मौरी काड्दै, फुल नभएको, छावा र रानी कोष भएकोले अर्को घारबाट भाले मौरीको छावा दिएको..........

मौरी काड्दै, फुल नभएको, छावा र रानी कोष भएकोले अर्को घारबाट भाले मौरीको छावा दिएको..........#abhiyantv#nepalivlogger#nepalvlog#kathmanduvlog#naturevlog#dailyvlog#2024#vloging#vlogger#vlog#vloggerlife#youtube#youtuber#lifestyle#travel#flower#vloggerlifestyle#surendrarai#hmromedia#nepalivolger#farakkhabara#viralvedio#setopati#Jagatkhabar#youtubechannal#youtubevlogger#shortsvedio#short#viralsvideo#viral

Пікірлер: 15

  • @sambasabhiyan2040
    @sambasabhiyan2040Ай бұрын

    दामी मह हालेछ ।

  • @BishnuChamlingVlog
    @BishnuChamlingVlogАй бұрын

    आहा मौरी खेती लाउनु सारै सिपालु होईसिन्छहौ सर👍️

  • @UshaRai-oi1pr
    @UshaRai-oi1prАй бұрын

    Hamilai pani maha chahiyo.

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarmАй бұрын

    2 3 त राखनु मित्र

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarmАй бұрын

    म सर्लाही बाट

  • @Abhiyan_TV

    @Abhiyan_TV

    Ай бұрын

    स्वागत छ हजुर

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarmАй бұрын

    मित्र हाल्नु पर्दैन हो अन्तै भयनी हुन्छ

  • @Abhiyan_TV

    @Abhiyan_TV

    Ай бұрын

    मित्र, हजुरले भन्नु भएको कुरामा अलिक स्पष्ट हुन सकिन । कृपया स्पष्ट पारी दिनु हुन अनुरोध छ । तत्पश्चात मेरो अनुभव हजुर समक्ष साभार गर्ने थिएं ।

  • @Kalibahadurphiyaklimbu170

    @Kalibahadurphiyaklimbu170

    Ай бұрын

    Drone afno gharma navayeani aru katai 1/2 kilomiter aspasma drone vayea ranilai metting hunxa vannu va.ho sir. Mero bicharma

  • @Abhiyan_TV

    @Abhiyan_TV

    Ай бұрын

    @Kalibahadurphiyaklimbu170 Hajur, spasta pari dinu bhayakoma dhanyabad.

  • @luckyboyshostel3582
    @luckyboyshostel358222 күн бұрын

    mero ni x ho sir. kausi kheti ghar ko kausima melifera mauri. kun jati ho? mero chahi meliferaa ho hai #luckybaral

  • @Abhiyan_TV

    @Abhiyan_TV

    22 күн бұрын

    धन्यवाद हजुर । हाम्रोमा चहि स्थानीय सेरेना मौरी हो । हजुर कहाँबाट हुनु हुन्छ । अहिले यहाँ उपत्यकामा पनि फर्म नै संचालन गरेर मेलिफेरा पालि राखेका छन् । म पनि मेलिफेरा १ घार ल्याउने सोचमा छु । सेरेनाको तुलनामा मेलिफेराले तुलनात्मक मह बढि दिन्छ भन्ने सुनेको छु ।

  • @Hitman-gl2hc
    @Hitman-gl2hcАй бұрын

    Chhaura kakshha ko maha ta kina kadnuvako hola ?

  • @Abhiyan_TV

    @Abhiyan_TV

    Ай бұрын

    धन्यवाद हजुर । धेरै पुरानो चाका (छाउरा कक्ष)बाट मौरी उत्पादन हुँदा मौरी स्तरीय हुँदैन । यसरी मौरीहरू उत्पादन हुँदै (जन्मिदै) जाँदा एउटा मौरी उत्पादन हुने कक्ष साँघुरीन्दै जाने भएकोले त्यस्तो पुरानो चाकाबाट जन्मिएको मौरी सानो हुन्छ । त्यसैले एक डेढ बर्षको अन्तारलमा पुरानो चाका निकाल्दा राम्रो हुन्छ । जस्तैः हामी सहजै अनुमान गर्न सक्छौ मौरी काड्दा पुरै चाका मह नै मह छ भने पनि महकक्ष नरम र छाउरा कक्ष कडा हुन्छ । त्यस्तो हुनको कारण हो । जति-जति बच्चा हुर्कदै जान्छ त्यति-यति लेयर जाली लाग्दै गएकोले कडा भएको हो । जस्ले गर्दा बच्चा घर सानो हुँदै जाने भएकोले धेरै पुरानो चाका निल्दा राम्रो हुन्छ ।

  • @Hitman-gl2hc

    @Hitman-gl2hc

    Ай бұрын

    @@Abhiyan_TV ehh good good… jankari ko lagi dhanyabad

Келесі