Malai Bachna Sikayeu Timile - Pramod Kharel Ft. Shishir Bhandari Anuja Singh | New Official MV 2023
म त गल्ली गल्ली भौतारिन्थे पहिले
जीवन यति रमाइलो छ थाहा पाथिन मैले
मायालु मलाई हास्न सिकायौ तिमीले
मलाई बाच्न सिकायौ तिमीले
तिम्रो मेरो साथ छुट्ने छैन कहिले
जूनी जुनि सगै जिउने बाचा गरेँ मैले
जवानीको रापले जब हामीलाई पोल्छ
इसारामा मनका कुरा नजरले बोल्छ
इन्द्रेणीको सातै रङ्ग जिन्दगीमा छरिदियौ
हासो खुसी उमंग ले सारा जीवन भरिदियौ
सन्सारकै नमुना तिम्रो मेरो जोडी
ईश्वर लाई नै चुनौती छ तिमीलाई लान मलाई छोडी
Presenting New Nepali song Malai Bachna Sikayeu Timile - Pramod Kharel Ft. Shishir Bhandari Anuja Singh | New Nepali Song 2023 penned by Namita Bhatta Dawadi only on Namita Dawadi official KZread channel.
#Pramodkharel #Shishirbhandari #NewNepaliSong##Hemantashishir#newnepalisong #lovesong #
Singer
Pramod Kharel
Lyrics
Namita Dawadi
Music | Arrage
Hemanta Shishir
Cast
Shishir Bhandari
Anuja Singh
Studio
Taranga Digital
Mixing | Mastering
Hemanta Shishir
Mua
Asha Bishwokarma
Post Production
Safal Motion Picture
Production Manager
Suman Shrestha
Safal Khadka
Wardrobe
Vista Boutique
Yasuikaimono.com
Equipment
Team Muktinath
Camera
Sujan Shrestha
Editor | Color | Poster
Bishnu Khadka
Asst. Direction
Sandesh Rimal
Direction
Munalshishir Koirala
Special Thanks
Som Prasad Bhatta
Huma Kumari Bhatta
Bhagawati Bhatta
Hari Prasad Bhatta
Rama Bhatta
Laxmi Bhatta
Yadu Prasad Dawadi
Saraswoti Dawadi
Mahesh Babu Dawadi
Nimisha Dawadi
Pranaya Dawadi
Ek Narayan Neupane
Mira Dahal Neupane
Sanjaya Shanti Subedi
Dr. Ramil Adhikary
Subtitle: Namita Dawadi
Thank You
=======================
© copyright 2023 Namita Dawadi
please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.
A Presentation Of Namita Dawadi
हाम्रो च्यानलको भिडियो हरुलाई लाईक, कमेन्ट र सेयर गर्नुहोला साथै यस च्यानल लाई सव्सक्राईभ गरेर सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।
Subscribe Namita Dawadi Directly for unlimited Nepali entertainment .
Пікірлер: 779
हार्दिक नमन म गीतकार नमिता दवाडी 🙏❤️ हजुरहरुको स्नेह र आशिर्वाद नै मेरा सिर्जनाका पर्याय हुन् हजुरहरुको स्नेहको आँचलमा यसरी नै लुट्पुटिन पाउँ, गीत हेरेर कस्तो लाग्छ प्रतिक्रिया छोड्नुहोला है 🙏❤️❤️
@keshavduwadi9703
Жыл бұрын
dhari ramro xa
@chhabinepali-lb4cw
Жыл бұрын
Malai tw akdamai ramro lageyo didi hjr
@kushe_online_tv_official_1153
Жыл бұрын
Dammi xa miss git
@purnimabk4695
Жыл бұрын
Mero jindagi sang mildo juldo rahex hjur😭❤️
@Namita633
Жыл бұрын
Thank you so much for your beautiful words
वाउ कति राम्रो शब्द सगितले भरीपूर्ण त्यसैमा प्रमोद जस्तो लेजेन्ड गायकको सोर वाउ ❤❤❤
@Namita633
Жыл бұрын
असीम आभार साथी, हजुरहरुको स्नेह र आशिर्वाद नै मेरा सिर्जनाका पर्याय हुन् हजुरहरुको स्नेहको आँचलमा यसरी नै लुट्पुटिन पाउँ, गीत हेरेर कस्तो लाग्छ प्रतिक्रिया छोड्नुहोला है 🙏❤️❤️
नेपालले गर्व गर्न लाएक multi talented कलाकार Pramod kharel sishir g, Top Level's Creation ,❤️😊
हजुरहरूको सधै यसैगरी हेरि रहन पाउँ Namita दिदि ♥️🤟
समाजकाे यथार्थ चित्रन पर्दामा गर्न सक्ने एक मात्र कलाकार शिशिर दाइ सलाम छ ❤❤❤❤❤
बास्तबमा हाम्रो समाज मा घट्ने घटना हरु समेटिएको गित अति राम्रो छ 🙏🙏🙏🙏
आदरणिय नमिता दवाडी दिदीका मनछुने शव्द, हेमन्त शिशिर ज्युको सुमधुर सँगीत, सर्वप्रिय गायक प्रमोद खरेल दाईको मिठो आवाज, मुनाल शिशिर कोईराला सरको निर्देशनमा नयाँ गीत 'मलाई बाँच्न सिकायौं तिमीले' को म्युजिक भिडियो आएको छ 😍 सबैले माया र साथ दिनुहोला है 🙏😍
@Namita633
Жыл бұрын
सुन्दर अभिनय गर्नु भएको छ शिशिर भाई , यो गीतको सफलताका साथै यहाँको अभिनय यात्राले शिखर चुमोस् मेरो कामना छ 🙏❤️
धेरै राम्रो छ गित र समाजमा भएको हाल को घटनामा आधरित छ ❤❤❤❤❤
अत्यन्तै उत्कृष्ट आज सम्म यस्तो गित र कथा प्रस्तुत भएको भिडियो हेरेको थिन संसारकै उत्कृष्ट गायक हुन प्रमोद दाई
Video ramro xa🥰 sishir dai ko fan yeta hajir hum ta
Such a gorgeous girl.. beautiful act☺️😊
धेरै राम्रो गित बनेको छ।।बर्तमान समाजको यथार्त कुरा झल्काएको छ।आगामी दिन हरुमा नि यस्तै सफलता मिलोस प्रकाश दाजु।अल टिम लाई शुभकामना
हजुरहरूको सधै यसैगरी हेरि रहन पाउँ नमिता दिदी ♥️🤟
आहा दाइ🤗🤗🤗
धेरै राम्रो ❤Pramod सर यस्तै राम्रो गीत हरु को पर्खाइ मा छु ❤❤
बास्तबमा हाम्रो समाज मा घट्ने घटना हरु समेटिएको गित अति राम्रो छ
नमिता दवाडीजीले निकै राम्रो गीत लेख्नुहुन्छ । म उहाँको गीतको फ्यान नै हो ।
❤❤❤❤आहा कति राम्रो अभिनय 😎😊😊🇳🇵🇳🇵🇳🇵🇳🇵
सुमधुर गीत अत्यन्त उत्कृष्ट शब्द संयोजन अति मीठो गीत पस्कनु भएकोमा प्यारी बैनि नमिता दवाडी लगाएत टीम प्रति हार्दिक नमन गीतले सफलता को शिखर चुमोस् हार्दिक शुभकामना
@Namita633
Жыл бұрын
अत्यन्तै आभारी छु दिदी , नमन 🙏❤️
धेरै राम्रो छ कमाल रहेको direction
प्रमोद दाईको स्वर, नमिता दिदीको शब्द र शिशिर अनी अनुजाको अभिनयमा दम छ
हाम्रो समाजको यथार्थ मा आधारित यो म्युजिक भिडियो राम्रो लाग्यो ।
नमिता दवाडीजी दिदी न्युजल्याण्डमा बसेर नेपाली गीत र संगीतमा लाग्ने एक प्रखर स्रटा हो । सम्मान छ दिदीलाई
@Namita633
2 ай бұрын
असीम आभार प्रिय 🙏❤️ मीठो हौसला मिलेको छ , मुटु भरिको माया अनि सम्झना है ❤️❤️🙏
जति सुनेपनि धित नमर्ने गीत प्रगतिको शुभकामना दादा
Great work Shishir G and Anuja G 👏👏
गितले ज्वलन्त कथा देखाएको छ,उत्कृष्ट छ❤
कथा बस्तु पनि मन पर्यो , फरक हिसाबले देखाइएको रहेछ मायाको पावर 😀
Wow derai ramro xa hajur Shishir Bhandari Anuja Singh
Awesome acting Shishir Bhandari and super work anuja .congratulations entire audio video team
Aahaa ❤❤❤❤ Derai raamro geet All tim thank you 🎉🎉🎉❤
@Namita633
Жыл бұрын
असीम आभार प्रिय मन , मीठो हौसला मिलेको छ , मुटु भरिको माया अनि सम्झना है ❤️❤️🙏
धेरै राम्रो छ गित र समाजमा भएको हाल को घटनामा आधरित छ ❤❤❤❤❤हजुरे झल्काउनु भो दाइ
@Namita633
2 ай бұрын
मीठो हौसलाको लागि आभार हजुर , नमन ❤❤️🙏
Music with old touch nd reality with modern touch .... Great combination .....
निरन्तर प्रगतिको कामना❣️❣️❣️
Wow यति राम्रो सिर्जना आँखा बाट आशु झर्यो तेस माथि प्रमोद खरेल दाइ को स्वर त्यसैले त प्रमोद दाई को बिग फ्यान भएको i love you Pramod dai❤❤❤❤
@Namita633
2 ай бұрын
मीठो हौसलाको लागि आभार हजुर , नमन ❤❤️🙏
😍😍😍 bobal lagyo, anuza fans here ❤️😍😍
What an amazing song 😮 what an amazing concept 😍 Grand salute to makers
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤
Congratulations whole entire team for such a beautiful song🥰🥰
Wow so nice song and video congrats entire team😍😍😍 bobal lagyo
Damdar kamal dada
Congratulations all team members👏💐💐
सारै मिठाे गीत संगित शब्द स्वर कलाकारहरूकाे अभिनय मेराे मुटु नै छिय छिया बनाउछ याे गीतले सम्पूर्ण टिमलाई बधाई छ ।
@Namita633
Жыл бұрын
असीम आभार प्रिय मन , मीठो हौसला मिलेको छ , मुटु भरिको माया अनि सम्झना है ❤️❤️🙏
Kati mithyo aawaj❤❤❤❤
😍😍😍 bobal lagyo
Wow super and congratulation all team
जिन्दगी यति प्यारो छ कि जिउन लाइ आफ्नो बाहेक अरु कसैको बिश्वास नै लाग्दैन ।।
@Namita633
Жыл бұрын
Ho ni ❤❤❤
यस्ता राम्रा गीत हजारमा एक जन्मिने हुन्
नमिता दिदीको अघिल्लो गीत परिचय gazab cha hai sathi haru
Lots of love and respect from India ❤🙌
Wow so nice song and video congrats entire team😍
Wowww big congratulations ❣️❣️❣️
निकै मीठो गीत❤❤दिज्जु लाई शुभकामना ❤❤
@Namita633
2 ай бұрын
मीठो हौसलाको लागि आभार बाबु , नमन ❤❤️🙏
आहा कत्ति राम्रो गित अनि धेरै राम्रो सब्द्❤️❤️
@Namita633
Жыл бұрын
असीम आभार डियर 🙏❤️❤️ kzread.info/dash/bejne/aJmF1sWJms6al5M.html यो गीत अब हजुरहरुको भयो माया गरिदिनु होला है , प्रेममा समर्पित यो गीत पूरा हेरेर like , share , comment र subscribe गर्न नभुल्नु होला है🙏❤️❤️ टिकटक पनि बनाउनु हस् 🙏❤️❤️
जती बेला दिल मा चोट लाग्छ तेति बेला आएर सुन्ने मेरो मन पर्ने गीत हो यो 😢😭
kam sadai ramro xa कस्तो राम्रो भिडियो ५० पटक हेरे मैले छ
Wow awesome congrats❣️
wah kya sabd tehii mathii legendry pramod dako voice ❤🎊
@Namita633
Жыл бұрын
Thank you so much for your inspiration means alot to us ❤❤❤
गित अति राम्रो छ 🙏🙏🙏🙏
साहित्य र सङ्गीतमा यसै गरि अगाडि बढ्नु , शुभकामना दिदी 🙏❤️
@Namita633
Жыл бұрын
असीम आभार प्रिय , मीठो हौसला मिलेको छ , मुटु भरिको माया अनि सम्झना है ❤️❤️🙏
ow sishir g ❤️❤️❤️
अनुजाजीको अभिनय कमालको रहेछ
sishir ko kam ramro lagyo congratulation
प्रगतिको शुभकामना : प्रमोद दाईको स्वर, नमिता दिदीको शब्द र शिशिर अनी अनुजा
@Namita633
Жыл бұрын
असीम आभार प्रिय मन , मीठो हौसला मिलेको छ , मुटु भरिको माया अनि सम्झना है ❤️❤️🙏
Congratulation all team
Kam sarai ramro xa Shishir Bhandari Anuja Singh
Video ramro xa🥰
Nepali Music industry rock day by day
एक दमै राम्रो छ दिदी आगमी दिनको लागि सुभकामना❤️❤️❤️
@Namita633
Жыл бұрын
असीम आभार भाई , मीठो माया 🙏❤️❤️
Best lyrics, story and song🎉 hats off❤️🎉
Dhraie ramro song
अति सुन्दर शब्द सङ्गित
Pramod kharel ka githaru sabai man parchha, legendary gayak pramod kharel. Good luck entire team.
@Namita633
Жыл бұрын
Thank you so much ❤️❤️♥️
Perfect music, Perfect Direction, Perfect Story
Wawoo amazing..outstanding mero dd best of luck
@Namita633
Жыл бұрын
Thank you so much babu ❤❤❤
Top Level's Creation ,❤️😊
Nice video Sishir
Big congratulations 🎉❤ to team❤
नमिता दिदीको अघिल्लो गीत परिचय हेर्नेहरु यता हाँजिर हुम त
singer pramod cha supar 🥰
what a lovely piece of art truly amazing♥️
आहा दि शुभकामना 🙏
@Namita633
Жыл бұрын
असीम आभार प्रिय बुनु❤️❤️🙏 , मीठो हौसला मिलेको छ , मुटु भरिको माया अनि सम्झना है ❤️❤️🙏
गीतमा दम छ
अति राम्रो शब्द सँगै सङ्गीत ❤❤❤
@Namita633
Жыл бұрын
kzread.info/dash/bejne/aJmF1sWJms6al5M.html असीम आभार बाबू यो गीत अब हजुरहरुको भयो माया गरिदिनु होला है , प्रेममा समर्पित यो गीत पूरा हेरेर like , share , comment र subscribe गर्न नभुल्नु होला है🙏❤️❤️ टिकटक पनि बनाउनु हस् 🙏❤️❤️
असाध्यै मधुर सिर्जना। शब्द संगीत, स्वर,भिडियो कन्सेप्ट सबै पक्षबाट मिठ्ठो! बधाई नमिता म्याम।बधाई टीम। एकदम मन पर्यो।❤
@Namita633
Жыл бұрын
असीम आभार दिनेश जी मीठो हौसलाका लागि, नमन ❤❤🙏
प्रमोद दाजुलाई 🙏🙏🙏🙏
Everything is fantastic in this song♥️
Wow my world best singer ko swor feri arko naya song ma love you pramod dada
sishir ra yo kt ko jodi ramro suhako cha
Ris. Ghurki , git jasta pani nalagne githaru airako bela, maya pokheko kasto git hamro pramod kharel daiko. Hajur legend ho❤️🙏
@Namita633
2 ай бұрын
असीम आभार हजुर 🙏❤️ मीठो हौसला मिलेको छ , मुटु भरिको माया अनि सम्झना है ❤️❤️🙏
Video sarai ramro xa hajur
❤️❤️जय प्रमोद खरेल सर 🇳🇵❤️🌍️🙏
Aaha!
@Namita633
Жыл бұрын
असीम आभार , हजुरहरुको स्नेह र आशिर्वाद नै मेरा सिर्जनाका पर्याय हुन् हजुरहरुको स्नेहको आँचलमा यसरी नै लुट्पुटिन पाउँ, गीत हेरेर कस्तो लाग्छ प्रतिक्रिया छोड्नुहोला है 🙏❤️❤️
Super video work anuja.u r the future star
बधाई छ दिज्यु 1 दिनमा 59k wowow❤❤❤❤❤❤
@Namita633
Жыл бұрын
असीम आभार बुनु मीठो हौसलाका लागि , जय होस् 🙏❤️❤️
The Voice bata yeta aaye feri yo git Sunna lai. ❤
Lots of love and respect from japan
मन छुने शब्द , मन पर्यो , कता हो हजुर , रिप्लाई प्लीज 🙏
Kada video sisir bro
Naes vidiyo hjr
@Namita633
2 ай бұрын
❤️❤️🙏
Nepali music industry has running because of this man Pramod❤️❤️🔥🔥🔥