माओवादीवाट खेदिएका खम्ब उपत्यकाका होनाहार व्यवसायी बने......[ The Nepal today ] Agriculture in Nepal

Ойын-сауық

Follow us on Facebook:
/ thenepaltoday
माओबादी द्धन्दकालमा राज्य र विद्रोहिको चेपमा परेका खम्ब धन्न ज्यान जोगाइ काठमाडौं आएका थिए । गाउँमा उनको छुट्टै पहिचान थियो । गाउँकै धनिमानीमा गनिन्थे । खम्बले सानै देखी कृषि कर्म गरेको हुँदा उनलाई कृषि सम्वन्धि ज्ञान राम्रै थियो । त्यसैले यतै कृषि गर्ने सोंच बनाए ।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on KZread, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#cowmilk#dairy #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on KZread.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Пікірлер: 24

  • @susilpariyar197
    @susilpariyar1976 ай бұрын

    यो दाजुको कुरा सुन्दा म पनि नेपाल नै आएर केहि गरुँ जस्तो लागेको छ तर दु:खद कुरा अलिकति लगानी लगाउन सकेको छैन त्यसैले कतार तिर नै रमालेको छु तर यो नै मेरो अन्तिम बसाई हो बिदेशमा..आउछु मेरो नै देश नेपालमा र एउटा गतिलो गाइ अनि गतिलो भैसि पालेर तरकारी अनि दुध बेचेर जिबोको पार्जन गर्छु दाइ🙏🙏

  • @thenepaltoday

    @thenepaltoday

    6 ай бұрын

    यहाँको विचरलाइ सम्मान छ । मिहिनेत गर्ने हो भनो यहाँ पनि असम्भव होइन सम्भबै छ ।

  • @chinbahadur5078
    @chinbahadur50786 ай бұрын

    धेरै राम्रो लाग्यो

  • @mbbomzantamang518
    @mbbomzantamang5186 ай бұрын

    ६० बर्ष को बा को पनि अजै के के गर्ने सोच नमन छ उहाँलाई 🙏🙏

  • @nakulkumarojha8857
    @nakulkumarojha88576 ай бұрын

    Good travels,,

  • @shrikrishnaupadhyay7073
    @shrikrishnaupadhyay70732 ай бұрын

    Interesting story which need to be realized by those who are on Govt.

  • @ramrijal2516
    @ramrijal25166 ай бұрын

    एउटा भनाइ छनी पिपललाइ हुर्कन मलिलो माटाे चाहिदैन रे ढुङ्गा फोरेर उम्रन्छ रे जस्तै तपाईं नमन🙏🙏🙏🙏हजुरलाइ र हजुरको कामलाई.

  • @tarabegha1634
    @tarabegha16346 ай бұрын

    Dheray ramro garnu voko rhexa daile ani kati ramro bichar 🙏🏻👍

  • @susilpariyar197
    @susilpariyar1976 ай бұрын

    यो कार्यक्रम र हेर्ने कथा नछुटाइ हेने गर्छु 🙏🙏

  • @thenepaltoday

    @thenepaltoday

    6 ай бұрын

    धन्यवाद, हजुरहरुको मायाँलेगर्दा नै हामिलाई हौसला मिलेको छ ।

  • @futurestha1135
    @futurestha11356 ай бұрын

    Good.

  • @DeepakAsarpati
    @DeepakAsarpati6 ай бұрын

    Good

  • @benimagar4797
    @benimagar47976 ай бұрын

    Good job

  • @kulungkrishak6183
    @kulungkrishak61833 ай бұрын

    उर्जा प्लस हुन्छ

  • @chinbahadur5078
    @chinbahadur50786 ай бұрын

    ❤❤❤❤❤

  • @toransunuwar3348
    @toransunuwar33485 ай бұрын

    Good jub

  • @padambdrthapa477

    @padambdrthapa477

    3 ай бұрын

    Dharei ramro

  • @bambahdhur4960
    @bambahdhur49606 ай бұрын

    मैले चाहि यो भिडियो १२ चोटि हेरे अझै धित मरेन। सरकार ले यस्ता किसान लाइ खोजेर राष्ट्रिय सम्मान गरोस

  • @thenepaltoday

    @thenepaltoday

    6 ай бұрын

    धन्यवाद, हजुरहरुको मायाँले गर्दा नै हामिलाई हौसला मिलेको छ ।

  • @thulokanchhalama8470
    @thulokanchhalama84706 ай бұрын

    Sciential Men.of.nepal

  • @SYU213
    @SYU2136 ай бұрын

    Ho tw sunuwar wallo kirat rai maajh limbu pallo kirat

  • @user-vi4bs4bp1m
    @user-vi4bs4bp1m6 ай бұрын

    Mo pani frke hi dai abo kata ho tapiko vanu pariyo

  • @thulokanchhalama8470
    @thulokanchhalama84706 ай бұрын

    Why itis All Bauns.bath.in Nepal

  • @estherkhawas4535

    @estherkhawas4535

    5 ай бұрын

    Good

Келесі