मन्त्री र मेनपावर सञ्चालक बिच चर्काचर्की, तुरुन्तै कारवाही गर्न मन्त्रीको निर्देशन Dp_aryal Chhadke

#Dp_aryal #rabilamichhane #janjyotimedia
मन्त्री र मेनपावर सञ्चालक बिच चर्काचर्की, तुरुन्तै कारवाही गर्न मन्त्रीको निर्देशनj
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Dp_aryal_chhadke
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 102

  • @yamthapa2696
    @yamthapa269618 күн бұрын

    सिधै सिल गर्दिनु पर्छ यस्को मेन पावर

  • @manishkhatri3134
    @manishkhatri313417 күн бұрын

    यो सबै मेनपावरहरूलाई छानबिन गरी कडा भन्दा कड कारवाही हुनुपर्यो।

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati133318 күн бұрын

    सहि कुरो हो मत्रि ज्यु को

  • @dewanrai8240
    @dewanrai824018 күн бұрын

    बैदेशिक राेजगार बिभाकले फ्रि भिजा फ्रि टिकेट भन्नुनै मेनपावरले श्रमिकलाई बिना पर्माण रकमलिने सजिलाे उपाय बनिदियाे

  • @royaldigitaltvofficial

    @royaldigitaltvofficial

    18 күн бұрын

    यो सिएरियलमा मेनपावरको फ्री कामदार भिसा को चोर सिस्टम को बारेमा देखाइएको छ। Tapasya Nepali Serial - kzread.info/dash/bejne/nKN_usFrc922dpc.html

  • @bharatbirrai9791
    @bharatbirrai979118 күн бұрын

    जुन सुकै मेन पावर ले १० हजार भन्दा बढि लिएको छैन भन्छ भने, बुझ्नुस सरासर झुट बोल्दैछ्न। १० हजार को लिखित पुर्जा मात्र लाष्ट मा प्लेन चढ्ने बेला मात्र दिने गरेको छ।न चेक लिन मान्छ, न कुनै ट्रान्सफर मार्फत मात्र नगद लिमे गर्छ्न।यि दलालि मेन पावर हरु ले।

  • @royaldigitaltvofficial

    @royaldigitaltvofficial

    18 күн бұрын

    यो सिएरियलमा मेनपावरको फ्री कामदार भिसा को चोर सिस्टम को बारेमा देखाइएको छ। Tapasya Nepali Serial - kzread.info/dash/bejne/nKN_usFrc922dpc.html

  • @RosanTamang-rk9vp
    @RosanTamang-rk9vp17 күн бұрын

    एक लाख ८० हजार देखि ३ लाख नलिने कुनै मेन्पवार हुदैन सरकार

  • @bgsoham5119
    @bgsoham511917 күн бұрын

    सबै जना सँग सकिन्छ ,, मेनपावर को दले हरु संग मर्दा सकिँदैन किनकि हामी नेपाली हरुको विदेशिने बाध्यता छ देशमा भ्रष्ट गरेर बस्न लायक बनाएकै छैन

  • @OliVer-eh6lz
    @OliVer-eh6lz18 күн бұрын

    Dherai bhanda dherai ramro kam garnubhayo mantree jiu hajur ko jaya hosh jaya Nepal

  • @kishorgurung5544
    @kishorgurung554418 күн бұрын

    good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhaniramshrestha8247
    @dhaniramshrestha824718 күн бұрын

    मन्त्री जी देश मा उधोग कल कार खाना खोलेर युवाहरूलाई देश मा रोजगार दिऔ मन्त्री जी !

  • @user-nu8ci1fs9k
    @user-nu8ci1fs9k18 күн бұрын

    सब मेन पावरहरु चोर हुन।यिनीहरुलाई कार्बाही गर्नु पर्छ।छिटो भन्दा छिटो।

  • @yamthapa2696
    @yamthapa269618 күн бұрын

    एकजनालाई मात्र मिलाएर भएन

  • @cbdai-ry2st
    @cbdai-ry2st18 күн бұрын

    Very good 👍👍👍👍 DP Jiu Mantri ko. Kaam dherai ramro xa . We support always with you Mantri jiu Jai RaSaPa

  • @abisheksawat
    @abisheksawat18 күн бұрын

    एसरी बिचबाटोमा बिबाद बनाएर तमसा बनाउनु भन्दा प्रक्रिया मा गएर सिस्टम मा बसालौ अनि एक्समा काम गरौ

  • @royaldigitaltvofficial

    @royaldigitaltvofficial

    18 күн бұрын

    यो सिएरियलमा मेनपावरको फ्री कामदार भिसा को चोर सिस्टम को बारेमा देखाइएको छ। Tapasya Nepali Serial - kzread.info/dash/bejne/nKN_usFrc922dpc.html

  • @PKG_A2
    @PKG_A217 күн бұрын

    Great job Team 🔔🔔🔔🔔🔔🔔 Rabidai 🙏🔔🔔🙏❤❤

  • @manjitgurung7377
    @manjitgurung737717 күн бұрын

    Great work 👏👏👏👏👏

  • @dipakkumarray5214
    @dipakkumarray521418 күн бұрын

    Very good job Dp Sir 👏 👌 👍

  • @thakuribeni
    @thakuribeni18 күн бұрын

    सहि हो मेरो पनि दुबईमा जादा 150000 लागेको छ। अहिले फ्री भिषा होईन भनेको होईन रे ।। महिनाको 40 हुन्छ भने र पठाएको अहिले 20 मात्रै छ ।। प्रमाण हरु छ म सँग

  • @sukrakumaripun3015
    @sukrakumaripun301517 күн бұрын

    नेपालमा जति पनि मेनपावर छन् कुनै पनि मेनपावर ले फिरी मा पठाउदैन्न कम्तीमा एक लाख पचास हजार देखि टिन लाख चार लाख तिरेर जान्छन् यो चोर दलाल हरुलाइ सबैलाई कारबाही गर्नु पर्छ गरीब दुखी ले धेरै दुख पाएका छन् 😢😢😢😢

  • @rasmisunar5886
    @rasmisunar588616 күн бұрын

    Great job dp sir❤❤

  • @dapaknepali989
    @dapaknepali98918 күн бұрын

    Jay ghanti ❤❤🙏🙏🙏🙏

  • @mamtashrestha9144
    @mamtashrestha914418 күн бұрын

    Jay. Ghanti 🙏🙏🙏🙏🙏🙏🙏

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v17 күн бұрын

    मैं पावरलाई सिधै सिल गर्दा हुन्छ जनताहरूलाई धेरै जुकै सहयोग मेनपावर जे गर्नुहुन्छ डिपिएर अर्यालले नै गर्नुहुन्छ भने हामीलाई विश्वस्त छ

  • @PragyanBardewa
    @PragyanBardewa18 күн бұрын

    मेनपावरलाई पैसा दिदा मेनपावरको (फमको) बैक खातामा हल्ने नियम बनाउनु पर्यो मन्त्री जिउ अनि ठगिन कम हुन्छ कागज भयेसि

  • @kajimanrai746
    @kajimanrai74618 күн бұрын

    अरू केही होइन् एउटा देश काे लागी एउटा मात्र मेन पावर हुनू पर्छ। र अर्को कुरा कुन देश जाँदा कती लागत सरकार ले तोक्नु पर्छ अनि मात्र जन्ता सुरक्षित हुन्छ यो सिस्टम काे कुरा मन्त्री सामु पुर्याउनु सक्नु हुन्छ मीडिया कर्मी जी

  • @shambhunirdosh5626
    @shambhunirdosh562618 күн бұрын

    Good job

  • @Saralyatri1
    @Saralyatri115 күн бұрын

    Good sir🙏🙏

  • @amritacharya4778
    @amritacharya477818 күн бұрын

    Good luck dp Aryal sir 🔔🔔🔔

  • @Akdv_hunt
    @Akdv_hunt18 күн бұрын

    यसले नाटक गर्दैछ। यिनिहरूले नै दलहरूलाई मान्छे लिएर आऊ कमिसन दिन्छु भनेर भन्छन। अहिले चिन्दैन भन्छ यार कस्तो सजिलो।

  • @b-jaygmofficial4694
    @b-jaygmofficial469418 күн бұрын

    Jay ghanti Jay dp

  • @hunarambm6123
    @hunarambm612318 күн бұрын

    Very good news mantra jiu

  • @mirabanjara9180
    @mirabanjara918018 күн бұрын

    मन्त्रिज्यु इमेनपावरका दलालि लाई ठुलाे कार्बाइगर्नुपर्छ

  • @amritacharya4778
    @amritacharya477818 күн бұрын

    Good luck dp Aryal sir

  • @khagendraghodasaini6915
    @khagendraghodasaini691518 күн бұрын

    उहाको मेनपावर सिल नगरेसम्म हुदैन

  • @jagatkhatri240
    @jagatkhatri24018 күн бұрын

    good luck rabi dai

  • @GeetarunPudasaini
    @GeetarunPudasaini17 күн бұрын

    याे सब नेताहरूकाे चटक मात्रै हाे याे,यदि यिनिहरूले साच्चै युवाकै लागि काम गरेकाे भए,सिस्टम मिलाउथे,र G to G मार्फत काम गरिहाल्थे नि काेरियाकाे जस्ताे यस्ताे चटक देखाउथे र,सब बक्वास हाे,सब कमिशनखाेरहरूकाे खेल, देखाउने दाँत एउटा छ र चपाउने अर्काे।

  • @gopaltamang4846
    @gopaltamang484617 күн бұрын

    मन्त्री निरिया भयेर बासीरहेको छ

  • @rangabahadurgurung
    @rangabahadurgurung18 күн бұрын

    ❤❤🙏🙏

  • @user-wm7kn5yx5p
    @user-wm7kn5yx5p17 күн бұрын

    दलेको गुन्डागर्दी धेरै भयो

  • @dewanrai8240
    @dewanrai824018 күн бұрын

    च्यँखेकाे खेति गर्न गाह्राे छ

  • @dipakkumarray5214
    @dipakkumarray521418 күн бұрын

    Good luck Rabi Sir team 👏 👍 🙏🏻

  • @khemapandey3847
    @khemapandey384718 күн бұрын

    Good luck janthako netha🙏🌹❤️🔔

  • @yogeshmagar6878
    @yogeshmagar687817 күн бұрын

    Yasta thagi garne Sabai Manpower Sil Hannu Parxa Matri jiu Jay Nepal.

  • @ghamgaha3343
    @ghamgaha334318 күн бұрын

    च्याप्प समातेर चिसो खोरमा राखेर केही नगरी यिनिहरुको सम्पत्ति छानबिन गर्ने हो भने आम्दानी के र कताबाट सिदै थाहा हुन्छ के हो

  • @RajeshOfficalBlog
    @RajeshOfficalBlog17 күн бұрын

    बिचमा एजेनट राखेर कमिसन खानी मेनपावर अनि पैशा पा छैन रे एजेनलाइ गएर साेध रे पैशा नपाउने भए VIP जीवन हुनछ मेनपारवालाकाे चाेर नाटक गरछ ।

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p18 күн бұрын

    यस्तो मन्त्री लाइ झोले हरुले stunt बाजि भन्छन जय घण्टी

  • @user-ow1vj2gt1x
    @user-ow1vj2gt1x17 күн бұрын

    Mantri jyu g to g vissama German jane proses xito gari dinu pareu sir

  • @user-wj5qx1fe4i
    @user-wj5qx1fe4i17 күн бұрын

    Ahinsa Mithree Bhawana Dharma Our Gurupathi🎉😢😢😢😢😢😢😢😢Who did Maha Aparada coming behind karma Niraya Appaya.😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 17:50

  • @NarKhadka-t4t
    @NarKhadka-t4t17 күн бұрын

    पैसा त सबै दलाल सङ्ग मिलेर बाहिर लि हाल्छ्न बुलु इस्काइ राम्रो मेन्पवर राम्रो भनेको त यस्तो ठक छ घेराउ हाल्नु पर्छ आफुलाइ पठाउने यजेन्ट थाहा हुदैन मेन्पावर्को सम्पर्क नभै त यजेन्ट ले कसरी मान्छे लिन्छ राम्रो सङ्ग छान बिन हरेर कामकारबाहि हर्नु पछ फिक्स काम पाउने भनेको त काम सिकेर टिरेट मा आय पछि मात्रै हो जन रल वक्र मा जे पनि हुन्छ

  • @user-oo7jl1nq4w
    @user-oo7jl1nq4w18 күн бұрын

    नाबुजेरै कमेन्ट म फ्यार फ्यार नामका मन्त्री हुन गर्ने केही हैनन आफै म्यानपावरका वोनर हुन म्यानपावर भित्र के हुन्छ बुजेका छ्न अहिले शक्ति म आयेर 2 सब्दा बोलेका मात्र हुन

  • @amitGupta-yf2ck
    @amitGupta-yf2ck17 күн бұрын

    kura yeti ho agent ko nagrita ko photo copy document linu poro..ministry office ma poni ani tyo bidesh jani maanxi songa poni#

  • @subwaystationery3707
    @subwaystationery370718 күн бұрын

    its being late you need to start such action from the beginning of your work time.

  • @subin.shahi0304
    @subin.shahi030418 күн бұрын

    सही हो मन्त्री ज्यू

  • @dbaryal1034
    @dbaryal103417 күн бұрын

    को मन्त्री काँहाको मन्त्री कुन नैतिकताले मन्त्री भन्छौं, श्रमिकले मलेसियामा 1500 बेसिक बुझ्न त्यो पनि आफ्नो खाएर 400000 बुझाएका छन् ति श्रमिकले कहिले आफ्नो लागत उठाउने माननिय ज्यु कि जानकार हुनुहुन्न अनि कुरा मन्त्रीको।तपाईंको अगाडि दलालको हिम्मत हेर्नुस् अनि सहजै अड्कल गर्नुस एक साधरण वैदेशिक रोजगारमा जान चाहने नेपाली श्रमिकको हालत।।।।

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km17 күн бұрын

    1 लाख देखि 3; लाक सम्म तेरेर आउछ्न ।। है

  • @kishanchandthakuri4075
    @kishanchandthakuri407517 күн бұрын

    Chor. Free मा पठाएको भन्छ $

  • @MulukSingtamang
    @MulukSingtamang18 күн бұрын

    Menpawar le vane yastai ho maile ni Malaysia auda 3 lakha 50 hjr tirerai aako ho Khai ta rajeyale karabai gareko

  • @bijayshahi9193
    @bijayshahi919317 күн бұрын

    Mantri ko agari ta yasto x yo mamxe yadi yo manxe ko afis ma gayo vane ta piter lyaux hola

  • @KanchhaDukhi
    @KanchhaDukhi18 күн бұрын

    Corona paxi ta khadi jana pani 3 lakh bujaunu parxa menpower lai natra mildaina

  • @madanbharati5675
    @madanbharati567517 күн бұрын

    Vatavat karbhai gara yar Mantri vaye paxi Khoyako gaf matrai deko

  • @kamalashrestha9034
    @kamalashrestha903417 күн бұрын

    He vagawan 😭 nepalko kanun daibanai janun menpaorma duilakh tirera lastama arpotbata bidai huda chai jamma das hajarma udeko vanna laudarexa hjr 😢dukha lagxa nepalile nepalilai thageko dekhda

  • @BirbahadurOli744
    @BirbahadurOli74418 күн бұрын

    🔔🔔🙏🙏🇳🇵🇳🇵🔔🔔

  • @hanv09
    @hanv0918 күн бұрын

    Diyo nibhneyaghi ali charko balcha vanthyea,marney bela hariyo kakro aaju dekhiyo

  • @BirbahadurYadav-em7qj
    @BirbahadurYadav-em7qj17 күн бұрын

    Sir mà sang dherai ghat gariyekko xa sir please help garidinus sir ma malesiya ma ho 4lakh tirera aayko xu sir vaneko kam payina nat vaneko company payina sir paisa tire ko video xa sir reva manpower bat aayko xu 2month vayo sir please help me sir

  • @prakashrai2667
    @prakashrai266718 күн бұрын

    Kunai mein paworle freema pathaudaina yestalai sil hannu parxa

  • @ThirpPhuyal
    @ThirpPhuyal17 күн бұрын

    Tamuji pahilaa frei viza hudaa laakhauliyar maa chhe beche ho D bAryal

  • @animeff329
    @animeff32918 күн бұрын

    10000 vanny matra ho meli meli laku Kanchan yarport ma Galt boln laguchan yastei ho.badytako faida uthuchan hajur

  • @user-fw9ow5ie3p
    @user-fw9ow5ie3p18 күн бұрын

    Sabalai jel halnus manree jiu

  • @dipakthapa2736
    @dipakthapa273618 күн бұрын

    Dakai daka basne sahar ktm

  • @user-ti7sq7nq3w
    @user-ti7sq7nq3w18 күн бұрын

    फ्री मा पठाको रे😂 तेरिमा दले ब्रो

  • @manoharrai4411
    @manoharrai441118 күн бұрын

    Mantri aafai thag ho..

  • @shantajaishi4005
    @shantajaishi400518 күн бұрын

    Poisa le pathaux san poisa tirne ho dabal linxn

  • @kamaldahal9632
    @kamaldahal963218 күн бұрын

    Manxa hardai chor jasto xa yesta la pathauxan free ma, yes lai ta rat tatayara maldur bata mukh ma nikalnu parna😊😊😊

  • @punamraee
    @punamraee18 күн бұрын

    Vhutroko free salakhateyhru hamili yati dey uti dey vhanxn airport vhitra xirna lageyxi 5000 matra deko vhanu hi vhanxn muradhru

  • @bishalgrg595
    @bishalgrg59518 күн бұрын

    नेपालमा कुन मेनपावर छ हो फ्री मा पठाउने

  • @SURENDRARAI2
    @SURENDRARAI218 күн бұрын

    Nomber 1 dale ho yo😅

  • @dipaksurkheti6524
    @dipaksurkheti652418 күн бұрын

    Free ma gayeka xan sir haru.

  • @user-jq6so3sl5k
    @user-jq6so3sl5k18 күн бұрын

    Phree Maa Kasle pathayeko Xa Kun menpower le pathayeko xa Moile 200 tirera aako saudi k tyo pherta Aauxa Ta

  • @akrojkhatri5384
    @akrojkhatri538418 күн бұрын

    सरकार ढलेको मन्त्री को ठुलो कुरा।।।

  • @NagendraRayamajhi
    @NagendraRayamajhi18 күн бұрын

    Ajintlai sanchalkle cheniko xa jhut boldhaixau hai yo

  • @yogibk5919
    @yogibk591918 күн бұрын

    yo sala chor blue sky manpower bato njanuhola

Келесі