मा‍ओवादी सांसद Madhav Sapkota लाई राप्रपा सांसद Gyanendra Shahi को जवाफ | Parliament of Nepal

शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई संसदमा हुलहुज्जत नगर्न र गर्ने भए पदबाट राजिनामा दिएर सडकमा गएर गर्न भनेका थिए।
त्यसको जवाफमा शाहीले आइतबारको बैठकमा भने...
#nepal #politics #news
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 262

  • @jillaptheeng3426
    @jillaptheeng34265 ай бұрын

    ज्ञानेन्द्र शाही जिन्दावाद

  • @grantentertainer4929
    @grantentertainer4929Ай бұрын

    राजीनामा माग्ने यो आतङ्क कारि को हो।।।।

  • @user-or5ot8gq6n
    @user-or5ot8gq6n4 ай бұрын

    शहि ज्ञानेन्द्र शहि सर

  • @user-mi8ty5lh1x
    @user-mi8ty5lh1x5 ай бұрын

    राजतन्त्र फर्काइदेउ, मानी नमानी फर्काइदेउ !! हाम्रै प्यारो शान्ति प्रेमी राजा रानी फर्काइदेउ !! गौरव शाली इतिहास संग्राहलय सिमित नहोस् श्रीपेच राजदण्ड राजगद्दी निशानी फर्काइदेउ !! शोषक र सामन्ती नेताहरुले ढाकेको यो देशमा नेपाल नेपालीको सुनौलो बिहानी फर्काइदेउ !!🙏

  • @yubrajkaflejumliraja2154
    @yubrajkaflejumliraja215419 күн бұрын

    मावबादी का हत्तेरा चोर हरु ले देउ राजिनामा ग्यानेन्द्र ले किन कुन अधार मा दिने हो ? हाम्रो हिरो जुम्लाको हिरो हो तिमी चोर हरुले राजिना दिन जरुरी छ्🙏🙏😡😡

  • @Krishnarana-yd5yq
    @Krishnarana-yd5yq13 күн бұрын

    फरक विचार फरक धारणा राख्न पाइन्छ भने क्रिस्चियान लाई किन देशमा बस्न नै नपाइने जस्तो व्यहार गरिन्छ । ज्ञानेन्द्र शाही जी लाई पश्न छ नेपालाई किन हिन्दु राज्य मात्र बनाउने हो ।

  • @NabinBhandari-bm1uj
    @NabinBhandari-bm1uj2 ай бұрын

    अरे जुम्ली हो हाम्रो जुम्ली कसै बाट डराउदैन ।डन हो ।

  • @user-xn9hr9ld7n
    @user-xn9hr9ld7nАй бұрын

    Gyanendra shahi good good man Salam ch sir Lai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @raj_neupane7
    @raj_neupane7Ай бұрын

    क्या मार्मिक भनाइ ग्यानेन्द्र साही को❤❤❤

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hsАй бұрын

    ग्यानेन्द्र जि जस्तो बोल्ने आट र जोसिलो युबा नेता नेपाल मा खाचो छ जये देस जये रास्ट्र

  • @user-eh2nc3lr3x
    @user-eh2nc3lr3x5 ай бұрын

    Gyanedra Shahi rock always supports 🙏🏼

  • @ganeshshahi8276
    @ganeshshahi82766 күн бұрын

    धेरै राम्रो कुरा जुम्लाबाट निर्बाचित सांसद शाही सरको भनाई।

  • @user-dz7it7gp4f
    @user-dz7it7gp4f5 ай бұрын

    यो माधब सापकोटा पागल रहेछ के सम्सदमा माग उठाउन नपाउने

  • @dabalbudha381
    @dabalbudha3812 ай бұрын

    Good luck gyanendra शाही जिन्दाबाद ❤

  • @akkalrawal8979
    @akkalrawal89795 ай бұрын

    रेटेर आउने भन्दा दुख मान्ने ?

  • @user-vt7vy7hv5l
    @user-vt7vy7hv5l2 ай бұрын

    ज्ञानेन्द्र शाहि जिन्दावाद

  • @jiwanmagar-ok9mz
    @jiwanmagar-ok9mz5 ай бұрын

    समज भिदाउने र जुझाउने आरोप पर्तिआराप झिनामसिना कुरामा अल्झिने सासद बात देश परिवर्तन हुन्छ भन्ने के आसा गर्ने । ससद भनेको जल्दाबल्दा दीर्घकालीन समस्यामा छ्लफल बहस गर्ने थलो हो। थुलो सोरमा चिचाउदैमा जनताको समस्या समाधान हुदैन मान्यवर!

  • @Bikesh2070
    @Bikesh2070Ай бұрын

    सहि भनुभयो ज्ञानेन्द्र शाही ।

  • @sherukawar2347
    @sherukawar2347Ай бұрын

    ज्ञानेन्द शाहि जिं

  • @Rojansubedi690
    @Rojansubedi6905 ай бұрын

    Jungali le shai vetyo

  • @narayanthakuri9877
    @narayanthakuri9877Ай бұрын

    ज्ञनेन्द्र शाही जिन्दवाद

  • @subashgri4210
    @subashgri4210Ай бұрын

    ज्ञानेन्द्र साहि काे कुरा सहि छ

  • @lokeshbhandari2306
    @lokeshbhandari23062 ай бұрын

    यो राजीन लै था रैना छ जुम्ला मा भरी मत ले बिजयी भको गने न्द्र शाही हुन्

  • @mukeshray1917
    @mukeshray19175 ай бұрын

    Super

  • @user-zk5ll4mr1v
    @user-zk5ll4mr1v2 ай бұрын

    Wow ज्ञानेन्द्र जि 🙏🙏🙏🙏🙏

  • @ParkashKhadka-o6x
    @ParkashKhadka-o6x13 күн бұрын

    जुमलिका्े नियत के छ याे पनि जनतालाई थाहै छ किन अरु भरसटाचारिककेा कुरा गरेकाे देखियन

  • @saradakhanalkhanal
    @saradakhanalkhanal20 күн бұрын

    मान निय जिउ मन्त्री पाइन्छ भनेर हो कि

  • @bhimacharya7680
    @bhimacharya76805 ай бұрын

    बिगतमा गरेका दणडनिय अपराध गर्ने हरु बिरुद्ध को,आवाजहो।

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn10 сағат бұрын

    जुम्लामा तिमीले अहिलेसम्म के काम गर्यो जुम्ली जुम्ली जनताहरूले तिमीलाई ८४ मा पत्तासा पार्छ।

  • @bhaktachandthakuri5356
    @bhaktachandthakuri53565 ай бұрын

    thok yo jungali maobadi lai😅

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290Ай бұрын

    ज्ञानेन्द्र शाही good

  • @bhanuadhikari5213
    @bhanuadhikari521312 күн бұрын

    आतङ्ककारी जेयानमारा राजिनामा मागछस

  • @user-dz7it7gp4f
    @user-dz7it7gp4f5 ай бұрын

    जवाफ मन्त्रीले दिने हो यो माधब पागल रहेछ

  • @SuminaBishwokarma

    @SuminaBishwokarma

    15 күн бұрын

    👍👍👍

  • @rakeshsubedi4389
    @rakeshsubedi438919 күн бұрын

    Good gyanedra sar❤❤❤

  • @Nepal1235
    @Nepal12355 ай бұрын

    यो चर मावबादि देस किकाला गरम

  • @SuminaBishwokarma
    @SuminaBishwokarma15 күн бұрын

    बजेट भाषणको ब्रिफकेश फुटाएको बिर्सेछन् 😅😅😅।

  • @gyanbahak1771
    @gyanbahak177114 сағат бұрын

    ज्ञानेन्द्र साही दुई जिब्रो हो

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep4 ай бұрын

    Good sahi ju

  • @user-le8tz1qe5w
    @user-le8tz1qe5w12 күн бұрын

    सभासत हरु भाडकुटटि खेले काे जसताे लाजयाे ज

  • @SukBahadurBaram-c4n
    @SukBahadurBaram-c4n14 күн бұрын

    गुड

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri18515 ай бұрын

    अराजक काेहाे वनझाक्रि भाई

  • @Fyubaprayash9915
    @Fyubaprayash99154 ай бұрын

    Jay gyanendra shahi ❤❤

  • @tekbahadursauddamigit2134
    @tekbahadursauddamigit21342 ай бұрын

    Gyanendra sahi jindabad

  • @beerbahadur5470
    @beerbahadur54704 ай бұрын

    संस्द हरूले पत्यक महिना मा तलब पाईरहेका छन जन्ताले उठायाकाे कर बाट फेरि जन्ता लाई नैअापनाे जग्गा पनिलाल पुरजा भयकाे पनि डाेजर लगा रहेका छन।

  • @user-rg9pd3qe3j
    @user-rg9pd3qe3j11 күн бұрын

    ठिक भनुभो सापकोटा जी रा प्र का का नेता ले कति जना मानिस को घाठी रेटेर मारे तियो कुरा त म ७० बरष को बुढा लाई थाहा छ ज्ञानेन्द्र शाही जी रा प्र पा का नेता हरु कुनै गाई को दूध ले नहायेको मानिस होईन यो देश नेपाल आज समम पछडि परियो एसको कारण राणा राजा हरु को कारण ले गरदा हो ज्ञानेन्द्र शाही जी सनसद भवन मा भुकनु हुनछ ज्ञानेन्द्र शाही जी

  • @JibanTamang-ug3ru
    @JibanTamang-ug3ru14 күн бұрын

    यो राउटे सङ भेट्नु मन छ है

  • @user-lx3sf6zj5e
    @user-lx3sf6zj5eАй бұрын

    ए घाँस नेता सबै जिल्लामा समान बजेको ब्यबस्था गरौ न के को विरोध हुन्छ। के बजेट घाँस खाने नेता को बाउको पुर्खयौली सम्पति हो

  • @omkrishnashrestha
    @omkrishnashresthaАй бұрын

    संसद भनेको यस्तै आरोप प्रत्यारोप गर्ने र जनतालाई भ्रमित गराई राख्ने थलो हो ।

  • @yakendrak2308
    @yakendrak2308Ай бұрын

    ज्ञानेन्द्र साहि ले एकदम सही भन्नुभएको छ।

  • @user-sf9od6yb3i
    @user-sf9od6yb3i9 күн бұрын

    Good

  • @shantarajmagar
    @shantarajmagar20 күн бұрын

    Good 👍❤gyanenra ❤sarr

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247Ай бұрын

    ज्यान मारा आतंककारी का कुरा कस्तो छ !

  • @Ganesh-jp7ks
    @Ganesh-jp7ks15 күн бұрын

    राजा ल्याउदाँ के जनता मतेन र?

  • @OmBahadurChhetri-c7v
    @OmBahadurChhetri-c7v26 күн бұрын

    ज्ञानेन्द्र शाहि जिन्दबाद नेता र कार्यकर्ता ब्यबस्थापन गर्न ल्याईएकाे जनता चुसुवा प्रदेश जनता काे हितमा छैन महङ्गो सेबा सुबिधा का कारण जनता मारमा छन स्थानीय तह लाई अधिकार सम्पन्न गराअाै प्रदेश सरकार अाबश्यक देखिएन

  • @user-ou5zq9jz2d
    @user-ou5zq9jz2d5 ай бұрын

    अराजक भन्दा हत्यआतँग आवोबादि ले शिकायो

  • @somraj7012
    @somraj7012Ай бұрын

    जस्गरेरआयकोहो उस्को मुटुमाघोचेकोछ ग्यानबहादुर जि।

  • @user-lu6fs3fg1b
    @user-lu6fs3fg1bАй бұрын

    माओवादी हरु त भारतीय मालिक का खेताला हुन

  • @rukhbahadurkharki6905
    @rukhbahadurkharki690510 күн бұрын

    good

  • @patharipathari8990
    @patharipathari899015 күн бұрын

    यो पनी भाशन मात्र मा माहीर छ पोहीलीत सबैभन्दा सक्ती साली नेता भन्थे अहिले यो पनी अाफ्नो स्वार्थका कुरा गरछ यस्को पनी काम देखिन हामीले हाई हाई गरनु बिर्थ रहेेछ

  • @user-zq8gg2bk6v
    @user-zq8gg2bk6v10 сағат бұрын

    Very good gendra shahi

  • @tekrana7606
    @tekrana760613 күн бұрын

    लडाइ झगडा गर्न पठाए को जुम्ली जन्ता ले

  • @NirmalaBist-vt1vm
    @NirmalaBist-vt1vmАй бұрын

    No1 ganandra sahi ji

  • @user-zf6bz7cy8g
    @user-zf6bz7cy8gАй бұрын

    Geyanendara ser❤

  • @rameshjoshiraj2106
    @rameshjoshiraj2106Ай бұрын

    WOW

  • @user-kk2rn8vj6q
    @user-kk2rn8vj6q2 ай бұрын

    Shai kura ho ❤

  • @mohanlalgarti9000
    @mohanlalgarti90004 ай бұрын

    gyanendarsirlsahibhannubjayo

  • @bigetronesports3247
    @bigetronesports32479 күн бұрын

    सहिकुराहो

  • @bahadurgurang3811
    @bahadurgurang381128 күн бұрын

    Ginidar sahi 1oo"/,right

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hsАй бұрын

    गोबर र गाई गोरु नचिन्ने मावोबादी हरु ले राज गर्न पायेको छ पापी हो कति दिन मोज गर्छौ हेर्दै जाउ

  • @Siradhikari1914
    @Siradhikari1914Ай бұрын

    तेरो वाउ ज्यानमारा लाई यो देशको कानुन लाग्दैन, त देन राजिनामा

  • @dabalbhadhur5603
    @dabalbhadhur5603Ай бұрын

    ज्ञानेन्द्र दाई जिन्दावाद

  • @mohanlalgarti9000
    @mohanlalgarti90004 ай бұрын

    maunadichorho

  • @anuplamsal316
    @anuplamsal3165 ай бұрын

    Jungali bata desh kahilay banxa ra haso lagdo kura..

  • @user-fc5jc5yn8x
    @user-fc5jc5yn8xАй бұрын

    wow good janendra shahi jiu ❤❤❤❤❤❤ 100 % right ❤❤❤❤

  • @kabiraj1421
    @kabiraj14213 ай бұрын

    गुड ज्ञानेन्द्र शाही ज्यू

  • @sherbdrbasnet5230
    @sherbdrbasnet5230Ай бұрын

    ज्ञानेन्दशाहि जिन्दवाद कर्णालिकाे विशएमा वाेल्न मिल्दैन क्या हाे नवुझेकाे भासा

  • @user-es6hb2gf1l
    @user-es6hb2gf1lАй бұрын

    नापिस साहि

  • @tikaojha9476
    @tikaojha9476Ай бұрын

    Ramro bicar gayanedra

  • @SaranKarke
    @SaranKarkeАй бұрын

    त साला 17 हजार मारेर पुगेन तहिले देन राजिनामा राईट कुरा छ ज्ञान्द साई जिउ तपाईको सातमा हामी छैम

  • @dambarsinghbhat1753
    @dambarsinghbhat17535 ай бұрын

    राजिनामा माग्ने यो आतंककारी को हो यस्ले दियको पद होर।

  • @user-rw3zk9ul1r

    @user-rw3zk9ul1r

    15 күн бұрын

    राजिनामा भन्ने दे भन्ने साला लाई देश निकाला गरौ ।

  • @user-uz8qg8rz8l
    @user-uz8qg8rz8lАй бұрын

    Gyanendra shahi good

  • @TolbhadurThapa
    @TolbhadurThapa2 ай бұрын

    तिमी हरुकाे अनतेहकाे दिन अाउदै छ महाैदय हेकका रहाेस सामसध जियु हरु ले

  • @ganeshrajneupane2207
    @ganeshrajneupane220728 күн бұрын

    रा प्र पा जिन्दाबाद

  • @BabRam-nf1ie
    @BabRam-nf1ieАй бұрын

    ज्ञियानेन्द्र साहि ले राजस्था बिउताउनुर उनिउ फुल्नु उस्तैहाे

  • @gobindabudha9006
    @gobindabudha900628 күн бұрын

    ज्ञानेन्द्र शाहिले भनेको कुरा सहि हो

  • @malladhan1210
    @malladhan121028 күн бұрын

    Salut x gayanedra ji

  • @sivkumarpoudel3448
    @sivkumarpoudel3448Ай бұрын

    Jay ganendra sahi....❤❤

  • @labkushthapa7992
    @labkushthapa7992Ай бұрын

    जय ज्ञानेंद्र शाही

  • @karensingh3979
    @karensingh3979Ай бұрын

    Gyanendra shahi jyu lai salute

  • @Sunilshanti9014
    @Sunilshanti901427 күн бұрын

    Gayendra shahi ❤❤

  • @NMM385
    @NMM3858 күн бұрын

    Gener sahi gindabat

  • @user-fc5jc5yn8x
    @user-fc5jc5yn8xАй бұрын

    Wow yasto hunu parxa samsad vaneko ganendra shahi jiu... batw sik khate jhole haru

  • @RajBahadurBudha-bb5gp
    @RajBahadurBudha-bb5gp24 күн бұрын

    Gyanendra is jindabat

  • @funnyvideo-qi7mm
    @funnyvideo-qi7mm4 ай бұрын

    2 multipl ho gyanendra shahi jangali ho buj pahile

  • @prabeshtamang-tu9uh
    @prabeshtamang-tu9uh16 күн бұрын

    Gyanendra is good

  • @user-jl9yd2ok2p
    @user-jl9yd2ok2pАй бұрын

    ज्ञानेन्द्र जिन्दावाद

  • @user-ob7rb5ef5q
    @user-ob7rb5ef5qАй бұрын

    भेटिस हैन माओवादी दरै

  • @TolbhadurThapa-o9v
    @TolbhadurThapa-o9v5 күн бұрын

    अातङककारि जङगलि जयानमारा धेरै न भुक कुपुत्र

  • @user-sv4ew2si6l
    @user-sv4ew2si6l16 күн бұрын

    अ ब तलाई केरा दिन छन भोट

  • @ramabadal7789
    @ramabadal7789Ай бұрын

    खाओवादी माधव सापकोटा

Келесі