माछा, कुखुरा र केरा खेतीबाट जाेडे कराेडाैंकाे सम्पत्ति, महिनाकाे ५ लाख खर्च गर्दा कमाउँछन् कति ?
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra.com/
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra #Ambika_Adhikari #AgroNepal
Пікірлер: 153
युवालाई उर्जा मिल्ने खालको भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , अब तरकारी खेतिको बारेमा पनि भिडियो बनाउनु पर्यो
धेरै रामृाे सुजाब डिनु भयाे
सारै नै मिठो तरिकाले सबै प्रश्न समेट्नु भो सर,अन्तरवार्ता लिने साथी लाई धन्यवाद ,।
सहि कुरा गर्नु भयो सर मेरो घर पनि नवलपुरको कवसोती हो म पनि कुखुरा पाल्ने सोच गरेको छु हजुरको कुरा सुनेर थोरै अनुभव लिन पाँए धन्यवाद
यसो भनिरहँदा ठाउँ र आर्थिक हिसाबले पनि त साथ दिनुपर्ने रहेछ तर सपना देख्दा त सुन्दर हुन्छ तर संघर्ष गर्न निकै गाह्रो
@namastebardiya
4 жыл бұрын
मिठो कमेन्ट 🙏🙏🙏
चित्त बुज्यो मलाई हामी जस्तो युबाहरुलाई उर्जा मिल्ने video राक्नु भयो thank you
राम्रो कुरा युवालाई कृषि मा लाग्न उत्प्रेरित गर्ने भिडियो सहि सल्लाह दिनु भयो सानो बाट सुरु गर्ने एकै पटक धेरै ठूलो अपेक्षा नराख्ने भन्ने ज्ञान पनि दिनु भो धन्यवाद
अति उदाहरणीय काम र उर्जासील ब्यक्ति उहाॅबाट सबै किसानले सिक्नैपर्छ र....सिकाउनु पनि पर्छ है ...
Ambika sir thank you very much. I am also interested in agriculture sector. Now i m in abroad. I m planning to return and start my own agricultural business.Hope u will help me.
A farmer is running on car so I'm very happy watching this video.
आ हा यो पेशा मलाई पनि सारै मन पर्छ हजुर
Highlights कति साथीहरू लाई मन पर्दैन कृपया भन्नुहोस् समयको ख्याल भएको देखिदैन नेपाली मिडियामा जय नेपाल 🇳🇳🇵
Good job sir👌
राम्रो लाग्यो सरको ब्याबसाय देखेर र केरा केतिको बारेमा बुझ्न मनलाग्यो केराको बेर्ना काहापाईन्छ र एउता बेर्नालाइ कति पर्छ भन्दिनु पर्यो सर
Wau I'm glad to see salute you
राम्रो शिक्षा दिनु भयो!!
@jitenderbaral3941
3 жыл бұрын
Yes
Sir yo Nawalpur kahanira hola yaso janakari paya hunthyo malai pani lokal kukhura palna rahar r Exya chha Rajahar vannu vaykoxa mapani Rahahar kaihu.thanks .!
कुरा चवायको कुरा गर्छ यो साहु होइन माहा फटाह हो
सबै जनामा नमस्ते🙏 मलाई धेरै भोट गरेर सहयोग गरिदिनु होला🥰 अनी सब्स्क्राइब पनि गरिदिनु होला🙏
@manipokheral8589
4 жыл бұрын
होइन हजुर मन्त्री मा कि प्रधानमन्त्री मा उठ्नु भाको हो?
Duck farming also best
Great job .kamai anusar ko kharch no worry Brother Adhikari😊
कति राम्रो
Thanks you so t
Dekhda rahar laakchha tara paisa nahune maanchhe le kasari garna sakinchha ra. Bidesh maa basna kaslaai rahar chha ra.
माउ ले कोरलेको लाई पेवर लोक्कल भन्छ। यो गिरिराज र लोक्कल मिक्स हो। पोथी लोक्कल भाले गिरिराज पेवर लोक्कल 1 केजि धेरै भय 2 भन्दा माथी जान्न यो 4-5 किलो को मिक्स हो। यसलाइ पेवर लोक्कल भन्दैन।
@manipokheral8589
4 жыл бұрын
हो यो मिक्स हो,लोकल 1,5 केजि भन्दा माथी जदैन
कति राम्रो घुम्नु आउनुपर्ला
Daju , Drinking water business ko video banau na please ..
wow good job
Kukhurako khor Pani dekhaunu vayako vaya ajah ramro huntyo
Very good job
Dherai ramro inspirition sir
उहाँको सम्पर्क नम्बर उपलब्ध गराउन सक्नु हुन्छ भने गरिदिनु हुन अनुरोध छ।उहाँबाट सिकेर नेपाल मै कृषि व्यावसाय गर्ने मन छ।
केरामा हात हालेर चाहिँ सफलताको स्वाद पाउन सकिन्छ क्यार ?😜🤔😳😭🤣✋👉️✋
कुन ठाउँमा हो प्रस्त भएदिएको भए भिजित गर्न सकिन्थ्यो ।
सुप्पोर्त
Great
Good job 👍 dju
Nepal chitra ra kishan dajulai tq..
Good
good job
चितवन को गर्मि ले माछा मर्दैनन् र भन्या?
यति धेरै घनी भाको मान्छे ले पो बिदेश नगए हुन्छ।हमि लगानी गर्न पनि पैसा नभए पछि के गर्नु यति धनी पैसा बाला भए पछि जता गए पनि मालामाल
Good ..
उत्पाद्न गरि आफै बजारमा बेच्नसके फाइदा हुन्छ 550 मा लोकल कुखुराको मासु पाउन्दा बोइलर कस्ले खान्छ
Wowo good job
असल कार्य
कुखुरा चाहिँ खाट्टि लोकल रहेछ !
धेरै राम्रो छ
good
कती महीना को कुखुरा हो
राम्रो काम
Tapalai market kasari garnu huncha hola khukura ko malai garna sak xana
हजुरको कुखुरा चर्ने ठाउॅमा Moringa सजीवन रुख र सुपर नेपीयर र फलफूल खेती लगाएर रातमा बत्ती बालेर राख्ने हो भने किरा फट्यांग्रा आउॅछ कुखुरालाई चारो हुन्छ है ....
@samarpantiwari5025
3 жыл бұрын
Brother tapai Ko yo concept malai Ali ramrai sanga bujhaunu tw?
Sar local kokar palni man x tra Paisa xain keh help grno honx
वाउ
किर्शि
Yak dam ramro kam ko video aai rako chha nepali daju bhai ko urja ko lagi .
तंकि
100% ta bhayenani tapaiko adhikariji
16:6 kukhura garnus kera garnus bhannu bo dai le ,aba khadi bata aayera kera chahi garnu paryo pahila
👍🙏🇸🇦
नौल्प्रसि
हुन्तिलार
लाकौल
हाल म मलेसियामा गफ गाफ राम्रो छ
Bura ta hero xa ta😃
Kela chai kun biruwa ropda uchit hola?
🙆🙆🙆🙆
Please aambika aadhi kari gi ko phone number vaya uplabda garaidinu vaya aavari huni thiya thankuu
Kati xa rate less khukura ko
राम्रो किर्खि
💟💟💟💟💟💟💟💟💟
pailo kura ta hami sang jagga xaina dosro arthik le sakdaina
सुन्न मा जति राम्रो । गर्न मा तेति गारो
फोन नम्बर पाउन सकिन्छ होला ?
स्नोज भाईज
SAHI KURA
Goodok/45
संर्चन
अन्तर्कुन्तर
Sabai kuro sochera mehanat garnu saknu pareu aattinu vayena , abo sarkar Le bajar ko lagi euta thau ra moll toll ko that banai diyo vane byabasaye garne haru ko lagi derai ramro hune thiyo ,
@samarpantiwari5025
3 жыл бұрын
Maya lama marketing aafaile garna saknu parcha .
Good job
पधौछ
लोगल कुकुडा
Fish farming ko lagi Kati jamin chainx
संर्च्यन
चलिस लख
Lokal kukhura baybasaik tarikale palda k dana khuwaune
चित्वन
स्च्रुर्ल्ले
नर्च्यङ
कमेन्त
Garyo vane je pani huncha
प्लतेफर्म
हरिप पैसा कमाउने रैछौ हजुर राम राम
म पनि गरु भने को
hajur ko mobile naber pae hunthiyo salah ko lagi
रेयाल्टि
Addexa jasto manxe sath sahayog ra Sujab ,sallaha ,dine thau ma gadi kharcha ko mulyakan Ali suhainaki ph no pani xoena paramarsha ko lagi
नेप्ल्चित्र