मेलम्चीको खानेपानी चैतभित्र काठमाण्डौं ल्याउन बगरैभरी मेसिन र ईञ्जिनियर खटिए, पुरिएको सुरुङ निकालियो
#MelamchiWaterSupplyProject #MelamchiDrinkingWaterProject
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
Пікірлер: 52
जे होस समय राम्रै सग ब्यतित भएकै छ । यो मेलाम्ची को खाने पानी को समचार ले
वैशाखमा निर्वाचन छ चैतमा २/४ सय लिटर पानी आउँछ जेठ लाग्ने बित्तिकै फेरि पुरानै लयमा फर्किन्छ मेलम्ची ।
पैतिस किन सत्तरी करोड लगाउनु यो देश्मा लुत्न पाइन्छ
मेलम्चीको याेजना सम्पन्न गर्न सरकारले बिलम्ब गर्नाले यति धेरै खर्च लागेकाे हाे, जेहाेस काम चैत्र भित्र मा सम्पन्न हुने खबर सुनिएकाे छ , काठमाडौ बासिले ताजा पानी पिउने व्यवस्था हुदैछ ,याे खुसिकाे खबर सुन्न पाउँदा हामी चितवन बासिलाई पनि अतिनै खुसि लागेकाे छ ।
Vote maggnu lai pani lyaunu khoje xa serere no vote
गफ किन बाबा , काठमाडौं मा पानी ल्याउनु पनि राजनीतिक मुद्दा हो
@durgagharti9724
2 жыл бұрын
Thing positive..!
जब सम्म पाइपबाट पानी आंदैन तब सम्म आसा नगरे पनि हुन्छ। 10 बर्षको का 30 बर्ष नाधी सक्यो हेरेको हेरै भएको छ। ओलीको बनाइ अनुसार त मेलम्ची त बर्षौ अगाडी आइ सक्यो। आउन त आयो डबल पैसा तिरेर ट्यांकर बाट मात्र !
@nirch8230
2 жыл бұрын
J ma pani oli, oli le pani ayo bhanda oli le hoina yo kaam ta congress sarkar le suru gareko ho bhandai thyo ta. Ramro jati hamro ani naramro chai oli lai hoina. Aba project banauda dam kun thauma rakhne, environmental assessment ani future impact study oli ko pal ama bhako ho? Oli lai scapegoat banayo ani basyo
Super
Good job
थुक्क पसु हरुले चलाको देसमा कुनै काम राम्रो गर्दैन
Nice
तेरिमा डाका हो कुर्दाकुर्दै जिन्दगी जान्छ! तेहि सुरुङ बचाउने काम मात्रै गर देश्को ढुकुटी रिल्याउने काम पानी त खुलित्तै चल्छ
चैत्रमहिना नाघन लागि सक्यो, ईमानसाथ अब भनुस मेलन्चि पानी काठमान्डौमा कहिलेपानि अाउछ,
Good chado Kam gara
यो खोलाको पानी निश्चित समयमा निश्चित ठाउँमा बितरण गर्ने काम भयो भने उपत्यकाको तीनै जिल्लालाई पुग्छ।
Good
🙏👍👌👌👌👌
engineer nepal ko ra sarkar sabai chor haru ho
All nepali government staff don't speak tumach bagam fusi and try to be like China government staff for develop happy nepali people friends family
पाँच अरब साल पुरानो यो पृथ्वी हो बाबु 😁😁😁😄😄😄🤣🤣🤣🤣
Ramro kam
2 mahina ko lagi matra????? ehhh ani tyes paxi chai k garne????
pheri paisa khane vaye chor haru le
Hamro ma ta Asti Pani aayo ta ..
रामरो kam maro gau bat ktm ma pani pukni🤣🤣❤❤❤
Yo feri testai hunxa arko barsa ni
आशा गरौं भर नपरौं।🤔🤔🤔
टालेर राखे हुँन्छ काम छैन याे याेजनाकाे
Yehaa ma dhaaraa heyrdhae kuraa kaako xxu aawdhae aawdhaena ma tha xxakka parey 🤔
Nepal ko dukiti melamchi khane pani le sakne bho
खोलाको पानी खानु पनि केसारो आतियेको 🙉🙉
Aba yo pani kati barsa lawoni ho nepal ta ho yo
यो त गरि खानेभाडो भयो
40 sal vayo yo higada nata haru ko kam xina
फेरी बर्खामा उस्तै हूने होला ।
@migmalama6107
2 жыл бұрын
Tehita ho sadhai hiudma matra ho,2- 4 month paani auxa
अायाेजनाले पहिला बनाउदा नै सुरछित तरिकाले बनाउन नसकेकाे वाहियात
FACT He never disappoints us with his content. म पनि धेरै मेहनत गरि VLOG बनाउछु कसैले हेर्दैन 😪🇳🇵💗❣️
feri thunnine bela aaisakyo k ko bekar ma
किन हतार गरेको हो ? बल त ९,१० महिना भर्खर हुदैछ अर्को वर्षा लागे पछि गरे पनि हुने फेरि अर्को बाढी पहिरो अाउदा मात्रै गर्न पार्ने ! कुम्भ करण सरकारले धेरै हतार किन गरेको होला यस्तो बिनि अचम्म 🤪🤔🙉🙊🐵
Banda garne kamlai xodi tas khalexa kurabujda
Good job