Ma Ta Parkheko Parkhai Chhu | Devendra Bablu | Deep Sagar | Roshni Karki | New Nepali Song 2022
Ойын-сауық
Booking Open Now for Event, Concert & Live Shows
Contact:- +977-9865096610
(Bishal Ghimire)
Presenting official music video of the song Ma Ta Parkheko Parkhai Chhu by Devendra Bablu featuring Deep Sagar & Roshni Karki only on Devendra Bablu's official KZread channel.
Blacklight Picture Presents:- New Nepali Song 2022
#DevendraBablu
#NewNepaliSong
#BishalGhimire
#NewSong
-----------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ma Ta Parkheko Parkhai Chhu
म त पर्खेको पर्खै छु
♪ Vocal/Lyrics/Music:-
Devendra Bablu
♪ Arrange:-
Krishna BK "Bhanja"
♪ Mixing:-
Shyamswet Rasaily
♪ Studio:-
Prisma
♪ Recordist:-
Kiran BK
-----------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction:-
Bishal Ghimire
🎬️ Artists:-
Deep Sagar
Roshni Karki
🎬️ DOP:-
Anil K. Manandhar
🎬️ Edit/Color:-
Nabin Gharti Magar
🎬️ IT Chief:-
Rajendra Aryal
🎬️ Production:-
Milan Katwal
🎬️ MUA:-
Dipesh Pariyar
🎬️ Venue Partner:-
The Artistic, Jhamsikhel
🎬️ Post Production:-
Adventure Entertainment
© Devendra Bablu, 2022
-----------------------------------------------
Social Links:-
KZread:- tinyurl.com/yyzolo3q
Facebook:- tinyurl.com/y65efvzs
Spotify:- spoti.fi/3mXuqEm
Apple Music:- apple.co/3EYmngX
Tidal:- bit.ly/3zqZWj4
Amazon Music:- amzn.to/3ePhmg1
Soundcloud:- bit.ly/3mYfgyE
Apple Music:- apple.co/3eZq0Z7
Amazon:- amzn.to/3qOz74r
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 3 400
Booking Open Now for Event, Concert & Live Shows Contact:- +977-9865096610 (Bishal Ghimire)
@magargeet9966
2 жыл бұрын
❤❤❤
@aaryabirnepali125
2 жыл бұрын
if you can come romania for 3 days how much your cost ??
@gitasubedi1796
2 жыл бұрын
🥰🥰🥰🥰love it
@dipinakhadka5304
2 жыл бұрын
😊😊😊😊
@arjunkhadka6512
2 жыл бұрын
1
नमस्कार म देवेन्द्र बब्लु, भेटै हु्न्न की ? गीतलाई यहॅाहरुले मन पराईदिनु भयो, सबैमा धन्यवाद । फेरी पनि नयॅा गीत “म त पर्खेको पर्खै छु “ लिएर आएको छु । कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला, धन्यवाद ।
@prembk1404
2 жыл бұрын
Kti khera auxa vner herna hatar lagiskyo
@kailashkhatriofficial
2 жыл бұрын
❤❤❤❤
@threestatepranks6336
2 жыл бұрын
Wow babal xa
@laxmishiva406
2 жыл бұрын
शब्द काहा बाट लेराउनु हुन्छ के खायर लेख्नु हुन्छ कति मुठ्ठी शब्द शुभ कामनाछ😍
@bishalpunmagar4860
2 жыл бұрын
U r outstanding keep it up Bhaai G
मीठो गीत। बधाई छ देबेन्द्र जि
सुरु मा हेर्दा प्रकाश सपूत जस्तो मान्ने सर हरु हाजिर होम त बोरो हरु😂
@vedprasadgiri
7 ай бұрын
भाइ हो प्रकाशको
@shorts_dilip6580
5 ай бұрын
Same xa voice😂❤
@jatiramrasaili9015
5 ай бұрын
Ma Pani ho
@user-zg8tx8wf3y
5 ай бұрын
Ghukkaihalyo ne 😂
@Babulokesh12
5 ай бұрын
Mw ni 😅
२०८० मा पनि को को ले सुनिरहनु भा छ😊
sarai ramro geet 🥰🥰🥰🥰 dil jityo devendra ji❤️❤️❤️
@maheshchaudhary9453
2 жыл бұрын
umm hoiee
@hirazzsubedi6503
2 жыл бұрын
ma tw yo song sune dakooo xodera royyeeeeeeee
@healthyeatery7201
2 жыл бұрын
PUSHPA FULL HD MOVIE...... kzread.info/dash/bejne/onyYmMpwYqedZdo.html
@anujkoirala5519
2 жыл бұрын
female virsioan ko wait ma elena ji
@SuzanKhadka
2 жыл бұрын
Female version hajur le gaunu parxa hai 🥰
ति पूज्य आमाको कोखमा नै नाटेश्वरीले बास गरेकी छिन जो प्रकाश सपुत र देवेन्द्र जस्ता म्युजिकका हस्ति हरुको जन्म भयों ! जय होस मानव जगतको | 🙏🏻🙏🏻🙏🏻🌹
@narangaire2598
2 жыл бұрын
Malai tah prakash saput jastai lagxa vanya
@laxmanbiswakarma6521
2 жыл бұрын
कलाकारको घरमा कलाकार ज्यामिको घरमा ज्यामी सरकारी जागीरे को घरमा जागीरे जन्मनु साहेद यहि होला
Wooow lots of love from Kenya in Africa! I was in a bus going to Malekhu your song played all along the journey and for sure I fell in love with it! Im currently travelling in Nepal 🇳🇵 I love Nepal ❤❤
@bipanneupane4027
8 ай бұрын
Thanks for loving our nepalese song love youu too from🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@raceallmylife2495
5 ай бұрын
❤❤❤❤❤
"म त सुनेको सुनै छु"साच्चै राम्रो छ यो गित उतिनै मिठो आवाज अजै राम्रो प्रगति गर्दै जानु सुभकामना
@Bishnukhushi
2 жыл бұрын
Same here☹️
दाजु भाइले देश खाए। मन बाट नै सम्मान गर्न मन लाग्ने गायकहरु मा नमन्💓
@itsmerihaanxettry6285
2 жыл бұрын
Khaye ho khaye
@kamalanewpane9966
2 жыл бұрын
को को दाजु भाइ ? बुझ्न मन लागो
@bharatprasadbajagain
2 жыл бұрын
Prakash saput ra debendra bablu daju bhai🙏🏾😍😍👍🏿👍🏿
@gaulecreation2.090
2 жыл бұрын
हो त नि।नेपाली संगितमा वास्तविक गुण पत्ता लगाउने उहाँहरूमा हार्दिक नमन🙏🙏🙏🙏
@hemrajneupane1622
2 жыл бұрын
@@itsmerihaanxettry6285 ज्ज
देवेन्द्र दादा काे हरेक गित फरक किसिम्मकाे र अत्यन्तै मनछुने खालका हुन्छन् दादा काे शब्द लाई त मान्नै पर्छ हरेक शब्दले दिल छुन्छ अति राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई
@tarkabhatta
2 жыл бұрын
Geet kaile sakincha bhani parkhe ko parkhai
@bidhyathapa2142
2 жыл бұрын
@@tarkabhatta ĺlö
@kirtirazz1
2 жыл бұрын
Aru ek dui wota k k hun sunam ta?
What a song, ❤️ lyrics. Hats off to the entire team. १० पटक हेरेँ तरपनि मन मान्दैन दिनहुँ आएर १ पटक हेर्छु।
धेरै धेरै शुभकामना बब्लु! साथै सफलताको कामना अझै धेरै सफलता मिलोस् हरेक पाइलामा सफलताको शिखर चुम्नु,भगवान् सङ्ग यही प्रथाना गर्दछु !🙏❤
वाह श्रृजना ... यस्ता उत्कृष्ट कामहरुले साँच्चिकै गर्व लाग्छ नेपाली संगीत क्षेत्र प्रति ♥️🙏
@himanigautam4546
2 жыл бұрын
Best song
@nirdeshkhatrti5067
2 жыл бұрын
@@himanigautam4546 @@@
@pawan6196
2 жыл бұрын
Sahi
@sarurai5239
2 жыл бұрын
wow nice very nice song ❣️
@deepaadhikari3585
2 жыл бұрын
kzread.info/dash/bejne/naJhs7aviKu-k7w.html
मलाई त पेस्टर नै मान परिसक्यो गित त सुपर हिट नै हुन्छ नि 😍😍
शब्द संगीत स्वर को उत्कृष्ट सम्योजन हुदा "म त पर्खेको पर्खै छु" हार्दिक बधाई सबै टिम लाई यति मीठो सृजना को निम्ति,,,,,,,,,
I can feel the blood through my veins, .. what a voice! A soul just left my body👀💜
@beautyisinmind2163
2 жыл бұрын
so you are dead
Congratulations 🎊 Dear sir😍
@bandanathapa409
2 жыл бұрын
love u da❤️😇
@GopalGopal-qe7wh
Жыл бұрын
@@bandanathapa409 oi ok
@bijaythapa6242
Жыл бұрын
Hg
गीत मात्र होइन भिडियो पनि उत्कृष्ट हुन्छ। सफलता को शुभकामना।
सारै मन छोयो यो गितले, #मैले पर्खेको नि १८ साल भयो तर ऊनी आईनन....१५ बार सुनी सके अजै....सुन्दै छु.cantiniu......
म त सुनेको सुनै छु😍😍 beautiful song ❤
सुपर हिट नई हुन्छ यो गीत यति राम्रो गीत अहिले सम्म सुनेको थिएन ल बधाई छ
यो मीठो गितको लागि बधाई अनि सफलताको सुभकामना👌👌❤️💜🙏
wow सारै राम्रो गीत मेरो हेन्सी द बबुल दाजु😍😍😍😍😍
कालजयी गीतको उत्कृष्ट नमुना ❤️ शब्द ,स्वर , अभिनय 🌹😍
यहि एउटा मुटुलाई कति पटक जित्छौ देबेन्द्र❤️❤️❤️
जिवनमा यदि बादा-अर्चन आयो भने कहिले नआतिनुस् ,किन कि लडेर उठ्नेलाई नै बिजेता भनिन्छ 🥰 🥰 🥰 🥰
@kalpanagautam2811
2 жыл бұрын
😥😥😥😥😥😥😥😥
आहा कति राम्रो गीत दिन मा 12चोटी सुने सके फेरि पनि सुनी राउ लाग्छ सफल्ता शुभ कामनाद सम्पूर्ण टीम लाई ❤️❤️💕💕
प्रर्काश सपूत र देबेन्द्र बब्लु दाजु भाइ सबै नेपाली को मन मा बस्न सफल हुनुभयेको छ
आहा !! कति मीठो गित ठ्याक्कै मनमै बस्यो । सुन्दा कान पबित्र भयो , मन शितल भयो । मस्तिष्कले मनलाइ फेरि सुन्न्न निर्देशित गर्यो । कानहरु सुन्न आतुर भए अनि अँखाले दृश्य को प्रतीक्षा गर्न लाग्यो । 💝💝🇳🇵🇳🇵सफलताको शुभकामना सम्पूर्णमा । जय देश , जय नेपाली सङ्गीत ।💗💗🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
“ज्यान अडिन्न बाहिर पनि, मन अडिन्न घरमा” Wow! लिरिक्स युनिक, खतरा! 👌
@nabinashahi2519
2 жыл бұрын
❣️❣️
उत्कृष्ट रचना अनि मिठो स्वरको धनि प्यारो सिंगर मिस्टर देवेन्द्र बब्लु बधाई छ।
दाजु भाइ ले नै देश नै खाए बदाइ छ हजुर
देवेन्द्र दाजुले जहिले पनि अरुको भन्दा फरक र बेग्लै काम गर्नेु हुन्छ !! ☺️❤️ आहा गित अनि भिडियो दुबै एक्दमै राम्रो छ ❤️☺️ "म त पर्खेको पर्खेै छु" का सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ ❤️🎊🎉☺️🙏 सम्पूर्णले "म त पर्खेको पर्खेै छु " टिमलाई धेरै भन्दा धेरै माया देखाइदिनु होला !! 🙏☺️❤️ Big fan Bablu daji 🙏❤️😊
@shivarijal6224
2 жыл бұрын
umm ke malai ta praksh saput ko vanda ni vai ko geet ramro lagxa
@jhalakdaulyal4168
2 жыл бұрын
nice
म त पर्खे काे पर्खै छु ! 😻 दामी छ ब्रो 🔥
Wow बबाल nice 😘😘😘😘❤❤❤
दाजुको हरेक सृजनामा नयाँपन हुन्छ । अती सुन्दर सृजना देबेन्द्र दाजु ..❤️❤️👌👌
यी दाजुभाइले म्युजिक ईन्डस्ट्री हल्लाउनु हल्लाए यार what a creativity😍 both are mine favourite 😘😘💞
Sarai ramro git ani tyo vanda ni ramro hjr voice_barambar sunirahu jasto😍😍
अाफुलाइ परेको मानछेलाइ मात्र एसतो हुनछ😍😍😂😂
यति मिठो गीतको लागि धन्यवाद ज्ञापन गर्दै धेरै धैरै सफलताको शुभकामना सर
देवेन्द्र बब्लु, धेरै राम्रो छ / तपाई को गीत हरु जति हेर्दा पनि हेरी रहन मन लाग्छ / सलाम गर्छु हजुर को स्वरलाई /
@rubinabasnet6128
2 жыл бұрын
Dharii dharii Maya daju 🥰
यो चिसोमा ज्यानलाइ सिरिङ्ग बनाउने शब्दहरु अनि मन लाई आनन्द न्यानो बनाउने हजुर को स्वर लाई सम्मान❤️ धेरै बधाइ सम्पुर्ण टिम लाइ🤘
saarai raamro shabda ani swar mukh mai jhundiny hajur ko geet badhai chha
Truly heart touching masterpiece......what a lyrics, what a voice अनि दाम्मी presentation👏👏👏 म त सुनेको सुनेई छु म त हेरेको हेरेई छु❤️
@jayantiupreti9469
2 жыл бұрын
Ho ta
@junkeribhujel6030
2 жыл бұрын
Kada
उफ्फ् ! देबेन्द्र जी हजुरका गीतहरु सबै एक से एक छन् ।👏🙌
@bimalpaudel903
2 жыл бұрын
👍👍👍
नेपाली गित नसुने लाई नेपाली गित सुने बनाको छ आईया मान छुयो 😍
Every words and composition got me🙂 You are just amazing🤗❤ हजुरको सबै गीत कति मीठा अनि भावना मिश्रित🙏
करोड क्ल्बमा जाने निश्चित भएको देबेन्द्र जि को अर्को प्रस्तुति । शुभकामना छ मलाई बिश्वास पनि छ यो गितले तहल्का पिट्ने निश्चित छ ।
सामाजिक कुरिती, स्थानीय शब्द, लय भाषा प्रयोग गर्ने हरेक गाना सुनेको छु तपाईंको। भेटै हुन्न कि ले मन छोएको थियो। मत पर्खेको पर्खै छु लाई पनि सफलताको शुभकामना
फेरि मेरै हुन आइदेउन........💔🙂
एकदम मन छोयो यो हजुर❤❤💕💕 ,हजुर को स्वार सङ्गित लाई न त बयान गरेर बयान नै गर्न सकिन्छ न त प्रशंन्सा गरेरै सकिन्छ ,एकदमै धेरै माया ❤❤❤❤❤❤ आगामि दिन मा अझै गित सुन्न पाईयोस् ।।।।।। Lot's of love❤❤ and keep it up bro❤😎😎😎
मुस्कान बनी ओठमा आइदेउ न , मलम बनी चोटमा आइदेउ न , "म त पर्खेको पर्खै छु " 🙏🙏
@santoshgurung6233
2 жыл бұрын
Nice
@umeshshiwakoti1707
2 жыл бұрын
Hummm toched hai
@kshetriabindra
2 жыл бұрын
❣️❣️❣️❣️
अति सरलता भित्र, प्रसान्त महासागर भेटने मान्छे हो बब्लु। लोकपन नै मुख्य हतियार हो, दिल रेटने। भेटै हुन्न की को दोस्रो भागको प्रतिनिधित्व गरेको छ यो गितले, केही लय उतै उतै बगेको छ्।म त हेरेको हेरै, सुनेको सुन्यै भएँ।
जति पटक यो गित सुनेपनि उस्तै आभास हुन्छ सरिरमा काडा उमृन्छ अनि मुटु जोडले धड्किन्छ 😔 हजुरको स्वोरले म मगन हुन्छु दाइ ❣️
आहा!कति मन छुने गीत,मुटुमै छोयो।।😔
देबेन्द्र बब्लु एक अर्गानिक भर्सटाइल अनि बास्तबिक सङ्गितको परिभाषा हुन । छुट्टै मोह र पुराना दिनहरुको स्मरण हुन्छ ❤️❤️❤️❤️
कसरी बयान गरौं शब्दकोषमा शब्द भेटिएन जति सुने पनि अझै सुनौ सुनौ लाग्यो यो मनको धित मेटिएन सफलताको धेरै धेरै शुभकामना !! सम्पूर्ण टिमलाई
Ma ta yo geet suneko sunei xu ☺️ What a beautiful song each and every words are perfect and touch inner heart really ....
म त सुनेको सुनै छु ❤️ Masterpiece song 🎵 Congratulations Devendra Dai❤️& whole team❤️
दाजु हजुरकाे गितमा किन यति धेरै पिणा हुन्छ , के मलाई जस्तै तपाईलाई नि भकाे हाे र 🙄🙄🙄
कहिले आउँछ नया गित भनी पर्खी बसेकी थिय 😍😍
Big fan dai
बब्लु दाजु निकै उतकृष्ट लाग्छ हजुरको सृजना आगामी दिनको शुभकामना
म पनि पर्खिरहेको थिएँ हजुरको नयाँ गित सुन्न ! साह्रै मर्मस्पर्शी शब्दहरु का साथ सुमधुर आकर्षित स्वर बारमबार सुनि रहु झै ❣️❣️
'म त पर्खेको पर्खै छु' ,फेरी पनि नयाँ र फरक खालको गीत सृजना गरी सबैको मन जित्न सफल हुनु भएकोमा देवेन्द्रजी र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।❤
तपाईंको सबै गीत हेरेको छु। सबै गीत ले फरक फरक खालको सन्देश दिएको छ सारै मन छोयो यो गीत ले नी देवेन्द्र सर ❣️
Proud of Baglunge ......😍😍 BGALUNG BATA KO KO HUNHUNXA 🤚🤚🤚🤗🤗
दामी रहिछ र पो समय लागेको रहिछ anyway so sweetness songs and I always love you bro
गीत त यस्तो बनोस सुन्दा पनि आनन्द आऊने धेरै धेरै शुभकामना देबेन्द्र जि🙏🙏
hoit kasto ex ko yad aayo 😉
कहाँ थियौ भाइ यति राम्रो गाएक ढिलो भयो राम्रै भयो सयौ चोटि सुने पुराना दिन को याद आयो
आहा कति मजा यो गीत सुनेर कहिले नसके हुन्थ्यो जस्तै लागेको थियो 😊❤️
Wow..lyrics babal❤️🙏
दमदार शब्द स्वर अभिनय सफलता को शुभकामना व्यक्त गर्दछु
प्रकाश सपूत अनि देबेन्द्र बब्लु दुवै सर्जकहरुप्रति हार्दिक नमन !!
आहा बधाई अनि सफलताको शुभकामना🥰🎼
@pahor7839
2 жыл бұрын
kzread.info/dash/bejne/dXmEpc2Dg725YtI.html
@Shree_Sangam.Ghimire
2 жыл бұрын
Tapai ko tiktok herera aako 🥺
बधाई अनि सफलताको शुभकामना🥰🎼
हजुर को हरेक प्रस्तुति एकदम उत्कृष्ट छ र आगामी दिनहरुमा नि हुनेछ आशा गर्द छु 😍😍😍😍😍😍😍
Like prakash sapoot omg dami 🤩🤩🤩🤩
Aaha kati ramro geet best luck all team❤️❤️
निकै राम्रो प्रस्तुती लिएर आउनु भयो। मनै छोयो। आशा छ आगामी दिनमा पनि यसरी नै गरेर राम्रो राम्रो प्रस्तुती लिएर आउनु हुने छ 🙏।🙏❤❤
फेरि पनि तपाई को सबैगीत लाई सुन्न आको म त 👌👌
Parkeko parkhei xu touched my heart 💖 parkheni ko ni vid xa yeha
बास्ताविक सगितकाे यथार्थ त्यहा छ जहाँ तपाईंको प्रत्येक शब्दमा सुमधुर आवाज छ ❤️❤️keep it up daii❤️❤️❤️
मन छोयो यो गीतले 💜💕🎈 all the best for whole team🧡
एकदम मन छुने गीत हामी सामु ल्याउनु भयाे । धन्यबाद छ ।
God Level Song, The words and the phrases are awesome, The Level of Nepali Song is rising due to this type of song , Heads off to you🙏🏻
@BikashKumar-ij2fn
2 жыл бұрын
Hello sir m bungal nagarpalika bajhang dekhi sir
This guy need to be trending n viral ❤️ What a great composition
समय सापेक्ष निर्मित गित निकै राम्रो सृजना चसक्क मनमै छोयो यस सृजना संगै आगामी सृजनाको सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु
किन हो बाबुको गितमा धेरै जस्तो रक्सी का शब्द हुन्छन् नि?जे होस गित राम्रो😍
Great Song Hats off 👏👏 🙏 Sabda haru ❤️❤️
नयाँ चम्किलो तारा 😍
यो गीतले देबेन्द्र बाब्लुको साङितिक क्षेत्रमा न्वारन गरिदियको छ ।बधाइ छ सम्पुर्ण टिममा।
I was thinking it's another piece of Prakash Saput!!! Same Dajubhai 😍😍😍 Loved it 😍😍😍❤️❤️
Wow 100choti yo geet sunda pani Aru geet sunda yo geet ko sabdanai dame sor ta kurai nagarum yati ramro x yo sog all the best 💗
This song became my sleeping tablet 🥺🥺🥺❤️❤️❤️❤️❤️ thank you for making this masterpiece
सर्जक र सृष्टि बीचको अनोन्याश्रीत सम्बन्ध यि र यस्तै गीतले बचाँउछ कला र सँस्कृति नेपालको ! बाग्लुङ्ग जिल्लाको पवित्र भूमिले साँच्चै असल ब्याक्तित्व जन्माएको छ । प्रकाश सपूत र देवेन्द्र बब्लु जस्तै अरु पनि सपूत जन्मिउन !! सृष्टि को अनुपम उपहारहरु ! #समर्थन !
@TheKunwarchhetri
2 жыл бұрын
Baglung hamro ek banda ek ramro kalakar bhitraye ko chha
@balegurung9568
2 жыл бұрын
@@TheKunwarchhetri u Ly it
@balegurung9568
2 жыл бұрын
Uyguu u U
@anillamgade948
2 жыл бұрын
Tara durgesh le chai ejet falyo
@sudeepbista9329
Жыл бұрын
@@TheKunwarchhetri weo8weedds
My fav song ever i hear it 9 to 10 times a day😊
He triggered the feelings I never knew I had.