No video

मेयर हर्क साम्पाङको सफलतालार्ई असफल बनाउन दलद्धारा सन्जिता धमलाको प्रयोग,मेयरको गृहमन्त्रीलाई चुनौती

#dharan #news #mtbonlinetv #dharanmayor #harkasampang #dharanmayor #visitnepal #youtube #youtubeshorts // पछिल्लो समय धरान यतिबेला सन्जिता धमलाको विरुद्धमा महिला दिदी बहिनीहरु आन्दोलित भएका छन् । धमलाले धरानमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा अभिव्यक्त गरेको अभिव्यक्ति प्रति मेयर हर्क साम्पाङले प्रमाण सहित उपस्थित हुन भने पछि मेयर र धमलाविच मेयरको कार्यकक्षामा अमर्यादित बादविवाद भएको थियो । त्यस पनि धमलाको अभिव्यक्ति विरुद्ध सडकमा उत्रिएका महिलाहरु यतिबेला धमलालाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् भने धरानका पाच दलले भने उनलाई जोगाईरहेका छन् । यही विषयमा धरानको भानुचौकमा हुने सरसफाई कार्यक्रममा सहभागी पुर्व जनप्रतिनिधि शिव बान्तवा र मेयर हर्क साम्पाङको भनाई यो भिडियोमा समाबेश छ ।

Пікірлер: 67

  • @LokbGurung
    @LokbGurungАй бұрын

    यो केटी लाई तेसै छोडनु हुदैन कार्वाही गर्नु पर्छ सबै जना एक साथ भएर या माफी माग्नु पर्यो या जेल जानु

  • @premvlog2023
    @premvlog2023Ай бұрын

    शिव नाना लाई सलाम छ।🙏🙏🙏😍😍😍

  • @deepakmagar2822
    @deepakmagar2822Ай бұрын

    शिवनाना ८४ मा खत्रा जनप्रतिनिधि भएर आउनु पर्छ

  • @sirjanalimbu7483
    @sirjanalimbu7483Ай бұрын

    एदम सही भन्नु भो cs जीवन cs अब हजुर अर्को 84 मा हजुर र मेयर ज्यू आउनु पर्छ भन्ने चाहे

  • @sirjanalimbu7483
    @sirjanalimbu7483Ай бұрын

    जाई हर्क साम्पाङ मेयर ज्यू जाई

  • @mitralimbu6876
    @mitralimbu6876Ай бұрын

    धरानमा चोर भ्रष्टचारी दलहरुको अन्तिम अस्त्र होला????धमला???यस्ता मुलाङ्खारहरुले देश र जनताको लागि के राम्रो काम गरोस्???नागरिकता बेचेर खानेहरुले???

  • @TanindraPrasad
    @TanindraPrasadАй бұрын

    अन्या बिरोधि शिव नाना एि नै अन्याँको लागि अघि बड्नु होला शुभकामना ,,

  • @deepakmagar2822
    @deepakmagar2822Ай бұрын

    कुकुर्निलाइ घिसारेर सड्कमा कालोमोसो लगाउनु पर्छ

  • @lamadinesh4563
    @lamadinesh4563Ай бұрын

    हार्दिक नमन शिव नानालाई❤❤❤

  • @dhansaripoon4412
    @dhansaripoon4412Ай бұрын

    Sahi kura garnu vayo bahini

  • @bhimkumarilimbu47
    @bhimkumarilimbu47Ай бұрын

    Jay harka sampang jindabad Jay dharane janta❤❤❤❤❤🎉🎉🎉👍👍👍👍🙏🙏🙏🙏🙏

  • @premvlog2023
    @premvlog2023Ай бұрын

    जै हर्क साङ्पाङ ❤❤❤❤

  • @bharatthapa9116
    @bharatthapa9116Ай бұрын

    धमला नानिले पनि अच्यल लागू पदार्थ होकी मध्यपसन नेपाली ठेट खोया बिृके ठाँडै पक्कै भ्याय छ। गाँठे दिउसै लाजैको पसारो सेवारो, सेवा , हिना , जोजो लप्पा, झोरा , नमस्ते , सर्दु खर्दु निसाने S NS+ SDS धन्यबाद त्याङकी ऊ डाँडापारी देखि तननन तन्कायर ल्याको The kokaha suit water लाइन गुटुङटुङ चैत बैसाखमा रमाइलो ( The हिरो मेयर हर्क साम्पाङ) श्रम पिता धरानको पिता राम नाम सत्य हो। फेरी भेटैला नाइट बसको पछाडी लेखेको हुन्छ ।तर लगभग मानिसहरुले बिर्सन्छ।कसो।

  • @misanrai6620
    @misanrai6620Ай бұрын

    जन कार्वाही गर्नु पर्छ

  • @RSpumarai9122
    @RSpumarai9122Ай бұрын

    यो नाना ले सहि कुरा गर्नु भो,यसैगरी सबैको सोच बिचार बदल्नु पर्छ

  • @rudrachemjong1347
    @rudrachemjong1347Ай бұрын

    सचेत हौ पार्टीको ज्यादती देखि।

  • @dibyarai5748
    @dibyarai5748Ай бұрын

    बाटो मा हिडने ब्यक्ति हरुमा पनि जनचेतना हुनु आवशेक छ।आफुले प्रयोग गरेको फोहर डस्बिन मा लगाउनु पर्छ।र जो ब्यापरी छ उहाँ हरूले आफ्नो पसल अगाडी सफा गर्नु आवशेक छ।त्यसै आफै शहर सफा हुन्छ।।

  • @tbthada4519
    @tbthada4519Ай бұрын

    Yo kura 100%sahi ho dd

  • @krishnadevgurung9010
    @krishnadevgurung9010Ай бұрын

    very good jai dharan

  • @umarai8042
    @umarai8042Ай бұрын

    Harka Shampang mahan Desh kai Leader hunx .💐🙏💐🇳🇵❤️🇳🇵❤️ Shiva Nana le 100% sahi bolnu vayeko xa . Salute xa Shive Nana jyu !💐🙏💐❤️❤️🇳🇵🇳🇵

  • @lakhmanrai2107
    @lakhmanrai2107Ай бұрын

    Shai kura didi

  • @holylandashis2720
    @holylandashis2720Ай бұрын

    wow jaya dharan swatantra janata

  • @GajurmanSampangrai
    @GajurmanSampangraiАй бұрын

    Right 👌👌👌👍👍

  • @deepakmagar2822
    @deepakmagar2822Ай бұрын

    २० वटा वडाका वडा अध्यक्षलाइ स्पष्टिकरण मागौं ।

  • @SamitaRaikuntu
    @SamitaRaikuntuАй бұрын

    सहि भनाइ फुपु❤❤❤

  • @kamalarai5852
    @kamalarai5852Ай бұрын

    Didi ko kura akdam right xa,🙏🏻

  • @chamsdeeona7824
    @chamsdeeona7824Ай бұрын

    U r right di❤

  • @umarai8042
    @umarai8042Ай бұрын

    Wowooww Shive Bantawa Nana jyu Hjur ko Har Sabda ko Mulya ma xa lakhou ko Mulya Great Salute xa Nana jyu.💐💐🙏🙏💐💐❤️❤️🇳🇵🇳🇵🥰🥰

  • @khadkalimbu3078
    @khadkalimbu3078Ай бұрын

    धरानको यो महिला आन्दोलनमा मिना सिङ्गोक लाई कहिँ कतै देखिएन नि कि धमला पट्टि हुन ।

  • @tirthachamlingrai22
    @tirthachamlingrai22Ай бұрын

    लहै धरानको आमजनसमुदाय ले कुरा बुझ्नु जरुरी छ , पहिले भन्दा अहिले धेरै धरानको जन्ता ले बुझिसक्नु भई सकेको छ।र।पनि अझै पनि बाँकी छ।

  • @MohanLimbu-s1s
    @MohanLimbu-s1sАй бұрын

    Sister la ramro kura garnu vo hai

  • @rajanrai652
    @rajanrai652Ай бұрын

    जथाभावी बोल्ने पत्रुकारलाई तुरुन्तै कार्बाही होस्

  • @digitalphotoshop7528
    @digitalphotoshop7528Ай бұрын

    म त शिव नानासंग पूर्ण सहमत छु ।👍👍👍👍👍

  • @TikaRai-fq8gb
    @TikaRai-fq8gbАй бұрын

    साहिहो

  • @Ijamnaren
    @IjamnarenАй бұрын

    जय हर्क साम्पाङ्ग 💐💐💐🙏🙏🙏💞💞💞💞

  • @hemchhetri2035
    @hemchhetri2035Ай бұрын

    Thank so much Baini good news

  • @user-dz2zx9zq9k
    @user-dz2zx9zq9kАй бұрын

    शिव नाना लाई अब आउने 84मा जनप्रतिनिधिको रूपमा देख्न पाउ

  • @rudrarai8006
    @rudrarai8006Ай бұрын

    Sister abA tapai uthnu parxa hai hami support garxau

  • @bindodlimbu6668
    @bindodlimbu6668Ай бұрын

    Yo Dharanko 5dalle kasto chai English bolna sikayera pathaye xan ..😮😮😮

  • @thapajibandhani1583
    @thapajibandhani1583Ай бұрын

    ❤❤❤❤❤❤❤

  • @jamunagurung8092
    @jamunagurung8092Ай бұрын

    ❤❤❤❤

  • @ramrai6359
    @ramrai6359Ай бұрын

    👍👍👍👍👏👏👏

  • @tbthada4519
    @tbthada4519Ай бұрын

    Bhanu chok ghanta ghar kati saf suthra vako xa aaj bholi jai dharan

  • @dipbahadurrai4764
    @dipbahadurrai4764Ай бұрын

    Dharanko dalko manxe kina uthne ek kancho amdani nahune vayexi. Tei vayera right actionma lageka chhainan.

  • @narendrarai6849
    @narendrarai6849Ай бұрын

    salam xa didi

  • @santoshrai5089
    @santoshrai5089Ай бұрын

    🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @manikamabo885
    @manikamabo885Ай бұрын

    Ho.nana xodnu hudaina kunai halat ma

  • @user-oj1zo4ed8o
    @user-oj1zo4ed8oАй бұрын

    ❤❤❤❤❤

  • @kirawa2045
    @kirawa2045Ай бұрын

    ❤❤❤

  • @mirarai1845
    @mirarai1845Ай бұрын

    पहिला पार्टी ले धरान चलाउदा सर सफाई अभियान कार्य करम गर्दा झाडु हातमा बोकेर फोटो खिचेर फेसबुकमा हाल्ने काम मात्रै हुन्थ्यो

  • @bombahadur3378
    @bombahadur337827 күн бұрын

    Karet

  • @TanindraPrasad
    @TanindraPrasadАй бұрын

    बाँङदेल :--- कुन जातमा पर्छ हाअौ

  • @johnraya2853

    @johnraya2853

    Ай бұрын

    राई हो हजुर

  • @ManuRai-zr3wm
    @ManuRai-zr3wmАй бұрын

    Yo aimailai kina karbai nagareko

  • @MiraRai-es5fe
    @MiraRai-es5feАй бұрын

    🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @harirai588
    @harirai588Ай бұрын

    Copy and paste 👍 शिवनाना ८४ मा खत्रा जनप्रतिनिधि भएर आउनु पर्छ🙏🙏🙏🙏🙏👏👏👏👏👏❤️❤️❤️❤️❤️

  • @santilimbu54
    @santilimbu54Ай бұрын

    teyo aimai lai kunai kta le bolayo vane pani balatkar ko arop lagauna sakcha.

  • @user-rt1mz8zo7d
    @user-rt1mz8zo7dАй бұрын

    Sanchita dhamala lai tetikai xodnuhunna

  • @lolzzzgaming343
    @lolzzzgaming343Ай бұрын

    Gulai dherai nakotyau durgandha phailinxa

  • @anjurai5028
    @anjurai5028Ай бұрын

    Yo baulahai dhamala lai kada kasbae hos

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8wАй бұрын

    फुटबल भएपछि जस्ले पनि हान्छ । संजिता त्यही हो।

Келесі