मध्य रातमा मोदनाथ दाई घर पुगे | श्रीमती संग रुदै पोखे वास्तविकता हेर्नुहोस् Modnath Timalsina Home

Ойын-сауық

Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman.oli.7
Host : Amritman Oli
Camera : Sagar Shrestha
Edit : Amritman Oli
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by A-one Creation Pvt.Ltd.

Пікірлер: 1 600

  • @dhanrajgurung8835
    @dhanrajgurung88352 жыл бұрын

    हैट आँसु नै आयो कस्तो खुशी लाग्यो परिवारको मिलन भएको देख्न पाउँदा कस्को मन नरोला वहाँको श्रीमती चाहिँ सारै बुझकी हुनुहुदो रहेछ सलाम छ सम्पुर्ण लाई हृदय देखि धन्यवाद ।

  • @karanbhul4749

    @karanbhul4749

    2 жыл бұрын

    एस्तो दुःख कसैलाई नपरोस र बधाई छ परिवार को मिलन भयो अति हर्स लग्यो मिडिया लाई पनि धेरै धेरै धन्यवाद छ

  • @ranbirkhan5013

    @ranbirkhan5013

    2 жыл бұрын

    मैले पनि आँशु रोक्न सकिन्।🥺🥺

  • @gopalrawat4144

    @gopalrawat4144

    2 жыл бұрын

    Kasam shati mero ni aashu nai aayo patrak daiharu dhari dhari dhane bada yo family lai dekhera kati khushi vaya ma ta

  • @nirmayagurung2330

    @nirmayagurung2330

    2 жыл бұрын

    😭😭😭😭

  • @vtenkobiggestfan3739

    @vtenkobiggestfan3739

    2 жыл бұрын

    @@gopalrawat4144 maile pani Aashu Thaapnw sakinw hjurr, God bless You All 🥰 and best of luck to your future

  • @bijayarawal5721
    @bijayarawal57212 жыл бұрын

    श्रीमती महान हुन। अमृत अाेलि सरलाई धेरै धेरै धन्यवाद

  • @navinpariyar2998

    @navinpariyar2998

    2 жыл бұрын

    धन्यवाद अमृत सर ज्यु

  • @sharada4396

    @sharada4396

    2 жыл бұрын

    धेरै धेरै धन्यवाद सर तपाईलाई,परिवारहरूलाई खुसी दिनुभएकाेमा।

  • @reemareema4166

    @reemareema4166

    2 жыл бұрын

    हजुर जस्तो श्रि मति लाई धेरै धेरै धन्यवाद 😭😭😭😭

  • @Ramku679

    @Ramku679

    2 жыл бұрын

    Congrats 👏👏👏👏👏👏👏👏👏👏 well come back to Nepal safely.

  • @ganeshnic6390

    @ganeshnic6390

    2 жыл бұрын

    बधाई छ महान नारी 💕💕💕

  • @tankabhul2924
    @tankabhul29242 жыл бұрын

    दिदिले 7-8 बर्ष पछि पाएको खुशी ❤️❤️❤️ हामी पनि एक दम खुशी छौ दाइको team लाई मुरि मुरि धन्यवाद ❤️❤️❤️❤️

  • @radhikasuraj4980
    @radhikasuraj49802 жыл бұрын

    म त मोदनाथ दाइ भन्दा बढी म रोये यो हेरेर 😭😭😭 thank you amrit dai lai

  • @amritalimbu8111

    @amritalimbu8111

    2 жыл бұрын

    Ho ni mani roea di lai herera😭😭😭😭

  • @laxmanmahat-jd9tl

    @laxmanmahat-jd9tl

    2 жыл бұрын

    Malaini testai vayo

  • @santathing7748

    @santathing7748

    2 жыл бұрын

    😭😭😭😭😭

  • @ichhalama3544
    @ichhalama35442 жыл бұрын

    मिडिया को काम भनेको एस्तो हुनुपर्दछ । मुरिमुरी धन्यवाद सम्पुर्ण टिम लाई ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @munapaudel5789

    @munapaudel5789

    2 жыл бұрын

    Ho nee hajur

  • @nabarajshrestha8085
    @nabarajshrestha80852 жыл бұрын

    महान श्रीमती हुनुहुदो रहेछ! दिदी प्रती हार्दिक नमन छ। विशेष धन्यवाद अमृतमान ओलि सर लाई।

  • @tulsioli5534
    @tulsioli55342 жыл бұрын

    यस्ता महान नारी श्रीमती लाई सम्मान र सलाम छ , हर्ष को आँसु आयो , मिडिया अमृत मान जी लाई सेलुट छ।

  • @minahamal2084
    @minahamal20842 жыл бұрын

    परिवार को मिलन देख्दा धेरै भन्दा धेरै खुशी लाग्यो र यो मिलन गराउने दाजुभाई लाई धेरै भन्दा धेरै धन्यवाद

  • @Langali21
    @Langali212 жыл бұрын

    यति राम्रो कामको लागि मिडिया कर्मी दाजु लाई धन्यवाद ।

  • @rajkumarbk6743

    @rajkumarbk6743

    2 жыл бұрын

    Sree mati bhaney yo. Didi jasto po hunuparxa

  • @Nsp933
    @Nsp9332 жыл бұрын

    ७/८ वर्ष पछिकाे खुसिकाे अाशु सलुट मिडिया कर्मि प्रति❤️🙏🙏

  • @bhupalnepal3224

    @bhupalnepal3224

    2 жыл бұрын

    About it

  • @aakashbkaakashbk9809

    @aakashbkaakashbk9809

    2 жыл бұрын

    Yo pariyarko khusi dini midiyalai salutx

  • @sarojbhujel2742
    @sarojbhujel27422 жыл бұрын

    मिडिया भनेको A-One Television जस्तो हुनुपर्छ। सबै टिमलाई धेरै धेरै धन्यवाद ❤️ Loads of love from Laussane,Switzerland 🇨🇭🇳🇵

  • @birbahadurachchhami2054
    @birbahadurachchhami20542 жыл бұрын

    अाज यो परिवारको मिलनमा खुसिको अाशु अायो। A-one tv लाई हार्दिक हार्दिक नमन🌷❤️❤️🇳🇵🇳🇵🙏🙏

  • @teknicalnabin7583
    @teknicalnabin75832 жыл бұрын

    यस्ता प्रखाइमा बस्नि श्रीमती सबैको भाग्यमा हुदैन 😰😰 ।। मुरि मुरि धन्यबाद अमृत दाइ ।यो जोडि लाई भेटाइ दियको मा 🙏🙏

  • @kalpanatmg8893

    @kalpanatmg8893

    2 жыл бұрын

    एकदम सहि कुरा

  • @kamalnirdosi171

    @kamalnirdosi171

    2 жыл бұрын

    Salut छ अमृत sir

  • @bikramshrestha1186
    @bikramshrestha11862 жыл бұрын

    अब यो परिवारमा खुसिको बाहार ल्यायो। अमृत वोली सरलाई धेरै धन्यवाद।

  • @nirmalapariyar6549
    @nirmalapariyar65492 жыл бұрын

    सलाम छ !दिदी हजुरलाई अहिले बिदेश मा श्रीमानलाइ पठाएर घर बिगारका महिलाको लागि एक उदाहरण दिदी हजुर।

  • @dipakmagar9912
    @dipakmagar99122 жыл бұрын

    कुनै सब्द नै आएन लेख्न लाई आशु मात्र आयो सलाम छ महान नारी हजुर लाई

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn2 жыл бұрын

    दिदीले सात वर्ष पछि पाएको खुशी 😍😍

  • @junubhujal8813

    @junubhujal8813

    2 жыл бұрын

    योआमाःलाईःसलामछ❤❤❤👍👍👌👌😮😮😭😭😭😭😭😭😭😭😭

  • @kumariu2b683
    @kumariu2b6832 жыл бұрын

    सम्बन्ध कर्तब्य नाता जिम्मावारी भनेको यो हो सम्मान छ यस्तो महान श्रीमती श्रीमान छोरा लाइ रुवायो प्रेम ले

  • @drmagar5900

    @drmagar5900

    2 жыл бұрын

    बिन्दा 🥰😥😥

  • @manbumanbu5673

    @manbumanbu5673

    2 жыл бұрын

    कोही कोही आईमाई हरु बुढाले छोडेर गएको एक दुई वर्ष मा पोइलै जान्छ भने कोही कोही आईमाई यस्तो भगवान् जस्तो पनि हुन्छ, संसारको हरेक नारीहरूले यो दिदि बाट केही कुराहरु सिकुन्🙏🙏🙏

  • @Sara.Rayamajhi2075
    @Sara.Rayamajhi20752 жыл бұрын

    दिदी प्रती हार्दिक नमन्❣️❣️सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❣️❣️❣️❣️

  • @ranbirkhan5013
    @ranbirkhan50132 жыл бұрын

    मिडिया भनेको यस्तो हुनु पर्छ । अमृत मान ओली सर लगायत संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।🙏🙏🙏🙏

  • @saritalamichhane4073
    @saritalamichhane40732 жыл бұрын

    महान नानी को नारी उहाँ पनि हुनुछ सलाम छ तपाईं लाई ।।sis

  • @sushilatamang7474
    @sushilatamang74742 жыл бұрын

    सारै खुसिको खबर सुन्न र देख्न पाइयो 🙂🙂🙂🙂🙂

  • @baniyakaji213
    @baniyakaji2132 жыл бұрын

    दिदिलाई २१ तोपको सलामी 🙏🙏❣️❣️

  • @user-qc9jr3pp1j
    @user-qc9jr3pp1j2 жыл бұрын

    दिदिको महान सँघशँलाई समान गरोै सबैले👏👏👏🙏

  • @nimesh6157
    @nimesh61572 жыл бұрын

    रिपोर्टर सर लाइ को लागि कुनै शब्द छैन तपाईंलाई भगवानले आशिर्वाद दिउन् ♥️

  • @bahadursunar5289
    @bahadursunar52892 жыл бұрын

    मो निसब्ध छु।मिडिया कर्मी साथिहरुलाई धेरै धेरै धन्यवाद ।

  • @kusumbhujel9877
    @kusumbhujel98772 жыл бұрын

    सबैको उदाहरणका पात्र बन्न सफल यो परिवार को मिलन देखेर आँसु नै आयो😭😭

  • @smirtithapa6800
    @smirtithapa68002 жыл бұрын

    सारै खुसी लाग्यो यो सँग सम्बन्धित सबै भिडियो हेर्दा😁सबै टिमलाई धेरै धन्यवाद 😍र दिदी ‌लाई सम्मान 🙏❤

  • @Khumofficial
    @Khumofficial2 жыл бұрын

    हर्षको आसु कति खुसि हामी लाइ पनि महान आमालाइ निकै सम्मान

  • @Dhurbavlogtv
    @Dhurbavlogtv2 жыл бұрын

    मानिसको जीन्दगी कति खेर के हुने हो थाहा नै हुँदैन, यो कुरा यो परिवार बाट थाहा पाउन सकिन्छ ।

  • @dgrchannel526
    @dgrchannel5262 жыл бұрын

    निकै खुशिलाग्यो यो प्रत्रकार लाई सलुत छ मेरो💓💓

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p2 жыл бұрын

    यतिका बर्ष अाफ्नो श्रीमान र परिवारलाई साथदिने चेलीलाई सलाम छ 🙏🙏🙏🙏

  • @ramchaudhary476
    @ramchaudhary4762 жыл бұрын

    प्रतीक्षा को फल मिठो हुन्छ भन्छन हो रहेछ ❤️🌿🌻🥀❤️💘🙏

  • @ganeshamagar8071
    @ganeshamagar80712 жыл бұрын

    मोदन तिमलसेना दाइ को मिलन को धेरै शुभकामना

  • @manjukc5577
    @manjukc55772 жыл бұрын

    😭😭😭😭😭😭😭💕💕💕💕💕 dherai dherai dhanybad A one media lai 🙏🙏🙏🙏

  • @mausamshrestha8055
    @mausamshrestha80552 жыл бұрын

    त्यी पुजनिय गृहिनीलाई हार्दिक नमन । पक्कै पनि मानिस परिस्थितिको दास हो । पुनर्मिलनको यो दृश्यले म पनि भक्कानिए । आभार पुनर्मिलन गराउने यो सम्पुर्ण टोलीपाई ।।।

  • @resbahadurdarjibahadur4260
    @resbahadurdarjibahadur42602 жыл бұрын

    अम्रित सर लाई आत्मा देखि सलोट गर्न चाहान्छु ।। हजुर लाई जीवन भर यस्तै शेवा गर्न पुगोस

  • @devigrg1828
    @devigrg18282 жыл бұрын

    कस्तो आँसु आयो यो मिलन देखेर खुसी लाग्यो

  • @lalthapamgr3811

    @lalthapamgr3811

    2 жыл бұрын

    मलाई पनि

  • @dipamagar6523

    @dipamagar6523

    2 жыл бұрын

    Mero ni

  • @user-np3bu6yg5p

    @user-np3bu6yg5p

    2 жыл бұрын

    मलाई पनि

  • @Max-ze2dv

    @Max-ze2dv

    2 жыл бұрын

    मेरो नि आँसु रोकिएन हौ नाइस दुबै को सोच राम्रो छ

  • @sabinaraee7455
    @sabinaraee74552 жыл бұрын

    A_ one टेलिभिजन लाईधेरै धेरै धन्यवाद भनुपर्छ gert jop यस्तो हुनु पर्छ नी मीडिया त

  • @mohansk2252
    @mohansk22522 жыл бұрын

    दुई बर्ष बुढा बिदेश हुँदा पनि कुर्न नसक्ने अर्को नाठो लिएर घर बर्बाद गर्ने धेरै छन तर 10 बर्षसम्म पनि आफ्नो श्रीमान कुरेर बस्ने यी आन्टी एक सच्चा पतिब्रता महिला हुन । उहा एक नमुना हुनुहुन्छ । सलाम छ जय नारी ! जय नेपाल !!!

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada222 жыл бұрын

    श्रीमती सत्य बति हुन,,🙏🙏

  • @bindrakeshargajmer2487
    @bindrakeshargajmer24872 жыл бұрын

    अब तपाईं अहिले रुयर होईन हाँसेर खुसी दिनु पर्छ । मिडिया कर्मी लाई धेरै-धेरैधन्यबाद।

  • @alinalungba527
    @alinalungba5272 жыл бұрын

    हरेक भिडियोमा दुखको आसु झर्थे तर आज यो परिवार को मिलन भएकोमा सुख को आँसु झर्दै छ

  • @ganeshrai4324

    @ganeshrai4324

    2 жыл бұрын

    Sahi ho

  • @SumanSampangRai
    @SumanSampangRai2 жыл бұрын

    उहाकाे श्रीमतीको कठाेर महान् संघर्ष ,दिन रातकाे श्रीमान् पर्खाई अनि सहनशीलता,ईमानदारीता,र सकरात्मक बुजाई प्रति पनि सलाम छ।

  • @sanzusmagar4020
    @sanzusmagar40202 жыл бұрын

    कति बुझ्ने दिदी हजुर्😍

  • @jhalnathkunwar8343
    @jhalnathkunwar83432 жыл бұрын

    अबको दिन मा सधै खुसी देख्न पाइयोस तपाइहरुको जीवन अझै हेरिरहम जस्तै लाग्यो मिलन को खुशि

  • @minar8141

    @minar8141

    Жыл бұрын

    2 Good

  • @premyoginath2925
    @premyoginath29252 жыл бұрын

    यस्तो हुनु प्रछ श्रीमती भनेको धन्यवाद दिदी हजुर लाई

  • @sushmashrestha7343
    @sushmashrestha73432 жыл бұрын

    I can't stop my tears. I hv no words to say. TQ so much media team 👍👍

  • @kumarikumaran9336
    @kumarikumaran93362 жыл бұрын

    खुसी को आँसु हो जे जस्तो भए पनि राम्रै घर फर्कनु भयो बधाई छ सबैलाइ साउदी बाट हेर्दैछु

  • @shambhuthakuri7012
    @shambhuthakuri70122 жыл бұрын

    आँसु झर्यो यार मेरो

  • @pramangharti4761
    @pramangharti47612 жыл бұрын

    सबै नारी यति महान भैदिएको भए कति पति खुशी हुने थिए ।भावुक बनायो वास्तविक कहानिले

  • @tularambist3357
    @tularambist33572 жыл бұрын

    धन्यवाद अम्रीतमान अओलि सर लाई यति7/8बर्षपछी मेल गराईदीनुभो सलूट छ हजुरलाई

  • @dikbahdur8086
    @dikbahdur80862 жыл бұрын

    धेरै धन्यवाद मिडिया ज्यु हरुलाई धेरै राम्रो काम गर्नु भायकोमा

  • @bishalgamer576

    @bishalgamer576

    2 жыл бұрын

    yo midiya lai ta danybada matara diyara pugadina? vagawn la sadai khusi dinuhos van chanchu amrit oli sir lai

  • @jamthum8504

    @jamthum8504

    2 жыл бұрын

    Badaixa Oli team Sir lai

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge2 жыл бұрын

    कति खुशी लाग्यो सब परिवार को bhet भयो 💖💕💕❤️💕💖

  • @nilamraiofficial.6651
    @nilamraiofficial.66512 жыл бұрын

    बिस्वास भन्दा ठूलो कुरा के हि छैन। सारै खुशी देखियो परिवारमा। सधै एस्तै राम्रो सम्बन्ध होस।

  • @sujanstha9382
    @sujanstha93822 жыл бұрын

    बिदेशमा हुने सबै जना दाजु भाइ दिदी बहिनी हरु सुरक्षीत बस्नु होला दुख सुख यस्तै ससार दुख पछि सुख अबश्य आउने छ

  • @dipdangi9305
    @dipdangi93052 жыл бұрын

    याे भिडियो जुन समय बाट उठाउनु भाे जिन्दगीमा नराेयकाे मान्छे म भिडियो हेरेर धे पटक ,राेयकाे छु मिलन बनाइ दिनु भाे धन्यवाद अमृत मान सर

  • @sunitabaral4163
    @sunitabaral41632 жыл бұрын

    श्रीमती महान् हुनुहुँदो रहेछ।।।कति खुसी हुनु भएको।।।हामीलाई नि आँसु आयो।।।

  • @madhumishravlog3601
    @madhumishravlog36012 жыл бұрын

    A one telivision टिमलाइ लाखौलाख धन्यवाद ।

  • @shirmilakhadka9807
    @shirmilakhadka98072 жыл бұрын

    धेरै खुशी लाग्यो म त रुदै हेरे यो मिडिया लाइ धेरै धेरै धन्यवाद छ मलाई त आफ्नै परिवार आय जस्तो लाग्यो

  • @sombahadurbasnet5145
    @sombahadurbasnet51452 жыл бұрын

    हार्दिक नमन सम्पुर्ण परिवार मा,,🙏🙏🙏🙏🙏

  • @subassunar681
    @subassunar6812 жыл бұрын

    सलुट छ यश मिडिया का सम्पुर्ण परिवारलाई धेरै राम्रो काम गर्नु भएको छ अझै पनि यस्तै काम गर्नु राम्रो सङ ग अगाडि बडनु मेरो धेरै धेरै सुभकामना

  • @singerbbkarki1214
    @singerbbkarki12142 жыл бұрын

    दाइ को भिडियो ले आसु आयो।सर्भ प्रथम यि दिदि लाइ सलाम छ।यि महान नारिको सम्बोधन गर्ने कुनै शब्द छैन।तर यि दाइ जेल नै परेको जस्तो लाग्दैन । मलेसियामा जेल परेको मान्छे यसरि बाहिर निस्केरा काम गर्न र हिड्न दिदैन।यदि कैदि लाइ आम माफि दियो भने डाइरेक्ट नेपाल पठाउछ है।

  • @kaserkaser9168
    @kaserkaser91682 жыл бұрын

    यति राम्रो कामकाे लागि पत्रका र दाजु हरु लाइ धेरै धेरै धन्य बाद दाजु

  • @anuskamagar8627
    @anuskamagar86272 жыл бұрын

    हेर्दा हेर्दै कति बेला अाँखा बाट अासु अायाे पत्तै भएन 😭😭😭

  • @jhankarkadayat5998
    @jhankarkadayat59982 жыл бұрын

    धेरै राम्रो काम गर्नु भयो अमृत मान सर

  • @magaroskar3711
    @magaroskar37117 күн бұрын

    अति खुसी लाग्यो धेरै बर्सपछिमिल्न हुदा यहि हो हामी पर्देशी को पिदा 20 बर्स हुदानी दिन फिरेन अफनै काहानी जस्तो लागो आँसु हरु रसाया मेरानी सम्पुर्न तिम लाई धन्याबाद

  • @ramkhadka7793
    @ramkhadka77932 жыл бұрын

    Very happy to see this lovely video and many congratulations all modanath family ❤️👍🙏🙏 thank you so much Amrit Oli sir

  • @user-ey6ot9sn6w
    @user-ey6ot9sn6w2 жыл бұрын

    धन्यवाद सर सधै यस्तै रामराे काम गरनु हाेला

  • @jhalnathkunwar8343
    @jhalnathkunwar83432 жыл бұрын

    मेरै भक्कानो फुल्लेर आयो यति माया हुदाहुँदै पनि बिछोडियर बस्न पर्यो 8/9 बर्स दाइ भाउजुलाइ बिचरा खुसिका आँसु आयर होला नि 😭😭😭😭

  • @rameshnakal7554
    @rameshnakal75542 жыл бұрын

    अमृत सर हजुर को यो गुन लाई कहिले पनि बिर्सने छैनान यो परिवार लगायेत यो सबै भिडियो हेर्ने सम्पुर्ण ले 👌👌👌🙏🙏🙏❤️❤️

  • @dilbahadurgurung3672
    @dilbahadurgurung36727 күн бұрын

    वाहा जस्ता महिला लाई भनिन्छ माहान सलाम वाहालाई असल महिलाको परिचय वाहा 🙏🙏🙏

  • @lalbahadur6912
    @lalbahadur69122 жыл бұрын

    दिदि महान हुनुहुन्छ खुसिकाे अासु बधाई छअमरितमान

  • @utsavutkristi245
    @utsavutkristi2452 жыл бұрын

    वाह अमृत सर सल्युट

  • @timimeromatimro7595
    @timimeromatimro75952 жыл бұрын

    महान श्रीमती भनेको यस्तो हुनु पर्छ यो भिदियो हेरेर सबै चेली बेति हरु ले सिकुन। सर्बप्रथम त दिदी लाई सलोम छ।यसरी 7/8 बर्ष हराएको मान्छे हाम्रै नेपाली दजु लाई खोज्तलास गरेर घर सम्म ल्याएर भेत गराइदिने मिदिया सर लगाएत हजुर को तिम जत्ती हुनु हुन्छ। हजुर हरु लाइ धेरै धेरै धन्यवाद।हम्ले दिएको धन्यवाद ले मात्र काहा पुग्छ र। तर मेरो धन्यवाद भन्दा दिने शब्द नै नभाको कारणले म धन्यवाद बाहेक केही दिन सकिएन। यसरी नै राम्रो राम्रो काम हरु गर्दै जानु होला यस्लाइ नै राम्रो मिदिया सच्चा सफल मिदिया भनेर उच्च ठाउमा पुग्ने छ।धन्यवाद🙏

  • @shyamsunuwar9343
    @shyamsunuwar93432 жыл бұрын

    भाउजू साचिकै सीता रहिछिन सम्मान छ उहाँलाई 🙏🙏

  • @amritthapa809
    @amritthapa8092 жыл бұрын

    अमृत जि धन्यवाद 🙏🙏🙏🙏🙏❤️

  • @rabink.bhujel.848
    @rabink.bhujel.8482 жыл бұрын

    बिदेश आउने बित्तिकै बुढी भागेको त धेरै सुनियो तर यति का वर्ष कुरेर बस्नु भनेको महान नारी नै हुन जय गोरखा 🙏 जय गोरखा सर प 🙏

  • @vikasapusapnabajwa6144

    @vikasapusapnabajwa6144

    2 жыл бұрын

    Ho ni Bhujel Sir ❤️❤️❤️❤️❤️❤️❤️

  • @pramilarai4126

    @pramilarai4126

    2 жыл бұрын

    Sabai nari testai hunna ni hajur maile Pani 10 sal vayo parkheko mero budha Pani malesiya janu vako 10 sal vayo ma sanga conket xaina Babu 14 barsako xa nani 12 barsako xa nariko pida kasle bujxa ra

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b2 жыл бұрын

    छ‍ोरा मान्छे भर पनि रुदा धेरै नरमाइलो भयो तर अति कमलो मन रैछ बाध्यताले गर्दा हिड्न पर्ने पर्देश मा

  • @shovathapa7372
    @shovathapa73722 жыл бұрын

    दाई घर आउनु भो त्यहि खुशी लागि अबको दिन मा हांसी खुशी भएर बस्नु दुबै खुशी लागीयो हामीलाई त आसु आयो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sabeenachamlingrai4062
    @sabeenachamlingrai40622 жыл бұрын

    Great Job n Great Salute 🙏🙏🙏❤️

  • @user-xz4iz5rz5s
    @user-xz4iz5rz5s2 жыл бұрын

    Amritman oli sir lai 🙏🙏🙏

  • @sachintamang2135
    @sachintamang21352 жыл бұрын

    तपाइहरु पारिवारिक कुराले मेराे अाखाबाट अासुनै झर्‍यो र गर्ब गर्नु पर्छ यस्तो श्रीमती र छोराहरु पाउँदा मोद्नाथ दाइ

  • @rajeshrokahavlogs4328
    @rajeshrokahavlogs43282 жыл бұрын

    महान नारी भनेर यस्ता नारीलाई भनिन्छ। हजुरलाई सलुट छ 🙏

  • @gkrai9456
    @gkrai94562 жыл бұрын

    La ekdamai kushi lagyo thankyou patrakar bhai lai.Kati darho man bhayeko Debaki bahini.khusi sath family basnu hola Moda nath bhai pani sarhai gyani hunuhudo rahexa.

  • @durgabhujel3637
    @durgabhujel36372 жыл бұрын

    देवकि चेलि महान हुन् !! अमृत मान ओलि सर प्रती नमन !!!

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le2 жыл бұрын

    अमृत जि यस्तै काम गर्दै जानुहोला हजुर लाई धेरै धेरै धन्यवाद छ खुशी लाग्यो महान नारि लाई मनै देखि सम्मान छ सबै नारि उहाँ जस्तै भईदिय कति राम्रो हुन्थ्यो होला 🙏🙏🙏

  • @aashupawan4450
    @aashupawan44502 жыл бұрын

    महान दिदि लाई सलाम अनि उहाँ हरु वा हामि लाई परिवार को खुशी दिनु हुने सर लाई सलाम

  • @nevikapanchakoti181
    @nevikapanchakoti1812 жыл бұрын

    Most beautiful video.. No more words ...😭😭😭😭 love from sikkim # India ❤

  • @rejinagurung554
    @rejinagurung5542 жыл бұрын

    Awh literally i cry😭😭😭❤️❤️

  • @amritamritgiri9431
    @amritamritgiri94312 жыл бұрын

    मेरो त मनै भक्कानियो यो भिडियो हेरेर नारीहरूले पाठ सिक्नु हुनेछ सलाम छ दिदी हजुरलाई ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bitishaaryal9909
    @bitishaaryal99092 жыл бұрын

    Kailey aaunu hunxa rw herna pauxu jasto vatho😊khusi layo ani dheraj dherai dhanybaad x dai lai😊

  • @shristisubba3329
    @shristisubba33292 жыл бұрын

    Bichara dd ra babu khushi hunu vako dekhera sarai khushi lagyo thank you so much sabai media reporters teams lai jo jo le uhalai Nepal samma lyaidinu vo ra euta gharma khushi dinu vo god bless you hajurharu lai yesari nai sadhai dukhi ra piditlai sahayog garidinu hola 🙏🏻

  • @sumankhaling6886
    @sumankhaling68862 жыл бұрын

    Hoit heart touching yar Amrit man Oli thank u sir

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg2 жыл бұрын

    भाइ भनेर सम्मान यरे अमित भाइकाे टिमलाई धरेेेेेे भन्दा धेरेेेेेे धन्यबाद दिदै अनराेध गर्दछु जसरि सिरिमान ल्याइदिनु भयाे तेसेेेेेे गरि कान्छाे छाेरा पनि खाजिदिय ती महिलाले गरेकाे सङ्घर्सकाे फल मिठाे हुने थियाे त्याे परिवारमा

  • @mamarkale5219
    @mamarkale52192 жыл бұрын

    हाम्रो नेपाली समाजका अरु नारीहरुले सुन्नु हेर्नू बझ्नु पर्ने हिर्दाया बिधाराग छेन महान छ ई नारि सलाम मेरो 🙏लगाएत मिडिया कर्मि तिमलाई

  • @sumitrabc2982
    @sumitrabc29822 жыл бұрын

    खुशि ले अाशु थाम्नै शकिन😭😭😭😭😭😭

  • @sitabhandari8925
    @sitabhandari89252 жыл бұрын

    nepalma yesta pani xan xori manxe haru ❤️🥀

  • @laxmanbhattarai4563
    @laxmanbhattarai45632 жыл бұрын

    धन्यवाद A-one Television ... यो परिवारलाई खुशी दिलाएको मा🙏👏👏👏

  • @indrarajgiri4570
    @indrarajgiri45706 күн бұрын

    धेरै राम्रो र खुसिको खबर पनि अनि घरको ग्रिहलक्ष्मी पनि धैरे भयर आफ्नो घरपरिवार धानेर बसनु भयको मेडम अनि मेडमलाइ आउने दिन हरुलाइ अझै राम्रो होस अब खुसिकोदिन हरुबिताउनु होला हजुर हरुको परिवार लाई मेरो तरफ बाट शुभकामना

Келесі