माहाकाली बेच्नेहरुको हातमा देश गए बर्बाद हुन्छ भन्दै प्रचण्डले चाले कडा कदम चोक चोकमा पुलिस परिचालन

माहाकाली बेच्नेहरुको हातमा देश गए बर्बाद हुन्छ भन्दै प्रचण्डले चाले कडा कदम चोक चोकमा पुलिस परिच
#prachanda #kpsharmaoli #deuwa #todaynews #nepalinews #rabilamichhane #gsonlinetv #wavenepal #samacharpati
subscribe my channel
/ @gsonlinetv
Download video editer app InShot inshot.com/
contact us : gokuldevkota2@gmail.com
Facebook / gokul.devkota.5
जि एस अनलाइन टिभिको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Gs online Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©Gsonlinetv

Пікірлер: 59

  • @Gsonlinetv
    @Gsonlinetv19 күн бұрын

    नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।

  • @user-cd4co7io3t

    @user-cd4co7io3t

    19 күн бұрын

    Sate bolnu sar

  • @ganeshjoshi1970

    @ganeshjoshi1970

    19 күн бұрын

    😅😅😅😅😅😅😅😅😅

  • @Sahira.sapkota
    @Sahira.sapkota19 күн бұрын

    प्रचन्ड को भनाइ मा सत्यता छ भ्रष्टाचारी लाई तह नलगाएसम्म देश बन्दैन म माओवादी होइन भ्रष्टाचार विरोधी अभियान मा सबै जना एकजुट भई क्रान्ति ल्याउनु पर्ने आजको आवश्यकता हो

  • @indraacharya-zo9st
    @indraacharya-zo9st19 күн бұрын

    श्रद्धेय कामरेड प्रचन्ड्ड अझै २० दिन बाँकि६ । सत्ताबाट बाहिर भाेलिनै राजिनामा नदिनुहाेस ! समयसम्म सरकारमानै बसेर यिनिहरुकाे हुलिया उजागर गर्नुहाेस् ! सलाम !!!

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o19 күн бұрын

    राज गद्दी राजा लाई दियर कार्यकारी प्रधानमन्त्री आफै बस्नुस प्रचण्ड जि र गृहमन्त्री मा रबि लाई नै राख्दा राम्रो हुन्छ।

  • @bijayp3i
    @bijayp3i19 күн бұрын

    अब प्रचन्ड को सकति कति हो भन्ने कुरा भोलिको दिन ले बताउने छ प्रचन्ड पद जिन्दाबद अब भ्रस्ट हरुको अन्त्य हुनेछ जन्ताले कुरा आजै बुझ्न जरुरि छ प्रचन्ड नै प्रधान्मन्त्री नै हुनेछन जय प्रचन्ड पद

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a27919 күн бұрын

    ❤❤❤❤❤ Rabi sir Prachand Right 👍👍👍👍

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt19 күн бұрын

    सही भनाई प्रचण्ड जीको..

  • @khatrichhetri837
    @khatrichhetri83719 күн бұрын

    कांग्रेस र एमाले लाई सत्ता दिनू हूंदैन सिधै राजा लाई अधिकार दिनूपर्दछ ❤

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i19 күн бұрын

    य महाकालि मात्र बेच्न नि मिल्छर किन्ने कस्ताे बेच्ने काेकाे हेरै सबैलाइ था हुनु पर्याे नि।दले काे काे।लखेट्नु पर्याे त।

  • @miraupadhyaya6574
    @miraupadhyaya657419 күн бұрын

    खल्तीबाट निकालेका झोले मात्र खुसी छन् तमाम जनता दिक्क छन् कसलाई हात हल्लाई हांसेको ।

  • @netraprasadpoudel9608
    @netraprasadpoudel960819 күн бұрын

    माहाकालि बेचुया कलकारखाना बेचुया एकभए

  • @rupbahadurgurung9539
    @rupbahadurgurung953919 күн бұрын

    बहुनको बिसवास लागदैन सबै अपसरबादीहुनछ

  • @padambiswakarma8042
    @padambiswakarma804219 күн бұрын

    भोलिको बिक्रि बिनिमय दर कति देखि कति सम्म भयो होला र अब नेपाली जनताको टाउकाेमा कति थप रिन थपिएला?

  • @HastabahadurBc-wz3sq
    @HastabahadurBc-wz3sq19 күн бұрын

    नेपाल्का एउटै आमाबुवाले जन्माएको दाजु भाइत काताकात गर्छन भने योत राजनितिक हो यो सब सम्सद भबनमा त्याम्पास्को लागि महिनाको तलब पर्खेर मात्र बसेकाछ्न गर्ने केही होइन सब भारतिय मोदिका छ्याउरा हुन

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue5 күн бұрын

    यो देश माओवादी पार्टी को हात मा छ कसैले फुति नगरे हुन्छ यो देश मा माओवादी नहुदा सम्म अरु कसै को काम छैन भने कुरा परस्ट थाहा भयको छ

  • @kbrayamajhee7344
    @kbrayamajhee734419 күн бұрын

    जनताकाे सहानुभूति प्र. मं. प्रचण्ड ज्यू प्रति नै छ , सत्ता माेह तर्फ ध्यानाकर्षण हुनु चाहीं अस्वाभाविक हैन ।

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n19 күн бұрын

    जातितो को कुरा गर्नु भन्दा त्योठाउमा कसरी पुग्ने भन्ने सोचराखौ अधिकार सबको बरा बरछ बरु देश बिकास कसरी गर्ने जनताको बिकास कसरी गर्ने भन्ने वाणी सशोचौ र भ्रस्टचारी लाई कसरी पाखालगाउने भन्ने बारेमा सोचउ सबै जनताले लडाइनगरौ जोकोहीपनि नसके लडी रहनेहो भने सत्ता राजालाइ देउ देशका गार्जेन जनताका गार्जेन राजा हुन झर्को नमानि कन पुरानै कानुन ठिक्छ पुरानै सत्ता ठिक्छ जनतालाइ नेतालाइ मात्रहो अरु गछैन्न है

  • @gyankajishrestha8542
    @gyankajishrestha854219 күн бұрын

    महाकाली बेच्ने भनेर थाहा पाउँदा पाउँदै महाकाली बेच्ने संग पनि गठबन्धन गरि सरकार चलायाै त ! जनतालाई भ्रममा पारेर कति दिन राजनीतिक गर्छाै। एक दिन मर्नु पर्छ, हेक्का रहाेस्, यमलाेकमा राजनीति चल्दैन।।

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    19 күн бұрын

    Srkakar chlayepni desh bechenekam greko xain usko ausar chleko nvyer gathbndhn tuteko thsxain

  • @SitaTamang-ji3lu
    @SitaTamang-ji3lu19 күн бұрын

    👍👍❤️❤️❤️💐💐

  • @LoveNepal-u4z
    @LoveNepal-u4z19 күн бұрын

    कठै माउबादि काे सत्ता छाड्नु काे पिडा😂😂😂😂

  • @rajendrapokharel5987
    @rajendrapokharel598719 күн бұрын

    राजीनामा दिनैहुदैन।

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b19 күн бұрын

    अहिलेकाे काङ्ग्रेस र यमाले काे पाटिकाे गठबन्धन सरकार भ्रष्टाचारिकाे बचौकाेलागि बनेकाे सरकार हाे भन्ने कुरा चाेक चाेकमा सुन्दा दुख,लाग्छ किन कि महिले पनि १८ ब्रर्ष देखि ४५ ब्रर्ष सम्म एमालेमा नै मत दिदै आयकाे थिय अब याे गठबन्दकाे सरकारले भ्रष्टचार मुछियका आफ्नो छाेरा ,श्रीमती श्रिमान किन नहाेस् त्यस्ता भ्रष्टाचारि हरुलाइ हात खुट्टा भाचेर जेल काेचेकाे देख्न पाहियाे भने मात्रै जन्ताले मुल्यांकन गरि पुराना ठुला दुई दललाई मत दिनु हाेला नत्र मत खेरा नफाल्नु हाेला २0८४ मा भन्न चाहान्छु

  • @jangarai2582
    @jangarai258219 күн бұрын

    ए माले होस या काङग्रेस होस या माओबादी होस, यो ३ दल बि देशीकै सक्ती बाट चलेकाहुन,जसरी पनी, अमेरिका को हातमा देश सुम्पिने, यो बाध्यता छ, यदि नं सुम्पे, सुलेमिनी हो,हेरौँ सजिलै बाँचुला र लुटेको।समपती खिऊला नंभने हुन्छ

  • @dhanetamang936
    @dhanetamang93619 күн бұрын

    Ser rw prachanda ekai ho

  • @pradiptamang1550
    @pradiptamang155019 күн бұрын

    Yo byabas thapan garna mildaina mildaina mildaina jo sarkar xa ramro hos rahos 4 barsha paxi matra sarkar ko Chen fen voting duwara matra hunu parxa ???

  • @roshansunar4364
    @roshansunar436419 күн бұрын

    केपी बा लाई सत्ता नदेऊ pirchind काका तिम्रै बाजेलाई देउ है 😂, जिउँदा भए 😂, मोर्या भए चिहान गई देउ 😂! सत्ता मा टाँसिन कोसिस छ Auncle लाई😅

  • @dornachaulagal9506
    @dornachaulagal950619 күн бұрын

    हो बरु ज्यानमाराको सुन तस्करी जस्ता को साथमा भएको राम्रो

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    19 күн бұрын

    Tero bau ko jyan mara vnxax kukur mandle tero bau kp le jyan mareko xain? Kangres le jyan mareko xain? Jwaf de mzndle

  • @chandrabahadur25
    @chandrabahadur2519 күн бұрын

    Aafai bharasta bhrastachari kasari bachne bhani anekau tikram garna khojda arko sarkar nirman hudai garda jel po haldine po hunki bhani chinta xa ajhai aneka bhram failaher bachxuki vnne hola tar janatale bujisakeka xan bekar nabhuka xupukka basa

  • @netraprasadpoudel9608
    @netraprasadpoudel960819 күн бұрын

    थुथुथु सेरे अाेलि थु देसलुटाहाे थु

  • @gopalachhami773
    @gopalachhami77319 күн бұрын

    Hun ta kehi hola jasto xain kale kale miler khai halxan .. prachand ji tar himmat naharnu aajh nabhay boli yoniharu ko din aaux tara tapai sadak ma aauna parx

  • @purangurung8164
    @purangurung816419 күн бұрын

    ma congress ho congress ko hat ma dna hunna aba dekhi jay ghanti

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w19 күн бұрын

    Abo uthal puthal nagari hudaina pardhanmantri le.kinaki yo dui paties choraihun bhanda duimad chhaina.

  • @sanjurai7102
    @sanjurai710219 күн бұрын

    गिरीबन्धु बा जिन्दावाद😂😂😂😂😂😂😂😂

  • @rajeshmandal8978
    @rajeshmandal897819 күн бұрын

    परचंडजिलेसताराजाकोहतमासोपनुरसपइफइलखोलनुस रापइभरसटाचारिहरुलाआजिबनजेलकोचनुपरछइनिहरुकोसारासंपतिइजपतगरनुपरछ

  • @neerajjoshi8371
    @neerajjoshi837119 күн бұрын

    kursimaa hunjel tehi maanxa thik thiyo ni hoina ra ? balla paryo nirmaayaa ....

  • @kumarkarki5772
    @kumarkarki577219 күн бұрын

    Prchndalai hudaina

  • @bhimchhetri9257
    @bhimchhetri925719 күн бұрын

    Rastrapati lai p m. Ley dabab dinu mildaina.paidaina

  • @AamarRai-m3l
    @AamarRai-m3l19 күн бұрын

    Cangresh desh derai

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz19 күн бұрын

    Makali bechuwa lai pm dey k garch hola

  • @kumarkarki5772
    @kumarkarki577219 күн бұрын

    Maubadilai hudaina

  • @ratnasunuwar3539
    @ratnasunuwar353919 күн бұрын

    Sere ra K P lai pradhan mantri Kunai halatma banaunu hudaina

  • @narayanchhetri8923
    @narayanchhetri892319 күн бұрын

    Haju ko katni kaam garnu bhayo ni prachand ji

  • @aryanpudasaini175
    @aryanpudasaini17519 күн бұрын

    J0 aaya pani chor daka deshdhrohi kulangar hun hami lai baaaaallllll

  • @chhetrimithhoxahaesisgobin5356
    @chhetrimithhoxahaesisgobin535619 күн бұрын

    Luteraa harw yakye thaw hune vya

  • @jhamakdhakal1305
    @jhamakdhakal130519 күн бұрын

    Madhesh baadi samsad ta jata thulo haddi dekyo tetai khutta uchalera daudanchan.

  • @krishnashah6421
    @krishnashah642119 күн бұрын

    desdrohi oli deuba lai jail kochnai parxa.

Келесі