लिम्बुको नाम कहिले देखि बाहुनको जस्तो भयो भन्ने जिज्ञासामा यस्तो पाए बैरागी काइलाले | Limbu Name

Ойын-сауық

Пікірлер: 1

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yzАй бұрын

    तपाईं हेर्दा अलिक पाको देखिएपनी अध्ययन गहिरो रहेछ।तर ताइ सगै बस्ने अरु युबा पिढि पनि देख्दै छु जो ट्वाल्ल परेर हेरिरहेका छन सायद ताइले भनेको बुझेका छैनन।यो समुदाय भित्र अध्ययन लाई भन्दा बढी बल को काम लाई फोकस गरेको पाइन्छ।यश प्रकारले अरु सग प्रतिस्पर्धा गर्न निक्सी ढिलो हुने छ।नेपालको मुलबासी समुदाय मध्ये जसले अद्ययनलाइ अगाडी राख्यो त्यो राज्यको उपल्लो दर्जा भनौ सबै ठाउमा छन।समग्रमा नगन्य भएपनी सबै तिर पहुछ राख्न! भैसकेका छन जस मध्येको एउटा समुदाय राई हो यसै गरि नेवार तर तुलनात्मक रुपमा अन्य जातिहरु कम पाईन्छ।त्यसैले वहाको बिचारलाइ मनन गरेर बल हैन बुद्दी र चिन्तनमाथी ध्यान दिदा राम्रो।

Келесі