माओवादीमा फुटको संकेत, संकटमा प्रचण्ड, जनार्दनको गोप्य भेलामा को-को थिए सांसद ?

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZread र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 163

  • @Nn-wi2pe
    @Nn-wi2pe13 күн бұрын

    प्रचण्ड भन्दा 1000 गुर्णा जनार्दन शर्मा ठिक छन्न । अब पार्टीको अध्यक्ष जनार्दन शर्मा हुनु पर्छ।

  • @dnps_gachhiya
    @dnps_gachhiya15 күн бұрын

    धन्यवाद कम्रेड जनार्दन

  • @gaganjungshah446
    @gaganjungshah44615 күн бұрын

    खुरुखुरु काङ्ग्रेसमा प्रवेश गरे त भै गो नि किन पार्टी फुटाएर अर्को बाबुराम र माधब नेपालको हालतमा पुग्नुपरो ?

  • @vanjababupokhareli
    @vanjababupokhareli14 күн бұрын

    अति सान्दर्भिक खबर 👍️👌🤝🇳🇵

  • @dibakarpant3390
    @dibakarpant339015 күн бұрын

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r15 күн бұрын

    ज्यानमारा हरुकाे भाग नपुगेर राेइलाे😂😂

  • @babukajishrestha1073
    @babukajishrestha107315 күн бұрын

    कागले फुल पारेर हर्ष न बिषमात । ❤❤🎉❤❤

  • @mohanprasadacharya
    @mohanprasadacharya15 күн бұрын

    जनार्दम शर्मा जत्तिको क्षमतवान नेता माओवादि मा कोहि छैन ॥

  • @mahanilalbhusal6914
    @mahanilalbhusal691415 күн бұрын

    माओवादी हरु मा माओवादी को निति भन्दा प्रचन्ड र दिल्ली को निति लाइ बढि महत्व दिन कारण माओवादी हरु सकिने छन

  • @amarghising8421
    @amarghising842115 күн бұрын

  • @chitrarai6234
    @chitrarai623415 күн бұрын

    माओवादीहरुले जाने कै फुट्ने हो !

  • @chitrarai6234

    @chitrarai6234

    14 күн бұрын

    नातावाद, परिवारवाद, व्यक्तिवाद, पैसावाद भ्रष्टवाद आदिमा नअल्झिकन / नफसिकन आजसम्म एक ढिक्का रहेर नै सेवावाद, श्रमवाद र विकासवादमा लागेको भए माओवादी एक बलीयो राजनीतिक शक्तिको रुपमा रहन सक्थ्यो तर अब सम्भव छैन |

  • @krishnalamichhane905

    @krishnalamichhane905

    14 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤😊🎉😢😅

  • @bp-khatri
    @bp-khatri15 күн бұрын

    पार्टी फुटाएर १०/१२ सिटे भएपनि मासुभातमा नेपालीले भोट दिइहाल्छन अनि सांसद भएपछि बिश्वासको मतमा करोडौंको बार्गेनिङ गर्यो आफू मालामाल ।

  • @nirajnepal
    @nirajnepal15 күн бұрын

    Thik ho janadhan

  • @rupeshrimal5764
    @rupeshrimal576415 күн бұрын

    Ramro vyo

  • @nishashrestha7509
    @nishashrestha750915 күн бұрын

    माओवादी खाओ बादी मात्र हो अरु के हि होईन 🇳🇵🇳🇵

  • @kiransharma2656

    @kiransharma2656

    15 күн бұрын

    aru pani ho ni . hatyara hoina ra?

  • @mrkanxa877

    @mrkanxa877

    15 күн бұрын

    ​@@kiransharma2656honi prachande

  • @tribikramkunwar6580
    @tribikramkunwar658015 күн бұрын

    माओवादी भित्र देशभक्तहरु कोहि छनभने लुटेरा आतंककारी प्रचण्डको लुटको अन्त्य गर्नैपर्छ

  • @kiransharma2656

    @kiransharma2656

    15 күн бұрын

    I suspect if there is any one

  • @megendrashrestha1129
    @megendrashrestha112915 күн бұрын

    🎉Good🎉

  • @user-zp7zp4wm5v
    @user-zp7zp4wm5v14 күн бұрын

    इनि लाई पद दिये सहि

  • @nishashrestha7509
    @nishashrestha750915 күн бұрын

    बजेट हिनामिना गर्ने ले के ठुलो कुरा गर्ने 🇳🇵🇳🇵🇳🇵

  • @user-gf7pk6cz3t
    @user-gf7pk6cz3t15 күн бұрын

    Janardan ji ko support ma mero vote chha

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl14 күн бұрын

    सत्र हजार भोलि चढाएर आएको माओवादी पार्टी देशमा नयाँ नौलो काम केही गर्छन् कि क्या भनेको त त्यही पुराना पार्टीसँग लागेर झन् देखेर जनताले दुःख पाएका छन्। आदिवासी जनजाति दलितहरूको मुद्दा जहाँको त्यही छ।

  • @manojbatala2347
    @manojbatala234714 күн бұрын

    अगाडि बढ जनार्दन

  • @tilakbhattarai4979
    @tilakbhattarai49798 күн бұрын

    यिन्लाइ चाहिएको के हो लौ छिटो मिलाउ नत्र फेरि पार्टी फुटेमा झन सँकुचित बन्ला।

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i13 күн бұрын

    dhanybaad janaardan sharmaa badmaasko pachhi n aru hidn nu

  • @bhimadhikari8471
    @bhimadhikari847115 күн бұрын

    ॐ फट छु

  • @kajikarki4137
    @kajikarki413714 күн бұрын

    Good news

  • @nkdahal1685
    @nkdahal168515 күн бұрын

    अध्यक्ष ले जे गऱ्यो त्यो ठीक भन्ने माओवादी शैलीले माओवादी हालको अवस्थामा आइपुगेको छरपष्ट छ देश भरि /

  • @Netra_Sharma
    @Netra_Sharma15 күн бұрын

    यो जाठाको पछाडी 2/4 जना बाहेक को लाग्ला हेरौन । जाठा पद नपाउनजेल यस्तै गर्छ

  • @krishanabhatt-uj4ou
    @krishanabhatt-uj4ou14 күн бұрын

    good.

  • @umakantpaudel6708
    @umakantpaudel670815 күн бұрын

    Thikai xa ta

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u14 күн бұрын

    वुढा नेतालाई पाखा लगाई युवा नेता आउनु पर्छ पार्टीको नेतृत्व युवाले लिनु पर्दछ।

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gd14 күн бұрын

    जनाधन र पटि फुटाउँछ भने त्यसलाई जेल किनभने त्यो मुसाले तारा काटेर cctv तार पैसा लुटेको छ।

  • @ishworsatyal5885
    @ishworsatyal588515 күн бұрын

    फेरि अर्को तार काट्ने सोचाइमा छ मुसा।

  • @yogyaniroula9981
    @yogyaniroula998113 күн бұрын

    सच्चा देशप्रेमी माओवादी हरु एकहुन जरुरी छ। प्रचण्ड पक्षिय माओवादी भनाउँदा हरु बाट देश बिकाश तथा जनताका काम गर्न सक्दैनन्।

  • @SamsungGroup-es3kb
    @SamsungGroup-es3kb5 күн бұрын

    केही खुल्क्याउदैन जनार्दनले केही असर गर्दैन माधब कै ताल हुनेछ हेरि राखौ।

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj15 күн бұрын

    Bhane pachhi, Janardan lai ali khan pugena jasto chha. Parti futne kurai chhaina. Vaag matra napugeko jasto chha hai.

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl14 күн бұрын

    फुटे पनि जुटे पनि आफू बनेर आफन्तलाई बनाउने हुन् आधुनिक जमानाअनुसारको मन मस्तिक फुट्नेवाला छैन

  • @laxmiadhikari3041
    @laxmiadhikari304115 күн бұрын

    यो चाेर मुसा 😮😮

  • @lalitbam469
    @lalitbam46913 күн бұрын

    84साल सम्मन् सकिनु पर्छ

  • @ChitraKhadaka
    @ChitraKhadaka14 күн бұрын

    प्रचण्डको हुकुमि शासनको अन्तयको लागि साइजमा ल्याउनै पर्छ नत्र माओवादी सकिने निश्चित छ जनार्दन जस्ता योग्य पात्र कहिले माओवादी पार्टीमा सफल हुदैनन

  • @mahendrabogati1176
    @mahendrabogati117614 күн бұрын

    प्रभाकर को भनाई ठीक

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya993415 күн бұрын

    फुटे नै सरि त छ नि.... के छ र फुटाउनु...😃

  • @bindradevi6369
    @bindradevi636915 күн бұрын

    प्रचण्ड आफ्नो निर्बाचन क्षेत्र अनिच्छित भने सर्माको आफ्नै क्षेत्र छन,पार्टिमा प्रचण्डले तिका प्रथा कायम गरेको छ।

  • @SunilShrestha-ef4kg
    @SunilShrestha-ef4kg15 күн бұрын

    फुटाय हुन्छ समयमा नै

  • @chandrabahadur5361
    @chandrabahadur536114 күн бұрын

    सक्किन लागेकै होत माओवादी

  • @kadarprasadshrestha6678
    @kadarprasadshrestha667815 күн бұрын

    अब पनि ध्यान नपुगे २०८४मा पार्टिकाे सान गुम्ने छ।

  • @babusubedi3378
    @babusubedi337815 күн бұрын

    आफ्नो योग्यता ख्याल नगरी मन्त्री बन्ने होडबाजी ले नै यस्तो समस्या आयेको हो।

  • @ranjitrai3424
    @ranjitrai342413 күн бұрын

    यो पनि सिसिटिभी काण्डको नायक हो। यसको नियत सबैले बुझेकै हो।

  • @krishnarana4404
    @krishnarana440415 күн бұрын

    Go ahead जनार्दन

  • @bhojrajregmi3078
    @bhojrajregmi307814 күн бұрын

    पार्टी फुटेर प्रचण्डले कसैको साथ नपाइ नाङेझार भएको हेर्न पाए राम्रो😢

  • @janakrawal6229
    @janakrawal622915 күн бұрын

    फेरि फुट को रणनीतिक हो भने केरा खाए हुन्छ

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d15 күн бұрын

    अति राम्रो यो 17 हजार नेपालि जनता मारेर बनेको पाटि फुटाएर पतन गर्नु पर्छ अझ देश र जनताले नचाहेको गणतन्त्र खारेज गर्नु पर्छ ।

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal688415 күн бұрын

    यति समाचार नबाए त स्वास्नी छोराछोरी कसरी पाल्छन् त यि दुईपैसे युटुवरहरुले

  • @mainaTamang-qb2zd
    @mainaTamang-qb2zd14 күн бұрын

    जनार्दन शर्मा मन्त्री नपाऐर हो मन्त्री पायो भने माओवादी मै बस्ने छ

  • @juthrana5573
    @juthrana557315 күн бұрын

    माओवादी ले बिरोध गर्यो काङ्ग्रेसको सुनिल शर्मा ले राम्रो भने खै क्या,खै क्या

  • @rajuranabhat5258
    @rajuranabhat525815 күн бұрын

    Mero bichar ma last ma parchada aba baydha, babu ram , netra bikarm chand huna ber kati pani xana sir ji ......

  • @shyamlama2152
    @shyamlama215214 күн бұрын

    तार काट्ने मुसा को टिममा को जान्छ ओ😅

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c14 күн бұрын

    सकिन बेला के के हुन्छ 😂😂

  • @porter3sg277
    @porter3sg27714 күн бұрын

    Kiran gaye, Biplap gaye, Baburam gaye, Ram Bahadur ra Top Bahadur pani gaye aba Janardan pani gaye bhane Maobadi katro hola?

  • @user-we5ho4ig7q
    @user-we5ho4ig7q14 күн бұрын

    🙏🙏🙏✍️bhaenyu mkopamkio hyiario muiskioar nkoe Nusenukli

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um15 күн бұрын

    माओवादी पार्टी जसरी फुटाउनु पर्छ है, जनार्दन शर्मा जि..... तपाइँ लाई प्रचण्ड ले धेरै पछि पारे। नन्द किशोर पुन लाई धेरै महत्वो दियेर तपाइँ लाई बाइपास गरेका छन प्रचन्द ले।

  • @prajwalamatya8101
    @prajwalamatya810115 күн бұрын

    La la chhitto garum

  • @RajanPant-fg2cf
    @RajanPant-fg2cf14 күн бұрын

    Gathbandhan kasaile nagare maobdi 0seat 2084ma

  • @BalenShah180
    @BalenShah18015 күн бұрын

    कामै भुक्ने हो यिनिहरुको

  • @dhakalsaga
    @dhakalsaga15 күн бұрын

    Ab Ba lai hoina Balenlai kam grna deu 🙏

  • @ChandramanKulung
    @ChandramanKulung11 күн бұрын

    माओबादी सकिगए बरु सबै एमाले वा काङ्ग्रेस मा जानू हुनेथे

  • @yubarajparajuli2416
    @yubarajparajuli241615 күн бұрын

    मुसाकाे दाँत् पलाएछकि क्याहाे

  • @screenplay22
    @screenplay2215 күн бұрын

    Maowadi siddini vayo ani saab uplabhdi haru jane vayo

  • @rambikrammalla2622
    @rambikrammalla262215 күн бұрын

    Futayra miller janu ramro hunexa janardhan ji❤

  • @user-zp7zp4wm5v
    @user-zp7zp4wm5v14 күн бұрын

    अर्थ सास्त्री जस्तो🤣

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal688415 күн бұрын

    दुईपैसे समाचारहरु काम छैन् ।

  • @purushottamshrestha7164
    @purushottamshrestha716415 күн бұрын

    पार्टी एउटै नभएपनि आगामी चुनावमा तालमेल हुनुपर्छ तर यो पनि नहुने हो भने एमालेलाई बोकी हिंडनु बिल्कुलै आबस्यक छैन !!!

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p15 күн бұрын

    गुरिला अर्थमन्त्रीलाई अर्का मुसा पुर्ब अर्थमन्त्री गुरिला शर्माले आलोचना गर्नु आफ्नै पोल खोल्नु हो आटंकारी गुरिलाहरु अब गाँड कोराकोर गरेर सकिन्छन्

  • @GARENAPLAYERS
    @GARENAPLAYERS15 күн бұрын

    Naidu jastai dekhinxa ta how yo sharma ta

  • @KhesmanTamang
    @KhesmanTamang15 күн бұрын

    आजै माओबादी फुटेयो भने म एक एक छानी छानी मर्छु फुट्ने माओबादी नेता हरु लाई

  • @MrLaxmansharma
    @MrLaxmansharma15 күн бұрын

    अझ को फुट्छन , सकिन्छन् ? बार्गेनिङ मात्र हो।

  • @kalepun4830
    @kalepun483015 күн бұрын

    Bijuliko tar katne muso...

  • @sumanlama9515
    @sumanlama951515 күн бұрын

    यो मुसो फेरि करायो ।

  • @rameshdhami7007
    @rameshdhami700714 күн бұрын

    Mouse

  • @laxmanbasnet6496
    @laxmanbasnet649615 күн бұрын

    Atankakari, jyanmara party ma aja samma koi ramro manxe xianan sabai garib janatako ragat chusna janmeka. Hu. Iniharulai bali chadauna parx sabailai

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s15 күн бұрын

    Yo Jhuse Pani Koi Hoina mai Paltinxa

  • @basant6308
    @basant630815 күн бұрын

    Musa kanda ma parchanda ley bachako birsiya jasto xa jatha lai pani baburam lai jastaii side lagaunu porxa yo musa lai,

  • @user-xn1gq3fb2v
    @user-xn1gq3fb2v15 күн бұрын

    अबको मवोदिको फुट भनेको ओरालो मृग भन्दा फरक नपर्ला कि???

  • @user-ho4vf1qn9m
    @user-ho4vf1qn9m15 күн бұрын

    Yasko ni vim rawal kai halat hunx

  • @yambahadur8334
    @yambahadur833415 күн бұрын

    Ustai pare maobady noi aaudo 84c ma sakinxa jatho musha janardan le kin khoknu paryo

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y15 күн бұрын

    एस्को नि भिम रावल को हालत हुने भयो!

  • @bikramale9114
    @bikramale911415 күн бұрын

    जनार्दन मन पर्न छोड्यो ।

  • @LokrajShahi-ub9eu
    @LokrajShahi-ub9eu15 күн бұрын

    माओबादी एमाले काङ्ग्रेस सकिनु पछ

  • @PAKHRINSANSAR
    @PAKHRINSANSAR15 күн бұрын

    32 sit Lai k futaunu ho 84 ma 4/5 ma jhari halxa po

  • @user-si8be5gq1o
    @user-si8be5gq1o15 күн бұрын

    बोक बोक नारन काजी बोक ; बोका बोक्नु पर्छ

  • @Jageswarsingrai
    @Jageswarsingrai15 күн бұрын

    Daka haruko ans bhanda milenahola hai.

  • @binodmoktanspain5054
    @binodmoktanspain505415 күн бұрын

    मावबादी त्येसै सकिने बेलामा केको फुट्ने हौ लाजमर्दो ८४ मा निमिट्यान्नै हुनेछ घन्टाको पार्टी फुट्नु

  • @RanjitaKanauje
    @RanjitaKanauje15 күн бұрын

    मुसा काका

  • @sanjiv-ff698
    @sanjiv-ff69812 күн бұрын

    सधै लौरी टेकेर हिड्ने बुडो मान्छे जस्तै हो।मावोबाधी।कहिले काङ्रेश लौरी बन्ने त कहिले ए मा ले लौरी बन्ने। ।आफै एक्लौटी काम गर्न सक्ननी पर्योनी।

  • @user-yk8wu5qe2j
    @user-yk8wu5qe2j15 күн бұрын

    प्रचण्ड को करान्ती भारत बिरुध्द र अमेरिका बिरुध्द हो तर प्रचण्ड भारतको बिरुध्द तर प्रचन्ड अमेरिका को बहकाइमा लागि भारत सङगै लागेर नेपालमा दरबार हत्याकाण्ड भै रास्ट्र घात 12 बुदे सम्झौता लाई किन हो प्रचन्डले पिता पर्मेस्वर माने?????????? प्रचण्ड को माग प्रत्यक्ष निर्बाचित रास्ट्रपति यात प्रधानमन्त्री ।के यो गलत थियो?? थियन भने आज पप्रचण्ड त्यो माग देखि पछि हट्ना ले प्रचन्डलाइ हत्यारा,बलात्कारी,बैंक लुटेरा,जातका नाममा लडाउने अधिकारका नाममा बितन्डना मच्चाउने अर्थात छोटो रुपमा आतंककारी भन्न थाले त ???????

  • @SangitaPaharai
    @SangitaPaharai13 күн бұрын

    सिसी क्यामेरा काे तार काट्ने मुसो

  • @user-fl9kj6qf1q
    @user-fl9kj6qf1q15 күн бұрын

    W TV t

  • @jitgurung3095
    @jitgurung3095Күн бұрын

    aba janardan pani bhim rawal ko tal huncha

  • @bikashtamang3670
    @bikashtamang367015 күн бұрын

    Futhau futhau kati chai baki x ra aba 2084 ma sakine ho jesle je vaneni futayo ni ball hami lai

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j15 күн бұрын

    Yo janardan lai jail jaana khutta chilayo .

  • @Xyzing.ongbing

    @Xyzing.ongbing

    15 күн бұрын

    एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

Келесі