लम्जुङ्गे ठाडो भाकामा पुर्व सैनिक ८४ वर्षे अमरध्वज गुरुङ र चिजा माया लगायतको रमाईलो प्रस्तुती ।

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Amardhoj_Chijamaya #LiveThadoBhaka
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 28

  • @lokbahadurthapamagar9809
    @lokbahadurthapamagar980920 күн бұрын

    हाम्रो इन्द्रेणि राम्राे इन्द्रेणी

  • @sabinakandel8545
    @sabinakandel854520 күн бұрын

    Good morning everyone Nikai utkrista programme Jaya indreni

  • @pritamregmi940
    @pritamregmi94018 күн бұрын

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉🎉❤❤❤🎉🎉❤❤

  • @goumatigurung2157
    @goumatigurung215720 күн бұрын

    organic is organic Jai Indreni TeamMy beautiful country Nepal🙏🏻🙏🏻🙏🏻❤️❤️❤️

  • @Arjunofficalchannel
    @Arjunofficalchannel20 күн бұрын

    हाम्रो मौलिक भनेकै यही हो। हामी सम्पूर्ण नेपालीले आफ्नो धर्म संस्कृतिक परम्परा अनि हाम्रो मौलिकतालाई जोगाउनुपर्ने देखिएको छ l हामी सबैले यस्ता र यस्तै यस्तै लोकगीत संस्कृतिलाई प्रवर्तन गरौँ। जय होस् जय इन्द्रेणी

  • @dolragmi5488
    @dolragmi548820 күн бұрын

    आहा कति मन परे हाम्राे परमपरागित

  • @RamSen-hb5kh
    @RamSen-hb5kh20 күн бұрын

    जय इन्द्रेणी❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra12320 күн бұрын

    ❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub346820 күн бұрын

    SHYABAS, INDRENI...Its CALLED " OLD IS GOLD " ...!

  • @fzre5di300
    @fzre5di30020 күн бұрын

    आहा निकै मिठो ठाडो भाका जति सुने पनि मन नभरिने ❤❤❤❤❤

  • @khemdura1926
    @khemdura192620 күн бұрын

    नमस्कार साथै धन्यवाद छ सबैजनालाई लमजुङ जिल्लाको दुराडाँडाको सेरोफेरोमा गाउने हाम्रो लमजुङगे ठाडो भाका इन्द्रेणी जस्तो पपुलर मन्चबाट प्रस्तुत गर्न पाउँदा धेरै खुसी लाग्यो साथै हाम्रो यो पुरानो संस्कृति प्रस्तुत गर्ने मौका दिनुभएकोमा कृष्ण कडेल लगायत होल इन्द्रेणी टिमलाई धेरैधेरै धन्यवाद दिन चाहन्छौँ।

  • @ranjeetrana601

    @ranjeetrana601

    18 күн бұрын

    Ma Pani karaputar najik bata ho ramro laagyo dai❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra12320 күн бұрын

    ❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤

  • @hariacharya6034
    @hariacharya603420 күн бұрын

    जय जय इन्देणी टिम

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt20 күн бұрын

    रमाईलो छ❤❤❤❤❤❤❤❤❤

  • @tilabahadur1384
    @tilabahadur138420 күн бұрын

    🎉🎉🎉indreni

  • @gapendragurung8500
    @gapendragurung850020 күн бұрын

    Good indreni 🙏🙏❤️❤️🇳🇵 🇳🇵👍👍🌼🌼

  • @kishanban4037
    @kishanban403720 күн бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤❤

  • @kishanban4037
    @kishanban403720 күн бұрын

    अमरधध्वज गुरुङ सर र चिजा माया लगायत सबै काे ठाडो भाका काे लाेहाेरी गित राम्रो छ धेरै धेरै रमा भयो धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉😂

  • @naranaryal5124
    @naranaryal512420 күн бұрын

    नमस्कार इन्द्रेणी निकै राम्रो 🎉 ठाडो भाका❤ शुभ बिहानी 🙏👍🇳🇵💯

  • @nonamevlogs5560
    @nonamevlogs556020 күн бұрын

    चिजा आमा अमरध्वज बाबा लगायत टिमको ठाडो भाकाले अति मन छोयो सधैं सधैं जिवन्त होस् ।

  • @reshbahadurkunwar
    @reshbahadurkunwar20 күн бұрын

    Amazing indreni program

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann629320 күн бұрын

    जय देस जय इन्द्रेणी ❤ सम्पुर्णमा शुभ बिहानी

  • @pashupatishrestha7439
    @pashupatishrestha743920 күн бұрын

    🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar2518 күн бұрын

    जय इन्द्रेणी ❤❤❤❤❤जय कृष्ण दाइ !आमा लाइ हिर्दय देखि नै उच्च सम्मान छ ,बुवा भने जवाना मा त लास्टै सेक्सि होलान कि जसा छन यसो कुरा बुज्दा😂😂😂

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra12320 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL ORIGINAL, ORGANIC SONG. BEAUTIFUL SINGING. ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤

  • @rukbhadur2921
    @rukbhadur292120 күн бұрын

    Krishna sir ko xeu ma basne bahini Kati gori hunohudo Rahexa Kaha hola ghar

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl20 күн бұрын

    🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

Келесі