लंकाभरि सुन छ - LankaBhari Sun Chha || New Deuda Song 2078/2021 || HarishChandra Kadayat
Ойын-сауық
Vocal/Lyrics/Music: HarishChandra Kadayat
Arranger/Mixing: Bijay Thapa
Artist: Aayush Chaihan/Fuchhi Bohara
Edit: Laxman Chauhan
Post Production : BStar Films
Presenting VIDEO only on Bishesh Films official KZread channel.
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Bishesh Films.
C&P Bisheh Films.
A World of Bishesh Films & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Bishesh Film Channel Directly for New Vedio every week
#BisheshFilms #LankaBhariSunChha #HarishChandraKadayat
Пікірлер: 467
प्राय सवै ठाउँमा लकडाउन छ ईन्टरनेट भएकाे ठाउँबाट संभव भएसम्म हेरेर शेयर गर्नुहाेला मन परेमा धन्यवाद । काेराेनालाई हेलचेक्र्याई नठान्नुहाेला घरमै सुरक्षित बस्नु हाेला ।
@user-wy1wv4pz9i
3 жыл бұрын
Super congratulation all team members 🇳🇵💐😷👍
@NareshKumar-pw1zk
3 жыл бұрын
बधाई छ
@suratsingh863
3 жыл бұрын
बधाई छ
@narpapariyar8030
3 жыл бұрын
@@suratsingh863 নয় । প
@AnilKumar-hx2vs
3 жыл бұрын
Pop 🦮😎🦮
देउडाका पारथि हरिश्चन्द्र कठायत प्रति हार्दिक श्रँध्दाञ्न्जलि !
आहा !! १० चोटी सुनियो मन छोयो बधाई छ हरिचन्द्र कडायत ज्युलाई
हार्दिक श्रद्धाञ्जली आदरणीय देउडा गायनका ❣️"स्वर सम्राट"❣️ दाजु हरिचन्द्र कडायत प्रति😭😭😭😭😭😭💖💖❣️💘💘💘💖❣️❣️❣️❣️💖💖💖
वा वा आज धेरै साल पछि बल्ल सुन्न पाइयो खडायत जि को डेउडा गीत अग्रिम शुभकामना उहालाई
खुपै राम्णो लाग्यो गित जति गैला दुखारी गीत छ्न उति राम्णो डाको लय त कुणाइ छाण हजुर आप्नाइ माटाको निख्खर परिकार का लागि यो बनाउन्या सबैलाइ मुरि मुरि धन्यबाद हजुर।
अति सुन्दर गीत र सोर सर बधाई छ हजुरलाई मेरो त मनै छोयो 10चोटी हेरे यो गीत सर सारै राम्रो लाग्यो कठै दैन
यस्तो व्यक्ति हुन् देउडा गीतका हस्ति भनेर चिनिने सलाम छ हजुर तपाइलाई
Nikai marmik laya shabda swar aadarniya harishchandra dajuko sabaile herera ek share garnuhola uhako sammanko lagi.
@krishnakumarsingh8143
2 жыл бұрын
Nikai marmik laya shabda swar aadarniya harishchandra dajuko sabalie herera ek share video very nice song singar dajuko
निकी फुच्ची क्या कसी छै दैन फुल्की भाणी... आहा.......... सुनी राखु लाग्ने खालको ठाड़ी भाका ।। बधाई छ अग्रज गायककार हरिश्चन्द्र कठायत ज्यु लाइ।।
कठै दैन मार्मिक गित तथा सब्द बधाई छ ।।
मरि सके पछि चिनियो कति मिठो स्वर 💔RIP
@santosbudha6746
Жыл бұрын
Ho hjr aaj maile lai sunya due choti roya
ठाडीको सुपर स्टारनै हो हाम्रो दाजु हरीश चन्द्र कठायत।यो उमेरमा त यस्तो छ जवानीमा कति मिठास होला।
नाइस हरिश्चंद्र गायक कलाकार जि धेरै राम्रो
उमेर ढल्कदै गए पनि स्वर अझै उस्तै छ ! कठै दैन मन छुयो 😭😭
हेलो सात्याउ निकाइ छौ क्या।गीत खुब निको मान्या मैले त।
@madhyapashchimtinchulemedi3371
Жыл бұрын
म पन निकै रयाछु म त मध्यपश्चिम कि हु तर देउडा गित र त्याका भाशा सस्कृती खुबै मन पद्दोछ ... भाशा सिक्ने कोसिस गदैछु .. ... मिलेनहोला भाषा है साथि
असाध्यै हिर्दय विदारक म्युजिक भिडियो।🙏🙏
Bahaut Niko geet ❣️❣️❣️❣️❣️
कठै कठ❤️
बधाई छ मिठो छ धेरै राम्रो छ
वा साच्चै यो आवाज ले दिल छोयो सलाम छ
मेरो प्यारो शुदुर।उत्कृष्ट भाका सुदुरका।।❣️❣️❣️
ल बधाइ छ अंकल
अब सम्झना मात्रै बाकी ! हार्दिक श्रद्धाञ्जली दाजु
आहा मनै छुयो
सुदुरपश्चिम ठाडो भाका का धनि गायक स्वर्गीय दाजु हरिश्चन्द्र कडायतलाइ हार्दिक श्रद्धाञ्जली
बधाई छ दाई लाई धेरै राम्रो छ गित
@rameshkhati660
3 жыл бұрын
Nice hjr da
कठै दैन सारै राम्रो छ गीत दाजु आगामी दिनमा पनि अझै राम्रो राम्रो गीत लिएर आउनु होला बझागी दाजु लभ यू wowo मजा आयो यो गीत सुनेर
हार्दिक श्रद्धाञ्जली चर्चित देउडा गायक हरिश्चन्द्र कडायत 🙏
@3529Ghanshyamoli
Жыл бұрын
हार्दिक श्रद्धाञ्जली हरीचन्द्र दाइ😭😭😭
Jati sune pani sunau sunau lagne yo geet,r swor lai salute. 👌🥰💞
आहा कति राम्रो गित प्रस्तुत गर्नु भएको बधाई छ ।।।।।
HarishChandra Kadayat दाजु प्रति हार्दिक श्रद्धासुमन । मैले यो गीत आज सुने मनै छोयो आँखा बाट आँशु आयो । सधै सम्झिरहनेछाै ।
सारै निको ठाडी भाका दाजु भिडियो एतिमात्र होकी
धेरै चाेटि सुने धेरै राेय अति मार्मिक शुभकामना छ।
निक्कै राम्रो हाम्रो तिर बजने ठाडी भाका
धरै राम्रो ठाडि भाका हजुर लाइ बधाई छ ।
धेरै राम्रो देऊडा गित।सफलताको शुभकामना हजुर।
कठै दैन कती नीको ठाडी भाका मन मुटु छुयो
राम्राे छ दाजु ठाणी भाका
एक दम बडिया हजुर धेरै धेरै धन्यवाद दाई
Aaha dherai ramro geet ❤️ Congratulations x ❤️sir ❤️
हरे हरे क्या राम्रो सोर अनी उस्तै एक्सन,🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👌👌👌👍👍👍🌹🌹🌹💮🌸🌺🌻🌹🥀☘️💮🌷💐
वाउ क्या दामि
हजुर को निधन को खबर ले निसब्ध छु respected Singer😭😭हार्दिक श्रद्धाञ्जली
एकदम गुड हजुर
हार्दिक समवेदना दाजु बैकुण्ठ बास होस।
दामी ।
स्वर अती मिठाे शब्द पनि उस्तै मार्मिक।
गज्जब मिठाे तथा मार्मिक गीत सफलताको शुभकामना ।
@subhashbora6317
2 жыл бұрын
यक दाम मथुरा लय
एकदमै मिठो सोर। हार्दिक श्रद्धाञ्जली वहाँ प्रति।।
धेरै राम्रो मेरो त मनै छोयो
Aaha kya ramro geet manai choyo
Dami
निकै राम्रो छ मनै छोयो मेरो त
कठै स्वर अझै जिबितै छ।❤❤❤❤
दादा सुनदा मनै रुयर आयो। सधै भरि हजुरको आवाजमा नयाँ नयाँ गित हरु सुन पाम हजुर।🙏
सारै राम्रो मार्मिक गित अंकल जि
सारै मार्मिक ठाडी भाका मनै उदास बनायो
एक दमै दामी गित हजुर लाई हिर्दय देखी सम्मान छ
Aaha dherai ramro x geet badhai cha sir
धन्यवाद हरेश जी लाई
जति ज्यान बुढियो उति स्वर सुरिलो।
सुन्दर प्रस्तुती उच्च सम्मान छ
आहा! यो गित सुनेर अझै 2 बर्ष पर्देशैमा काटौं जस्तो लाग्यो 😍! मार्मिक sir G❤️
@dharmsinghparki769
2 жыл бұрын
उति बेला मेरो टेप थ्यो जो नेला इनरा निका निका डेउडा गीत आउथ्या आज उन दिन कि याद आइ 😓😓😓😓😓
@diliptiruwa9264
Жыл бұрын
Kya bat he baru xhito auna parene
Aaha kati ramro geet man xoyo badai xa hjurlai
मनै लोभ्याउने सर धेरै राम्रो
राम्रो लाग्यो दाजु बधाई छ हजुर
सारै मन छुने।
Very nice song dai
अति मार्मिक देउडा गित हजुरले गायका गितहरु हाम्रो माझ छोडेर हजुर यो सन्सार छोडेर गयको खबर सुन्दा हामी धेरै दुखी छौ हजुर को स्वर्ग मा बाँस होस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭😭😭
जति सुने पनि सुनौ सुनौ लाग्ने धेरै धेरै धन्यबाद दाजु यति राम्रो गित गायको मा
वाहवा
सारै राम्रो छ।
आहा स्वर शब्द अनि लय एकदम राम्रो ।😘🥰❤️
धेरै राम्रो
Nice song Badhai xa hjr
सारै सुन्दर 😍
येस्ता येस्ताई देउदा गित को प्रतिक्छा मा छु।
Aaha ati marmik deuda
Wow super xa thadi bhaka
दाइ काे स्वर क्या दामी छ
जति सुनेनि मन भरिदैन💓💓💓🙏
सारै राम्रो रचना ।कठायत जि बधाई छ ।
धेरै राम्रो छ
स्वरसम्राटका धनि आदरणीय स्व. दाजु हरिश चन्द्र कठायतप्रती श्रद्धासुमन ।
हजुर ले यो संसार छोडेर गय पनि अमर छाप छोडेर जानू भयो हार्दिक श्रद्धाञ्जली 😭😭😭😭
आहा हरि दाईको स्वर धेरै राम्रो गित
सुन्न पनि सकिन sir 🥰🥰🥰🥰🥰🥰🥰🥰
खुबै निको आहा
Nice Deuda Song 👌👍⭐
आज यो गित १०-११ चोटि सुनियो, हजुरको त्यस्तो नराम्रो कुरो सुने मनमनै खुब रोए, रोएको भित्री मनमा मात्र सिमित भएन, आखाबाट बरर आशु झरिरह्यो ।😭😭😭😭😭😭😭😭😭😭 हजुर अब यो धर्तिमा हुनुहुन्न, हजुरको त्यो जादुमयी स्वर कहिलै पनि मनबाट हट्ने छैन हजुर ।💖❣️😭😭😭💘💘💘
@prataprawal6059
Жыл бұрын
आज यो गीत १०-११ पटक सुने, हजुरको नराम्रो कुरा सुने मनमनै रोए, रोएको भित्री मनमा मात्र सिमित भएन । आखाबाट बरर आँसु झरीरह्यो 😭 हजुर अब यो धर्तीमा हुनुहुन्न, हजुरको त्यो जादुमयी स्वर पनि मनबाट हट्ने छैन 🇳🇵😭🙏😢
@diliptiruwa9264
Жыл бұрын
K sunu bhaye xha bhannu na hamlai ni
सारै मिठो गित 👌
धेरै राम्रो गीत
आहा मनै छोयो
वाउ दाजु
यो ठाडी भाका सार्है मन पर्यो मलाई, मन छोयो, emotional 😭😭😭😭
सुंन्दर ठाडि भाका गित
आहा कति सुन्दर गित जति सुने पनि सुनु सुनु लाग्ने ❤️ get well soon
कति राम्रो स्वार
कठै कठै