Man Ta Budho Hajura Hunna Raichha Ni - New Kauda Chudka Song | Rajesh Payal Rai | Tara Shreesh Magar
Музыка
SUK BAHADUR GURUNG presents new kauda chudka song
[ MAN TA BUDHO HAJURA HUNNA RAICHHA NI - Hansi Rakhana maya Boli Rakha Na] [मन त बुढो हजुर हुन्न रैछनि - हाँसी राख न माया बोली राख न ]
----------------------------------------
Audio Credits:-
----------------------------------------
♬ singers
RAJESH PAYAL RAI
TARA SHREESH MAGAR
♬ lyrics
SUK B. GURUNG
♬ music
RK GURUNG
♬ recordist
KAMAL/GOVINDA
♬ audio pre-edit
KIRAN BISHWOKARMA
♬ Khaijadi
DURGA GURUNG
MANANG GURUNG
♬ madal
POSHAN GHARTI MAGAR
♬ Bansuri
GOPAL DEV
♬ Sarangi
DHARMA GANDHARVA
♬ Base Guitar
ANUP DAS
♬ chorus vocal
RK GURUNG
ISMRITI SHAHI
REJINA PARIYAR
♬ arrange
DIWAN KINAR
♬ mix/master
SHYAMSHWET RASAILY
♬ studio
PRISMA DIGITAL
----------------------------------------
Video Credits:-
----------------------------------------
🎬 cast
MAOTSE GURUNG
RAJANI GURUNG
🎬 dance group
ALL STAR CULTURE GROUP
🎬 mua
BIMALA TAMANG
🎬 cinematographer
NABARAJ UPRETY
🎬 drone pilot
SANTOSH MAHARA
🎬 poster/editor
BISHNUHARI TIMALSINA
🎬 asst. choreographer
SANTOSHI GURUNG
🎬 asst. director
BISHWA JUNG MAJHI
🎬 choreographer/director
MANANG GURUNG
🎬 visual works
JYOTI PRODUCTIONS
special thanks
TAMU SAMAJ TANAHUN
KATHMANDU
sponsored by
PIONEER OVERSEAS SERVICES PVt. LTD.
©
RAM KUMAR GURUNG (RK GURUNG OFFICIAL) 2023
#tarashreeshmagar #rajeshpayalrai #mantabudho
Social Links:-
Facebook:- / rk.gurung.98
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against the person/company concerned.
Пікірлер: 268
यस्ता महान रचनाको प्रचार नभाको देख्दा अचम्म लाग्छ । कस्ता कस्ता संगीतले करोडौं कमाउँछन् तर यस्तो राम्रो रचनाको मूल्यांकन किन नभाको
@rkgurungofficial
2 ай бұрын
धन्यवाद हजुरहरुको साथ सपोर्ट सल्लाह सुझाब अनि मायाले गर्दा नै नया नया सृजना गर्ने हौसला मिलिरहेको छ, हजुरहरु सबै प्रति मनैदेखि नमन प्रकट गर्दछौ हाम्रो टिमको तर्फबाट 🌺🙏🎼
Rk gurung tapaiko प्रायः सबै गीत मन् पर्छ हौ
अति धेरै राम्रो। आर के गुरुङको कौडा र सालैजो गीतहरु कुनै पनि नराम्रो र कम लोक प्रीया छैनन । एक से एक उत्कृष्ट छन । जातिया सस्कार सस्कृतिको गीत संगीत गाउन संगीत भर्न सजिलो हुन्न ।तर हाम्रो किङ राजेश जि ले पनि खत्रै गुरुङ सस्कृतिको कौडा गीत गाएर उत्कृष्ट आयम थप्नु भयो शुभकामना छ ।यो कौरा सालैजो गीत चही गुरुङ मगर कलाकारहरुले गाए जस्तो नाचे जस्तो अरु जातिको कलाकारहरुले नसक्ने रहेछ जस्तो लाग्यो । समग्रमा सबै राम्रो र लोकपृया छ ।सम्पुर्ण कलाकार युनिटहरुमा बधाई तथा सफलताको शुभकामना छ ।
Rajesh daju ko kauda song pani sunna man thiyo finally suniyo❤🎉🎉🎉
शब्द हरु त यति मिठो, यति मिठो छ नि कुरै नगरुम ❤️🥰🥰। अनि राजेश पायल राई को त यति मिठो आवाज सुनिएको छ ❤️ र टिका श्रीष को पनि ❤️। धेरै धेरै धन्यवाद छ 🙏👍।
@SukGurung-op6yd
3 ай бұрын
मन पराई दिनु भएको मा धन्यवाद ।
शब्द संगीत अभिनय सबै अब्बल रहेको मौलिक कौडा गीत । सफलताको शुभकामना ।
Kunai geet na xodne bhaya hamro rai is king rajesh dada le so very nice kauda soung ❤❤❤
Rajesh Payelko voice ma yasto git sunne thulo rahar thiyo.. Thank you to entire teamlai yo rahar pura garidiyekoma 🙏 mitho git banekoma badhai 👏👏🌺🌺
आर के भाईको कौडा र सालैजो धेरै भयो सुन्ना नपाएको अब निरन्तर आउनु पर्छ धेरै प्रतिक्षा छम हामी ❤❤
ह्रदय देखिनै राजेश पायल ज्युलाइ सम्मान गर्न मन लाग्यो।।सङ्गितको बादशाह Rai is king......yoyo!!!....
Rajesh dai ko voice ma sarai ramro strong voice✌️
प्रयास राम्रै छ राजेश पायल राईको तर कौडा गाउने ले जतिको चै पक्कै छैन है
राजेश पायल राईको आवाज़ नौनी झैं लाग्छ, सलललल बग्ने
मन छुने गित ❤❤❤❤
आहा कति मिठो गित धेरै राम्रो लाग्यो। राजेस दाइ र तारा जि को सुमधुर स्वर अनि Rk दाइ को मेलोडिको मिठास अनि शब्द र मनाग दाइ को नृत्य निर्देशन मन छोयो❤️ सफलता को शुभकामना सम्पूर्ण टिमलाई💐🙏
@gurungraman329
8 ай бұрын
😊
@gurungraman329
8 ай бұрын
😊😊
Rai is King ko Voice Lai Manai Parchha❤❤❤🇳🇵🙏
पुर्वेली गित मात्रै होला राम्रो गाउने भनेको है rai is king ज्यूले कौडा पनि येत्ति राम्रो😲😲😍😘
Maha gayek king 👑👑♥️😘😘
बहुमुखी प्रतिभाको धनि राजेश पायल राई❤
मन छुनि रैछानि सबैले येक्चोतिइ हेरिदिनुस
आहा कति आन्नद आउने गित ❤❤❤❤❤
Wow saskriti jhalakaune geet sabaiko saskar saskriti lai bachai rakhau
आहा! कति मीठो गित!!
@SukGurung-op6yd
2 ай бұрын
धन्यवाद हजुर ।
@rkgurungofficial
2 ай бұрын
धन्यवाद हजुरहरुको साथ सपोर्ट सल्लाह सुझाब अनि मायाले गर्दा नै नया नया सृजना गर्ने हौसला मिलिरहेको छ, हजुरहरु सबै प्रति मनैदेखि नमन प्रकट गर्दछौ हाम्रो टिमको तर्फबाट 🌺🙏🎼
हाम्रो रजनी कोन्स्यो बहिनी को चुट्का नाच एकदम राम्रो लागेयो मौलिक गुरुङ भेषभुषा मा अनि यो चुट्का गित गाउने गायक/गायिका राजेश पायल राई र तारा श्रीस मगर को स्वर सारै मन परेयो है अन्त मा सम्पुर्ण टिम लाई सफलता को अग्रिम शुभकामना धन्यवाद
रजीना बईनीको कौदा दास दामिछ 🌺🇳🇵❤️👍💐🙏🇯🇵🌸🌷💐Thanku somas By By छ ❤
धेरै राम्राे गित दस पटक जति सुनौ सुनौ लाग्ने ।
देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुमा २०८० सालको शुभ दिपावली तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
कौडा king R.k gurung dai❤❤🎉
म एक लिम्बू समुदायको ब्याक्ती हो तर कौडा धेरै मन पर्छ अति राम्रो गित सङ्गीत अनि शब्द भिडियो आर्ट पनि धेरै राम्रो लाग्यो सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद
@sanipale6400
8 ай бұрын
I’m 😢😢🎉🎉🎉🎉🎉 4:43
@hm7985
8 ай бұрын
मगरको सांस्कृतिक नृत्य कानराहा लाई माया गरिदिनु भएकोमा धन्यवाद ।
@arjunkhaling6632
8 ай бұрын
गीत संगीत कुनै पनि समुदायको हुदैन । नेपालको भूमीमा सिर्जिएका सबै गीत संगीत सबै नेपालीहरुको साझा हो । 🎉🎉🎉
@user-dm3xr9hj6e
8 ай бұрын
यो गुरुङ गाउँ तिर को चुट्का गित हो कौराह/कौडा त मगर गाउँ तिर गाउँ हो गाउने नाच्ने
@nabinghimire7929
8 ай бұрын
Nnl
Yeti mitho Kanda song ani voice ko kurai nagarum Rai is king and Tarashree wow..no words to express...Thank u and again to be listened by these two singers more songs same like..And direct subscribe pani gariyo yo channel lai
यो कौड़ा गीतमा गीतकार ले सवैको जिबन संग सम्बन्धित अन्तरमनको भावनालाई गीत मार्फत प्रस्तुत गर्नु खोज्नु भएको छ । एक पटक सुनेर प्रतिक्रिया दिनु होला ।
शब्द साथै स्वर भन्नै नपर्ने अनि मेरो सारै मनपर्ने एक्टर माओत्से ज्यू क्या सुहाएको ❤️🙏
उत्कृष्ट छ ... सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना ।
wow, Geet ekdam ramro ta mitho xa, thank you to all, special thanks RK Gurung ji lai, #King_Of_Kauda #Kaudaking #RKGurung
Wow really beautiful song and very beautiful people I don't understand Nepali language but I love listening to Nepali songs since childhood❤ Love from ASSAM 🇮🇳
@SukGurung-op6yd
8 ай бұрын
❤ from Nepal & Nepalese people.
Magar Culture ❤️ Kanraha 🔥
वा...! कती कर्ण पृय गाना, कति नेत्र पृय कौडा नाच, कति आकर्षक छायांकन। सारै सुन्दर, सारै मन पर्यो। यो प्रजेक्ट्मा जोडीनुहुने दृश्य अदृश्य सम्पुर्ण ब्याक्ती ब्यकक्तित्वहरुमा हार्दिक नमन सहित धन्यवाद !🙏🙏🙏
Rai is king ❤❤❤
गित अनुसारको actr मिलाउनु भएछ सारै राम्रो लाग्यो 🙏🙏🙏🙏🙏😘😘😘
नमस्कार म पनि हेर्दै छु है आरके गुरुङ दाईकाे गित ❤🙏🥀🌹🎧️🎶🎻♥️♥️♥️♥️♥️♥️
नेपालको विभिन्न जातजाति भाषाभाषीको धनी तेसैमा गर्व लाग्छ ❤ धेरै राम्रो रचना स्वर अनि अभिनय सलाम छ🙏
राजेश दाइ को स्वार कौडा मा पनि फिट ।।तारा श्रीस मगर ।।मेलोडि क्विइन ❤❤ rk gurung always my favorite
Sarai dami 🎉❤with beautiful Rajani Gurung n 🎉❤best wishes
आहा अत्यन्तै मीठो कौडा गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️❤️❤️💃🕺💃💃🥀🥀🥀🥀💝💝💝💝💝💗💗💗💗💗🌺🌺🌺🌺👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
Wow wow wow 😳😳
मत हजुर राजेश पाईल राईको फ्यान होनि हो
राजेश पायल राई र तारा श्रीष मगरको स्वरमा कौडा गित मार्मिक अति मिठो छ , मन पर्यो 👌👌👌 करोडौं मिलेन views को शुभकामना साथै सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 👏👏👏 भिडियो लिफ्टिङ्गमा राजेश पायल लाई पनि राख्नु पर्ने थियोे !
@SukGurung-op6yd
4 ай бұрын
हामी ले राजेश जी लाई राख्ने धेरै प्रयास गरौं तर समय मिलेन ।
Rai is king.no words to discribe.
swor sabda nritya sabai utkrista rajesh payal le kauda gayeko thaha thiyena tarashree ta paskchhim ko paryo us ko ta jawab xaina aja sunna paunda sarahai ramro lagyo sathai hamro maotse ji ra rajani ko abhinaya ra nritya pani atkrista cha
सारै रमाईलो धेरै मेहनत गर्नु भएको रहेछ संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।
चालीस कते पनि तरुनितिर मात्र अँखा जान्छ जन गित पनि तेस्तै भेटाउछु 😄😄😄😄😄
Wow rajesh daju kauda chudka tira ni vyaudai hunuhunx good luck and badhai ramro lagyo geet
Rajesh Payal rai ko aawaj sabai khale git ma fit hune wow badhai xa entire team lai
अति मन छुने कौदा गित सधन्नेबाद पर्दान गर्द छु
Outstanding ❤
Dherai Mitho sabbda ani music - wow I love it ❤
RAI IS KING KO VOIC KAURA SONG WAO❤❤❤❤
Babal chha RK bhai
Kati ramro jati here pani heri Rahu jasto geet
Rai is King yoyo❤
Waooo super nice
मलाई नी येस्तो गित सारोई मनपर्छ गित राम्रो बनेको रहेछ शुभकामना 🎉
मह भन्दा पनि मीठो गीत खुशी लाग्यो
Nice song yo yo❤
नमस्कार सम्पूर्ण गीत संगीत प्रेमी दर्शक स्रोताहरुलाई आदर्णीय दाई सुक बहादुर गुरुङ ज्युको प्रस्तुतीमा मन त बुढो हजुर हुन्न रैछनि बोलको कौडा गीतमा ख्याती प्राप्त गायक राजेश पायल राइ ज्यु अनी चर्चित मिठो स्वरको धनी तारा श्रिश मगर को आवाजमा हजुरहरु माझ पस्किसकेका छौ, सबैले सुनेर, हेरेर अनी साथी भाई आफन्तमा बाडेर मनोरन्जन लिनु होला धन्यवाद 🎼🎧🎼🎵🎧🎵🙏
Woww so beautiful song🎶🎤🇳🇵
नेपालको पश्चिमी भेग तिर गाईने गित विशेष गरि गुरुङ् र मगर समुदायमा प्रचलित कौडा चुड्का गित यति राम्रो सृजना गरिएको छ त्यसै माथी राजेश पायल राई र तारा श्रीष मगरको स्वरमा सु-सज्जीत गितले असाध्यै मन छोयो ।
@user-cq5st9ts5v
3 ай бұрын
Magar rw gurung jasto gauna naaaune rahexa rajesh payal railai laii nake sor aayo raiiko
@ParbinThapa-vq5bl
3 ай бұрын
Aaha ati ramro
@SukGurung-op6yd
Ай бұрын
मन पराई दिनु भएको मा धेरै२ धन्यवाद छ । तपाई हरुको साथ सपोर्ट ले नयॉ प्रोजेक्ट गर्ने हौसला मिल्ने छ ।
@hdxamling4661
3 күн бұрын
😂😂 अब को हो यो मान्छे राजेश पायल राई लाई गाएकी सिकाउने? राजेश पायल राई १ मात्र गायक हो सबै खालको गीत गाउन सक्ने @@user-cq5st9ts5v
❤आहा हार्दिक बधाई दाई।सफलताको शुभकामना ।
Kouda geet eti ramro shoot gareko xa ki rajesh sir lai ❤🎉
Nacha git ra sabai kura haru khubai ramro chha tapai haru sabai lai dherai dherai badhai tatha subhakaman.
Wow ❤❤
Wow wow wow king 👑 yo yo 🙏
अति रमाइलो गित रहेछ सुनियो हेरियो मज्जा आयो ।
❤❤❤❤
Tara is batter best of luck al of you
Rai is king dami
WoW bhaini GURUNG ko name rakhanu parcha hehee anyway nice song, good dance all the time. Well done all 👏🏻👏🏻👏🏻👏🏻👏🏻🙏
daiko music kati ramro hunxa and congratulations to all ❤🎉
मेरो घर गुल्मी जिल्ला हाल हङ्गकङ्ग बाट हेरिरहेको छु आहा कति मिठो काैरा गित कति राम्रो काैरा नाच मलाई साह्रै राम्रो लागेयो हजुर हरुलाई धेरै धेरै धन्यवाद
Aaha kati mitho koura daiko srijana le sarai man xunxa ❤️❤️❤️❤️❤️
गितसगै अभिनय सुहाउदाे
आहा कति मीठो यो मीठो चुट्का गीत सँगै सम्पूर्णलाई 2080 सालको Happy Diwali देश तथा विदेशमा रहनु हुने दाजुभाइ दिदीबहिनीहरुलाई🙏🙏🙏🌅🌅🌅❤️❤️
beautiful song and video ❤️🙏
beautiful song❤ best wishes 😍
❤❤❤❤❤
Very nice song
my favorite song❤
Sabai geet man parekai ramro ho ❤❤❤❤❤❤
My best all of tem
@SukGurung-op6yd
2 ай бұрын
धन्यवाद विशाल जी ।
@rkgurungofficial
2 ай бұрын
धन्यवाद हजुरहरुको साथ सपोर्ट सल्लाह सुझाब अनि मायाले गर्दा नै नया नया सृजना गर्ने हौसला मिलिरहेको छ, हजुरहरु सबै प्रति मनैदेखि नमन प्रकट गर्दछौ हाम्रो टिमको तर्फबाट 🌺🙏🎼
अती नै मिठो गीत ♬
धेरै मन पर्यो❤❤❤❤❤
Dherai ramro git baneko rahechha thank you
Congratulations. Rajesh payal daju Ra Tara shress. Magar didi.
बबाल म्युजिक भिडियो साथै गित पनि ❤😊
Wowow so sweet song ❤
अति राम्रो, सुमधुर गीत ,,,बधाई तथा शुभकामना
सबै ले एक एक सेर गरि दिनु होला,
कौडा नाच ❤
Actually,Fan Of Voice Tone ,Music Creation,Lyric Of RK GURUNG.
Wow ati mitho song❤❤