No video

महाभारतका प्रमुख पात्र -प्रदीप गिरि (Pradip Giri)

Mahabharatka Pramukh Patra
Speaker: Pradip Giri
Links
Facebook - / nepalliterat. .
Twitter - / nepallitfest
Instagram - / nepallitfest
Tiktok - / nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!

Пікірлер: 208

  • @kbchauhan4261
    @kbchauhan4261 Жыл бұрын

    राजनीतिमा यस्ता ज्ञानी ब्यक्ती कोही छैन वहाँको स्वर्गमा बास होस् यस्ता ज्ञानी ब्यक्ती नेपाल को राजनीतिमा जन्मा दिदै गरुन् ।

  • @dhanrajgiri7192
    @dhanrajgiri71922 ай бұрын

    स्व .प्रदिपजीले महाभारतकाे गरेकाे बिशलेषण आज पनि त्यति नै साँदरभिक छ ,वाहाकाे जय हाेस ।।।बैकुण्ठ बास हाेस ।।।।

  • @kehi_nilo
    @kehi_nilo2 жыл бұрын

    स्वर्ग मा बास होस्🙏🏿 हजुर लाई सुनेर कहिलै मन भरिएन!! बौद्धिक ब्यक्तिव मा म हजुर लाई संधै माथि राख्थे! सम्झना रही रहने छ!

  • @enigmaroshan
    @enigmaroshan2 жыл бұрын

    One of my favourite video on KZread. Rest in peace.

  • @yagyamurtigyanwali7997
    @yagyamurtigyanwali79974 жыл бұрын

    प्रदीप गिरीज्यु राजनेता मात्रै होइन रहेछन यी त सम्पूर्ण बैदिक धर्मका ज्ञाता पनि रहेछन । अझ अँगाडी बढेर भन्ने हो भने यी समालोचक एवँ कुशल बक्ता पनि रहेछन । नब बर्ष २०७७ को उपलक्ष्यमा यहाँलाई अझ उन्नति प्रगतिका लागि हार्दिक सुभकामना ब्यक्त गर्दछु ।

  • @balarampokharel6509

    @balarampokharel6509

    Жыл бұрын

    प्रदीप गिरि जस्तो मनिस अब पाउन सकिँदैन जय होस

  • @bijayamanandhar3890
    @bijayamanandhar38904 жыл бұрын

    प्रदिप गिरीको महाभारत-प्रसंग अति चाखलाग्दो तथा ज्ञान बर्धक लाग्यो। सबभन्दा महत्वपूर्ण त यसलाई उहाँले अनेक रचयिताहरुले अनेकौं वर्ष लगाएर काँट-छाँट गरिएको उपन्यासको रुपमा प्रस्तुत गर्नु भयो, धन्यबाद। प्रसंगको अन्त्यमा उहाँले निष्कर्षको रूपमा जय र विजय मध्य मानिसले विजय प्राप्त गर्छन्, जय प्राप्त गर्न हामीले आवश्यक ठान्दैनौं भनेर वास्तविक गहिराई सम्म हामी सबैलाई पुर्याउनु भएकोमा आभार प्रकट गर्दछु। यहाँनिर म भन्न के चाहन्छु भने विपश्यनाको मूल उद्यश्य पनि जय (उहाँले 'जय' शब्दको व्याख्या गरे अनुसार) प्राप्त गर्नुनै हो।

  • @kbchauhan4261
    @kbchauhan42613 жыл бұрын

    हार्दिक नमन गिरी सरलाई ,महाभारतको यस्तो राम्रो यथार्थ व्याख्या सुन्न पाएको थिएन भगवनको कृपा हो तपाईंलाई जय होस् ।

  • @kbchauhan4261
    @kbchauhan42614 жыл бұрын

    राम्रो मुल्यांकण गर्नु हो भने आदरनिय प्रदिप गिरी सहाब जस्ता ज्ञानी सम्पूर्ण यथर्थ धर्म राजनीति बिष्लेशन गर्ने प्रबुद्ध ब्यक्ती पाउन हाम्रो समाजमा दुर्लब छ सबैको हितको निम्ती वहाँको सदा मंगल् होस् भगवान्लाई प्रार्थना छ ।वहाँ सँगको संगत गर्न चाहने ब्यक्ती भाग्यवान हुन जस्तो लाग्छ ।

  • @khilendraluitel4281
    @khilendraluitel42814 жыл бұрын

    नेपाली राजनीतिका भिष्म पितामह प्रदिप गिरि ज्यु को महाभारत प्रतिको ब्याख्या यथार्थ परक! कोटी कोटी नमन !

  • @premkhadka3248
    @premkhadka32485 жыл бұрын

    महाभारत युद्द्को बिषयको विश्लेषण प्रत्येक मानव समाजले देखाउने चिरित्र हो र समाजले ,राज्याले वा राजनीति नेतृत्वले वर्तमानकालमा पनि महाभारतमा गरिएका भुमिका निभाइ रहेका रहेछन भन्ने बुझ्न पाइयो आदरणीय प्रदीप गिरि ज्यु लाई हार्दिक नमन साथै धन्यवाद ।

  • @upama12
    @upama125 жыл бұрын

    He's one of the most intelligent and logical Nepali Politician. I wish there was more of him #respect.

  • @deepakdhakal8432
    @deepakdhakal84325 жыл бұрын

    अति उत्तम बिश्लेशण!! प्रदिप गिरिज्युले धर्मशास्त्रको व्याख्या जसरी मानिसको स्वभाव,कामना र बर्तमान राजनीति सङ्ग जोडेर गर्नुभयो,त्यो नै सत्य हो।

  • @laxminarayanmishra9875
    @laxminarayanmishra98754 жыл бұрын

    अति उत्तम बिश्लेशण !! प्रदिप गिरि ज्युले धर्मशास्त्रको व्याख्या मानिसको मानसिक स्वभाव, कामना, निष्कर्षलाइ बर्तमान राजनीति सङ्ग जोडेर गर्नु भयो, त्यो नै सत्य र सफलता देखीयाे । हार्दिक सलाम ।

  • @rock7world
    @rock7world4 жыл бұрын

    दिब्य बाणी , हामी धन्य भयौ ।।। चेतना सुन्य धीर्तराष्र्ट जस्ता चरित्रको बाहुल्यता भएको समाजमा श्रिक्रिष्णको महाबाणी कस्ले मतलब गर्लान र खै ???

  • @pradeepdahal9729
    @pradeepdahal97292 жыл бұрын

    Rest in Peace sir. I rushed here as soon as I heard of your passing. The era will remember you🥲🥲

  • @kbchauhan4261
    @kbchauhan42615 жыл бұрын

    अती राम्रो बिष्लेशन, सबैले चित्त लगाएर सुनेर शिक्षा लिनु प्रतेक नागरिकहरुले सुन्न अती आवश्यक छ, " सत्यमेव जयते " जय होस् प्रदिप गिरी सरको शास्त्र पडेर यस्तो पो बिष्लेशन हुनु पर्छ । " बाह्र बर्ष रामायण पढ्यो सिता कसकी जोई ? " भने जस्तो हाम्रो समाजमा छ, पढेर र त्यस बाट शिक्षा लिन सक्ता मात्र जीवन्मा फायदा हुन्छ हैनर ? यथार्थमा भन्नु पर्दा नेपाल देश र जनताको हित र कल्याणमा श्री मान प्रदिप गिरिज्यु जस्ता महान ब्यक्ती देशको सर्बोच्च पदमा हुनु पर्ने हो, जुनै दलमा देखा परेता पनि दलका आँखाले नहेरी नेपालका नागरिकहरुले गिरिज्युका महान ज्ञान गुण बिचरलाई नगुमाउँ भन्ने अनुरोद गर्दछु । कुनै नेताहरुमा यस्तो ज्ञान पाईंदैन यो मेरो निस्पक्ष आन्तर आत्माको बिचार हो ।

  • @somkatel1927

    @somkatel1927

    4 жыл бұрын

    विद्वान, चिन्तक, विश्लेषणात्मक दर्शनका धनी आदरणीय प्रदिप गिरीज्यु हजूरको जय होस्।

  • @ngautam007
    @ngautam0075 жыл бұрын

    असाधारण व्याख्या - I never knew about him - my bad luck - this is such a brilliant platform for literary exchange in Nepal - I hope this will continue and let it be इति हो हास as this brilliant scholar Pradip Giri ji explained the meaning of the word इतिहास here.

  • @bishnuharinepal8880
    @bishnuharinepal88802 жыл бұрын

    प्रदीप गिरि प्रति हार्दिक श्रद्धाञ्जली 💐🇳🇵🙏 बिध्वान का कुराकति मिठा ... !!!

  • @nirmalabasnet9079
    @nirmalabasnet90794 жыл бұрын

    Aaja samma yetiko bidwan ramayan mahabharat ko biyakhya garne hajur lai matra dekhye salute cha giri sir✋🙏🙏🙏

  • @kbchauhan4261
    @kbchauhan42614 жыл бұрын

    प्रदिप गिरीजीको कुरा अतिनै ज्ञान बर्धक छ सबैले सुन्ने कोशीश गरौं , यसको अन्तमा लडाई झगडाको बादला लिने कुरा सम्झदा ऐलेको हाहाकर कोरनाले संनसारमा धेरै मानिसहरुको संहार हुँदैछ, कोरोणा भाईरस पशुबाटै आएको अरे , संसारका धेरै नेपालमा झन पशु हत्या हुन्छ पशुहरुले मानिसलाई बादला लिन कोरोनाको रुप बाट आएको त हैन ? ईश्वर्को ढोकामात सत्यको न्याय त हुन्छ होलाकी ? ईश्वर बाट क्षमा मिलोस, हामी सबैलाई सत्बुद्धी मिलोस, सबैको कल्याण होस् ।

  • @deepakdhakal935
    @deepakdhakal93510 ай бұрын

    कालजयी प्रतिभा ! सरल तर उन्नत प्रतिभा !!

  • @sarojjamarkatel5595
    @sarojjamarkatel55954 жыл бұрын

    अति सुन्दर विश्लेषण ... मुग्ध भएँ ! अभारी रहें हजुर !! मिठाे सम्झना !!!

  • @prithivifoudar4627
    @prithivifoudar46274 жыл бұрын

    प्रदिप गिरिकाे जय हाेस

  • @somnathpuri5300

    @somnathpuri5300

    4 жыл бұрын

    अति उत्तम वाणी समसामयीक विश्लेषण !

  • @khagenbaralvlog2051
    @khagenbaralvlog20515 жыл бұрын

    म पनि महाभारत को अध्यन गर्ने बिचार मा पहिलो पटक यो भिडियो हेर्दै छु।राम्रो लाग्यो प्रस्तुत शैली राम्रो बुबा को

  • @rameshparajuli9356
    @rameshparajuli93565 жыл бұрын

    अति नै उत्कृष्ट

  • @alexsaud1188
    @alexsaud11884 жыл бұрын

    During lockdown herne ko ko xau❤

  • @nareshmalla597
    @nareshmalla5974 жыл бұрын

    Mr Giri is the most outstanding leader and having great knowledge. We solute him.

  • @prameshpandeya9482
    @prameshpandeya94824 жыл бұрын

    This is by far the most elaborate, relevant yet succinct analysis I have heard !

  • @ramthapa2595

    @ramthapa2595

    4 жыл бұрын

    मन्त्र मुग्न भयर सुनीयो लक डाउनको समयमा धर्म कर्म ईतिहास एसरिनै बेला बखन प्रचार प्रासर गर्दै समाजमा सकारात्मक सन्देश फैलिने थीयो।

  • @hawalchhakirant9243
    @hawalchhakirant92435 жыл бұрын

    राम्रो लाग्यो ।। सुन्दा सरल तर गहन विश्लेषण ।।

  • @marinatoeverest
    @marinatoeverest4 жыл бұрын

    Such knowledge! I've learnt a lot about Mahabharat today. Thank you 🙏

  • @kbchauhan4261
    @kbchauhan42614 жыл бұрын

    Respected Pradip sir your pramukh patra is very heart touching speech I listened repeatedly again again , lucky people are listening your speech Thank you , God bless you always

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet78204 ай бұрын

    बैकुण्ठ मा बास होस हजुरको 🙏🙏🙏🙏🙏🙏🙏

  • @ramharidhakal850
    @ramharidhakal850 Жыл бұрын

    महा भारत यस्तो ग्रन्थ हो जति सुने पनि मन भरि दैन।। यो एउटा महान्तम ग्रन्थ हो।

  • @gopalgc2591
    @gopalgc25914 жыл бұрын

    You are a living legend jati suneni thakdina ma hjurko voice is so soft and knowledgeable person ..😍😍

  • @premgurung5228
    @premgurung522810 ай бұрын

    That truly inspiring speech of Giri Sir, rest in peace!

  • @kajigajmer4154
    @kajigajmer41544 ай бұрын

    Priya neta Pradip giri jiu hajur ko tyo mahan bichar janata pratiko maya desh vakti bichar sadhai amar rahane xa

  • @dhanbahadurbithari5183
    @dhanbahadurbithari51834 жыл бұрын

    आहा! कति राम्रो बिश्लेषण।

  • @ramshrestha8075
    @ramshrestha80755 жыл бұрын

    So excillent comments did by Pradip Giri on Mahabharat.All incidents contain in Mahabharat are relevent to present situations which are runing in not only with a singal country but with entire countries of the world regardless to any political systems. All charecters of Mahabharat are connected with individual ,social, economy, religion and profession. Mahabharat is originated from above virtues due to misconducts and good conducts.Kurus and Pandus are the charectors of that playe .All were explained by Giri connecting with above virtues.He is well known for his talent and scholership .He does consume allmost time for study. In my view, he is the 'Bidur' of present 'Mahabharat'.

  • @premshahi9500
    @premshahi95004 жыл бұрын

    नेपाली हिन्दी सिनेमा को प्रमुख स्रोत हो माहाभारत

  • @dhangiri9655
    @dhangiri96554 жыл бұрын

    Legend of Dasnami, I solute you. Amazing skills of expression!

  • @rajendraacharya9482
    @rajendraacharya94825 жыл бұрын

    जय होस् हजुरको राम्रो विश्लेषण गर्नुभयो

  • @bharatadhikari4136
    @bharatadhikari41365 жыл бұрын

    Each statement is notable..

  • @madhavprasadpandey9128
    @madhavprasadpandey91285 жыл бұрын

    Aahaha kati ramro bislesan, salute girijyu

  • @alexsaud1188
    @alexsaud11883 жыл бұрын

    Pradip sir ko kura din vari sunera ni borr vainna 🙏❤

  • @laxmisapkota6536
    @laxmisapkota65365 жыл бұрын

    pleasure to listen him. Thank you. Enlightened.

  • @yogarajkandel5824
    @yogarajkandel58243 жыл бұрын

    कस्तो सुन्दर विश्लेषण, जति पटक सुने पनि सधैं नयाँ लाग्छ ।

  • @basu537
    @basu5374 жыл бұрын

    its so amazing. I appreciate it like anything. so well spoken. a very wise and literate person.

  • @thenepalesefeminist414
    @thenepalesefeminist4144 жыл бұрын

    देवी द्राैपति र देवी सिताको भुमिका प्रसंसिय छ। अव कलियुगमा सायद देवी राधाको भमिका आउने छ। र देवी राधामा देवी द्रैपति र देवी सिताको अतिरिक्त प्राचिन प्रमुख स्त्रि शक्तिहरु देवी सत्यवति, देवी मोहिनी र देवी गाैरिको समेत सायद अंश समेत रहने छ।

  • @teksinghkarki1727
    @teksinghkarki17273 жыл бұрын

    कुशल नेता! धार्मिक ज्ञान् सम्राट

  • @183Astropankaj
    @183Astropankaj4 жыл бұрын

    प्रदीप गिरि जस्तो उत्कृष्ट ब्यक्ति काङ्ग्रेस जस्ताे विदेशी सिद्धान्त वाेक्ने पार्टीमा रहनु दुर्भाग्यपूर्ण हाे वि पि काे शिद्धन्त पनि हरायो राजनिती पनि सकिया यहाँ देशनै नहरने हो कि भन्ने त्रास भइसक्यो।

  • @e-kutv1900

    @e-kutv1900

    3 жыл бұрын

    Ramro ko chha ra kamnista ma sabai ramra chhainan kangres ma sabai ramra chhainanan

  • @mrpawansharma5651
    @mrpawansharma56514 жыл бұрын

    सरल भासा शैलीमा उत्कृष्ट प्रवचन!

  • @santoshrauniyar5652
    @santoshrauniyar56525 жыл бұрын

    You are great sir

  • @moonlight9654
    @moonlight96545 жыл бұрын

    नेता हुनु त प्रदिप गिरि जस्तो पो!

  • @arunpokharel7414
    @arunpokharel7414 Жыл бұрын

    Yasta Mahan Byakti pauna yugaun kurnu Parcha. Koti Koti Naman Gardachu 🙏🙏🙏🇳🇵 Wahako Aatma ko Cheer Shanti ko kaamana Gardachu.

  • @sabhyatagurung8324
    @sabhyatagurung83245 жыл бұрын

    Always enjoying Pradip giri sir´s talk program

  • @milanpoudel8307
    @milanpoudel83076 ай бұрын

    Sachaika darshanik .Hardik naman❤❤❤

  • @kbchauhan4261
    @kbchauhan42614 жыл бұрын

    Thank you Pradip sir you are great , I am repeatedly listened I like very much

  • @dirghanathdhungana6313

    @dirghanathdhungana6313

    4 жыл бұрын

    Great Thanks pradip giri sir you are really very talant, brilliant n clear speaker.I saute you n wants to meet

  • @seshankrai8185
    @seshankrai81855 жыл бұрын

    Mr Giri is a Dinamic person in Nepal

  • @santoshbastola3417
    @santoshbastola34174 жыл бұрын

    simply wow. tq to the organizers

  • @lalbabucomedy6721
    @lalbabucomedy67215 жыл бұрын

    एक दम सत्य ।

  • @surajghimire7619
    @surajghimire76194 жыл бұрын

    kasto ramro bisleshan

  • @lilabahadurchhetri3758
    @lilabahadurchhetri3758 Жыл бұрын

    यो भिडियो जतिचोटि हेर्छु;उतिचोटि प्रेरित बन्छु।

  • @ramkhadka8410
    @ramkhadka84106 ай бұрын

    Adbhuta explan

  • @ayushpandey-gx6cw
    @ayushpandey-gx6cw3 жыл бұрын

    Very analytical discussion on the characters of mahabharat !! The epic is exceptional still relevant in the 21st century.

  • @badrishrestha4534
    @badrishrestha45344 жыл бұрын

    Yes ! he has come from jungle in Nepal . ( In Mahabharata SAKUNI was from Gandhar now in Afghanistan).

  • @sauravsa5705
    @sauravsa57054 жыл бұрын

    Bhagwan le pradip giri ko aayu lamo diun ra hami mitha mitha kura suni raakhna paaiyos ❤️❤️pradip giri❤️❤️

  • @jeevanchaudhary4442
    @jeevanchaudhary44424 жыл бұрын

    always respect sir, source of knowledge 🙂

  • @kblexim5869
    @kblexim58693 жыл бұрын

    Great knowledgable talk Let all these leaders so called should be sent this lecture Organiser shall organisre a 10 days talk With multiple participation of old barking leaders

  • @sugarneem56
    @sugarneem562 жыл бұрын

    प्रसिद्ध वक्ता रहनुभएन, हार्दिक श्रद्धाञ्जली बा ।

  • @koshaltimilsina2321
    @koshaltimilsina2321 Жыл бұрын

    BP, KP r GM paxika congress leader 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @govindaneupane1095
    @govindaneupane10957 жыл бұрын

    सम्माननिय बचन

  • @kumarbasnet4239

    @kumarbasnet4239

    4 жыл бұрын

    Mine of knowledge

  • @kulbahadurrayamajhi569
    @kulbahadurrayamajhi5695 жыл бұрын

    विद्वानका कुरा कति मिठा

  • @nepalbhakta8972
    @nepalbhakta89723 жыл бұрын

    क्रान्तिकारी भाषण गरी नेता बनिदिने ! नैतिकता नबनाई नैतिकवान बनि दिने ! भ्रस्टाचार नहेरी भ्रस्टाचारी बनिदिने ! मौरीको महबाट अरिंगाल बनिदिने ! सिंहदरबार जान नपरी राजा बनिदिने ! सबै भेडा नै हुन साथी बनिदिने !..

  • @badrikoemail
    @badrikoemail2 жыл бұрын

    हार्दिक श्रधांजलि महान ब्यक्तित्व । 🙏

  • @swatantra8982
    @swatantra89823 жыл бұрын

    great person.

  • @ramharirimal3577
    @ramharirimal3577 Жыл бұрын

    धन्न्य!!!!प्र्दिप!!!जि तपिइ अजर हुनुहुन्छ!!

  • @artliteraturemusic1152
    @artliteraturemusic11525 жыл бұрын

    बहुत मन पर्यो

  • @ashokrajlohoni3907
    @ashokrajlohoni39075 жыл бұрын

    बिद्वान सर्बत्र पुजयेते भन्ने भनाई प्रदिप गिरी मा लागू हुन्छ

  • @ramkharel4969
    @ramkharel49694 жыл бұрын

    ओहो। अति उत्तम 🙏🏼

  • @sudanaryal6735
    @sudanaryal67352 жыл бұрын

    हार्दिक श्रदासुमन स्वर्गीय श्रद्धेय प्रदिप गिरि ज्यु

  • @ninirema4532
    @ninirema4532 Жыл бұрын

    हजुरहरु को देहान्त भएको छ 🌈 हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। ✍️ 🙏 🇳🇵 🌼 🍍

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh2 ай бұрын

    हो ग्यानी को कुरा नै अर्को हुन्छ

  • @devendrakhadk5878
    @devendrakhadk5878 Жыл бұрын

    प्रणाम हजुर

  • @ramsharandulal1018
    @ramsharandulal10186 жыл бұрын

    Ramro nikai ramro bachan.

  • @binodchapagain4622
    @binodchapagain46227 күн бұрын

    great salam

  • @bashukhatiwada5584
    @bashukhatiwada55845 жыл бұрын

    Sarai ramro bekhya...

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 Жыл бұрын

    हार्दिक श्रदासुमन......!

  • @matrikapaudel
    @matrikapaudel4 ай бұрын

    यस्ता ब्यक्ति दुर्लभ हुन् ।

  • @ganeshkhatiwada6437
    @ganeshkhatiwada64375 жыл бұрын

    Woww powerful speach ❤️❤️❤️❤️

  • @anooptimilsina7423
    @anooptimilsina7423 Жыл бұрын

    म सङ सिर्जनात्मक पनि थियो अराजकता पनि थियो!

  • @ampmskm
    @ampmskm6 жыл бұрын

    grt opinion . Great depth of knowledge .

  • @j7max617
    @j7max6175 жыл бұрын

    You are great personality

  • @kedarkafle9584
    @kedarkafle95845 жыл бұрын

    malai congress teti man pardaina tra ma pradip giri lai saman garxu ani harek unkaa bichar sunxu

  • @keshabdangal8557

    @keshabdangal8557

    4 жыл бұрын

    thank

  • @J_H_O_L_E_Y
    @J_H_O_L_E_Y2 жыл бұрын

    Dherai Ramro

  • @laxmibhatta3329
    @laxmibhatta33297 жыл бұрын

    Nice..

  • @bhuwanbaral8887
    @bhuwanbaral88872 жыл бұрын

    हार्दिक श्रधान्जली गुरु!🥲🥲

  • @naturefrog2183
    @naturefrog2183 Жыл бұрын

    Let's study Pradip GIRI knowledge

  • @infoverseOfficial0
    @infoverseOfficial02 жыл бұрын

    भावपूर्ण श्रद्धाञ्जली सर 🌸

  • @navrajkhadka1336
    @navrajkhadka13364 жыл бұрын

    I always respect you sir.

  • @kamalsijapati6299
    @kamalsijapati62994 жыл бұрын

    Nepalko hero bauddik manxe

Келесі