनु पर्न हुन्छ र पछि भाले meating flight जादा पनि उत्पादन गरनु पर्न् हुन्छ। याे बडि भन्दा बडि nurse bee उत्पादन गर्नु पर्नु तालिमका पनि हुन्छ हाेला सर। यश बिषयमा पनि अलिकति प्रस्ट हुन पाएँ गुणस्तकाे बिषयमा अझ गुणस्तरीय हुन्थ्यो कि सर।यश बिषयलाई पनि निरन्तरता दिनुन सर। उहारणका लागि भाले मौरी उत्पादन गर्न एउटा घार तयार गरियाे र त्याे घारमा nurse bee पनि पर्याप्त छ र समय क्रम अनुसार भाले मौरी बृद्वि हुदै जादा त्यो nurse bee मा पनि royal jelly सुक्छ अनि भाले मौरी 24 दिनमा निसकिदा nurse bee पनि त्यो गाेला हुदै न अनि भाले काे बृद्वि बिकासमा गृराहाेट अाउछँ सर याे बिषयलाई कसरी management गर्न सकिन्छ सर। याे बिषय रानी मौरी उत्पादन गर्दा पनि याे बिषयमा जानू पर्न हुन्छ सर । यी बिषयमा एउटा भिडियो ल्याउनु न सर याे बिषय पनि अगाडि काे बिषय मा जाेड्ने भएको हुदा।🐝🐝🐝🙏❤ यश बिषयमा केहि जानकारी दिनुन अर्जुन सर।

  • @shivshankarsharma3662
    @shivshankarsharma36626 ай бұрын

    K tpai saptari district ,madhesh province mo delivery garna saknu hunxa , Maile bee keeping ma interested xu . So please reply me .

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    6 ай бұрын

    Hunxa, hamilai contact garnu hola 9851088419

  • @mankumarlimbu1599
    @mankumarlimbu15996 ай бұрын

    Arjun sir malai pani mahuri palne man x...ma ahile dubaima driver pesa garxu tara aba nepalmai kehi garne bichar x...ani kasari mahuri palan garna sakxu hola ?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    5 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @purnasubba3584
    @purnasubba35849 ай бұрын

    नमसकार सर म पुर्व तेहर्थुम छथर गाउंपालिका बाट बोलेको हजुर । मलाइ महदानी ८ ओटा फ्रेम आटने चाहियो , अनि रानी गेट , अनि टोपी चाहिएको छ जजुर लाई कसरी सम्पर्ग गर्न सकिन्छ । बताइ दिनु भए आभारी हुन्थें सर

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    9 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @pankojtamu8151
    @pankojtamu8151Ай бұрын

    Namaskar sir maile pani mauri palan bata ghar bebar milauna paleko tara maha bikri garna bazar xaina so k garnu parla sir ki hajur le kharid garnu hunxa sir

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    Ай бұрын

    यो सम्बनधि जानकारी को लागी हामीलाई Conatct गर्नु होस् । Do Contact Us : 9869356787 , 9851088419 Thank You For Your Response Sir . जय मौरी ।

  • @indkmaharjan
    @indkmaharjan10 ай бұрын

    नमस्ते सर ! काठमाडाैं मेलिफेरा माैरी पालन १ गाेला राखी शुरू गरेकाे अरिंगालले खाएर माैरी थाेरै भएकाे छ। अरिंगाल नियन्त्रण कसरी हुन्छ र माैरी बढाउन के गर्नु पर्ला सर ?

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    9 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9869356787

  • @shivshankarsharma3662
    @shivshankarsharma36626 ай бұрын

    I want to buy honeybee with hibe .

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    6 ай бұрын

    हामीलाई सम्पर्क गर्नुहोला 9851088419

  • @krishnabairagi5038
    @krishnabairagi503810 ай бұрын

    सर अब म नेपाल अाउन 100 दिन बाँकि छ कसन ठाउँ मा भेट्न सकिन्छ

  • @krishnabairagi5038

    @krishnabairagi5038

    10 ай бұрын

    कुन ठाउँ मा भेट हुन्छ

  • @arjunbesthoneybee

    @arjunbesthoneybee

    10 ай бұрын

    Nepal aaya paxi hamilai samparka garnuhola 9869356787

  • @nirutamang3792
    @nirutamang379210 ай бұрын

    Thank you very much sir

Келесі