मधु मेलौली - लोक स्टुडियो | Lok Studio-01 | Herne Katha | हेर्ने कथा

Фильм және анимация

Пікірлер: 808

  • @hernekatha
    @hernekatha Жыл бұрын

    गाउँघरका हराउन लागेका लोकभाकाहरु खोज्ने हाम्रो यो पहिलो प्रयास हो । अबदेखि हरेक महिनामा एक पटक फरक फरक ठाउँका फरक फरक भाकाहरु लोक स्टुडियोमा देखाउनेछौं । हेर्ने कथाको नियमित श्रृंखला त निरन्तर नै हुनेछ । तपाईंका प्रतिक्रियाले हामीलाई अझै राम्रो काम गर्ने प्रेरणा दिन्छ । कृपया हाम्रा भिडियोहरु आफ्ना प्रियजनहरुसँग पनि बाँड्नुहोला । धेरै धेरै माया

  • @mamatapoudel3578

    @mamatapoudel3578

    Жыл бұрын

    धन्यवाद लाेक भाका संरक्षण गर्ने कार्यमा लाग्नु भएको मा।

  • @suryalifeinsurance1396

    @suryalifeinsurance1396

    Жыл бұрын

    so happy with best wishes & waiting for herne katha episode 106

  • @loksewadarsan

    @loksewadarsan

    Жыл бұрын

    रिपोर्टिङ अलि कम गरेर भाका अलि बढी राख्दिनु होला ।

  • @sanjeetgurung1685

    @sanjeetgurung1685

    Жыл бұрын

    Ma purbeli vayepani tyo antim ko geet le dherai manxoyo ❤❤❤

  • @ganeshkathayat2979

    @ganeshkathayat2979

    Жыл бұрын

    यो उत्कृष्ट कार्य हो निरन्तरता दिईरहनु होला ।

  • @loksewadarsan
    @loksewadarsan Жыл бұрын

    रातो ज्याकेट लाउने दाइको गायकी आहा!! नेपालका रियलिटी शो फ्लप खुवाउने ♥️

  • @Siddharthabhatta780

    @Siddharthabhatta780

    Жыл бұрын

    Aaunu parne ho k Nepal Idol tira

  • @loksewadarsan

    @loksewadarsan

    Жыл бұрын

    @@Siddharthabhatta780 त्यही भनेको । बिचरा पहुँच नपुगेर होला ।।

  • @sanjivbista9701

    @sanjivbista9701

    Жыл бұрын

    यो कुरामा दुइमत नै छैन❤️

  • @bhawindrabhandari4044
    @bhawindrabhandari4044 Жыл бұрын

    छलीया नाच, 'हमरी संस्कृती हमरी पछ्याड' हेर्ने कथामा, धन्यबाद बिधा दिदी र हेर्ने कथा टिमलाई🙏

  • @premkhatriofficial
    @premkhatriofficial Жыл бұрын

    नेपालमा लोप भएका र लोप हुनै लागेका पुराना गित संगित र संस्कृतिलाई हेर्ने कथा मार्फत हेर्न पाउदा धेरै खुसि लाग्यो 🙏 हजुरहरु सबै टिमलाई धेरै धेरै धन्यवाद 🙏

  • @gajadharpant2476
    @gajadharpant2476 Жыл бұрын

    कठै दिदी यो कथा ले मलाई त मेरो बिवाहा को याद पो आयो यी खोपटे दाइ देख्दा मेरो बिवाहा मा यस्तै नाच देखाई दिया थियोे यो दाइ को टिम ले

  • @bidurpantha4344
    @bidurpantha4344 Жыл бұрын

    रातो ज्याकेट लगाउने दाइको स्वर क्या दामी❤😍 त्यो स्वरले उचित स्थान पावस

  • @manjubhlon3909

    @manjubhlon3909

    Жыл бұрын

    हेर्ने कथा धेरै राम्रो तर आफुले मात्रै कमाउने देखियो?तर दख गरिब ले सेवा सुबिधा केही देखिन्न ?कृष्ण कणेल दाजुले जस्तो सयोग गरेको पाउ? त्यो गरेउ भने झन उतकृट हुन्छ!

  • @amarmahara2854

    @amarmahara2854

    Жыл бұрын

    ​@@manjubhlon3909 herne katha laii kamaune bujnu nai thulo galti ho tpaii ko surkhet ko badi samuday himmat dai ko katha herne katha ma n aayko vy k huntyo ani k sab le dinu naii prx vnne hunx r dekhaunu pani thulo kura ho

  • @amarmahara2854

    @amarmahara2854

    Жыл бұрын

    ​@@manjubhlon3909 Krishna kadel r bidya ma 1000 % different x

  • @haripant8559
    @haripant8559 Жыл бұрын

    रातो जाकेट वाला दाइको आवाज सुनी मन् खुसी भयो कठै उच्च सम्मान लुकेको यो कलाको लागि ❤

  • @dineshmahara3924
    @dineshmahara3924 Жыл бұрын

    धन्यवाद हेर्न कथा Entire team लाई😍❤️ सुदूरपश्चिमकाे कला गला लाई यसरी माया र सपाेट गरिदीएकाे मा❤️😍🙏

  • @dhankunwor3905
    @dhankunwor3905 Жыл бұрын

    तपाईहरूले गर्नु भएको कामलाई सलाम,शब्द नै रहेन बयान गर्ने

  • @manojchand6812
    @manojchand6812 Жыл бұрын

    हार्दिक नमन हेर्ने कथा टिमलाइ मेरो प्यारो जन्मभुमि बैतडीको कथा समेटीदिनुभएकोमा ।🙏🙏❣️❣️❤️❣️❤️❣️❣️❤️

  • @thakursinghgurung5508
    @thakursinghgurung5508 Жыл бұрын

    पश्चिमतिरको अलि अनौठो कथा लागे पनि साँच्चै लोक जनजीवन बोकेको अति नै मन छुने कथा! अभाव र गरिबीले नछाडेको ठाउँ भए पनि कति खुसी भएर रहेको, अनि आफ्नो मौलिक लोक गीत संगीतहरुलाई अझै पनि साथमा बोकेर हिँडेको। साँच्चै मनै देखि नमन् अनि सलाम ती कलाकारहरुलाई🙏🙏❣️

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 Жыл бұрын

    दुर दराजका हिराहरू।साच्चै अमुल्य रत्न हुन। पापि नेताहरू मुर्दावाद।।

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 Жыл бұрын

    What an absolutely amazing story. Some moments made me cry some moments made me smile. The true humbleness, innocence and natural beauty of people from farwest Nepal is uncomparable. They are amazing people with absolutely pure heart. I would like to thank HERNE KATHA team for your effort to document this and showing to us. Nepal is not just full of Natural Resources; it has absolute bundle of different local cultures which needs to be saved and transfer to upcoming generation. The local government should put some effort to save these cultures by providing necessary support to the locals.

  • @animallover7807
    @animallover7807 Жыл бұрын

    आहा कति आनन्द आफ्नु कल्चर अनि आफ्नु भासा दिदी तपाइलाइ हिर्दय देखि धन्नेबाद सुदूरपश्चिम को संस्कृत तपाइको हेर्ने कथा मार्फत देखाउनु भएको मा

  • @kilobrabo5372
    @kilobrabo5372 Жыл бұрын

    मेरो जमाना मा खुब चल्थ्यो यस्ता यस्ता गित बाजा गाजा आजकल सबै लोप हुँदै गए संस्कृति जगेर्ना गर्ने समुदाय लाई नमन साथै हेर्नेकथा टिम लाई स धन्यवाद ।।

  • @Bikashkhadka.
    @Bikashkhadka. Жыл бұрын

    वाह कति राम्रो आबज त्यो दाई को सलाम छ यो कला लाई काठमान्डौ ले चिनोस शुभकामना

  • @amarpunmagar936
    @amarpunmagar936 Жыл бұрын

    हेर्ने कथा टिम र जो जस्ले नेपालीपन मन पराउनु हुन्छ वहाहरु सबैमा हृदय देखि नै सम्मान । Huge respect to herne katha Team and Bidhya didi .

  • @nishantjoshi6371
    @nishantjoshi63719 ай бұрын

    धन्यवाद team हेर्ने कथा....love from sudurpacchim Nepal

  • @Sandesh833
    @Sandesh833 Жыл бұрын

    हेर्ने कथाले रातो ज्याकेट लगाउने दाजुलाई मौका दिनु पर्छ निक्कै मिठो आवाज छ यो आवाजले देश खान्छ

  • @maheshbhandari8013
    @maheshbhandari8013 Жыл бұрын

    आहा।कति राम्रो हाम्रो संस्कृति अनि कला लाई सम्मान छ।हामी हाम्रो पुर्खा ले लोप गराउँदै गरेको यो झलक अब यस्तै कथा बस्तु हरुमा मात्रै सीमित रहनेछन्।यसरी हाम्रो संस्कृति र कला ले ठाउँ गाउँ लाई अलगै पहिचान गराउँछ।अब का दिन मा डिस्को र rap गीत हरुले k झल्को देला दुःख लाग्छ।हामी आफैलाई संरक्षण गर्न बिर्सिएका छौ।🙏🙏🙏

  • @bikramkarki2297
    @bikramkarki2297 Жыл бұрын

    हाम्रो गाउँको कथा बालपनको याद आयो ❤ धन्यवाद हेर्नै कथा टिम लाई ❤🙏

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊😊

  • @karandhanadi697

    @karandhanadi697

    Жыл бұрын

    हेर्दै छु ब्रो

  • @DhirenSaud

    @DhirenSaud

    Жыл бұрын

    Ab hjurle bihema bolaunu parxa hai 🤗😍

  • @harishsaud9408

    @harishsaud9408

    Жыл бұрын

    @@DhirenSaud पैली त तेरा ब्या मा बोलाउनुपड्यो ब

  • @nandalaladhikari9231
    @nandalaladhikari9231 Жыл бұрын

    रातो ज्याकेट woww .. no words to describe...

  • @wochyu1
    @wochyu1 Жыл бұрын

    आहा! हामाे नेपाली बिबध् माैलीकता काे अर्काे सँगालाे! धेरै धेरै धन्यबाद् हेर्ने कथा लाई🙏

  • @debendrabasnet3095
    @debendrabasnet3095 Жыл бұрын

    आज मलाइ सबैभन्दा मन परेको र मन छोएको समुधुर सङगितको शुर र कला ले अनि बिहान र साजको आमाले गायको सुन्दा आशुनै आयो।

  • @arjunmagar2575
    @arjunmagar2575 Жыл бұрын

    कति राम्रो गित गाको सुनिरहु जस्तो बिषेस धन्यबात सम्पुर्न तिमलाई

  • @roseritanepal729
    @roseritanepal729 Жыл бұрын

    हेर्दैजादा कतिबेला आँसु झर्नेरहेछ पत्तै नहुने कति मन छुने भाकाहरु😢साच्चिकै हामी यति धेरै कलासस्कृतिले भरिपुर्ण भएर पनि आज दुनियाँको नजरमा गरिब छौँ आखिर किन😢😢😢😢

  • @pujagautam3326
    @pujagautam3326 Жыл бұрын

    Thank you so much Bidhya Chapagain dd and all the entire team of 'Herne Katha' for showing us the culture customs beliefs of all places❤❤

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊😊

  • @DjRai-wj1bh

    @DjRai-wj1bh

    Жыл бұрын

    Proud to be her from America 🇺🇸

  • @mongolianido2483
    @mongolianido2483 Жыл бұрын

    हेर्नलाई हतारमा म मात्र होकी ...अरु साथीहरु पनि हुनुहुन्छ ...!

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊😊

  • @sunitarai9001

    @sunitarai9001

    Жыл бұрын

    म पनि छु है😊😊

  • @devibc2140

    @devibc2140

    Жыл бұрын

    Ma xuu

  • @bikashbasnet9165

    @bikashbasnet9165

    Жыл бұрын

    😊😊

  • @dhurbashrestha834

    @dhurbashrestha834

    Жыл бұрын

    Kaile aauxa Vanera episode kurera ma pani basxu

  • @rajanguragai8677
    @rajanguragai8677 Жыл бұрын

    नेता हरूले चोरेर सकेको मेरो देशमा कलाकारले रुवाऊनु हुनछ Love you दिदी

  • @rishibhandari6429
    @rishibhandari6429 Жыл бұрын

    स्नातकोत्तरमा पढेको आज देख्न पाएका छौ , दिव्या दिदीको समुहलाई धन्यवाद

  • @raymondshumsher7687
    @raymondshumsher7687 Жыл бұрын

    सुन्दर सुदूरपश्चिम काे सस्कृती, अति नै राम्रो ♥️♥️

  • @sivasarma3968
    @sivasarma3968 Жыл бұрын

    विध्या चापागाईंले गर्नु भएको यो अदम्य प्रयास लाई सलुट छ उहाको खोज पत्रकारिताको ज्वलन्त गरीव का दुखका अफ्ठ्यारा समस्याका कुरा सगै अब कला सस्कृती लोक लोपन्मुख भाका कला साहित्य को जगेर्ना को सुगम देखि दुर्गम्का कुरा स्वदेस देखि विदेसका कुरा एक देशकी सच्चा छोरी सबैको मुटु तपाइलाइ कोटि कोटि नमन।

  • @ashimsejuwal2331
    @ashimsejuwal2331 Жыл бұрын

    दाईको स्वर कति राम्रो हो मलाई सारै मन पर्यो ❣️❣️😊😊

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😋😋

  • @sijapatibirendra9216
    @sijapatibirendra9216 Жыл бұрын

    लोप हुने अवस्थामा पुगेको सुदुर पश्चिमी परम्परागत लोक संस्कृतीहरु कोट्याएर जगेर्ना गर्नमा सहयोग पुर्याउने हेर्ने कथा टिम अनि यस अङ्कमा सहभागी पात्रहरुप्रती हार्दिक नमन गर्न चाहन्छु !🙏🙏🙏🙏

  • @melauliproduction
    @melauliproduction Жыл бұрын

    Ekdamai Ramro lagyo thank YOu so much bidya dedeeeee

  • @dipakbasnet757
    @dipakbasnet757 Жыл бұрын

    राताे ज्याकेट लगाउनुहुने मित्रकाे अावाज अति मिठाे। गित रेकर्ड गराउने काेेसिस गर्दा हुनि..❤

  • @proudtobenepali4649
    @proudtobenepali4649 Жыл бұрын

    कति मीठो स्वार! एदि उनि सम्मुन्नत देशमा भएको भए एक स्टार हुने थिए। कृपया हेर्ने कथाको टिमले उहाँकै परिबेश सुहाउने एउटा गित रेकर्ड गराइदिओस।

  • @kamalpaudel98
    @kamalpaudel98 Жыл бұрын

    हेर्ने कथा मनन गर्ने कथा। विचार गर्ने कथा । हाम्रो जनजीवनमा गीत संगीतको कति महत्वपूर्ण स्थान छ भन्ने कुरा यस हेर्ने कथाले उजागर गरेको छ। जन्मदेखि मरेसम्म सुखमा , दुखमा, विरहमा, युद्ध उन्मादमा विभिन्न रसमा गाइने यी गीतहरुलाई हेर्ने कथामा समेटेर यसको संरक्षणमा चासो जगाउन गर्नुभएको पवित्र कर्म स्तुत्य छ । विद्या चापागाईं र उहाँको हेर्ने कथा टिमलाई धन्यवाद ।।।

  • @learnwithmrj
    @learnwithmrj Жыл бұрын

    तेरी मेरी भेट होली देवीका मन्दिर आहा कति राम्रो ❤❤❤ Thank you #Hernekatha Balapan ko yaad aayo

  • @amritakumarichand
    @amritakumarichand Жыл бұрын

    🙏💐🙏 Dear Herne Katha team thank you being there to cover such a precious talent and art from our Nepal. As I belong to the community of far western Nepal, I feel really mesmerized at the moment. We feel them their song ,words ….Sagun, Faag….. Just feel wow …. Again thank you team❤

  • @rameshpanthi8934
    @rameshpanthi8934 Жыл бұрын

    आहा कति थरी सस्कृति हाम्रो देशमा आज परदेश बाट हेर्दै सुदुरपस्चिम एक पटक गएको थिए अती सुन्दर रहेछ सुन्दर कर्णाली संगै महाकाली पुगेको याद आयो आज धन्यवाद हेर्ने कथा टिम लाइ

  • @dambarnath5636
    @dambarnath5636 Жыл бұрын

    धेरै राम्रो कथा हेर्नकथा ❤❤लोपहुन लागेका कथा सुदुपसिम्को लोक भ्का

  • @ganeshdhami9757
    @ganeshdhami9757 Жыл бұрын

    लोप हुन लागेको लोक भाका सगुन यो पालिको हेर्ने कथामा । धेरै धेरै धन्यवाद बिद्या दिदी ।

  • @govindbohara5496
    @govindbohara5496 Жыл бұрын

    विद्या दिदी काे सुन्दर आवाज आज हाम्रो सुदुरश्चिम तीर खुसी लाग्यो

  • @mr_jr4962
    @mr_jr4962 Жыл бұрын

    साच्चै आज मन हर्षित भयो आफ्नै गाउ ठाउँको यति राम्रो प्रतिभा हरु देख्दा

  • @caflay
    @caflay Жыл бұрын

    नेपालको कला , धर्म , सस्कृती बचाउ बिश्वभरी चिनाउ ! देश बिकासमा सहयोग पुर्याउ 🙏

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊😊

  • @krishanachand8050

    @krishanachand8050

    Жыл бұрын

    Thanks dada

  • @krishanachand8050

    @krishanachand8050

    Жыл бұрын

    Hajur le aagya garnu hami tayar chu

  • @HarkaSampangDharan
    @HarkaSampangDharan Жыл бұрын

    तपाईं जस्तो पत्रकार देशले खोजी रहेको छ कुनाकन्धारको दुखी पीडितको उद्धार साथै समन्धित व्यक्तिलाई निकाएलाई सम्मा झकझाकाएको छ तपाईं जस्तो पत्रकारलाई देश सामान गर्नु पर्छ❤❤❤

  • @devendrchand
    @devendrchand Жыл бұрын

    Woow.. Mero baitadi mero sudurpashchim.

  • @SDR2024
    @SDR2024 Жыл бұрын

    सान्दर्भिक , उत्कृष्ट ....कथा ....सदैब शुभकामना प्रगति सदा रहोस् ....🎉 #SDR2024

  • @dipeshkumar.8095
    @dipeshkumar.8095 Жыл бұрын

    त्यो रातो ज्याकेट लगाउने दाई को स्वर मा कति मिठास छल्किएको प्रतिभा को धनी हुनुहुँदो रहेछ यस्ता ओझेल का प्रतिभा लाई केही अवसर दिनु नै धर्म हुन्छ कृपया कहीं कतै बाट सहयोग होस् उहाँको गीत रेकर्ड भएको सुन्न पाइयोस्।

  • @pandeyjii96
    @pandeyjii96 Жыл бұрын

    Dhanyabaad herne katha team hamro sudur paschim ko lok bhaka haru lai sthan deko ma❤

  • @Anilsaud97
    @Anilsaud97 Жыл бұрын

    यहि हो हाम्रो प्यारो सुन्दर पश्चिमको बिसेसताii i love you Farwestern.

  • @rabindrasingh7281
    @rabindrasingh7281 Жыл бұрын

    Thank you for showing the utmost love and story of farwest nepal..love from Bengaluru ❤

  • @paraskunwar2433
    @paraskunwar2433 Жыл бұрын

    One off my favourite program ❤🎉lots of love bidhya didi🇳🇵❤️

  • @sunilsaudvlogs1010
    @sunilsaudvlogs1010 Жыл бұрын

    Thank you so much for exploring our culture tradition Literally this episode gave me goosebumps 😢😢❤ Thank you Herne kathaaa team waiting for more and more episodes 🎉❤

  • @babitatamang4625
    @babitatamang4625 Жыл бұрын

    Red jacket Wala daeko voice akdam khatra lagyo malae. Nice episode. Thank you Herne Katha team. Ma Dhading ko manxe sabae jillaharu dekhna pauxu yaha. Dherae ramaelo lagxa. Niyamit herxu

  • @DeepakOfficial654
    @DeepakOfficial654 Жыл бұрын

    जै हो हाम्रो सुदुरपश्चिम की संस्कृति 🙏🙏🙏

  • @Tuchcha_blog
    @Tuchcha_blog Жыл бұрын

    आहा❤

  • @user-xu5jq4el8z
    @user-xu5jq4el8z11 ай бұрын

    आहा कति राम्रो हाम्रो ठाउँको सस्कृति❤❤

  • @khadkabrothers
    @khadkabrothers Жыл бұрын

    एकदमै उत्कृष्ट कार्यक्रम हेर्ने कथाको समुह पर्ती आभार

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊😊

  • @deepaksales5991
    @deepaksales5991 Жыл бұрын

    रातो ज्याकेट लाउने दाइको गायकी आहा!! नेपालका रियलिटी शो फ्लप खुवाउने ♥

  • @jagdishpujara4957
    @jagdishpujara4957 Жыл бұрын

    धेरै -धेरै धन्यवाद हेर्न कथा टिम ,विद्या चापागाईं दिदी मेरो पालिका सम्म नि पुग्नु भएकोमा ।

  • @pushpaaasma24
    @pushpaaasma24 Жыл бұрын

    lok saskriti ko jagerna hamro jimmebari ❤❤❤❤❤❤ love this programme herne katha ..

  • @rajesh_thagunna.
    @rajesh_thagunna. Жыл бұрын

    मेरा तर्फ बढे है लै भौती भौती सुभ धन्यवाद बिधा दिदी लाई हमरा तिर का संस्कृती लाई देश दुनियामा पुर्याइ दियाकी लेखा ❣️

  • @gokarnachand4044

    @gokarnachand4044

    Жыл бұрын

    😊😊✨✨

  • @lalitamahato1278
    @lalitamahato1278 Жыл бұрын

    आज पनि जाउ जाउ बोलि पनि जाउ जाउ गित असाधै मन पर्यो यस्तै मधेनेपालको थारु हरुको लोक सस्क्र्ति पनि देखौनु पर्यो सर

  • @lekhmagar8237
    @lekhmagar8237 Жыл бұрын

    yo thik chha, herne katha is strong real story.....

  • @chudamanibhatt5887
    @chudamanibhatt5887 Жыл бұрын

    My favourite team Herne katha thanks you to showing our far western culture

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊😊

  • @joshibimal50
    @joshibimal50 Жыл бұрын

    जति हेर्यो त्यति हेर्न र सुन्न मनलाग्ने ❤❤मेरो सुन्दर सुदुरपश्चिम जय होस 🙏🥰🥰

  • @manozbist56
    @manozbist56 Жыл бұрын

    Thank you herne katha team❤️☺️😓

  • @keshabmadai1624
    @keshabmadai1624 Жыл бұрын

    सबैलाई हार्दिक नमन बैतडी जन्मथलो दुबई बाट हेर्दै छु जय होस् हेर्नेकथाका सम्पूर्ण सपरिवारमा

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊😊😊

  • @keshabmadai1624

    @keshabmadai1624

    Жыл бұрын

    @@Singer-kamala wlcm धन्यवाद बुनु

  • @prakashdhami7609
    @prakashdhami7609 Жыл бұрын

    कति निको हमरो रितिरिवाज!भौत भौत धन्यवाद विध्या दिदि हमरा ठौरकी सस्कृति लाइ अगाडि बडाइ दियाको मा!सगुना सुणि बरि खुसि लाग्यो ❤❤❤

  • @user-cr7ph9gj6r
    @user-cr7ph9gj6r Жыл бұрын

    herne kataha team lai dharai dharai dhanayebaad

  • @hikmatbist78
    @hikmatbist78 Жыл бұрын

    आहा❤ हाम्राे संस्कृति हाम्राे पहिचान छलिया नाच हाम्राे बैतडीकाे सान ❤😊

  • @omsharma7419
    @omsharma7419 Жыл бұрын

    कस्तो मनै हर्ने पश्चिमी भाका,,अब पूर्बेली भाका पनि अाहोस् है,,❤❤

  • @manojbhatt191
    @manojbhatt1913 ай бұрын

    आहा धेरै राम्रो आफ्नौ जिल्लाको कथा सुन्न पाईयो धन्यबाद सम्रुर्ण टिम लाइ

  • @sudanbasnet1804
    @sudanbasnet1804 Жыл бұрын

    आहा प्राकृतिक स्वर कति मिठो

  • @danielpun2636
    @danielpun2636 Жыл бұрын

    Oho hamro kati ramro chalan sarai ramro sohor akha bata asunai jharo

  • @rawalpriye7265
    @rawalpriye7265 Жыл бұрын

    हेर्ने कथा हेरेर बल्ल आनन्द आऊछ मन शान्त हुन्छ मिठो निद्रा लाग्छ

  • @gamahesh875
    @gamahesh875 Жыл бұрын

    Baitadi rocks yata❤❤

  • @sttmg4320
    @sttmg4320 Жыл бұрын

    मलाई पनि असाध्यै मनपर्ने कार्यक्रम हो यो,हेर्ने कथा ।।

  • @rambhaktashrestha5136
    @rambhaktashrestha5136 Жыл бұрын

    हेर्ने कथाकाे सम्पूर्ण भागहरू नछुटाई कन हेर्नेहरुलाई 🙏🙏🙏🙏 छ है हजुरहरू ❤❤❤❤

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊😊

  • @rambhaktashrestha5136

    @rambhaktashrestha5136

    Жыл бұрын

    @@Singer-kamala 😜😜🤣🤣🤣

  • @chefpankaj1378
    @chefpankaj1378 Жыл бұрын

    जय जय हो जन्म भुमि बैतडी😭😭😭❤❤❤❤धेरै धेरै धन्यवाद हेर्न कथा टिम लाई बिध्या दिदि मिठो माया अनि सम्झना हजुर🎉❤❤❤

  • @WKI722
    @WKI722 Жыл бұрын

    Herne Katha never fails to surprise the audience!! Amazing!!

  • @tekrajpandey4567
    @tekrajpandey4567 Жыл бұрын

    Hamro pyaro devbhumi sudur pachim Ani kala sanskriti ko dhani,jay nepal 🇳🇵

  • @rajbabupaudel9335
    @rajbabupaudel9335 Жыл бұрын

    Vocal of Bidhya didi and script of Kamal dai❤❤❤❤

  • @user-bf3mb8dl5t
    @user-bf3mb8dl5t Жыл бұрын

    यो हेर्ने कथा सरै दम्मी छ अहिले सम्मको प्राय सबै एपिसोड हेरेको छु । ❤❤❤❤❤

  • @saritasapkota7306
    @saritasapkota7306 Жыл бұрын

    कति पृथक अनि मौलिकता झल्काउने कथा । सधै झै आज पनि मन छुन सफल हजुर हरु कथा का टिम र कथा का पात्र लाई हार्दिक आभार ।❤❤❤❤

  • @laxmirawal2156
    @laxmirawal2156 Жыл бұрын

    Aaha kati ramro hamro sudurpashimko baitadi ko vaka❤

  • @sijan1826
    @sijan1826 Жыл бұрын

    हेर्ने कथा ❤ एकदम मन पर्छ मलाई ।

  • @Singer-kamala

    @Singer-kamala

    Жыл бұрын

    😊😊

  • @camilalll7894
    @camilalll7894 Жыл бұрын

    Herne katha ko team lai dherai dherai danewad cha Kati bikat thau hamro Nepal 🇳🇵 ka janata kati pidit chan

  • @sanishvlog-zo4lx
    @sanishvlog-zo4lx Жыл бұрын

    🙏🙏🙏🙏🙏 Herne katha ko sampurna team lai Naman xa

  • @Smily2002
    @Smily2002 Жыл бұрын

    ❤❤❤❤❤❤dherei ramro xa

  • @laxmanbhattarai843
    @laxmanbhattarai843 Жыл бұрын

    नमन छ हेर्ने कथा टिम लाई हाम्रो सुदुरको कथालाइ समेटिदिएको मा मज्जा आयो हेर्न्❤️🙏

  • @x_bishal5075
    @x_bishal5075 Жыл бұрын

    सारै राम्रो काम को सुरुवात गर्नु भो धन्यवाद हेर्ने कथा टिम🙏🇳🇵

  • @udayashrestha942
    @udayashrestha942 Жыл бұрын

    पानी सबै जतिको चल्छन्,बस् चलाउने हिम्मत गर तिमी❤️ आधुनिकता र पौराणिकता ठाउँमा छदै छ♠️ हामी सबै नेपाली,🇳🇵

  • @sumanchaudhary1888
    @sumanchaudhary1888 Жыл бұрын

    Dherai man paryo Malai ta

  • @dineshchand1842
    @dineshchand1842 Жыл бұрын

    सबैभन्दा मनपर्ने कार्यक्रम 🙏🙏

  • @ammarbist777
    @ammarbist777 Жыл бұрын

    वाह क्या दामी लोक स्टुडियो पूरा हेर्न ५ मिनेट मात्र समय लागेको जस्तो अनुभव भयो। हमरो सुदुरपश्चिमको परम्परागत र लोप हुन लागेको कलालाई हेर्ने कथाले संसारभरी पुगाएकोमा झिक्कै झिक्कै धन्यवाद हेर्ने कथा टीमलाई 🙏🙏🙏

  • @rajukhatri8444
    @rajukhatri8444 Жыл бұрын

    ❤❤❤❤❤ mero didi ra kamal daju lai ma bhai ko mitho maya

  • @baburamsharma5114
    @baburamsharma5114 Жыл бұрын

    रातो ज्याकेट लगाउने दाइको स्वर अति उत्तम, त्यो स्वरले उचित स्थान पाओस

Келесі