Lauxa Sarima | लाउछ सरिम | By Sunita Budha Chhetri • Ganesh Adhaikari Ft. Suman / Menaka New Song
Ойын-сауық
Presenting New song "Lauxa Sarima" | लाउछ सरिम | By Sunita Budha Chhetri / Ganesh Adhaikari Ft. Suman Paudel / Menaka Thapa New Song 2081, Lyrics by Hemanath Kharal & Music by Ganesh Adhaikari.
Title:-
Lauxa Sarima | लाउछ सरिम | By Sunita Budha Chhetri • Ganesh Adhaikari Ft. Suman / Menaka New Song,
• Lauxa Sarima | लाउछ सर...
..........................................................................
#LauxaSarima
#sunitabudhachhetri
#GaneshAdhaikari
#HemanathKharal
#MenakaThapa
#SumanPaudel
#NewSong2081
🎶 Audio Credits:-
♬ Vocal:-
Sunita Budha Chhetri / Ganesh Adhaikari
♬ Lyrics
Hemanath Kharal
♬ Music:-
Ganesh Adhaikari
♬ Music Arranger / Mixing | Mastering:-
Binod Bajurali
♬ Studio:-
Malashree Recoding Studio
♬ Audio | Video:-
Sunita Budha Chhetri
------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction :-
Lokendra Shaha
🎬 Cast:-
Suman Paudel
Menaka Thapa
🎥 Cinematographer:-
Manish Panta
🎬 Edit / Colour :-
Manish Panta
🎬 Choreography Dancer:-
Lokendra Shaha
🎬 Make Up Artist:-
Lalita Bhusal
🎬 IT Support:-
Purshottam Gaire
🎬 Post Production :-
Shreenagar Films Production
Butwal Rupandehi
-----------------------------------------
#musicvideo
#newsong
#newnepalisong
#musicvideo
#newmusic
#nature
#nepalimodel
#nepaligirls
#nepalisong
#nepalisbeautiful
#love
Presenting new Nepali song Sunita Budha Chhetri • Ganesh Adhaikari Ft. Suman / Menaka New Song
• Lauxa Sarima | लाउछ सर...
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from . Embedding to a website is allowed.
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
Пікірлер: 76
आवाज मा जादू भरिएको छ साच्चै सुनीता बुधा छेत्री को उस्टै मिठो छ निकै मिठो गीत सुनेर रमायलो लागयो बधाई तथा सफलतको सुभाकामना 🎉🎉🎉🎉🎉🎉🎉
यो गितको श्रजक म हेमनाथ खराल! यति मिठो कथाबस्तु मा गितलेख्न अबसर प्रदान गरिदिनु हुने मित्र आफैमा गायक नुम रायमाझी, कोकिल कण्ठी गायिका सुनिता बुढा क्षेत्री, एबम् सुप्रसिद्ध श्रजक गणेश अधिकारीज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछु। यो औधि मौलिक भिडियो निर्माण गरेर हामिलाइ धन्य बनाउन मद्दत गरिदिनु हुने मित्र निर्देशक लोकेन्द्र शाह, छायांकार मित्र मनिश पन्त, लगायत सिंगो साँगितिक टिमलाइ उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना ब्यक्त गर्दछु।
राम्रो गीत,नमस्कार सम्पूर्णमा,म लोक र्याप गायक अर्जुन परियार,यहाँ हरुको मायाले यहाँसम्म आयको छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु ल 🙏
म हजुरकै अहिले तिज गित रहरैमा मा अभिनय यसो गरेकी कल्पना क्षेत्री ❤❤बिग फ्यान हुम नि आहा
मौलिक साँस्कृतिक सम्रक्षणको यौटा सुन्दर कडी। सिंगो साँगितिक टिमलाइ उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त अनन्त।
सुनिता बहिनीको अत्यन्तै मिठो र राम्रो गीत यो गीत करोडौं क्लबमा पुगोस्। बहिनीलाई धेरै धेरै शुभकामना।🙏🙏❤️❤️❤️
आवज मा जादु भरिएको छ साच्चै सुनिता बुढा क्षेत्री को उस्तै मिठो छ गणेश को सफलताकाे शुभकामना 🎉❤🎉❤🎉
निकाइ राम्रो लाग्यो सम्पूर्ण तिम लाई शुभकामना ❤❤❤❤❤❤
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना ।
Lauxa Sarima | लाउछ सरिम woooo nice song congratulations holl team.
निकै राम्रो गित स्वरकी धनी सुनिता बुडा बैहिनी शुभ कामनाछ❤️
धेरै मिठो लाग्यो सम्पूर्णमा बधाई एवम् सफलताको सुभकामना
❤ राम्रो गीत राम्रै स्वर अभिनय सुमन र मेनका सुन्दर जोडी , लोकेन्द्र जिको निर्देशन मनिष जि को छायाँकन र सम्पादन वा छ भिडियो सफलताको शुभकामना ।
एकदमै मीठो गीत्❤️❤️🌺🌺👍️👍️👏👏💃🕺👌👌🤸♂️🤸✌️✌️
क्या मिठो स्वर सुनीता जी सफलता को शुभ कामना ♥️
Aaha kati mitho geet 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐
नयाँ तिजकाे गित लाउछ सरिम गित लाई सफलताको शुभकामनासुनिता बुडा क्षेत्री दिदीका फ्यानहरु यता आउनु हाेला🙏❤️💕🎉🎊
आदरणीय दाजि हेमनाथ खरेल दाईले पछिल्लो समय निकै उत्कृष्ट गितहरु कोर्न लाग्नुभएको छ,अह्हो मिठो गित को रचना।❣️ सङ्गै यो सुन्दर गितमा जोडिने सबै टिमलाई बधाई सुभकामना।❤
@kharalhemnath
17 сағат бұрын
यो साथ हौसला का लागि हार्दिक आभार बिपिन सर।
होल टिमको सुन्दर प्रश्तुती❤
Namaste baine हजुर को स्वोर कोट फेनै हो मत
आहा दिदिको गित कति रामो❤❤❤❤🎉
Wow....kati mitho ..good luck
Dami
Ati mitho git
वा निकै मिठो गित सुनेर रमाई लो लागयो
अति मिठो गाउँले ठेट भाषामा बजारीकरण भएको मौलिक किसान झ्याउरे गित उत्कृष्ट छ । सम्पूर्णमा सफलताको सुभकामना।।
@kharalhemnath
5 күн бұрын
हार्दिक आभार गोबिन्द सर।
मौलिक गित कति राम्रो
Wow Dami ❤
सम्पूर्ण मा नमस्कार हाम्रो नयाँ गित कस्तो लाग्छ प्रतिक्रिया दिनुस है 🙏❤️❤️
@kharalhemnath
Күн бұрын
अत्यन्तै उत्कृष्ट!! शुभकामना छ यहाँलाई।।
Aaha kati rāmro geet
अति राम्रो छ
Congratulations whole team❤ go ahead🥳❤️
Shuni❤❤❤
Wow ❤❤
Wow so super best of luck
Ramro xa sis
Very nice song congratulations
❤❤❤❤
❤❤❤
वॊऒओ कति मिठो गित हो बरै सबैले माया गर्दिनु होला ! ..........................................................................
Supop song 🎉❤
शुभकामना दिदी 🎉🎉🎉
Yati ramro git kin viuja gaen
Wow❤sunita ko voice nice videos
Congratulations 👏
🎉🎉🎉nice
❤❤❤❤❤❤❤ wowwww❤❤
Congratulations sis🎉🎉🎉🎉🎉
Wow nice song ❤
very nice Song
congratulations didi❤
Congratulations sis 🎉
Sweet
Very.nice.song.sunita.sis.
Good 👍 nice voice song video congratulations
Wow🎉❤
नमस्कार सम्पुर्णमा❤️🙏 हार्दिक बधाई छ सम्पुर्ण टिम लाई अझै प्रगतिको मस्तै शुभकामना❤️🙏
Badhai sampurna tim lai
❤❤
mottai menukey
सुनिताको आवाजले कस्ला ई मुग्ध पर्दैन र?
Dami didi
🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤😂❤🌹❤🌹❤
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना ।
निकै मीठो लोक गीत ।।सुनिता बुढाको स्वर निकै सुरिलो छ ।।त्यसैमा नाच पनि खतरा रहेछ ।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
❤❤❤
❤❤❤❤
@kharalhemnath
5 күн бұрын
हार्दिक आभार मित्र।
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना । 0:32
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना । 0:32
सुनिता बुढा क्षेत्री र गणेश भाई आवाज आहा हेमन्त भाईको सिर्जना कति मीठो यहाँ हरुलाई सफलताको शुभकामना ।
@kharalhemnath
5 күн бұрын
हार्दिक आभार मेरो बिरु दाइ।