ओलिले देउवा गगनलाई सँसदमै थर्काए: अब त केहि गर्न देउ, रबिलाई नरोक.. सबै काण्डको फाईल खोल्नुपर्छ

Welcome To Our Channel
ओलिले देउवा गगनलाई सँसदमै थर्काए: अब त केहि गर्न देउ, रबिलाई नरोक.. सबै काण्डको फाईल खोल्नुपर्छ
..............................................
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Пікірлер: 129

  • @mahendrasubedi8127
    @mahendrasubedi81278 күн бұрын

    कांग्रेस र एमाले पालैपालो माओवादीलाई बोकेर सरकार बनाउनु , तिमीहरू लाई नेपाली जनताले हिसाब पक्कै गर्छन् ।

  • @shreemanaryal9696
    @shreemanaryal96969 күн бұрын

    सिद्धांत त्यागेका दल र नैतिकता त्यागेका नेता देश का लागी घाडो हो।

  • @user-hs6nm6sq9u
    @user-hs6nm6sq9u9 күн бұрын

    गफाडि कहाँबाट आयो केपी

  • @palutamangnepal5724
    @palutamangnepal57249 күн бұрын

    Fataha kp oli ko fataha kura kechal chalnako lagi khurpati chalchaldaixa.

  • @nepal392
    @nepal3929 күн бұрын

    गरी सक्यौ हजुर हरुले गर्ने लाई त नसहने भुक्छन् मात्र

  • @chudamani46
    @chudamani469 күн бұрын

    ओली वा बोलेर मात्र के होला मन्दिरको सुन निकाल्नु पर्छ

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg9 күн бұрын

    यो गफाडी को गफै सुनेर गफ दिने झोले हरू को देश बिगार्ने मा ठुलो हात छ

  • @mahendrasubedi8127
    @mahendrasubedi81278 күн бұрын

    गफ कति लगाएको , २०४६ साल देखी यस्तै गफ मात्र सुनेका छौं हामी नेपालीले ।

  • @user-rh4lm3fv5r
    @user-rh4lm3fv5r9 күн бұрын

    लोकतन्त्र मान्ने भिम रावल जस्ता नेतालाइ स्थान नदिने कहि भएको जोकर कराउदाौ

  • @bishnutimsina976
    @bishnutimsina9769 күн бұрын

    धर्म प्रसाद धकाल को हत्यरा ले यस्तो ठुलो कुरा गरेको सुहायन

  • @bimanprasad85
    @bimanprasad859 күн бұрын

    जोकर हो

  • @SandeshKumarmagar
    @SandeshKumarmagar9 күн бұрын

    Hajur bale, asahi vannu vyo.

  • @SantoshBahadur-dl8me
    @SantoshBahadur-dl8me9 күн бұрын

    राजा ल्याएर ईनिहर सब भ्रष्टाचारि चोर दलाल डाका हरु लाई जेल कोच्नु पर्छ

  • @NepaliNomad1234

    @NepaliNomad1234

    8 күн бұрын

    राजा ल्याएर हामि नोकर बन्ने हो र 😂😂

  • @padambiswakarma8042
    @padambiswakarma80429 күн бұрын

    Technical engineering and development background with innovation and industries knowledge को र बिना नेता र पार्टिभक्त प्रधानमन्त्री बन्नु पर्यो तर बाबुराम होइन ।

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i7 күн бұрын

    यिनी बुढा नेताको कामै छैन छि जनतालाई सास्ती मात्रै येस्लाइ मर्ने बेला किरा परोस हे भगवान।

  • @tilakramchaudhary3266
    @tilakramchaudhary32669 күн бұрын

    यो सब पुराना बा हरु को गफै ठूलो अब गफ र भाषन भाजी ले नेपाली जन्ता देखी सके छ । अब पालो बालेन जी को ,रबि , सर को काम जै जति भ्रष्टाचार खोर मा जाक्नु पर्छ । बल्ल नेपाली जन्ता न्याय पाउ छ । जय नेपाल 🎉❤

  • @narayanihumagain396
    @narayanihumagain3969 күн бұрын

    काम सिन्को नभच्ने गफ ठुलो गर्ने गफादिकानुन बनाएर भस्ताचार गर्ने देश को खलनायक

  • @KaranBk-sw9bj
    @KaranBk-sw9bj9 күн бұрын

    Ramro entertainment vaayo 😂

  • @sujitdhakal5571
    @sujitdhakal55719 күн бұрын

    गफडे गफ नगर

  • @mohankhadka7313
    @mohankhadka73139 күн бұрын

    कुनै पनि नेता को नैतिक्ता मा खडेरी?🐖🐒🐕🦄👠🐏🐑?

  • @skchetry9138
    @skchetry91389 күн бұрын

    देश दुबायौ

  • @amargurung2406
    @amargurung24069 күн бұрын

    K P OLI le kehi garu vanya si BIKAS, SUSASN. Ta hoina GIRIBANDU, OMNI,YETI, MAHAKALI KANDA, BATAS KANDA, SECURITY PRINT ,N C L SAMSAD BIGHATAN, SABASAD APAHARN - - -- Adi garne bichar xa hola .

  • @user-pt2bd2tg5q
    @user-pt2bd2tg5q8 күн бұрын

    तिमिहरु सामन्ती शोषक ,भ्रष्ट र अपराधीहरुबाट अब केही हुदैन राजिनामा किसानि काम गर पापिहरु देश त सक्यौं अब बाकि क छ सिध्याउछौ अन्तिममा १00 रुपैयाँको बांसबाट घाटमा पुग्ने नै हो

  • @ramchalise6971
    @ramchalise69719 күн бұрын

    यो फटहा जतापनी बोल्छ ।

  • @mamtachand6622
    @mamtachand66229 күн бұрын

    केपी,शेरे, प्रचण्ड को नाटक धेरै भयो,संसद मा एक अर्को लाई दोषारोपण गर्यौ,भित्रभित्र 3 जना मिलेर भागबणडा गर्यो,एक अर्काको भस्टचार को ढाकछोप गर्नै सहमति गर्यौ। यही हो तिमी हरूको असली चरित्र.

  • @dharmarajkarki5467
    @dharmarajkarki54679 күн бұрын

    यो निकृष्ट मध्ये एक नेता

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z9 күн бұрын

    कुराकाे लागि कुराले देश नवन्ने रैछ।३४ वर्ष सम्म केही गरेनाै,खालि गालि गलाैज?

  • @zion7740
    @zion77408 күн бұрын

    याे देश बनाउन तिमिहरुले केही नगरिदिए पुग्छ, केही गर्न लायाे कि तिमिहरु अर्कै गर्दिन्छाै के गर्ने । गफ दिएर उमेर ढल्याे यी बुढाकाे पनि ।

  • @dilipshrestha3735
    @dilipshrestha37359 күн бұрын

    जतिसुकै दनकिलाे भाषण दिए पनि के गर्नु आजकल तिमिहरुकाे वकबास कसैले पत्याउँदैनन् ।

  • @user-oy6in1yl7t
    @user-oy6in1yl7t9 күн бұрын

    Kholako bagarma view tower,, Cable car,, Rail,,garib janatako samasya bahirako kura ho,,,

  • @kashappandey3440
    @kashappandey34408 күн бұрын

    जतिसुकै तुका जोदे पनि माहाकाली सन्धि को खयाल गरौं है माननीय के पि ओलि ज्यु

  • @Nov_1982
    @Nov_19829 күн бұрын

    Narayana bhanus ba aru chinta linu pardaina

  • @Bhupranamagar
    @Bhupranamagar9 күн бұрын

    बुढा नेता हरुको काम छैन .झन यो गफाडि raaडि छोरा

  • @SamirRawat9
    @SamirRawat99 күн бұрын

    Yes

  • @bijayagurung258
    @bijayagurung2589 күн бұрын

    Kura hoina! Kam, kam, kam! WORK!

  • @prabinkumarrai9459
    @prabinkumarrai94599 күн бұрын

    Barsaun samma k herera basis Khalifa vrastachar matra garish

  • @narayanchhetri6935
    @narayanchhetri69359 күн бұрын

    Sabadhan ta bhayo ni duniya ko sampati khayas na layak mancha

  • @tilakkc7872
    @tilakkc78729 күн бұрын

    लौ केहि गर्ने मान्छे यता तिर देखियो

  • @SabitriGiriSaud
    @SabitriGiriSaud9 күн бұрын

    एकदम ठिक उसले उसलाई दोष देखाउने । मत क्यै भन्दिन जनताले हेरिरहेका छन् हाम्रा ठूला नेता भनेका कस्ता छन् ।

  • @kandelkasiram4656
    @kandelkasiram46569 күн бұрын

    जन निर्बाचित कार्यकारी पर्धानमन्त्री को ब्यबस्था गर्न सक्छौ चोर नेता हरु

  • @user-ys9gl3mw5m
    @user-ys9gl3mw5m9 күн бұрын

    🎉

  • @skchetry9138
    @skchetry91389 күн бұрын

    आजकाल तिमी भष्टाचा रीहरुको कुरा सुन्न मन लाग्दैन

  • @deepakbhusal8024
    @deepakbhusal80248 күн бұрын

    नेपालको सरकार साथै सांसद बिदेशी igno ingo ले चलाउछ।हैन र???

  • @bharatkumarshrestha6292
    @bharatkumarshrestha62924 күн бұрын

    प्रधानमन्त्री चाहिदैन भन्दा पेट कति पोल्यो होला?

  • @sherbahadur1822
    @sherbahadur18229 күн бұрын

    के पी धर्म बेचुवा फटाहा हाे ,,,बहुमत काे सिद्धान्त छ कि नाई देश भित्र पाटीमा त बहुमद भनेर निकै गफ दिहिनछ , अनि धर्मको लागि के बुहुमदकाे कुरा अाउदै र ई सबै कुरामा जनतामा जाउ वा लिन सकिनछ कि नाई हिमद छ त तिमी हरुले ल्याकाे अराजक बनाएकाे हाे देश र समाज लाई

  • @sheraidi2515
    @sheraidi25159 күн бұрын

    चोर हरुलाई लाज पनित हुनु पर्ने हो

  • @Mohanilaal
    @Mohanilaal9 күн бұрын

    केपिको बोलि र ब्यभार सधैं एक भयो भने नराम्रो हुदैन। तर हिजो गणतन्त्र नेपालमा सफलीभुत हुन सक्तैन भनेको भुलिएको छैन। तर आज केपि कसरी चर्को गणतन्त्रको पक्षमा वकालत गर्न पुग्नुभयो । हिजोसम्म प्रचण्डको चर्को बिरोध गर्ने केपि आज कसरी परिबर्तन हुनुभयो । हिजो प्रदेशको आवस्यक छैन , मुलुकले प्रदेश धान्नै सक्तैन भन्नुभएको हैन र , प्रदेश राख्ने हो भने जम्मा ३ प्रदेश बनाउ भन्नुभएको होइन र ?

  • @khumbahadursotimagar662
    @khumbahadursotimagar6629 күн бұрын

    गफ दिन्छ भ्रष्टाचार गरेर देश बन्ने हो र ?

  • @madhavadhikari2663
    @madhavadhikari26639 күн бұрын

    देशलाई लुटेर खान एक बद्द बनाउने हाे ?

  • @BharatRajBatha-nv9ps
    @BharatRajBatha-nv9ps8 күн бұрын

    सबै भन्दा याे देशकाे खराब राजनिक भनेकाे याे कालाे काग्रेस हाे जस्तो लाग्याे

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w9 күн бұрын

    जुन चाेर उसयिकाे ठुलाेसाेर नेपालमा ।

  • @ghanashyankhanal962
    @ghanashyankhanal9629 күн бұрын

    तपाइ ले चाहानु भयो भने देश परिवर्तन हुन्छ तंपाई वाहिर भित्र तीन वा चार नेताको बैठकले अनियमितता को खोज न गर्ने भने पछि कसरी खोजि हुन्छ पूर्व प्रधानमन्त्री ज्यू

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal48049 күн бұрын

    तिमी माहाको जोक्कर, लापते, नारद मु., ज्यानमारा,लुकेर खान खप्पिस, गिरीबन्न्धुको धुलाइ गर, पासोमा पर, जेलमाबस Vip सुबिधा लीएर त्याहि मर मोक्ष हुनेछो- ज्याद्रो भएर नबाच.....?

  • @aadityashrestha983
    @aadityashrestha9835 күн бұрын

    गफाडी 🎉🎉🎉 मुला साग

  • @prakashdangi6480
    @prakashdangi64809 күн бұрын

    हामी भेडा जनताका गाडा नेता केही गर्दैनन् काठमाडौका एक मेयर बराबर पनि काम भाछैन केले अड्कायो जनताले सोध्नु पर्छ

  • @RamTilung
    @RamTilung8 күн бұрын

    Kanggresiharulai Army raprahari sathma Sampurna Nepali janta milera desh nikala garna ati awasek chha enihahru 100/modiko ghodaharu hun jaye nepal

  • @madhuregmi236
    @madhuregmi2364 күн бұрын

    Bhrastachar garau aru hoina ukhane oli

  • @user-fk5ls8sj5r
    @user-fk5ls8sj5r9 күн бұрын

    कुनै नेता ठिक लाग्दैन केपी बा प्र धानमन्ति् हुदा आफ्नाे पाटिका माधब भिमरावल अर्कै पाटिलाई सघाउने झनै खराब हुन आफ्नो घर नमिल्दा अरुले चर पाउछन् भन्थ्य

  • @surajyadav-ri8es
    @surajyadav-ri8es9 күн бұрын

    Afu huda oli ba kk garnu vo sab lutnuvo Ani lutaunuvo

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w9 күн бұрын

    अा्नाे पालामा अहिले सम्म के ख्यासेरबसेउ ?झथुयिय नेताभनेकाहरुयक,रति पनि लाज रहेनछ ।

  • @basudevthapa2059
    @basudevthapa20599 күн бұрын

  • @padbibikramshrestha1990
    @padbibikramshrestha19909 күн бұрын

    नचाहिने विकाश का प्रेमी यि, सहि र गलत विकाश लाई नजानेका हत्यारा नेता। उखान कै भर मा ३०सौं वर्ष गुजारेर आज बडो देशप्रेमी देशघाती।

  • @NamestaHotel
    @NamestaHotel9 күн бұрын

    Nepal sarker ka karmachare krishna hari puskar sanga sodna parxa

  • @basantmalla8053
    @basantmalla80539 күн бұрын

    तपाईंका औंला चाई कता फर्किन्छन् उखान टुक्का त तपाईं पनि ठूला ठूला गर्नुहुन्छ।

  • @laxxuraj6299
    @laxxuraj62998 күн бұрын

    Guff lea matra desh chaldaina oli jeu

  • @RGvlog833
    @RGvlog8338 күн бұрын

    गरिस नापिस

  • @bishnubhujel1044
    @bishnubhujel10448 күн бұрын

    30 Sal agadi age huda ta khoi khe vyana aba ke patyaunu. Ak arkalie dosaropan garnu bhanda niswartha politics garnu bho vane sabei ko ramro hx

  • @himalayanspiritadventuretr7384
    @himalayanspiritadventuretr73848 күн бұрын

    के गर्छौ तिमीले नया युग भनेर तिमिनै प्रधानमन्त्रि हुदा आफ्नै फोटो काठमाडौँको पोलमा टास्न लगाएर नीतिगत ८ करोड भ्रस्टाचार गरेउ , न बस्ति न शहर न कुनै हिमाल को द्रिस्य देख्ने झापाको एक जग्गा ब्यापारीको इशारामा तेही जग्गा ब्यापारी को फाइदाको लागि दुई अर्बको View TOWER बनाएर पैसाको नाश पार्येउ ,नीतिगत Bharstachaar गरेउ तेश्को ठाउमा सुबिधा सम्पन्न İNTERNATİONAL STANDARD क्रिच्केट 🏏 Ground बनाइदिएको भए तिम्रो यो भनाइ lले देश बिकाशको सार्थक पाउथेउ तेसैले हावादारी गफ नदेउ , हिजो Newroad मा बालेंन शाह ले गर्न खोजेको काममा आफ्नै कार्यकर्ता उचालेर भद्कयेउ सरकारी जग्गा हडपेर घैरकानुनि हिसाबले बसेकाहरुलाई उचाली बिकाश परमि Balen लाई काम गर्न अफ्ठेरो पारिराका छौ ! चक्रपथ बाटो को कारणले हजारउ जनताको दैनिक जिबेंन पिददाही छ यो बारेमा kehi पहल गरेउर तेसैले हावा गफ लगाएर जनता झुक्किन्न देशलाई अनिर्यको बन्दि बनाउने तिमि जस्ताको दिन गए अब बालेंन संग सिक्नु के हो देशप्रेम अनि बिकाश ! तिमीले केहि गर्दैनौ न हिजो गरेउ न आज गरेउ न भोलि गर्क्षौ गर्छौत केवल बलेंलाई अभारोध गर्नी अनि गुन्डाराज chalachaau !

  • @uttamsubedi4636
    @uttamsubedi46369 күн бұрын

    यो देशको अहोभाग्य

  • @nischalchhetry3890
    @nischalchhetry38909 күн бұрын

    मिठा मिठा गफ नेपाली जन्ता फकिदोईनौ तिमी हरु कति ईमान्दार छउ जन्ता लाई थाहानै छ

  • @kopiladarjee3634
    @kopiladarjee36349 күн бұрын

    🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @rajuniraula7789
    @rajuniraula77899 күн бұрын

    गिरिबुन्धु T स्टेट बा

  • @spdhakal5424
    @spdhakal54249 күн бұрын

    गरिस् मूजी जाठो तिनै दल चुप लागेर बस् खुरुक्क बलेनलाई जिम्मा लगाए ठीक हुन्छ उखाने

  • @rokayaanil1986
    @rokayaanil19869 күн бұрын

    बा तिमीले तिमा्े पालामा के गरेउ अरूलाई अर्तिउपदेश दिन्छाैउ जनताकाे करमा बिदेश पठायकाे रेमिटमा माेजमस्ति गरेर सांसद भबनमा ताण्डब निर्त्य देखाउछाै ??

  • @NamestaHotel
    @NamestaHotel9 күн бұрын

    Gagana 54 la kvana khojyo😊

  • @chandrakantaghimire8051
    @chandrakantaghimire80519 күн бұрын

    देशको पूर्व प्रधानमंत्री पार्टीको अध्यक्षको बोली कति छुद्र छ। यस्ता बाट देश कहिल्यै बन्दैन। झोलेहरू निष्पक्ष भएर कुरा बुझेर ताली बजाओ।

  • @meromuskan887
    @meromuskan8879 күн бұрын

    राणाबान हरु सबै उस्तै हुन।

  • @citymobiles2298
    @citymobiles22989 күн бұрын

    क प्रचण्ड शीत आलो पालोभन्याबेला कुर्सी मा टासिएरचारपटक मध्याबदिघोषणाको सिफारिस लगेर बिद्याभन्डारि कहाँ गइथिस ।प्रचन्ड लेकामगर्न दिएन भनथिस ।साला चोरकुनैपार्टि कोखोइरो नखन ।देश बिकास को कुरा गर८४ को चुनाबमा हेर्लास तेरो नतिजा।सालाप्रचन्ड को पुछर बनेर नभुक ।

  • @padamgurung9035
    @padamgurung90359 күн бұрын

    56 din sansad banda garne chsi koho? Kp dhedu?

  • @user-ne5gf1uz7k
    @user-ne5gf1uz7k4 күн бұрын

    vate haru ek satha fastu fas kura garna hemmat xain jaila juhare khalko cha

  • @Dipaks_Destiny
    @Dipaks_Destiny9 күн бұрын

    अफु प िन पनर सकछ ठुला माछा भनछ खइत समाउने र िब िज र अाे िल िज

  • @tilakkarki2729
    @tilakkarki27299 күн бұрын

    Giribandhu oli sarkar ma aafai xas file kholera karbahi gar k vuke ko

  • @RawalChandra-uk8gd
    @RawalChandra-uk8gd7 сағат бұрын

    😅

  • @KatwalBirbhadur
    @KatwalBirbhadur9 күн бұрын

    Kp ba sadan ma euta kura, ktm mahanagar ma urko byabahaar lag lagdayna jhutha bolna, khokro darsan chhatna

  • @bikramshrestha368
    @bikramshrestha3688 күн бұрын

    कमेडियन जाेनिलिभर जस्ताे हसाउननि कति जानेकाे

  • @dineshprasain2572
    @dineshprasain25728 күн бұрын

    Jokar Kam jok garne nai ho

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha78599 күн бұрын

    yasto ko Kura suner tali lagaunne ko holan

  • @chhatralimbu4162
    @chhatralimbu41628 күн бұрын

    Stupid Oli why still in Posn? No one wish to see him bluffing.

  • @NarayPan-zm2yr
    @NarayPan-zm2yr9 күн бұрын

    Joker oli

  • @manishmehta6460
    @manishmehta64609 күн бұрын

    Nepali kagresh nepal ma chorhun

  • @mountainbike777
    @mountainbike7775 күн бұрын

    Hoina kurai garne vaye China piyera solve garna sakdaina????? K

  • @mountainbike777

    @mountainbike777

    5 күн бұрын

    Sadan maa arbau kharcha gareravaashan matra dine ho ra???

  • @mountainbike777

    @mountainbike777

    5 күн бұрын

    Janata ko laagi kehi ramro garnush

  • @oshoyogmeditationsyangja7
    @oshoyogmeditationsyangja79 күн бұрын

    लाज पचेकाे

  • @user-wh9to7tt8e
    @user-wh9to7tt8e9 күн бұрын

    गफाडि😂

  • @rabindarkarmacharya7265
    @rabindarkarmacharya72659 күн бұрын

    Gafadi comedy sarkas wala jhilke keto. 😅😅

  • @KishnaKeto
    @KishnaKeto9 күн бұрын

    Giribandu

  • @razzpahadi4682
    @razzpahadi46829 күн бұрын

    तेरीमा फटाहा ओली र ओलिको झोले पत्रकार!! आफैं सरकारमा बसेर फाईल खोल्न रोक्ने ओली अनि प्रतिपक्षमा बसेकालाई भन्न लाज लाग्दैन यूट्यूबे झोले?? सरकारलाई पूरा अधिकार छ काम गर्न,, कस्ले रोक्न सक्छ?? देशको पुरै शक्ति सरकारसंग हुन्छ बुझ्यौ झोलेहाे!??🤔🤔

  • @s.g.6199
    @s.g.61998 күн бұрын

    Fatah ko raja

  • @binodkc2574
    @binodkc25749 күн бұрын

    Chore kura garxa hasauxa buda lai

  • @reetubhattarai3149
    @reetubhattarai31499 күн бұрын

    Gafadi ba 😂😂

  • @dbrai-ks6fj
    @dbrai-ks6fj9 күн бұрын

    TimHaru autAi dangko mulaa ho

Келесі