लुप्त हुन गईरहेका संस्कार संस्कृतिको पुणः जागरण

लुप्त हुन गईरहेका संस्कार संस्कृतिको पुणः जागरण
तोदे ताङता भोटिया समाजद्वारा आफ्नो हराउन लागेका संकृति लाई पुणः जागृत गर्ने एउटा सकारात्मक पाईला चालेका छन। बिशेष समाजका जुनै पनि सदस्यका दाह संस्कारमा सबैले आफ्ना जातिय पोषाक लाई प्रथामिकता दिएर मृतक बासस्थान देखि मसानघाटसम्मका शवयात्रामा श्रद्धापुर्वक जातिय पोशाकमा यात्रा गरि शोकाकुल परिवारलाई शोक संवेदना प्रदान गर्ने प्रस्ताव पारित गरेका छन ।यस प्रस्तावलाई शिरोपर गरि सदस्यहरुले कार्यान्वयन स्वरुप 7/6/2024 का दिन देहान्त भएका ताङता निवासी स्वर्गिय साङ्ग्या फुदा भोटियाका शवयात्रा 10/6/2024 दिन नियमित रुपले 15 जना लामा साथै 25 जना भन्दा अधिक म्हानिपा हरु, समस्त समाजको उपस्थितिमा श्रद्धाञ्जली सम्पन्न भएका छन। 13/6/2024का दिन उहाँका अन्त्येष्टि कार्यक्रम हुने शोकाकुल परिवार द्वारा निर्णय लिएका छन ।

Пікірлер

    Келесі