Laam Maya Chhapakkai by Prem Raja Mahat & Anju Panta || Feat. Karishma Manandhar & Shankar BC
Ойын-сауық
© & P - Bindabasini Music Pvt . Ltd
जय गीत, जय सङ्गीत !!!
Song: Laam Maya Chhapakkai
Vocal : Prem Raja Mahat & Anju Panta
Lyrics : Prem Raja Mahat
Music : Prem Raja Mahat
Arranger : BB Anuragee
Album: Laam Maya Chhapakkai लाम माया छपक्कै
Mixing : Shyam Swet Rasaili
Studio : Prizma
Camera: Durga Poudel
Director : Shankar BC
Editor : Nabin Gharti Magar
Make Up : Shyam Malla
Models : Karishma Manandhar & Shankar BC
Special Thanks Narayan Rayamajhi / Arjun Bhandari / Devendra KC / Raju Mahat / Himal Jung Bhandari /Aviation Museum Family
Producer : Kabita Mahat
#KarishmaManandhar #AnjuPanta #PremRajaMahat #LaamMayaChapakkai
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Bindabasini Music will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
Subscribe us :
KZread @ / bindabasinimusic
Facebook@ / bindabasinimusic
Twitter @ / bindabasinim
Audio/ Video Available Only On Bindabasini Music
Log on to www.bindabasinimusic.com/
All the Audio and Video rights of this Music Video is owned only by Bindabasini Music.
Contact us at 01-4440537 , 9851132576
Пікірлер: 891
आज सम्म कै नम्बर 1 लाेक दाेहाेरि गित तनहुसुर❤️💋❤️💕💕💕thanks
@mulletttttttttt
Жыл бұрын
Tanahun sur bhanna le ???
2024 ma Pani सुन्ने म ❤️✋
( प्लेन बाट घुमाइदेउ तनहुसुर मोटरै मा घुमाइ देउ बन्दीपुर ) घेरै मन पर्छ यो लाइन ❤️❤️❤️❤️❤️
@langhalilafa9191
4 жыл бұрын
Malai pani
@manojgairhe9597
2 жыл бұрын
यही लाइनले टिकटकदेखि यहाँ सम्म लेरायो ।
@roshanshrestha093
2 жыл бұрын
😍😍😍
@bikrampunmagar1724
2 жыл бұрын
same here
@balikamagar7096
Жыл бұрын
Me too🥰
Tiktok मा सूनेर आउने जती यता 👍गरूम त
@atcmediagroup725
4 жыл бұрын
Yo chai sahi ho hai👉️👉️💪💪👌👌👍️👍️... Tara uncle ko aawaj sunera chai kaile ni sunna na paros jhai laagyo. Malai chai.😭😭😭😭😭 uncle sry aba na gaaunu la feri ma roidenchu
@meengrg2092
4 жыл бұрын
😂😂😂😂😂 Me
@parmilahamal129
4 жыл бұрын
😀😀😀😀
@kumarishrestha6784
4 жыл бұрын
राम्रो भनेको छ गित
@udayaregmi2327
4 жыл бұрын
ubay regmi
अन्जु दिदी को भ्वाइस दामी छ😘😘😘😘
हजुर जस्ता अघिल्लो पुस्ताहरु बिना शुन्य शुन्य जस्तै थियो नेपालि लोक दोहोरी क्षेत्र आज खुसी लाग्यो, गित अति नै मीठो छ सबै सहयात्री कलाकार लाई बधाई एकमुष्ट मा
anju dee voice sounds cool nd original
लोक गीत भनेको यस्तो पो हुनुपर्छ त। बिशुद्ध नेपाली शब्द, सङीत र स्वर। लोक दोहोरी भन्दा त लाखौ गुना मीठा हुन्छन यस्ता लोक भाकाका गीतहरु। धेरै वर्षपछी प्रेमराजा महत दाईको गीत सुन्न र देख्न पनि पाईयो खुशी लाग्यो। सदाबहार नायिका करिष्मा दिज्युको अभिनयको त कुनै शब्द नै छैन। शंकर बि सीको भिडियो त त्यसै पनि राम्रा नै हुन्छन।
प्रेमराजा महत दाईको गीत सुनेरै उमेर अनुसारको बढ्दै आएको म धेरै पछि दाईको गीत सुन्न पाइयो सफलताको शुभकामना दाइ।
अति मिठो गीत 💕❤️ कामले थकित भएर अको बेला यो गित सुन्दा थकान नै बिर्से 🇰🇷🇳🇵
प्रेम राजा तनहुँ को राजा कति मिठो गीत सुनेको हो आज ।पानको पात सदाबहार सम्पुर्ण नेपालीको मुखमा झुन्डिएरहने गीत जस्तै यो गीत पनि झुन्डिएरहने छ।
नम्बरी सुन लाई कसि लगाउनु पर्दैन भन्ने भनाई काफी छ यो गीत अनि झन उत्कृष्ट भिडियि
आधर्निया दाइ हजुर सारै मिठो शब्द मिठो गीत अन्जु बहिनी हजुर लगाएत सम्पुर्ण मा बधाइ मोडेल करिस्मा जि मोडेल शंकर जि 👌👌👌👌👌👌👌👌👌👌👌
babal lageyo geet dami .....
सर्व प्रथम प्रेम राजा महंत र अनजु पन्त दिदि लाई धन्यवाद लोक संगीत लाई जोगाएर राखि दर्शक माज पुराई दिनु भयको मा कलाकार टोली लाई मुरि मुरि बधाई छ
Kati mitho geet prem uncle ko aakhir tanahun dhor phirdi koe bhayar hola 👌👌
Mon nai lovaune lok song ..sarai sarai ramro ....hjr
नेपाली लोक साङ्गेतिक आकासका एक बादशा हाम्रा अग्रज आदरणीय दाइ प्रेम राज महत को गित धेरै पछि सुन्न पाय आफैले आफैलाइ निकै भाग्यमानी सम्झेको छु ।दाइको आवाजले तेहि बालापनको याद दिलाउछ । गितको बारेमा के भनौ र बर्णन गर्ने क्षमता र सब्द नै छैन ।दाइ प्रती निकै सम्मान । मेरो नि एउटा धोको छ दाइ सङ्ग एक पट्क भेटेर केही कुरा गर्ने केही कुरा सिक्ने भेट होला नहोला कोसिस गर्नेछु । गितको सफताको सुभकामना सम्पुर्ण टिमलाइ बधाइ ।
legend prem raja mahat.salute you.Sweet n typical nepali lok dohari song.
नमस्ते अनि मिठो सम्झना सङितिक अभिवादन सम्पुर्ण गायक गायिका मा,बधाई अनि धन्नेवाद सम्पुर्ण टिमहरुलाई यो शताब्दीमा पनि मौलिक शब्द सम्योजन गरेर गित बनाउनु भाकोमा,आगमी दिनहरुमा यस्तै मिठा मिठा प्रस्तुति सुन्ने आशाम बसिराका छ्म, उज्जोल भबिस्य शुख शान्ति र दिर्घायुको काम्💐💐💐❤️🙏🇳🇵
टिकटक मा सुनेर गीत खोजेको मैले चाहिँ । त्यो पनि प्रेम दाजु को गीत वाह 🤗 कति मिठो ❤️❤️❤️
@Rohit-fj4rz
4 жыл бұрын
Ma poni 😂
Ati ramro sabda sangit prem dai badhai xa . Pheri2 pani hajurko laye sabdama yestai mitho geet sunne apekxa gardaxu 👍
अरे वा शब्द अनि भिडियो सारै मन छुनी रहिछ सम्पुर्ण तिमीहरूलाई सफलताको सुभकामना
अग्रज स्रष्टा आदरणीय दाइ प्रेम राजा महत को मौलिक लोक गित सुन्न पाइयो ध्रेरै पछि ।
नेपाली गीत संगीतको धरोहर दाजु प्रेमराजा महत हार्दिक बधाई हजुर लाई ।
Karishmalai je lagayeni suhauchha wow .. army dress ra boot ko style sarrai man paryo kata painchha? Ra pilotma pani atinai suhayeko chha ..beautiful karishma..♥️♥️♥️♥️
सिमसिमे पानीमा बोलको गीत म सानो छँदा सुनेको थिएँ धेरै वर्ष पछि पुनः प्रेम। दाजुको स्वर सुन्न पाइयो बधाई छ संपुर्ण मा🌹🌹🌹
@bishnupoudel3671
4 жыл бұрын
Nice song Nepali song vanyko yasto hunuparxa ...I like ...
अति राम्रो छ मनको बत्ती बालेर धपकै मेरो आदरणीय दाजी प्रेम राजा महत जी हाम्रो तनहुँ को बारेमा पनि केही शब्द रैछ खुसी लायो म पनि ढोरफिर्दी कै हो दाजी दर्शन नमस्ते साथै गित को लागि शुभकामना ❤️
Premraja mahatko fan hai ma chai😍😍 2021 sunne jati yeta hajir hum hai😀
शंकर बिसि को डान्स मन पराउने यता आउनुश है
King of folk singer.prem raj mahat🙏🙏👌
अन्जुपन्त को लोक गित धेरै राम्रो छ
प्रेम राज महत।।। ज्यु को जन्म हाम्रो तनहुँ बाट हुनुहुन्छ ।।उहाँको ।पूराना गितहरु हिउचुलिमा हिउँ सालैको पातले बाझो खेत मा सुन्दै हुर्केको म।।
@tanahuntiger3469
4 жыл бұрын
Phardi ho ni ghar auha ko ani bro ko ghar chahi kata
@kopilakanxi3384
4 жыл бұрын
Hamro tanhun ramro tanhun ko aadrniya dai ko song eakdam ramroo x 💖💖💖👌👌👌👌
@tanahuntiger3469
4 жыл бұрын
@@kopilakanxi3384 kata bataa ho ni
@c.branamagar8148
4 жыл бұрын
@@tanahuntiger3469 premराज dai ko धोरर्फिर्दी
Wa salaute xa prem dai sarai man paryo song.tesaima jhan shankar sir ra karishma di ko act 👌👌👌👌👌👌
प्रेम राज महत लोक गीतको धरोहर हुनुन्छ गीत राम्रो छ संकर बिसि ले म्युजिक भिडियो मा यक छ्त्रा राज गरेका छन् करिस्मा मलाइ मन पर्ने हिरोईन 😍😍😘😘
करिश्मा मानन्धर को flim दामी लक्छ अभा त हल्का बुडी बाएछ 👏👏
मीठो लाग्यो गित सबै समग्रमा हार्दिक बधाइ
Waw ati ramro song badhai xa
thank you so much all my dear All ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म सानोमा रेडियोमा खुब सुनेको सर प्रेमराजा ज्युको गीत ऐले पनि त्यही २०/२५ बर्ष पुरानो दिनको याद आयो।
सिम सीमे पानी मा ज्यान ले ब्यमान गर्छ की जिन्दगानी मा प्रेम राज महत को गीत सुने को थिए बाल्य काल मा फेरी आज हेर्नु पाए धेरै ख़ुसी लाग्यो।
धेरै समय पछि आदरणीय लोक गायक प्रेम राज महत जि को गित सुन्न पाइयो अनि टिम लाई शुभकामना छ ।
@keshabkumar9545
4 жыл бұрын
Sunnn payr k garnu bro voice 😂😂😂
नेपाली गीत संगीतका पर्यावाची नाम प्रेम राजा महत दाजुलाई सर्वप्रथम त हार्दिक बधाई सहित भब्य सफलताको शुभकामना 🙏😍🙏 साथै दाजु संग म पनि संगीत संयोजक (एरेन्जर) को भूमिका मार्फत जोडिन पाउँदा आफैंलाई भाग्यमानी ठानेको छु ।
प्रेमराजा महत दाइको सिमसिमेपानीमा देखि अहिले सम्म नछुटाइ हरेक गीति सुन्ने कति जना हुनुहुन्छ????😍😍 its a nice song
@jeewankunwar2585
4 жыл бұрын
Ma chhu ni
कति राम्रो अभिनय हाम्रो देशका महान कलाकार को🙏🙏🙏❤️
Saharai ramro geet tehi mathi anju panta dd ko Voice so safaltako Aagrim shuvakamana sampurna tim lai
सधै झैँ लोकपप आधुनिक लगाएत विभिन्न समयमा विभिन्न song मा कोईली को झैँ आवाज दिँदै आएकी अन्जु पन्त दिदी को पहिलो एल्वम "तिम्रै यादले पागल पागल भाको छु आदरणीय दाई रामजी खाँड संग थियो अहिले प्रेम राज संग गाएको सुन्दा अति नै हर्स उल्लास छाको छ । आगामी दिहरूमा पनि अन्जु पन्त दिदी को आवाजले लोकदोहरीलाई पनि आधुनिक मा जस्तै स्वोर सम्राट बन्न पुगोस अग्रिम शुभकामना दिदी।
प्रेम राजा दाइ को गित सानो मा सुनेको थिए आज धेरै साल पछि सुन्नपायो खुसी लाग्यो अन्जु पन्त दिदी लाई लोक गित गाउदा नि कति राम्रो सुनिएको छ शब्द उस्तै राम्रो छ मेरो मम छुयो भिदियो नि उतिनै राम्रो बधाई छ सबै टिम लाई 🌹🌹😅💋
शंकर दादा को भिडियो को प्रखाई मा थिए धेरै धेरै राम्रो भिडियो अनि गीत पनि धेरै राम्रो शुभ कामना छ सबै टीम लाई
गीत भनेको यस्तो हुनू पर्छ plz सबैले माया गरि दिनू होला,,
Anju panta is as always best😍
हामि सानै छदा रेडियो नेपाल बाट प्रेम राजा महत गित निकै सुनिन्थ्याे उहाले निकै राम्रा गितहरू सिर्जना गर्नु भएकाे छ फेरी तनहुँ कै तनहुँ बारेमा याे गित निकै राम्रो बनेकाे छ । सम्पूर्ण टिमलाई बधाई तनहुँ निकै राम्रो लाग्ने जिल्ला हाे मेराे मित्रता बसेकाे छ ।
आसाध्यै सुन्दर लयमा बनेको सुमधुर स्वरका धनी प्रेमराज महत र अन्जु पन्त यति मिठो श्रब्यदृश्य सामग्री प्रस्तुत गरिदिनुभएकोमा यहाँहरूलाई हृदयदेखि नै सफलताको शुभकामना।
प्रेमराजा महत नेपाली लोक गितको धरोहर यो गित मनपर्ने जति हाजिर हुनुस ❣️❣️❣️☝️☝️☝️
My favourite singers prem Raja and Anju panta I like this song very much.
Prem raja mahat is good singer😍🙏
Mero man man parne kalakar haru ko damdar prastuti💜💜💜💜🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई यो गीतको सबै भन्दा मन परेको Music Arrangement.
Dherai ramro video Shankar dai ra Karishma do ko dance video Sarai ramro lagyo anju pants ko voice ra prem daju ko voice
अत्यन्तै मीठो गीत छ । त्यै माथी करिस्मा दिदी को साथमा 👌👌👌
Dherai samya paxi perm raja mahat Daju ko geet sunna payoo Dherai ramro All team lai Safaltako Suvakamna
यो गीत सुन्दा आनन्द आयो। प्रेम राजा महतकै flavor आउछ। आजकालको सस्तो लोक गीत जस्तो छैन। तर Music Video चै गलत निर्देशकको हातमा परेछ। गीतको भावनालाइ पुरै निर्दयी हिसाबले मारिदिएको छ। नितान्त गाउँबेशिमा यो गीत छायांकन हुनु पर्दथ्यो। यति राम्रो गीतलाई Music vdo ले अन्याय गर्दा दुख लाग्यो।
अरे वा आज प्रेम राजा सर को गित सुन्न पाइयो खुसी लाग्यो
बामmो खेतमा,सिमसिमे पानी जस्ता गितहरु लोक संगितको क्षेत्रमा सदाबशार लोकप्रिय रहने,साच्चै नेपाली लोक गितका सर्जक धेरै लामो समय पछि आदरणीय लोक गायक प्रेम राज महत दाई को तथा अन्जु पन्थदिदी गित सुन्न पाइयो अनि टिम लाई शुभकामना छ ।
Jati sune pani sunirahana man lagne kati mitho geet
Whao kya Damdar6 Sworko Dhani Prem raja mahat ra arki mitho sworki dhani Anju pantako atinai mitho Lok dohori git yo Sunnu bittikai Nachu2 Lagihalne👍👍
Waw supob song miss you sankar daee
Anju mam your voice is god gift love you
Supop anju d ko voice jadumaye😍😍😍😍😍😍😍😍
Daami song n vdo karisma di n shanker dai
Aha ni kati ramro ho hjr wow sarai nai man parumyo sabdha sankalan sarai nai mithas wow 💕💕👈️
अति समुधर गित तेस माथी नाच Wow क्या मन पर्यो मलाई 👍️👍️
gajab xa hajur
Hamrai janmabhumiko lokdohori ko raja ko git rahexa wow dherai ramro xa prem daji तनहुँ को किंग...lovely तनहुँ
Anju panta's voice is really sweet 🎧🎼
So nice 😍🥰😍 anju Di and all team's so super 😘😘😘
😍😍😍😍
प्रेम राजा जीकाे गीत बेलाबेलामा सुन्न पाई रहुँ ।राम्रो लाग्छ ।
वास्तविक नेपाली लोक गीत सुन्न पाईयो धेरै समय पछि
woou babal anju sis lok dohori ma pani
यो गित धेरै पटक सुनें धेरै राम्रो लाग्यो ,वकई अन्जु पंत जी गायन मा क्या जादु छ,प्रेम राज महत जी पुरानो गायक सर्जक हुनहुन्छ तर पनि अंजु मेडम बराबर गीत गाउन नसक्दो रहेछ जस्तो लाग्यो।thanks both of you.
हाम्रो लोकसस्कृतिलाइ एसरी उजागर गर्ने माहान हस्तीहरुलाइ सम्मान प्रकत गर्न चाहन्छु👏👏👏
Super song congratulations all teams
स्वरकि धनी अन्जुको जादुमय छ।
अन्जु पन्त दिदी कति राम्रो मेरी प्यारि दिदी तपाईंको स्वर मा जादु छ
@bayanpun2404
4 жыл бұрын
,
@bayanpun2404
4 жыл бұрын
🇳🇵😍💋👍🥰🇳🇵🇳🇵🇳🇵😍😍😍💋💋💋💋
@chiranjibee
4 жыл бұрын
Bayan Pun is the a
@wangtamu881
2 жыл бұрын
❤️🙏😍🥰🥰♥️♥️ #Anjupanta dijju
धेरै पछि प्रेम राजा महतकेा स्वर सुन्न पाईयाे कति मिठाे स्वार शब्द।
Anju panta sis ko all song nai fantastic
Awesome music video
लोकदोहरी सम्राट प्रेम राजा महंत दाजू को स्वर अहीले पनि कति सुमधुर छ दाजू नमस्ते 👏👏👏
गित अनि नाचलाई साँच्चिकै माैकाले जुराएकाे रैछ सारै मन पर्याे मलाई याे नेपालि लाेक दाेहरि
Wow karishma sis kteee cuty hoooo😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Sweet voice anju didi..video pani akdam ramro lageu..god bless you all
हामी जनतालाई काम नपाको भेडा भन्ने नायिका करिश्मा को भिडियो हेर्न उपस्थित भयको म मात्रै हो कि आरु नि कोहि हुनुहुन्छ ।हुने।जती हजिर हुम ।
Lok dohori ka king shankar daju and singar anju panta hiroin karishma didi bhyepxi git ta ramro hoin jhan ramro woww git bhneko esto hunuprxx...
बधाई छ पेम्र राज दाजु अति राम्रो छ गित भनेको यस्तो हुनि पर्छ मौलिक
Wow prem raja mahat ko akdam ramro song
निकै राम्रो छ , प्रेम राजा महत र अन्जु पन्त लाई एकै चोटी सुन्न पाईयो खुसी लाग्यो।
अति स्वादिष्ट !!
Amui kati ramro voice anju panta ji👍👍👍👍👍
ल धेरै राम्रोछ है हेर्दा हेर्दै शंकर बि सि ले करिश्मा मानदन्धरसङै ।