मेयर बालेन र अध्यक्ष सरोजले संसार चकित पर्ने बाटो बनाए, आहा.!फोहोरनै नभएको टोल - Balen Shah New Work
Ойын-сауық
मेयर बालेन र अध्यक्ष सरोजले संसार चकित पर्ने बाटो बनाए, आहा.!फोहोरनै नभएको टोल - Balen Shah New Work
in this video :-
Welcome to our KZread channe Web Khabar l! 🌟 In this exclusive video, join us as we showcase the dedicated efforts of Kathmandu Metropolitan Mayor Balen and the hardworking Ward Chairperson Saroj Dhakal in transforming Ward 31 into a model of beauty and excellence. 🏞️
Witness the commitment and hands-on approach of Mayor Balen and Chairperson Saroj Dhakal as they actively participate in road development projects throughout Chetan Marg. 🚧 Their relentless efforts are shaping the landscape, making Ward 31 stand out among others.
We take you on a visual journey through the picturesque roads of Chetan Marg, capturing the beauty of the transformations taking place under their leadership. 🌆
But that's not all! We've also engaged with the public to gather insights into the positive impact these initiatives are having on the community. 🗣️
For an in-depth look at the incredible work being done and to hear directly from the people, don't miss the full video! 🎥 Like, share, and subscribe for more updates on the inspiring developments happening in Kathmandu Metropolitan Ward 31. 🌈 #KathmanduDevelopment #Ward31 #CommunityTransformation
#balenshah #balen
Your Quries :-
balen shah beautiful road
balen shah making beautiful road
balen shah road work
Kathmandu beautiful road
saroj dhakal new video
ktn ward 31 work
balen and saroj dhakal work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZread :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
Пікірлер: 163
महान कार्य सप्पै टिमलाइ स्यालुट ❤
ई साधारण मनुस्य हो ई नन् नेपाल देशको ई भग्वान को अवतार हो।
🙏 हजुरहरूको सबै कुरा ठीक छ नेपालमा अपाङ्ग हस्पिटलको ठूलो आवश्यकता छ है
woooww 🥰🥰👌ji Balen very Good job 👏 🎉🎉🎉😢
Good work saroj dai
शुभ कामना एवं हार्दिक बधाई। सधैं नै यस्तो होस्।
Good job all Tim ❤❤
Good luck Balen sir ❤️🇳🇵🙏 from kailali
वरा नमबर ३१ को अध्यछ्य ज्युलाइ नमन र आसिर्बात ।जै नेपाल।
एक दमै राम्रो काम गर्नु भएको छ साच्चै नै देश बनाउने काम गर्न अरुको बाटो हेरेर बस्नु पर्दैन हो यसरी नै देश बिकास गर्न को लागि सबै मिलेर आफ्नो आफ्नो ठाउँबाट गर्ने हो भने देश चाँडै नै बन्नेछ र भ्रष्टाचार मुक्त देश बन्यो भने त देश सुन मा सुगन्ध 👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सलिटछ यो सडक बधाइ छ हजुर हरुको चोवाइज बेस्ट लागो अधक्छे जिउ बालेनसाहा नियर जिउ जस्तै गर्नुहोस हजुर हरुलाइ बधाइ छ जन्ता लाइखुसि प्ररनुभाकोरछ नमस्करछ
WEBKHABAR JINDABAD ❤ Brother could you please come to show the worst road condition of Kanti Marga, Kanti Children's Hospital area , and reporting about the worst road condition behind Rastrapati Bhawan please 🙏
वाउ कति राम्रो
वाउ वादा अध्कक्षे भनेको यस्तो हुनुप्रछ मानपता भनेको🎉
म यो बाटो हिड्दा सारै आन्नद लाग्छ सुन्दर साथै सान्त पनि छ
सराेकरवाला हरुले मत्रा नभएर नेपली जन्ताले पनि सरसफाई तिरा ध्यान दियाे भने सुनमा सुघन्दा हुने छ
Wow ❤ very good job Balen team ❤
Good job balen❤❤
Naya Nepal banxa Balen lai sath dinuhos sabai le ❤
Nice place keep it up
great work
Great work
वडा अध्यक्षको काम उत्क्रिष्ट छ र भित्तामा No Parking Sign देखियो, पार्किगं भेटेमा १००० फाईन पनि लागु गरेमा राम्रो र practicable हुनेछ
Dhearoii ramro ❤❤
सचेतन मार्ग सफा सोच्छ देख्दा धेरै खुसी लाग्यो मलाई एक सुझाव दिन मान लाग्यो वार्ड अध्यक्ष ज्यु सथै मियर ज्युलाई यो टोल को पनि तार लाई अलि ब्यवस्थापन गरेको भए आझै धेरै राम्रो देखिन्थ्यो होला है 😊
Great job
Right vannu vayo buba aba hami janta harule yesatai Kam garne balen sar lai shath dinu parcha ra dine pani ho ra balen sar hajur dhuk vayara kam garnus balen sar ra hajurlai hami janta xau balen sar and God bless you balen sar 🇳🇵🙏
Good job congratulations 👏👏
Brilliant 👌Keep it up👍
Great work 👍👍🎉
Wall maa kala ra saskirti jhalkane photo pani banaunu paryo sir ❤
Sochaa nepal soccha aviyan . Jay Nepal 🇳🇵 great work
Good job
good job
wow jaya Maor Balen
Wow!
Wow damii❤❤ good job❤❤
Wow good job🙏
Good job all team ❤😊
अब चाहिँ हाम्रो राजधानी काठमाडौं मा बस्न र घुम्न लायक को भयो ।
Good luck 💯 balen sir
Good job Saroj sir
जय होस
मेरो येही कान्ति अस्पताल पछाडी हो, रास्ट्रपति भवन पनि ४ पाइला अगाडी नै छ , काठमाडौँ को ठुलो अस्पताल पनि येही वडा न ३ मै छ , येहा पहिला ओडा अदक्ष्य माल हान्न कहाँ पाउछ, सार्वजानिक जग्गा कसरि बेच्ने भन्नेमै ध्यान थियो, अहिले को अदक्षय टि भी मा कसरि देखा पर्ने बालेंन बाट तक्मा कसरि थाप्ने भन्नेमै बेस्त छ ! कान्ति अस्पताल को बाटो, रास्ट्रपति भवन पछाडिको बाटो, टिचिङ्ग अगाडी नै बाटोमा ठुलो पुवाल छ , कोहि कसैले देखेन त ? ये मीडिया को दाई , येहा तिरपानी आएर रेपोर्टिंग गर्नुस न यार्
@masingha9666
6 ай бұрын
they haven't seen Europe and America .. Nepal with the current people in the country will never be like Europe and America. UNSUBSCRIBED and REPORTED for false information.
Great🎉 job
Jaya balen sir 🇳🇵🔥🔥🔥🔥🔥🇳🇵🇳🇵🔥🇳🇵
Really Great
Good job sir
Good sir
Wow good jab all team
जत्ती बनाय पनि प्रशुतिगृहको बागमतीको किनाराको दुर्गन्धित सुकुम्बासी बस्ती हटाइ सुन्दर पार्क बनाउन सकेको भय पो प्रशंसा गर्नु ....त्यहाँ कहिले पार्क बन्छ ???
Bhai naman xa timilai yastai gardai jau hami xau
Very good work 👍👏
Good job wow❤❤❤
Wow🎉🎉🎉
Wow good job ❤❤❤
Good job....❤❤❤
👍👍
Wow
aaahaa❤❤❤❤
यो महानगरले आफैले गर्ने काम होइन । बाटोमा जोडिएका घर धनीले शहरको न्यूनतम सौन्दर्यीकरणको लागि आफ्नो घर पर्खालमा टोल अनुसार कुन रंग लगाउने, कुन गुणस्तरको रंग लगाउने भनेर नियम बनाउनु पर्छ । नलगाए कस्तो कारवाही हुने पनि उल्लेख हुनु पर्र्छ । महानगर वा वडा कार्यालयले नियमित अनुगमन मात्र गर्ने । अटेर गर्ने लाई कारवाही गर्ने । यसो गरे सवै टोलमा एकै पटक पनि हुन्छ र शहर सुन्दर पनि हुन्छ । महानगर वासी भए पछि अनावश्यक खर्च गरायो भन्ने पनि मनमा लिनु पर्छ ।
very good job
❤❤❤❤❤❤❤❤❤
Good wadaa adhakchhya jiu ❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
wow very nice❤❤❤❤❤❤❤❤❤❤
Welldone.....good job.....keep it up......❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good luck
यसरी नै वडा नं ३१को वडा अध्यक्षले झैं देश भरीका वडा अध्यक्षहरूले पनि काम गर्ने शैली सिक्न प-यो। यसरी नै मेयर साहावलाई साथ दिनु भएको मा धेरै धेरै धन्यवाद!💐🌸🌷🌹🌹 जय वालेन!!💐🙏❤️
@beenabantawa9895
6 ай бұрын
तर हाम्रो टोलको खै के समस्या हो बर्षौं बाट केइ छैन ऐले त गाउँतिरको कच्ची रोडजस्तै छ,कोभिद भन्दा अलि अलि भत्काएर छोडेको लथालिङ्ग उस्तै छ कतै गेट पिल्लर आधा छोडेको कतै गेट बत्तीहरु नहालि छोडेको,बाटो त झन कुरा गरि साध्य छैन,
Sabai ramro chha paani pani h?nu paryo aba
wowo
🙏🙏
Good
Ghar dhani ko ke dawitwa chha ni? Kasle behoreko chha? DHARAN bata kehi sikeka chhaun ki chhainau?
वालेन र हर्क बाहे अरु सबै जनप्रतिनिधिहरु मरिसके काम गर्न पठाएको हाे कि भस्टचार गर्न पठाएको हाे।जय वालेन
नेपालीको बानी खाली बिदेश सङ तुलना गर्ने , युरोप भन्दापनि सफा रे ,,, अरे यार नेपाली चाहिँ सफा नै हुदैन नेपालीले चाहिँ युरोप अमेरिका नदेखी सफा गर्न र सफा बस्नै सक्दैन अचम्म ।।।। नेपाल आफै सफा छ। सबैभन्दा ठुलो मन सफा हो मन सफा भएपछि बाहिर पनि सफा देखिन्छ र गर्न मन लाग्छ।
व्यक्ति इमान्दार भएर काम गर्ने हो भने देश विकास हुन कति पनि समय लाग्दैन। भने वडा अध्यक्ष ज्यू बाट सिक्नु होला चोर फटा नेताहरु
Wow beautiful ❤️❤️❤️❤️ Nepalile chance pauda garxa i love
🙏❤️🙏
तार underground भए राम्रो देखिन्छ।
need more plants and trees as well
गरनचाहेभनेजेपनिहुनसकछ❤❤❤❤❤❤
Balen sarkar for king
Very good news sar hajurlai pani naman xa sar 🇳🇵🙏
@webkhabar
6 ай бұрын
😍🙏🙏
Well done Chairman KMC 31
Khusi lagyo
Wow wow wow asto pota ❤❤❤❤❤❤❤❤❤
balen sir aru jasto dherai nabolne Salen buddi jibi honahar 🇳🇵 🇳🇵 ko yek bhagawan rupi Lidership Salam Safaltako Subakamna 🙏🏻🙏🏻🙏🏻
Dharanko ward adhakshe pani bikash ranking hunama jod gare hune tara dangri jasto karai matra rakhxan. Yo gare afno partyko pani ramro hunthyo tara gaali paune ideas matra. Thanks to ktm ward adakshey jiu lai. Examplaray ward 31 adakshey.
Gootxa
Hamro ramro sachetan marg
Balen and ward adkxiyaloi salam xx
Jnapartinidhi vhneko saroj jasto mahan hunparxa chor neta ho sicnu Salam xa saroj ji
Balen shah jindabad.
Europe, America गइसकेको हो KZreadr भाई ?
मानिस हिड्ने साईड दुबैतिर हाईवए बाहेक सबै खाले रोड मा राख्नुहोला पछी फेरी दुख होला बलेन जि ?
Jay balen 🙏
Mr Mayor and team - Kathmandu needs 5/6 dozens clean, hygienic public toilets ( proper toilets, NOT Porta-cabin toilets!)
वडा 31 को कुनै गल्ली यस्तो छ कुनै दुर्गम गाउँको एउटा कच्ची रोड जस्तै छ, सब्से गुहे त हाम्रो टोल गल्ली छ,खास त टोल बस्तिको बासिन्दा पनि हाम्रो त गएगुज्रेको छ, वडा अध्यक्ष ज्यु नजार परोस न हाम्रो टोल तिर पनि म भ्यालि बाहिर भएकोले कहिलेकाही घर पुग्ने मान्छे हुं,घर लामो समय बस्न पाउदिन,कुनै दिन बिदा मिलाएरै म वडा अध्यक्षलाइ हाम्रो टोलको बारे बुझ्न पुग्नेछु #वडा नं ३१ श्रीनगर टोल डाँफेचरि मार्ग,यो कमेन्ट नजर परे हुन्थ्यो वडा अध्यक्षलाइ