मलाई स्वतन्त्र उम्मेद्वारको रूपमा भोट दिनुहोला | Suresh Wagle, NRNA-USA NCC Election-2021

Ойын-сауық

© nepaliwebsite.com
अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को मे २९ र ३० मा हुने चुनावका लागि उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छन् ।
यसैबीच एनआरएन अमेरिकाको एनसीसीको बोर्ड अफ डाइरेक्टरका लागि सर्लाही घर भई अमेरिकाको बोस्टनमा बस्दै आएका सुरेश वाग्ले भने यतिबेला नेपालमा हुनुहुन्छ। लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा रहि सामाजिक कार्यमा समेत सक्रिय वाग्ले पछिल्ला दिन नेपालमै रहेर सामाजिक कर्म गरिरहनु भएको छ।
चुनावी अभियानमा लागेपन चुनावको दौडधुप उहाँमा देखिँदैन। बरू, नेपालमै रहेर परोपकारी काम गरिरहनु भएको छ। यतिबेला उहाँलाई हामी ‘एनआरएनए’को चुनावी दौडधूप र भिडमा देख्न नपाएपनि कोरोना प्रभावितहरूमाझ परोपकारी कर्ममा उहाँलाई देख्न सक्छौं ।
To stay updated please CLICK HERE to SUBSCRIBE us: / @nepaliwebsite
Nepali Website is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.nepaliwebsite.com
Connect With Nepali Website:
Facebook Page: / nepaliwebsite
Twitter:
Instagram:
Google+:
iTunes:
Business Inquiries: info@nepaliwebsite.com

Пікірлер: 2

  • @dependrakumar57
    @dependrakumar573 жыл бұрын

    Great for your support to Nepal and Nepalis thanks your kindness thinking 🙏

  • @sujitakhadka7296
    @sujitakhadka72963 жыл бұрын

    All the very best to this extra intelligence personality, I know you will do great if u wins. May god bless you dada

Келесі