Maile Ba Aama Tyagera - Anju Panta • Harihar Khaniya • Ft. Bikram, Shilpa & Pramita• New Nepali Song
Ойын-сауық
Presenting new Nepali song Maile Ba Aama Tyagera female version by Anju Panta penned & composed by Harihar Khaniya featuring Bikram Budhathoki, Shilpa Pokharel & Pramita Rajghatani only on Harihar Khaniya's official KZread channel.
Harihar Khaniya Presents:- New Nepali Song 2023
|| Maile Ba Aama Tyagera [ Female Version] ||
#anjupanta
#hariharkhaniya
#newnepalisong
#nepalisong
#bikrambudhathoki
#shilpapokharel
#pramitarajghatani
#bikramchauhan
#newsong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Anju Panta
@AnjuPantaOfficial
♬ Lyrics | Music:-
Harihar Khaniya
♬ Music Arranger:-
Bishal Niroula
@bishalniroula1153
♬ Mixing | Mastering:-
Rajkumar Bagar
♬ Studio:-
Triveni Digital, Anamnagar
♬ Audio | Video:-
Harihar Khaniya Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Concept | Direction:-
Bikram Chauhan
🎬 Cast:-
Bikram Budhathoki
Shilpa Pokharel
Pramita Rajghatani
🎥 Cinematographer:-
Prakash Khadka & Team
🎬 Visual Edit | Color:-
Milan Bishowkarma
🎬 MUA:-
Sabina Uprety
🎬 Asst. Camera:-
Prashant KC
🎬 Light & Technical:-
Madhav Khatri
Ramesh Mahara
Shirish Khadka
🎬 Editing Station:-
B. Star Films
9860326162
© Harihar Khaniya, 2023
---------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/HariharKhaniyaYT
Facebook:- / harihar.khaniya
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Harihar Khaniya. Embedding to a website is allowed.
Пікірлер: 575
यो गित मेरै लागि भनेको झैय लाग्छ मेरो बुवा,आमाले भनेको नमादा आज उ बाट कति दु:ख पाएको छु पाँच बर्स को बसाई पछि आज आफु आफु भाको छैउ 😥😥हेर्दा हेरदै कति बेला आशु खस्छ थाहाँ नै पाउदिन 😢😢😢💔💔💔
@sk-vg7js
Ай бұрын
Jindagi ho kahaa kati belaa kaa gayar tutxa kasai lai thanai nahodo rahexa aafule aafulai aasu ma bagayar haina aafulai strong banaaunu prxa sabai kura sahi hunxa but time laakxa aatinu hudaina
अन्जु पन्तको अावाज सुन्न थालेको लगभग् 30 वर्षा भयो उहाँ जस्तो गायिका कोहि पनि लाग्दैन । जति सुनो सुनम सुनम लाग्ने । उहाँको गलामा सरस्वती को बास् छ नारायण गोपाल पछि कसैको लामो ईतिहास हुन्छ भने त्यो अन्जु पन्तको हुनेछ जय होस् उहाँ जस्तो गायिका न हिजो थियो न अाज छ र नभोलि नै हुनेछ ❤❤❤ धेरै माया अाज पनि नम्बर वान गायिका मा पर्नु हुन्छ अहिले पनि उतिकै गितहरु trending ma xan
@ManakalaAdh
Жыл бұрын
Yes
@tulasawaiba-jr3ms
Жыл бұрын
Favorite song's sweet voice anju di
@alkalimbusongmi6803
6 күн бұрын
same❤
एकदम मनपर्ने गित female version मा त्योपनी अन्जुपन्तको voice मा आएछ खुसी लाग्यो ❤️❤️❤️
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर ।
झण्डै २ दशक अगाडि नेपाल खाको गित फेरि डिजिटलाइज्ड भएर आउँदा, आदर्णिय हरिहर दाइ बजार फेरि खानुहुने भो! बधाइ दाइ!🙏🙏🙏🙏
बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ । अब भने फेरि सुमधुर स्वर कि धनी अन्जु पन्त को आवाज मा एस्तै मिठो गीत सुन्न पाईने भैयो ल । आहा❤❤❤ उहीँ पुरानै अनि नयाँ भिडियो शैली सारै नै मन छुने अनि मार्मिक गीत❤❤❤❤
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद सर
संगीत पक्ष्य चाहिँ निकै नै खल्लो लाग्यो पहिलेको गितको सुवाद भेट्न सकिएन पहिलेको सुवाद खल्बल्लियो हजारौ चोटि सुनेको स्वारुप राज दाईको आवाज मा तर सङित ले खल्लो बनायो ।अन्जु पन्त र स्वारुप राज मेरो सबै भन्दा मन पर्ने गायक गायिका हुनुहुन्छ
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर ।
हेर्दा हेर्दै कति खेरी आँखा बाट आँसु खसे थाहा नै भएन😢😢😢 शब्द अनि अभिनय लाई मन बाटै सलाम छ
फेरि बिगतको याद आयो। क्यासेटमा दबिङ गरेर ल्याएर सुनेको थिए स्वरुप दाइ आवाज मा
@HariharKhaniyaOfficial
Жыл бұрын
हजुरलाइ धन्यवाद । याे गित पनि सुनिदिनुभएकाेमा ।
अन्जु पन्त पछि को नेपाल मा यदि कसैको आवाज गुन्जिन्छ भने त्यो आवाज समिक्षा बैनी को हुनेछ ❤❤❤अन्जु पन्त आहा क्या मिठाे आवाज ❤❤❤
@user-gx1un5ni4e
Жыл бұрын
समिझाको त पुती गुन्जिन्छ गली गलीमा
आजभन्दा 14 पन्ध्र बर्ष पहिला स्वरूप दाको आवाजमा सुनेको गीत फेरि अन्जु पन्त दि काे आवाजमा सुन्न पाउँदा खुसी लाग्यो।❤❤❤
नेपाल मा एउटा मात्र मन पर्ने आवाज अन्जु पन्त दिदि को ❤ 🙏
@yanganathacharya3114
Жыл бұрын
आहा दामी ❤
@musiclites7963
Жыл бұрын
Hoin होला
@Hemrajkc1998
Жыл бұрын
तेस्काे मतलब मेराे आवाज सुन्नु भा छैन😂
@poojasubba2767
Жыл бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Wowowow 🎉🎉🎉 super sweet Nice Song Congratulations All Team best of luck All Team हामी AMN परिवर्तन को तर्फबाट सांगीतिक यात्रामा अग्रिम सफलता को शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉 सम्पुर्ण टिमलाई 🎉🎉🎉
मेरो जिन्दगी मा घट्या घटना हो यो। मेरो आदरणीय दिदि अन्जु पन्त र शिल्पा पोख्रेल दिदि लभ यू ❤❤❤
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर
मन छुयाे मुटु छाेयाे कसैको मन छुन्छ याे गित ले😭😭😭😭
राम्रो छ जति स्वरुप ले गाएको सुन्दा आन्नद आउछ त्यति आउन सकेको छैन।
पहिले स्वरुप दाइ को पनि उत्कृष्ट थियो अहिले अन्जु दिदी को नि उत्तिकै उत्कृष्ट छ दिदी को आवाज मा सुरिलो स्वर सुन्न पाइयो मन आनदित भैदियो फेरि पनि❤🎶🎵
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर ।
यो सिर्जना मलाई मन पर्नेमा एक हो स्वरूप सरको आवाजमा जुन मिठास ओको थ्यो यो गितमा त्यो अलिक नभेटेको जस्तो लाग्यो अन्जु नाना लगायत सम्पूर्ण टिमले नयाँ गर्ने कोसिस गर्नु भाहा छ सफल होस् शुभकामना ❤❤❤
@user-ls3gw8tx3z
Жыл бұрын
Sundai jada mithas aauchha hajur
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर । सुन्दै जाँदा त्यस्तै मीठास पाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
live गाउदा अन्जु पन्तको जस्तो राम्रो स्वर कसैको नि छैन्❤️
Dheraii ramro xa anju diko swor and silpa Di and Bikram da ko abhinaya
हरिहर खानिया जी काे शब्द संगीत मा यस अगाडि नै अति नै बहुचर्चित गीत फेरि अन्जु दिदि काे स्वर मा सुन्न पाउदा धेरै खुसी लाग्यो
हेर्दा हेर्दै कति खेर आँसु झर्यो था नै भयन ❤❤❤❤❤अतिनै मन छुने भिडियो ❤❤❤🎉🎉🎉🎉🎉🎉
aha anju ddko awajma jhan kya dami suniyo best of luck
गीतको शब्द संगित गायकी त सर्ब उत्कृष्ट छ सम्पुर्ण टिम लाई हार्दिक शुभकामना ❤❤👍️👍️🙏🙏
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर ।
Anju ma'amko voicemaa wow❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
माया गरेर जिबन साथी रोजेर नि के गर्नु मुटुले सहनै नसक्ने चोट दिएपछि।😥😥
@parashbist952
Жыл бұрын
Ho t
Ati man xune git aawaj anju sis ko❤❤❤❤❤
यो गितले मेरो मन छोयो धन्यवाद आन्जु दिदी आउने दिनमा येस्तै गित सुन्नु पाउ हजुरलाई मिस यु😢😢😢😢😢
Anju panta पछिल्लो पुस्तामा कोही छैन तुलनामा, Anju panta ko geet sabai Dekhi sundai aako , Anju panta Voice nai next level ko xa , I really appreciate Anju panta And I really respect 🙏🙏🙏🙏🙏🙏🙏🙏
कालजयी गित यसमा पनि अन्जु पन्तको भोकल मा सुनेर एकदमै राम्रो लाग्यो धन्न भ्युज को लोभ मा अहिले का भाइरल हरुको भोकल हाल्नु भएनछ नत्र गितले न्याए पाउने थिए उत्कृष्ट बनेको छ गित
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर ।
Favorite singar ❤❤ ko aawaz ma yo son sunma sugantha xhhh . Best singer. Anju pnt...
Aaja mero jibanma yahi ghatana gatyko xa bau aama vanda thulo aakhir khi hoina rahyxa ma yhi geetko arkhaema thiya ktiko voice ma kahilya aauxa vani aja yahi geet sunyko sunye xu dhyraie ramro xa dhyraie dhyraie mitho sor xa anju di 😘😘
सारै मन पर्ने मार्मिक गीत !! मलाई सारै मन पर्छ ।यहाँहरुलाइ नि?❤❤❤❤❤❤❤
All the best uncle❤
Wow Kati ramro Geet. Ani voice pani
गित त तेसै मिठो छ तर यो भिडियो ले मेरो मन भकान्नियो 😢😢कति राम्रो अभिनय शिल्पा पोख्रेल को मलाई धेरै नै मन पर्छ ।
महिले पर्खि बसे को थे ❤ कुनै दिन त यो गीत फिमेल भर्जन्मा आउछ भनेर कसम मेरो सपना पुरा भएको छ 🙏 अन्जु पन्त को स्वर मा हजुर लाई धन्यवाद ❣️❣️🇳🇵🇳🇵🇳🇵
@rajanbaral615
Жыл бұрын
आहा बधाई छ खनिया जी, अनि अन्जु दि को मखमली आवाज, तेस्तै बेजोड कथा, ❤❤❤
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर ।
wow kati mitho vocal hamro anju panta myam ko ❤❤
🎉आहा कति मीठा शब्दलाई अन्जु बैनिले अझै मिठो थपेर गाउँदा झनै मिठो !! Best wishes ❤️ ♥️ 💕
@user-ls3gw8tx3z
Жыл бұрын
I also like ❤
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुरलाइ ।
बधाई तथा सफलताको शुभकामना । सुन्दर सिर्जना , अभिनय, स्वर सबै राम्रो ।❤❤❤❤❤
❤❤❤❤कती ramro वाउ
स्वारुप राज दाइ को स्वार मा अति हिट गित आज अन्जु दि भर्जन मा सुन्न पाइयो खुशि लाग्यो
Anju mam is my favourite 😘but yo geet swaroop dai ko sworma nai best lagyo malai😘💝
😢😢😢म बाचेको तिमी सग माया लाउन हो त्यो गित र आहिले को गित ले मुटु नै चिरा चिरा बनायो 😢😢😢सुपर हिट बनोस यो गित सुभाकामना छ यो जोडी सारै मन पर्ने हो मलाइ 😢😢 कास साचै जोडी भइदिएको भए हुन्थो
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर ।
मनै रुवायो भिडियो 😢😢❤❤ले स्वर को त झन् कुरै नगरम सारै राम्रो
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुरलाइ
Maile Ba Aama Tyagera" Anju Panta जी को स्वरमा Harihar Khaniya जिको शब्द/संगीतमा Bikram Budhathoki , Shilpa Pokhrel ज्युको अभिनयमा Bikram Chauhan ज्युको कथा/निर्देसनमा,कृपया हेरेर माया गरिदिनुहोला साथै यहाँहरुको सल्लाह,सुझाव,प्रतिक्रियाको अपेक्षा गर्दछ।। धन्यबाद।।
आहा कति राम्रो गीत congratulation all teams
अन्जु दि र यो गित सुन्दा छुट्टै आनन्द आउँछ मन मा छुट्टै तरङ्ग पैदा हुन्छ.....
दामि ❤❤
गीत शब्द संगीत स्वर सबै राम्रो छ आगामी दिनहरुमा हजुर को गीत शब्द संगीत अझ उत्कृष्ट हुदै जाओस् , शुभकामना छ सर हजुरलाई ।
मन छुने रचना पस्कनु भएकोमा हार्दिक आभार साथै हार्दिक बधाई प्रकट गर्दछु
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद सर ।
गित सुनिरहदा झनै सुनु सुनु लाग्ने सार्है उत्कृष्ट लाग्यो हरिहरज्युलाई सृजनाको लागि धन्यवाद ।
आहा! कति मीठो स्वर🙏कति मन छुने शब्द,😥😥😥
Lajawaab ❤
Bahut ramro song ❤❤❤
बहुप्रतिभशाली सर्जक स्रष्टा आदरणीय हरिहर खनिया ज्युलाई उच्च सम्मान सहित हार्दिक बधाई ज्ञापन गर्दछु।हजुरको एक शुभचिन्तक ।।🙏💐
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर ।
जति सुन्डा पनि सुनिरहु लाग्ने निकै मार्मिक शब्द स्वर😢😢😢😢😢
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर ।
धेरै राम्रो छ ❤❤❤
कति राम्रो गित ❤❤❤❤❤
❤❤❤
आहा बहुत राम्रो 🙏🙏🙏🙏🙏🙏🙏💖💖
🎉🎉🎉nice song xaa sir hjrko prativa haruu ❤❤❤❤
गित र भिडियो दुवै उत्कृष्ट ❤❤❤😢
यो कालजयी गीत फेरि नयाँ आवाज र दृश्यमा हेर्न पाइयो। अति सुन्दर ❤️
Big congratulations harihar sir
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद सर ।
Best of luck harihar dai
Malai anju pant ko frst time ho song man ma xoyeko😢😢😢😢😊
Bt old is gold म सङ्ग पुरानो गित पनि छ अझै त्यो बेला पोखरा नदिपुर बस्दा खुब सुनिन्थ्यो ।
@HariharKhaniyaOfficial
Жыл бұрын
❤️❤️❤️🙏🙏 म अहिले पनि नदिपुरमै छु सर ।
मलाई असाध्यै मन पर्ने शिल्पा पोख्रेल ❤❤❤
Yo geet sunda malae 25 yrs agadi bua aama ko sabda yaad aayo ma dharai roye 😭😭😭
यो गीत धेरै वर्ष पहिले देखि सुन्दै आएको हुँ। मलाई बहुत मन पर्ने गीत हो ।
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर
❤❤❤❤
👌
Mitho geet ustai mitho voice❤❤❤❤❤
अाहा कस्तो राम्रो कराेड सफलताको शुभकामना 😘😘💕💕💕
Wow so nice 👍️👍️👌👌 malai pani yastai sad song m vidiyo garn man x tar 😭😭😭😭
Manai chhune git ❤❤❤❤
Brilliant recreation. Congratulations @harihar khaniya dai
Wow superb 😍
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद ।
❤❤❤❤❤❤🎉😢😢
silpa pokrel ko big fan anju panta ko voice sarai ramro suhaux xa ❤
अति नै मार्मिक शब्द अनि संगीत ❤️❤️❤️ female version,मा पनि सुन्न पाईयो।।।
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुरलाइ ।
गित सारै राम्रो लास्ट्मा अभिनय राम्रो संग टुङिएन 😢❤
ल फिमेल भर्जन पनि दामी सुनियो।
miss you my favourite singer स्वरुपराज आचार्य ❤❤❤
असाध्यै राम्रो सिर्जना । ❤❤❤❤❤
Wow so sweet song💓💓💓❤️❤️❤️
Eadam ramro cha sir 🎉🙏🙏🙏
❤❤ पहिले देखि मन पर्ने गित ❤😮
अन्जु पन्त नामै काफी छ❤❤❤
@AnitaKaflePahari
Жыл бұрын
❤
Nice song
मुटु चसक्क पार्यो गित ले सफलताको सुभ कामना सिङ्गो टिम लाई ❤❤❤❤❤
@tankapoudel4433
Жыл бұрын
0
@hemjamedia
Жыл бұрын
सारै मिठाे ,मन परयाे
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद सर हजुरलाइ ।
अति मीठो शब्द सङ्गीत मा अति मन छुने बनेको छ अझ धेरै धेरै सफलता को शुभकामना सर हजुरलाई 🙏🙏🥰🥰🥰
💗💐
सुमधुर संगीत, मन छुने शव्दहरु, सुमधुर लयको एक अनुपम संगम साथमा उत्कृष्ट भिडियो समेत ।
भिडियोको अन्तिममा देखाईएको सिन ले मन जित्यो❤❤❤
Malai manparne geet .❤❤
यो गीत का सर्जक harihar khaniya ज्यु लाई हार्दिक सम्मान छ !!🙏🙏
Wow!! nice song congratulations all team
हार्दिक बधाई तथा शुभकामना ❤❤❤
Ahaa kati marmik geet 😍😍
@HariharKhaniyaOfficial
Жыл бұрын
धन्यवाद हजुर