महावीर पुनको संघर्षदेखि सफलतासम्मका कुरा | MAHABIR PUN | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Mahabir Pun,अध्य​क्ष - राष्ट्रिय आविस्कार केन्द्र
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Amit Maharjan
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZread: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #MahabirPun #InnovationNepal #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 494

  • @tiwarisuresh8466
    @tiwarisuresh84663 жыл бұрын

    म बाहुन हो तर अब को हरेक ठाउमा नेतृत्व गुरुङ मगर राई लिम्बु हरु लिनु पर्छ किन कि उनी हरु मा जति इमानदारीता र बिश्वास अरुमा छैन महाबिर पुन को यो अभियान लाई सानो सहयोग मैले पनि गरेको छु सम्मान महाबिर😍😍😍

  • @gajendramagar1339

    @gajendramagar1339

    3 жыл бұрын

    सहि कुरा सर अबसर दिनु पर्छ जनजाती लाई बरु काम गर्न सकिनन भने फेरि अन्य लाइ अबसर दिनु पर्छ यहाँ त अबसर नै दिदैनन किन कि जनजाति चम्चा गिरि र चिल्लो घस्न सक्दैनन् त्यसैले पनि होला हेर्नुस् न कुलमान घिसिङ ले काम गरेर प्रमाणिात गर्दा नि फुटेको आखा ले देख्न नसकेको

  • @vikaskarkee1891

    @vikaskarkee1891

    3 жыл бұрын

    Sahi kura

  • @rajuDC

    @rajuDC

    3 жыл бұрын

    सहमत

  • @juntarabudhamagar3886

    @juntarabudhamagar3886

    3 жыл бұрын

    Agreed

  • @sukramgurung3114

    @sukramgurung3114

    3 жыл бұрын

    हो सहि हो उनिहरु बोलिमा भन्दा काममा बिश्वास गर्छन

  • @buddhisagar5778
    @buddhisagar57783 жыл бұрын

    माहाबिर पुन दाई प्रति सेलुट सम्मान गर्दछु हामि नेपाली जनताले साथ र सहयोग गर्छै यि भिरुगेङ नेता ले नहेरेको प्रति म दुखि छु

  • @basangurung9998
    @basangurung99983 жыл бұрын

    महापुरुस महाबिर पुन जि🙏🙏🙏

  • @ethanworld131
    @ethanworld1313 жыл бұрын

    Mahabir pun Kulman ghising Dr sanduk ruit Dr govinda kc Real man in history of nepal. Respect sir..

  • @rajeshkarki1155

    @rajeshkarki1155

    3 жыл бұрын

    Aba Political system nai change hunu par6 100 barsha agadi kai hunuhudaina 21st century anushar ko hunu par6

  • @bibekgautam2922

    @bibekgautam2922

    3 жыл бұрын

    Add govinda kc

  • @lifeinarace

    @lifeinarace

    3 жыл бұрын

    Yo list bata govinda kc lai hataudo ramro hun6. Govinda kc lai surendra kc, gyanendra sahi ko 6uttai list ma rakhau

  • @sabinshrestha8822

    @sabinshrestha8822

    3 жыл бұрын

    Mr. Prem Sanjel pani ho hai

  • @amarbhatt5261

    @amarbhatt5261

    3 жыл бұрын

    Dhurmus suntali as well

  • @balaramgiri166
    @balaramgiri1663 жыл бұрын

    सादा जिबन उच्च बिचार को महान पात्र salute 🇳🇵🇳🇵🇳🇵

  • @alemahila
    @alemahila3 жыл бұрын

    'तमोसोमा ज्योतिर्मय' ले यस्तो सालीन तरिकाले कार्यक्रम चलाऊनु हुन्छ जसको भिन्न पहिचान छ। महाबिर पुन जस्तो सपुतको लागि जो स्थान दिनु भएको छ यो गुन सारा नेपालीको लागि ठुलो छ।

  • @rohitghimire9803
    @rohitghimire98033 жыл бұрын

    साधरण अनि बिज्ञ माहाबिर पुन ले इतिहास रच्नछ्न नेपाल सरकार ले सपोट गरे सिङो नेपाल को लागि एउटा देशको पर्खाल बन्छ । हातेमालो गरौ एक एक मिलेर आबिस्कार केन्द्र लाई सहयोग गरौ ।

  • @padamacharya8028
    @padamacharya80283 жыл бұрын

    मानिसको जीवन होस् त महावीर पुन जस्तो नाम महावीर काम झनै महान् जय होस्।सादा जीवन उच्च विचार।

  • @sarwankumarchai4595
    @sarwankumarchai45953 жыл бұрын

    हाम्राे देशमा यस्ताे महान ब्यक्तिलाइ मनदेखि नै सम्मान गर्नुपर्छ र गर्दछु ।

  • @mallok3425
    @mallok34253 жыл бұрын

    सलाम महाबिर सर। हिरा नचिन्ने किराले देश खायको छ। नेताहरु राम बनेर छिर्छन हराम बनेर निस्कन्छ्न।

  • @gautamshahi1988
    @gautamshahi19883 жыл бұрын

    यस्ता मान्छे छन र केही हुन्छ कि भने आश लागेर आउँछ।सफल होस।

  • @purushottamchaulagain5993
    @purushottamchaulagain59933 жыл бұрын

    देश र जनताको हकहितको लागि ठूलो योगदान दिने महान सपूत महाविर पुनलाइ हृदयदेखी सलाम छ।हाम्रो देशमा विशाल हृदय र महान सोच भएका मानिसहरुको कमि छैन भन्ने कुराको ज्वलन्त उदाहरन महाविर पुन हुनुहुन्छ।

  • @ramrajabastakoti2106
    @ramrajabastakoti21063 жыл бұрын

    राज्यले त गुलामहरु मात्रै चिन्दछ नेपालमा, सम्भब त याे समयका बास्साहरु बांचेका छन् निडर भयरै

  • @anantalamichhane9689
    @anantalamichhane96893 жыл бұрын

    यात्रि जि सारै मन छुने काम गर्नु भयो। नेपाल यस्तै पागल पागल मूर्ख मुर्खहरुले गर्दा नै जोगिएको छ।

  • @sarojkandel
    @sarojkandel3 жыл бұрын

    Pun sir is a true legend. Hats off for his effort 👏

  • @yadavdevkota3710
    @yadavdevkota37103 жыл бұрын

    अत्यन्तै सरल ब्यक्तित्व डा. पुनको सपना चाँडै पूरा होस् ! सबै नेपालीहरुले यश अभियानमा सहयोग गरौं !

  • @adisonshahi1144
    @adisonshahi11443 жыл бұрын

    There is no word to applaud his contribution to the mother land - Nepal. He is the pride of Nepal. Hats off to this legend.

  • @bhandarisirjana4663
    @bhandarisirjana46633 жыл бұрын

    मुदु भित्र देशदुख्ने महान व्यक्तित्व, हजुरलाई हृदयदेखि नमन ।

  • @gsbhandari1037
    @gsbhandari10373 жыл бұрын

    राष्ट्र ले चिन्न नसकेको एक तारा महावीर पुन सर स्लुट छ तपाइलाइ 🇳🇵🙏

  • @sudhirkhadka8625
    @sudhirkhadka86253 жыл бұрын

    महाबिर पुन कुलमन सिंग घिसिंग डॉक्टर सन्दुक रुइत जस्ता मान्छेहरु सरकारमा भये पो

  • @rameshkarmayogi3109
    @rameshkarmayogi31093 жыл бұрын

    बाख्रा ले खायको बाली र बाहुन ले चलाएको देश कहिलै उभो लाग्दैन ।।सलाम महाबिर पुन ज्यु ।।

  • @mgrthapa1141
    @mgrthapa11413 жыл бұрын

    यस्ता ईमान्दार मान्छेलाइ पनि मिडियाले खोज्दो रहेछ त ! very good

  • @aashishthokar3696

    @aashishthokar3696

    3 жыл бұрын

    उहाँ एउटा नेपालको महादेशभक्त हुनुन्छ तसर्थ सरकारको कुनै सहयोग बिना नै अनबरत रूपमा देशप्रती सेवामा हुनुन्छ तर हुहाले कैलेई सरकारको असहयोगको खन्डन गर्नुभएन, यदि उहाले सरकारको खण्डन पनि जनाउनुभाको भए यो चुतिया झोले Media हरुलेनी buycott मा राखिन्थ्यो....हामीलाई त्यो पाटो नि राम्रोसँग अबगत नै छनी

  • @manirajrai360

    @manirajrai360

    3 жыл бұрын

    Yesta nagark lai sarkari mudra ra sarkarle haat dinu parcha Mero binamra anurodh cha.

  • @thesonofnepal
    @thesonofnepal3 жыл бұрын

    *नेपाल आमालाई मन देखि माया गरेर दिनरात, घामपानी नभनी लाग्नुहुने दाजु प्रति मनदेखी न्यानो अभिवादन छ।दाईको हात हेरेर थाहा हुन्छ कति मेहनत गर्नुहुन्छ भनेर।*

  • @kalimguru1811
    @kalimguru18113 жыл бұрын

    कहिले काहीँ बिदेश तिरै जाऊ तेतै पि . आर लियेर बसऊ जस्तो लाग्छ तर येस्ता माहा पुरुस माहाबिर पुन सर हरु नेपाल मै हुनुहुन्छ र येतै बसऊ भन्ने भावना जागेको छ !!! ज्ये नेपाल ज्ये देस

  • @rabindrapoudel1599
    @rabindrapoudel15993 жыл бұрын

    येदि कुनै काम गर्न मन लागेको छ भने मूर्ख भएर लाग्नुपर्छ । वा क्या सोच छ सलाम महाबिर पुन ज्यु।🙏🙏

  • @ansupunmagar2584
    @ansupunmagar25843 жыл бұрын

    Real heroo

  • @bekarkokbk3020
    @bekarkokbk30203 жыл бұрын

    राज्यले चिन्न नसकेको उहालाई सलाम छ !! 👋🙏👏🏻👏🏻

  • @rimbaburana1055
    @rimbaburana10553 жыл бұрын

    महावीरज्यूलाई हार्दिक नमन !

  • @BNS2044
    @BNS20443 жыл бұрын

    सन्दुक रुइत पछिको दोश्रो महान योद्धा महाबिर पुन सलाम। निक्म्ब भ्रष्टाचारि सरकार मुर्दावाद!

  • @dhirajlama9157
    @dhirajlama91573 жыл бұрын

    Huge respect ✊🙏mahabir sir

  • @manikalarai2221
    @manikalarai22213 жыл бұрын

    He is just a simple man with big heart and pure soul ❤

  • @uddhabkoirala9071
    @uddhabkoirala90713 жыл бұрын

    सलाम गर्छु वहाँलाई 👏👏✊✊

  • @DeviRai-qb2mz
    @DeviRai-qb2mz5 ай бұрын

    महाबिर पुन नेपालको देशको लागि मणि हुन जान्नेलाई नजान्ने नबुज्नेको लागि एक साधारण हुन

  • @shanzoowri
    @shanzoowri3 жыл бұрын

    कुनै शब्द पर्याप्त छैन पुन सरकाे सम्मान र श्रद्धाकाे लागि । काेटी काेटी नमन हजुरलाई । 🙏🙏🙏

  • @dineshrai5864
    @dineshrai58643 жыл бұрын

    Wow this is very important interview Dr mahabir pun thank you sir

  • @harkarai6676
    @harkarai66763 жыл бұрын

    नेपालमा धेरै बिश्वबिधालयहरु पढेकाहरु छन् तर पैसा बोरामा कुम्ल्याउने बाहेक अरु केहि गरेनन्, तर एउटा महाबिर पुन जस्तो सपुत देशले पाएको छ, भोलिको सन्ततिको लागि यो सकारात्मक बाटो हुनेछ|

  • @gyandipmobiletv1045
    @gyandipmobiletv10453 жыл бұрын

    रास्ट्रको अमुल्य गहना हुन यिनि ! तर राज्यले यस्ता ब्याक्तीलाई नचिन्नु बिडम्बना छ । युगमा एक पटक जन्मिने युग पुरुषलाई सलाम ।

  • @manirajrai360

    @manirajrai360

    3 жыл бұрын

    Saro ramro kura Pun sir lai sarkarle haat dinu parcha

  • @binodtimilsina3356
    @binodtimilsina33563 жыл бұрын

    महाविर दाई नमस्कार, त्यो १० मेघावाटको परियोजनाका लागी जनतासँग आव्हान गर्नुस न,जनता तयार नै छन।

  • @sanjivrajbanshi306
    @sanjivrajbanshi3063 жыл бұрын

    Great personality great Hero Of Nepal salute to you Dr. Mhabir Pun sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mohanmagar4562
    @mohanmagar45623 жыл бұрын

    WOW simple living high thinking great salute to you Dr. Mahabir pun sar✊✊✊

  • @essubro5720
    @essubro57203 жыл бұрын

    काेहिले सर्प पाल्न ७२ कराेड कुम्ल्याउछ। काेहि गुगल व्वाई भनाउदाले ३ कराेड कुम्ल्याउछ। अनि देशकाे लागि केहि गर्छु भन्नेलाई बाबाजी काे ठल्लु🍌🍌जय हाेस वलि काे। हुन त अाठ पास वलिलाई विज्ञान,प्रविधि,अाविस्कार भन्ने के थाहा!

  • @harishsharma6293
    @harishsharma62933 жыл бұрын

    Jai mahabir

  • @genius3777
    @genius37773 жыл бұрын

    Sada jiwan uccha bichar KO dhani ..ma uhako interview herda vabuk hunchu. Such a inspiring person to have a great Nepal vision. Salute to u sir.

  • @binodian1
    @binodian13 жыл бұрын

    Down to earth, man of action, a legendary figure, hats off Mahabhir sir, keep going, we always support you

  • @sagarkhadka1911
    @sagarkhadka19113 жыл бұрын

    Good job 👍👍👍 महावीर सर।

  • @tejendraniure2529
    @tejendraniure25293 жыл бұрын

    आहा कति राम्रो बिचार हाम्रो महान रास्टसेबक ज्यु को | जोस जागेर आउछ |

  • @manishlama5221
    @manishlama52213 жыл бұрын

    लाज छोप्ने बस्त्र साधनले हैन शिक्षा र बिचार ज्ञानले हो। जो महाबिर पुन ज्युबाट सिकियोस।

  • @bimalbasnet8701
    @bimalbasnet87013 жыл бұрын

    God has created a very beautiful things and that is this kind of kindhearted people and humanity god bless you

  • @numarambishta9520
    @numarambishta95203 жыл бұрын

    सादा जिबन उच्च विचार अनि बोलीमा सरलता सरकारले चिन्न नसकेको एक साक्षी सपूत सलाम छ हजुर अनि हजुरको टिमलाई

  • @raichamling2604
    @raichamling26043 жыл бұрын

    बोलि कस्तो साधरण,लुवाइ उस्तै! हार्दिक हार्दिक नमन महाबिर दाइ

  • @sherpunja_07
    @sherpunja_073 жыл бұрын

    Hamro ek matrai real heero mahabir poon daju🙏🙏🙏❤❤

  • @eyeopenentertainment9067
    @eyeopenentertainment90673 жыл бұрын

    हाल हाल अजै कांग्रेस र कमनिस्टका नेताहरुलाइ भोट हाल ...... देश सिंगापुर भैसक्यो अब अमेरिका बन्ने पालो .

  • @yudagautam7309

    @yudagautam7309

    3 жыл бұрын

    Astai ho sathi manxa masu chiura ma bekara vot Hala paxi dukha paunai parxa

  • @laxmank.1934
    @laxmank.19343 жыл бұрын

    National Innovation Centre ma Mahabir pun ko successor xa vanera ni sodhnu paro tika sir. Pun sir retire vae paxi centre haakne manxe chaiyo. Paxi feri yetikai bilaera janxa..

  • @LoksewaExamsTayari
    @LoksewaExamsTayari3 жыл бұрын

    Simple living high thinking is a proverb for others but it is a way of life for Mahabir Pun.

  • @gopalbaje
    @gopalbaje3 жыл бұрын

    Thank you so much for bringing him.

  • @rambandhuaryal706
    @rambandhuaryal7063 жыл бұрын

    One of the Ideal person that I have heard, studied, face. No words to respect you. Salute 🙏🙏

  • @Ghumihidneyatra
    @Ghumihidneyatra3 жыл бұрын

    सर्वप्रथम माहाविर पुन सर लाई मेरो सलाम अनि कोटि कोटि नमन नमस्कार 🙏🙏 अब माहाबिर पुन सरको राषटिए आविष्कार केन्द्रलाई अरवअौ एदि सरकारले दिए भने कार्यकर्ता नेता देखि मन्त्रीहरूलाई बाड फाड गरिकन ५० पैसा पनि आउदैन पाउदैन तेसैले हो नेपाल आबिषकार केन्द्रलाई दिदैन यो नै सत्य हो र ईनिहरु जहिले सम्मन हुन्छ तेतिनजेल सम्भावना देखिदैन

  • @prakeshmagar3669
    @prakeshmagar36693 жыл бұрын

    राष्ट्रका लागी केही गर्छु भनेर केहि सोच र परिकल्पना सहित अहोरात्र खटिहरने इमानदार स्वच्छ छवि भनेका महान महाबिर पुनः जस्ता ब्यक्ति लाई नचिन्नु र राष्ट्रिय आविस्कार केन्द्र प्रति ध्यानाकर्षण नहुनु दुर्भाग्य हो ! यसका लागी सरकार गम्भीर हुनुपर्छ ! महा वीर पुन लाई साथ र समर्थन गर्नुपर्छ ! गरे सबै हुन्छ भन्ने कुरा यथार्थ उदाहरण हुन् महाबिर !

  • @priyalamichhane1204
    @priyalamichhane12043 жыл бұрын

    अबस्य कागजमा मात्र स्वामित्व भनेर हुँदैन कार्यावयनमा स्वामित्व बनेर आउनु पर्यो ।।। शुभकामना हजुर र हजुरको सम्पूर्ण टिमलाई माहाबिर सर । अनि टिका सर समय सान्दर्भिक टिप्पणि उखानको लागि धन्यवाद हजुरलाई 😘🙏🙏

  • @sureshrijal790
    @sureshrijal7903 жыл бұрын

    You are true inspiration for us simply is the best Salute to you sir 🙏❤️

  • @hirathapa9951
    @hirathapa99513 жыл бұрын

    निकै समय सान्दर्भिक र प्रभाकारी अन्तर्वाता। नेपाल किन गरिव भयो भन्ने हुटहुटी उँहामा जसरी पलायो र यसबाट मुक्ति पाउनको लागि राष्ट्रिय आविष्कार केन्द्र अथवा अध्ययन अनुसन्धान हुन जरुरीछ भन्ने कुराले निकै मन छोयो । हृदय देखिनै नमन छ महावीर पुन अंकल ।

  • @surajamgain531
    @surajamgain5313 жыл бұрын

    Good person good interview

  • @D-LOFI8
    @D-LOFI83 жыл бұрын

    Love you Sir

  • @sabalbhandari8223
    @sabalbhandari82233 жыл бұрын

    He is the example of perfect honesty and hardwork... Capable than 1000 leaders combied..

  • @capankaj2242
    @capankaj22423 жыл бұрын

    Real hero,,very less people are so selfless like you,,Hats Off Sir🎩🙏

  • @anilrai2678
    @anilrai26783 жыл бұрын

    Des vakta person hero of the nation \ Dr mahabir pun baiganik, Dr, sanduk ruit, kulman ghising jaya hos🌹🌹🌹🌹

  • @bikashtimalsena4419
    @bikashtimalsena44193 жыл бұрын

    उच्च बिचार माहाबिर पुन जि टिका जि राजा को interview plz

  • @ramkumarshrestha7267
    @ramkumarshrestha72673 жыл бұрын

    नेताहरुले पुन सर सग सिकोस🙏

  • @kamansinggurung1914
    @kamansinggurung19143 жыл бұрын

    देश काे सच्चा मान्छे माहाविर पुन

  • @META_FC07
    @META_FC073 жыл бұрын

    धन्यवाद ! एक अनुकरणीय व्यक्ति लाई निम्त्याएको मा टिकाराम यात्री लाई !!

  • @shyamkhatri5591
    @shyamkhatri55913 жыл бұрын

    साधा जीवन उच्च बिचार भनेको माहाबिर पुन हुनुन्छ ।कति simple चप्पल लगायर हिड्नु हुन्छ जति सुकै vip - vvip भयर जान किन नपरोस

  • @omshiva3119

    @omshiva3119

    3 жыл бұрын

    Honi exactly he is the real example

  • @SpiritualityReligious
    @SpiritualityReligious3 жыл бұрын

    India maa APJ Abdul Kalam Sir ko yaadd aauxa.. haamro deshmaa Mahabir Pun Sir Geeat Person..

  • @bikashb.k5938
    @bikashb.k59383 жыл бұрын

    Salute for living legend mahabir pun

  • @premanglabningwa3872
    @premanglabningwa38723 жыл бұрын

    महावीर पुन दाइ को उच्च मनप्रति सलाम छ।🙏

  • @nepalihami4455
    @nepalihami44553 жыл бұрын

    Such a great person 🙏🙏

  • @shishirmagar2036
    @shishirmagar20363 жыл бұрын

    Our hero Dr mahabir pun 🙏🇳🇵🙏

  • @aneetabista1946
    @aneetabista19463 жыл бұрын

    नमस्कार 😊

  • @yamsingjai9225

    @yamsingjai9225

    3 жыл бұрын

    Namas kaaaaar aneeeta jiu namaskarrr

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya33043 жыл бұрын

    Thank you tika sir nepal ko hero lai linu vayako maa

  • @laxmanrai2616
    @laxmanrai26163 жыл бұрын

    he is the one of nepalies head

  • @jiwanath2267

    @jiwanath2267

    3 жыл бұрын

    point

  • @romdownloader918
    @romdownloader9183 жыл бұрын

    पुनजी, तपाईँको पारदर्शी कोषमा म जस्ता गरिबले पनि भेटी चढाउन पाऔँ !

  • @bhagawanhamal775
    @bhagawanhamal7753 жыл бұрын

    Amazing motivation speech

  • @maheshkumarkhati4309
    @maheshkumarkhati43093 жыл бұрын

    महाविर सरको इनोभेसनको अभियान तिव्र बनोस शुभकामना । नेपाल सरकार महाविर पुनको यो अभियानमा जोडिनको लागि अनुरोध छ ।

  • @metrinabhandari9064
    @metrinabhandari90643 жыл бұрын

    best program in the television

  • @sandeepmgr3828
    @sandeepmgr38283 жыл бұрын

    महाबिर दाजु महापुरुष जस्तो नाम उस्तै काम requested to government please support him

  • @manirajrai360

    @manirajrai360

    3 жыл бұрын

    Pakka kura ho yo

  • @ranjitrai3424
    @ranjitrai34242 жыл бұрын

    कसैले मलाई मन परेको बेष्ट मन्छे को भनेर सोधे। रिदये देखी सम्मान सहित महबिर पुन भन्ने छु। महबिर पुन हजुरलाई मेरो रिदये देखि सम्मान छ। हाम्रो लागि केही सोच्नु भो।

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha99963 жыл бұрын

    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS

  • @rajthapa103
    @rajthapa1033 жыл бұрын

    Real hero who secrefies his life to country is Mahavir pun. 👏

  • @user-ow2qi6kp2z
    @user-ow2qi6kp2z3 жыл бұрын

    धान रोपने हाते मसिन बनाउनो परो महिलालाइ केहि राहात मिल्थेउकि सर 🔋🔋🔋🔋

  • @loknathbhusal8819
    @loknathbhusal88193 жыл бұрын

    Saral r gahan bichar ko namra prastuti mahabir pun ji ko asadhayai ramro tarika .Nepali jhanda salam hajurlai.

  • @BishnuBudha
    @BishnuBudha3 жыл бұрын

    सादा जीवन उच्च विचार।।

  • @bharatthapa1963
    @bharatthapa19633 жыл бұрын

    Salute maha vir punji lai ra Des chalaune Neta haru ma pani Rasta bhakti Jagnu paro

  • @dkumar5021
    @dkumar50213 жыл бұрын

    Wow amazing Man 🙏🏻

  • @lekhnathpokhrel7648
    @lekhnathpokhrel76483 жыл бұрын

    Good though mahabirpun thank you

  • @surajamgain531
    @surajamgain5313 жыл бұрын

    Namaste. Listening eagerly

  • @somkatel1927
    @somkatel19273 жыл бұрын

    हार्दिक नमन गर्दछु

  • @indupun5760
    @indupun57603 жыл бұрын

    Real hero of our nation proud of u mahabir dai🙏🙏

  • @newhyeserart6226
    @newhyeserart62263 жыл бұрын

    Lots of respect to MahabhirPun sir.

  • @kanchankhadgi7276
    @kanchankhadgi72763 жыл бұрын

    Proud of Nepal Dr. Mahabir Pun .

  • @manojkumarrukum1784
    @manojkumarrukum17843 жыл бұрын

    Mahabir is the real hero of nepal

  • @ganeshchamlagai596
    @ganeshchamlagai5963 жыл бұрын

    साधा जीवन उच्च विचारको याेग्य महापुरूष डा महावीर पुनलाई सम्मान छ 🙏🙏🙏

Келесі