आलु खेती गर्न का लागी यो भिडियो हेरेपछि अरु कुनै पनि भिडियो हेर्नु पर्दैन, शुरु देखि अन्तिम सम्म 🥔👍

आलु लगाउँदा हामीले कसरी लगाउनुपर्छ भनेर धेरै भन्दा धेरै जानकारी लिनु आवश्यक हुन्छ । आलु लगाउँदा विभिन्न तरिकाहरू मिलाउन सकिएन भने आलु थोरै फल्छ । आलु खेती गर्दा कति मलको आवश्यक पर्छ कसरी जोत्ने कसरी खेतबारी लाइ तयार गर्ने यस्ता कुराहरु जान्न आवश्यक छ । र आलु लगाउने तरिका के हो कसरी लगाउनुपर्छ कसरी लगाउँदा सही हो यो कुराहरु जान्न आवश्यक छ । आलु तरकारीको राजा पनि हो । आलू का जातहरु विभिन्न हुन्छन् र यसलाई लगाउने तरिकाहरु पनि फरक-फरक हुन्छन् । आलु खेतीमा कहिले सिँचाइ गर्ने कसरी गर्ने र कसरी यसमा चाहिँ भिटामिन औषधिहरु हाल्ने यस्ता कुराहरु जान्न आवश्यक हुन्छ । तसर्थ दर्शक साथीहरु हजुरले यो आलु सम्बन्धीको भिडियो हेरेर धेरैभन्दा धेरै जानकारीहरु लिएर आलुखेती गर्नुहोस् ।
#आलु_खेती_गर्ने_सम्पुर्ण_बिधि
#Potato_Farming_in_Nepal
#AaluKheti

Пікірлер: 8

  • @hgyohj3228
    @hgyohj32282 жыл бұрын

    thank you sir.🙏

  • @ranjema703
    @ranjema7032 жыл бұрын

    Thank u sir बिउका लाही राखिने कस्तो आलु हुन्छ र कसरी बिउको जोहो गर्ने हो video बनाउनु होला

  • @saudeshshrestha2104
    @saudeshshrestha21042 жыл бұрын

    Sir 🙏 aalu kati mahenama khannu parcha

  • @bhojkumarpradhan5606
    @bhojkumarpradhan5606 Жыл бұрын

    सक्छाै भने आर्गेनिक प्रागारीक मल मात्र प्रयाेग गरेर आलु राेपेकाे मात्र पाेष्ट गर्नु राम्राे हाेला कि ??? युरिया र डिएपी लगाएर राेपेकाे पाेष्ट गरेर केही काम छैन ???

  • @agrochiran

    @agrochiran

    Жыл бұрын

    Sahi ho

  • @purnakhadka4000
    @purnakhadka40009 ай бұрын

    अलि बाक्लो जस्तो लाग्यो।

  • @mayabhusal9716
    @mayabhusal97162 жыл бұрын

    हाम्राे तिर सेउलाल् ठाक्ने चलनछ

  • @agrochiran

    @agrochiran

    2 жыл бұрын

    Shi ho

Келесі