मंसिर र पुस भित्र गरीने किरात वाम्बुले राईहरुको नयाँ अन्नबाली पितृहरुलाई चढाउने पुजा न्वांगी...।

Үй жануарлары мен аңдар

नयाँ अन्न धान,अदुवालाई पितृको नाममा नचढाई खाना मिल्दैन। त्यसैले प्रत्येक बर्ष मंसिर देखी पुस भित्र अनिवार्य रुपमा न्वांगी गरी पृतहरुलाई नयाँ अन्नबाली चढाउने कार्यलाई न्वांगी भन्ने गरीन्छ।

Пікірлер

    Келесі