मेयर साम्पाङको कति मिठो प्रतिक्रिया, सिरियस छु, मेयर साम्पाङ्सग अफिसमा बोल्नु थियो harka sampang

मेयर साम्पाङ्सग बोल्नुथियो भन्दै बाहिर निस्केर बोलिन पुर्ब उपमेयर, यस्तो येस्तो कुरा बुझाएका थिए मेयर साम्पाङ्लाई पुर्बजनप्रतिनिधिले, मेयर साम्पाङ्को मिठो बोली, दलका नेतादेखी जनप्रतिनिधि आउँदा, मेयर साम्पाङ्ले पहिलादेखी आहिलेसम्मको सबै खोतल्दै harka sampang
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor

Пікірлер: 449

  • @NarendraChamling819
    @NarendraChamling819Ай бұрын

    यी मन्जु भन्डारी पनि मेयर साबको कार्यकक्षमा थिईन त। भन्नू मन लागेको बोल्नलाई भित्र यिनको मुखमा कसले केरा कोचेको थियो? आफ्नो कार्यकालमा केही काम नगरी मिलेर भ्रस्टाचार गरेको छ बाठी हुन्छे😡।

  • @kalpanlimbu2196

    @kalpanlimbu2196

    Ай бұрын

    Yo sabai vastachari chor haru ho

  • @sarurai9426

    @sarurai9426

    Ай бұрын

    Vannu man thiyo re tara bahira aayera chak paxadi boleko hai katti hasnu k mukh agadi face to face ra vanna bolna saknu paro ni ta hai😂

  • @SumanDarlami-rx5bj

    @SumanDarlami-rx5bj

    Ай бұрын

    Mukh kera kochareko theyana k bro puti ma kochareko theyo so ahele bahera aayara puti ko mukh kholeko xa

  • @UjwalRai-nb6hk

    @UjwalRai-nb6hk

    28 күн бұрын

    🎉🎉🎉🎉🎉🎉🎉🎉5kj🎉​@@sarurai9426

  • @singlesoundnepal4716
    @singlesoundnepal4716Ай бұрын

    पार्टी को झोले हरु नगरको पैसा भाग खान नपाएर रुन कराउन थाल्यो। अब धराने जनताको सपोर्ट हर्क सम्पाङ्ग लाई छ। तिमीहरुलाइ जेल हाल्ने शक्ति जनता शीत छ पैलाको भ्रष्टाचार खोजतलासी गर्नु पर्छ मेयर साप।

  • @thebemeherman8236

    @thebemeherman8236

    Ай бұрын

    Sahi ho

  • @SamalaRai

    @SamalaRai

    Ай бұрын

    Kukur corohru Abo coronunpawnivyo vnira chapter chtptviy

  • @nepal551
    @nepal551Ай бұрын

    संघिताकाे उदय पछि ५-६ वर्ष सम्म ओरालो लागेका पालिका हाे धरान ,अहिले मात्रै उकालो लाग्न थालेको छ ।

  • @khadkalimbu3078
    @khadkalimbu3078Ай бұрын

    यी पुर्ब जनप्रतिनिधि हरुको सम्पती छानबिन गर्नैपर्छ ।

  • @rrr4570
    @rrr4570Ай бұрын

    थुक्क तिमिहरुलाई...... हुन त हामी जस्तो पबित्र मान्छेले थुक्दा पनि तिमिहरुलाई सान्ती मिल्छ !

  • @mitralimbu6876
    @mitralimbu6876Ай бұрын

    मेयरसापसंग आमने सामने बसेर करा गर्न सक्ने हिम्मत यी पार्टिका गुलामहरुसंग छदैछैन।

  • @rajushrestha9478
    @rajushrestha9478Ай бұрын

    म त त्यो रोशन ले बोलेको बुझ्दिन 😂😂तिन चार चोटि सुने पछी मात्रै बुझ्छु 😂plz media sir तेस्लाइ बोल्न नदिनु होला मेरो कान दुख्छ 😂

  • @Dipe1991

    @Dipe1991

    Ай бұрын

    गाजाले जिब्रो गईसको सर😂

  • @jiturai4617

    @jiturai4617

    Ай бұрын

    Hehe hasaunu voyo😂😂😂😂😂

  • @rabidragonclub7469
    @rabidragonclub7469Ай бұрын

    वाह मेयर साहेब, कति सान्दर्भिक प्रतिउत्तर भ्रष्ट पार्टि हरु बाट संचालित कुतत्व भाईरस् फ्याउरि फ्याउरा हरुलाई।

  • @user-dg4dn7cg8r
    @user-dg4dn7cg8rАй бұрын

    भने पछि देशको लागि स्वतन्त्र उमेदवार नै बिकासको लागि राम्रो रैछ

  • @luckyram5564
    @luckyram5564Ай бұрын

    हर्क सरको छुच्चो लेखने र बोल्ने बानी छ तर मान्छेको मन सफा हुनुहुन्छ । उहाँ जस्तो कर्मठ , परिश्रमि र दुरदर्शिता भएको असल व्यक्ति धरान नगरपालिकाले पाएको छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵सबैले उहालाई साथ दिउ कान्धमा कान्ध थापेर र हातोमालो गरेर हिड्नु पर्छ 🙏

  • @tararai5287
    @tararai5287Ай бұрын

    मेयर हर्क सरकाे काम गर्ने तरिका र प्रतिउत्तर दिने शैली सारै मनपर्छ।आफुले गरेको गल्ती बिर्सेर आफ्नो अपमान भएको मह्सुस गर्न त्यो ठाउमा पुग्दा अलिकति सरम लागेन?

  • @SumitRai-yw9fb
    @SumitRai-yw9fbАй бұрын

    त हरु जस्तो जनताले तिरेको कर बाट बनाएको बजेट । घिच्ने कुकुर लाई जेल हैन फासिमा लटकाउनु जरुरी छ। जए हर्क सामपाङ्ग्💪

  • @user-wp6eq2ts1n
    @user-wp6eq2ts1nАй бұрын

    कति मिठो बोलि मेयर साबको अगाडि बडदै जानुहोस हामि छौ तपाइको साथमा।फटाहहरूको हार हुनेछ एक दिन। हरक बाद लागु हुनेछ एक दिन❤❤

  • @devrai113
    @devrai113Ай бұрын

    तिमिहरु पार्टीको झोले हौं केही पनि गर्न सक्दैनौं । तिमिहरुलाई धराने जनताले राम्ररी चिनी सकेको छ । मेयर हर्क राज राई धरानको धडकन हो । अब प्रायश्चित गर्दै बस्नु । २०८४ सालको चुनावमा तिमिहरु पत्ता साफ हुन्छौं ।

  • @dip1986
    @dip1986Ай бұрын

    मेयर हर्का साङपाङ पूण ईमानदारीताका साद र सारै मरिहत्ते गरेर लागि रहनु भएको छ धराने जन्तालाई पानी खुवाउनलाई l सबैले आदर, संमान र सहयोग गरौ मेयर हर्का साङपाङलाई lll

  • @yehangkhambu69
    @yehangkhambu69Ай бұрын

    भिजेको मुसा भएर निक्लनु पराे बिचारा हरू.. राेसने डाका पनि त्यही रहेछ त, आजत मुख देखाएन त मेयरको अफिसमा..

  • @bikashthapa9973
    @bikashthapa9973Ай бұрын

    पार्टीको झोलिनी धेरै बाठी हुन्छे आफ्नो कार्यकालमा केही नगर्न सक्ने

  • @mitralalsanwa3293
    @mitralalsanwa3293Ай бұрын

    आखिर कारण त दल नै रहेछ नि त?? त्यसकारण सबैले सोचौ है महानुभावहरू!

  • @krr8695
    @krr8695Ай бұрын

    तिमीहरुले सडयन्त्र कत्ती गर्छौ हामी जनताले बुझिसकेको छौ त्यो पछाडी उभिने जगल्टे पात्र बाट थाहा हुन्छ तिनीहरु को हौ भनेर😡😡😡😡😡😡

  • @DineshRai-yh6og
    @DineshRai-yh6ogАй бұрын

    त मुला हरुले राम्रो गरेको भापो सबै भ्रष्टचार मात्र गरेको छस त किन पत्र काट्छु भन्दा तर्सिन्छस एस्तालाई पत्रकाटेर सबैलाई ठिङ्ग्राउनु पर्छ र कोच्नु पर्छ चिसो छिडिमा यो सबै भ्रष्टचारि हरुलाई मेयर साब आसा बाधि छौ हामी जय होस

  • @rajanrai6171
    @rajanrai6171Ай бұрын

    तेरिमा झोले झोलेनिहरु तिम्रो पार्टी दलले काम गर्न दिएन भने के केरा खान बसिराको त पार्टीमा गुइठेनि

  • @keshartamang560
    @keshartamang560Ай бұрын

    आज को छल फल गज्जब भयो,किन कि पुराना प्रतिनिधि सब्बै एकै साथ आउनु भएछ,मेय साम्पाङ ले पुराना तुश ओकल्न मज्जा भयो,पुराना भ्रस्टाचार को को फाइल खोल्छु भन्नू हुदा अक्क न बक्क अब तानिने भयो भन्ने लाग्यो होला,😝💪

  • @Balidumirai
    @BalidumiraiАй бұрын

    मेयर सावले छल फलको लागि पत्र पठाउ छु! भन्दा धाम्काको भो रे साला टन्नाई भ्रष्टाचार गरेको होला अनि थुक्का धरान को बिकाश बिरोधि हो!

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dkАй бұрын

    तिम्रा दलहरुले काम गर्न दिएनन भने किन फेरि दलहरु को झोले किन भएको गुईथेनि ?

  • @surajkiratofficial7292
    @surajkiratofficial7292Ай бұрын

    त्यो रोसने भु माफियाको अनुहार क्यामरामा नदेखाउनु होला किनकी यो चोरको अनुहार हेरेउकी दशा लाग्छ

  • @rajushrestha9478

    @rajushrestha9478

    Ай бұрын

    😂😂😂😂😂😅😅

  • @samsingbotamlingyakthung

    @samsingbotamlingyakthung

    Ай бұрын

    🤣🤣🤣

  • @meghrajgurung1176

    @meghrajgurung1176

    Ай бұрын

    एक चम्चा गु खिलाई दिनु पर्छ त्यो गुईठे लाई

  • @narlimbu670
    @narlimbu670Ай бұрын

    अब फेरी यो भ्रष्टाचारीहरु सलबलाउन थाल्यो है ७ अर्ब को नाम सुन्ने बितिकै। मेयर साम्पाङ सर अब यिनीहरूलाई पाइला टेक्नु दिनु हूदैन।

  • @johnraya2853
    @johnraya2853Ай бұрын

    तिमिहरुले मुखले बोलेर स्पष्टीकरण दिनु जरुरी छैन अब मेयर साबले छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर निकाल्नु भए पछि तिमीहरु लाई आफै थाहा हुन्छ को सहि को गलत।

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7lАй бұрын

    खोजेर निकाल्नु पर्ने भ्रष्टाचारिहरु अफिस सम्म आफै आउन थाले अलिक दिनतिर जेल पनि आफै जान्छ होलाहो प्रहरीलाई खोजिरानु परेन

  • @rudramani777
    @rudramani777Ай бұрын

    भ्रष्टहरु लाई लाज पनी लाग्दैन र यी भ्रष्टहरुलाई सम्मान रे लात्ताले सम्मान..!! जो चोर उस्को ठुलो चोर…!!

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jwАй бұрын

    तिमी हरू लाई यती नभनी कहा हुन्छ पार्टी काे झोले भिजिलान्ते नेता हरू, पार्टीे काे पुछारमा हिन्दा ठीक्क भो सेटिङ मा, सही भन्नू भयो मेहेर ज्यू ले काम गर्ने लाई हामी धराने जनता ले साथ सहयोग गर्छौ तिमि हरु कुर्सी मा बसेर हामिलाई उटाई पोटाई ऋण मा डुबाएर गयौं थुक्क नालायक हरू अब तिमी हरू काे दीन सकियो अब भनेकाे जस्ले काम गर्छ उसलाई भोट साथ हुन्छं हेक्का रहोस्

  • @ghanlimbu9063
    @ghanlimbu9063Ай бұрын

    यी भ्रष्टाचारको झुन्डहरु पबित्र कार्यलयमा पसे छन क्रिपय सुनपानीले चखाउन पर्यो । लौ सुन यी आफै भन्दैछन हामी दलको हो र दलले जे भन्छ सोही गर्छौ अब पनी धराने र सारा नेपालीले नबूझे कहीलै बुझदैन।

  • @rajkarki355
    @rajkarki355Ай бұрын

    यिनी हरु सबै धरान का नम्बर 1 भसटचारी यिनी हरुको कारणले गर्दा धरान मा पानिको हाकार भयेको हो यि सबै भसटचारी हरु लाई हार्दिक श्रद्धाञ्जली नै ठिक छ।।।

  • @navarajrimal3777
    @navarajrimal3777Ай бұрын

    काम गर्न दिदैन दियन भनेर पन्छिन पाइन्छर खातिनि चोर को सङ्गत गरेपछि चोर नै हुन्छ जय हर्क साङ्पाङ

  • @nainalimbu8162
    @nainalimbu8162Ай бұрын

    तिमिहरुको पालाको फाईल खोल्यो भने कोको खोर्मा जागिन्छौ हेरिराख

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067Ай бұрын

    अपराधी हरु लाई धरान निषेध गरौं ।

  • @user-xp1td3kz8w
    @user-xp1td3kz8wАй бұрын

    Meyor sab ko kya mitho kura...ani kya salin tarika ko kura jaile pani astai bolnu paro jay Harka Sampang👍👍👍👍

  • @lismanrai5297
    @lismanrai5297Ай бұрын

    तिमिहरु भ्रष्टाचार र मोजमस्तिमा ब्यास्त थियौं अहिले आफ्नै पार्टिले काम गर्नु दिएन रे यस्तो गएर जिमेवार कुरा गर्नु मिल्दैन यिनिहरुलाई आम धरानेले चिनि राख्नुस।

  • @dambartamang9398
    @dambartamang9398Ай бұрын

    धरानको भाइरस पोथी आइमे

  • @DilipYaka
    @DilipYakaАй бұрын

    ए।।दल। भित्रै।बाट।नदेको।।तेरिमा।।भनेपछि।।दलनै। खराब।।।स्याबास।।धरानको।हक।मा।त।हर्कले।जति।बिकास।गर्नु त।।जुनि।फेरे पनि।।सक्दैनौ।।।

  • @Wahaketa
    @WahaketaАй бұрын

    यिनीहरु चम्चा गर्दै छ्न खतरा ताल्मा आउदैछ्न होस गर्नुस

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7cАй бұрын

    बोर्ड र उ अनि त्यो सबै मिलेर खाईयो भन्नु नी सकीगो नी

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jcАй бұрын

    म भन्छु देश सजाउन "म भन्छु देश बचाऊन!! पाटी पाटी भन्दै हिड्छ"दलाल खोज्छ मलाई सिध्याउन।।

  • @BTRinfo8848
    @BTRinfo8848Ай бұрын

    के खोया को अपमान तिमीहरू को होर स्कटिङ गरेर पहिले भित्र छिराउनु पर्ने लाइन बस्ने अफ्नो पालो आयपछी जाने

  • @lamadinesh4563
    @lamadinesh4563Ай бұрын

    लाज पचेका समुहहरु हाे याे ।।।

  • @yehangkhambu69
    @yehangkhambu69Ай бұрын

    अब काे काे कहाँ ठिङरिने हाे समयले बताउछ.. हेर्दै जा गुईठेनी..!!

  • @dambarpapodambarpapo9886
    @dambarpapodambarpapo9886Ай бұрын

    गल्ति गर्ने त हरू खुटातान्ने त हरू अब ठिगुरो त पुर्ब पधदिकारिहरूलाई हाल्ने छन त्यो पनि धरानेजनताले हेरदैजाउ अब के के हुन्छ।

  • @arjunrai3126
    @arjunrai3126Ай бұрын

    लाज पनि कस्तो नलाग्ने हौ 🤗🤗 हाम्रो मेयर राम्रो मेयर अब चुपचाप बस साथीहरू २०८९ सम्म है यो मन्जु को मुखमा केरा कोचार्नु पर्ने जाठी 😡😡

  • @user-cz6wj4pu4g
    @user-cz6wj4pu4gАй бұрын

    Jay harka sampang 👍👍

  • @user-me1wt3zk1n
    @user-me1wt3zk1nАй бұрын

    यो पाटीको हलिहरू एउटा सिङ्को भच्दैनन्,भाक भाक

  • @gauravgurung7682
    @gauravgurung7682Ай бұрын

    Harka is so great 👌👌👌👍👍👍

  • @cmcm4759
    @cmcm4759Ай бұрын

    Lu hai dharanka no1 vrastachariko thopra ramrogari chinirakhou sachet dharsne nagarik ho

  • @qatarshaniya3590
    @qatarshaniya3590Ай бұрын

    तपाईं हरु सबै देश काे पैसा लुटी खाने पाटी हाे धेरै कुरा नगनु

  • @Dipe1991
    @Dipe1991Ай бұрын

    इनिहरू सबै चोर जस्तो लाग्छ कस्सम😡

  • @Royalg66Grg
    @Royalg66GrgАй бұрын

    अनि खै त दुई खरब पैसा त त्यसो भए त सक्योपूर्व मेयरहरू दुई खरब पैसा चाहिँ कता लगियो त त्यसो भए

  • @dhanrai5622
    @dhanrai5622Ай бұрын

    याे गुईठेनिकाे काम छैन

  • @harirai588
    @harirai588Ай бұрын

    Very good reporter jiu 👍

  • @debirajsunuwar5220
    @debirajsunuwar5220Ай бұрын

    ए हजूर अब छानबिन हुन्छ के कति कता सबै हिसाब किताब मिलाउनु होला कतै तलमाथि भएमा सजायको हकदार हुनु तयार हुनु होला सिधै कुरा बिलमा घोटालो भएको पुष्टि देखियो अरू टेकनिकल कुरा भनेको पाईपको साईज हो घरानेले छोड्ने वाला छैन्

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9qАй бұрын

    ROSHAN ADHAKARI IS SON OF INDIA

  • @BikendraRai-tb3be

    @BikendraRai-tb3be

    Ай бұрын

    😁😀😀😀yess son of bihari.

  • @minkumar5404
    @minkumar5404Ай бұрын

    jhole haru ja sabai jana saramdan ma

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190Ай бұрын

    स्यालहरु भोकाएर गुफाबाट बाहिर निस्केको अबस्था!

  • @rohanrai2813
    @rohanrai2813Ай бұрын

    Abo support harka sampanglai garau dharane jantale partylai by by

  • @raipradip2692
    @raipradip2692Ай бұрын

    यो भिडियोमा लास्टमा बोल्ने फुले सुड्डो जनप्रतिनिधि हरुलाइ पत्र आउछ भन्दा यस्लाइ आपत्ति किन???? गलत छस भने जाकिनु तयार हु जनप्रतिनिधि होस या सनप्रतिनिधि

  • @yneshshrestha6502
    @yneshshrestha6502Ай бұрын

    बल्ल यिनले कुरा बुझन थाल्यो, ढिलै भएपनि बुद्धि पलाएकोमा धन्यवाद ज्य

  • @bksme5890
    @bksme5890Ай бұрын

    Yo jhole harule hamro king ko k time weste gareko bekarma

  • @Paruhang464
    @Paruhang464Ай бұрын

    The leader of the century.😊

  • @GurungBabitaa
    @GurungBabitaaАй бұрын

    केही हुन्छ त अबो हुन्छ जय नेपाल जय स्वतन्त्र 🫡

  • @dibungrai8748
    @dibungrai8748Ай бұрын

    खै मेयर लाई फेल गर्दा अफै फेल होला जस्तो छ है पिराना साथी हरु कति के के खाको छ निस्किन्छ जस्तो छ्त 😆

  • @rosnirai8710
    @rosnirai8710Ай бұрын

    Jati vuke pani jantale chini sakeko xa aba

  • @gurkhaskennelclub1990
    @gurkhaskennelclub1990Ай бұрын

    आफुहरूले बोले को सबै ठिक,मेयर ले बोले को सबै गलत? को हो यो ,पत्र काटेपछी सहयोग गर्नु त पर्योनी? तिलक जी तपाई ले पत्र पढ़्दा र फेरि पछी बोल्दा पनि मेयर लाई संबोधन गर्न किन बिर्सनु भाको?यो चाही तपाई को भलादमी पन हो?

  • @chandrakala8650
    @chandrakala8650Ай бұрын

    Jaya.harka.sampng.👍️🙏🌹

  • @ningleki2015
    @ningleki2015Ай бұрын

    पुर्ब प्रतिनिधि सबै डराये को भान देखिन्छ

  • @user-mf5se7ul6d
    @user-mf5se7ul6dАй бұрын

    जय हर्क❤❤❤

  • @premrai4111
    @premrai4111Ай бұрын

    JAI. HARKA. SAMPANG. JAI. NEPAL

  • @ganeshthapa7474
    @ganeshthapa7474Ай бұрын

    अहिले चाँहि स्वतन्त्रबाट आएको मेयरलाई चाँहि काम गर्ने वातावरण बनाउनु भएको छ । बाँदरले आफ्नो घर नि बनाउँदैन र अरुको नि बन्न दिदैन । विरोध मात्रै गर्ने त हुन नि ।

  • @thapadipendra8722
    @thapadipendra8722Ай бұрын

    त खाते हरु दलाल भ्रष्टाचारि होस लाज्सरम नभाको

  • @hangsablelimbu4170
    @hangsablelimbu4170Ай бұрын

    Jati kura banaye pani Jantale thaha. Paiskoy

  • @cklimboo8306
    @cklimboo8306Ай бұрын

    Mayor Sampang lai 🙏🙏👏👏

  • @dhanlimbu9926
    @dhanlimbu9926Ай бұрын

    सत्य को जित हुन्छ

  • @gyanendrarai8709
    @gyanendrarai8709Ай бұрын

    गुंइठेहरू पार्टीको भतुवाहरू सा…ला……

  • @user-bc6kl2zs7q
    @user-bc6kl2zs7qАй бұрын

    यी पुरानो काम नगर्ने पाखन्डी हरु लाई लाडो सुँघाई दिनु नि हौ

  • @MdMd-bv1rn
    @MdMd-bv1rnАй бұрын

    Jay harka sampang

  • @sonashimsunuwar7393
    @sonashimsunuwar7393Ай бұрын

    Jatti nai karaya pani kaam chain abo pakh vote aaucha ADB ko maha corruption garnay aaimai ani dharan ko ban jungle ra sarkari vhumi khanay haru vella vako awasta cha hai

  • @aairai7127
    @aairai7127Ай бұрын

    Khai upamayer begga manoj bhatarai 10 15 17 ka janapratinidi haru xaina ta

  • @robinraivlog2587
    @robinraivlog2587Ай бұрын

    Bichara yiniharu abo dharan chodcha Hola hau.....😂😂😂😂😂

  • @chhatrarai483
    @chhatrarai483Ай бұрын

    Yo sardu jaldhar atikram Kari pani ako raixat

  • @user-ty8fi3zj1i
    @user-ty8fi3zj1iАй бұрын

    Teme haru dharane jantako sewa bikash garna party le deyena dal le manena vannu nai party ko jhole hau . So yo group ko kam xaena..

  • @rabirai3280
    @rabirai3280Ай бұрын

    Timiharu jasta bhrasta kohi xaina . Campus pani baki rakhenao

  • @raisampang73
    @raisampang73Ай бұрын

    Jai mayar harka Sampang 💪💪🙏

  • @tuh4458
    @tuh4458Ай бұрын

    Dharane janta le yini haru sabai lai jankarbai garnu parchh.

  • @bahadurgurang3811
    @bahadurgurang3811Ай бұрын

    Harka sagpanga is good ledara ❤❤❤❤❤

  • @NawarajRaiPersonal
    @NawarajRaiPersonalАй бұрын

    ठिक बोलिन❤

  • @kanjogrg7610
    @kanjogrg76102 күн бұрын

    Good harka sarr

  • @AdmiringBirdNest-ht7ru
    @AdmiringBirdNest-ht7ruАй бұрын

    Meyar harka ji tapei malai mero deshko raja birendra ko sovab tapei ma dekhe rw tapei testei adhid hunhunxa💐🇳🇵🙏

  • @kesharthulung262
    @kesharthulung262Ай бұрын

    jaya #Harka_Sampang

  • @user-nf6si1tf8q
    @user-nf6si1tf8qАй бұрын

    ,यो रोसन आधिकारिक त मनजु को दालल पोरहे छ त 84 परखेको छ होला त र नेपरिन छ होला है बाबुलल मुजि चाहि जुठोहटढि पाउछुभनेरहोला तामाङ भयेर बाहुनबाहु नि मुजि सुङदैहिडेछ जाठा

  • @Bimalmag23
    @Bimalmag23Ай бұрын

    Hajar bhanda muniko sathi haru yek arkama Hera her garum hai

  • @riverrai5970
    @riverrai5970Ай бұрын

    Hjr haru lai pahila karyalaya ma vetna ni garo, karyalaya vae hale ni feri vui manche le appointment Lina parne tyo 2 hafta pachadiko… J hos hjr haruko palama moj thiyo … dinko din party, afno khata ma paisa badeko badae Jai hos hjr ko … Jai Harka Sampang, Jai Dharan , Jai Nepal …

  • @AbcAbc-pw8dd
    @AbcAbc-pw8ddАй бұрын

    A...Roshan Adhikari pani raix? Kura bujhiyo..

  • @SandipRai-gq1ck
    @SandipRai-gq1ckАй бұрын

    तिमि हरुको दिनआउदैछ पख

  • @user-ox4cz4ox7q
    @user-ox4cz4ox7qАй бұрын

    Harka sir yo yjole haru ko xanbin garnu parx

Келесі