ओली प्रधानमन्त्री पक्का ! चलेन प्रचण्डको जादु, सिके राउतपछि ज्ञानेन्द्र शाहीले पनि छोडे साथ - Rabi

#Rabilamichhane#CKraut#PmPrachand
Guest : Rabi Lamichhane Gyanendra Shahi
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 242

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep19 күн бұрын

    राप्रपाले त देश लुट्ने मान्छेलाई दिन्छ होला नि विश्वासको

  • @aakash-fy8rx

    @aakash-fy8rx

    19 күн бұрын

    😂😂😂

  • @prambhattarai1280
    @prambhattarai128019 күн бұрын

    अरु नगए पनि ग्यानेन्द्र शाही चै पक्कै सरकार मा जान्छन् किनकि यिनि काङ्ग्रेस को लगौटि हुन।

  • @KumarPradhan-c1p
    @KumarPradhan-c1p19 күн бұрын

    अब ज्ञानेन्द्रले पनि भरसटचारिलाई साथ दिनेभयाे यस्तो जनताले साेचेकाे पनि थिएन । हरे मेराे देश काे र जनताको अबस्था के हाेला

  • @ranapundu7780
    @ranapundu778019 күн бұрын

    jay rabi dai

  • @Comedyhub8-t
    @Comedyhub8-t19 күн бұрын

    राउटे राणीको छोराले पनि धेरै बोल्छ।

  • @junitalimbu550
    @junitalimbu55019 күн бұрын

    जय रबि दै

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y19 күн бұрын

    हजूर ले जो सुकैई लाई मत दीनु मतलब भयन झोले कार्यकर्ता बाहेक हामी सबैको समर्थन मत रबि सर लाई छ जय घन्टी

  • @subba3880
    @subba388019 күн бұрын

    अब त राउते सक्किएछ यो राउतेको काम छैन । म त भन्छ यदि प्रचण्ड राजसङ्ग मिल्यो भने पनि यो राउतेलाई लत्ताले हानेर निकाल्नु पर्छ।

  • @pushpkandel
    @pushpkandel19 күн бұрын

    जय रबि

  • @AngimaSherpa-vp5em
    @AngimaSherpa-vp5em19 күн бұрын

    मावोबादिला इ बिश्वसको मत नदिने अनि राप्रपाले के काँग्रेस को पुच्छर हुने

  • @dhanbahadur1402

    @dhanbahadur1402

    19 күн бұрын

    Bhrasta chari lai biswasko mat dinxa

  • @lingdenraj55
    @lingdenraj5519 күн бұрын

    त मुजिले दिनु पर्या पनि छैन मुला रौटे

  • @Khadkaprakash153
    @Khadkaprakash15319 күн бұрын

    हिजो ग्यानेन्दृ साहिले केपिलाइ गिरि बन्धु मा जेल हाल्नु पर्छ। र आर्जुलाइ भुटानि काण्डमा जेल हाल्नु पर्छ भन्ने मान्छे अहिले का्गरेस ऐमाले को समिकरण हुना साथ यि सबै कुरा बोल्ना छाडि सके अब थाहा हुदै छ ग्यानेन्दृ पनि कस्तो खालको मान्छे हो भन्ने कुरा अहिले अलि अलि सरकारमा जाने कुरो चलिरहेको छ

  • @noname12440
    @noname1244019 күн бұрын

    यो भन्दा गय गुज्रेको छोटे राजा को होला नेपाल मा अनपढ राउटे लाई के भन्नू

  • @khemrajkhemraj8618

    @khemrajkhemraj8618

    19 күн бұрын

    यो भन्दा गए गुर्जेको मान्छे त कुनै पाटीमा पनि छैन होला. अति घमण्डी. छिटै पतन हुन्छ।

  • @neupanekhakendra1285
    @neupanekhakendra128519 күн бұрын

    यो राउटे पनि कांग्रेस एमाले को झोले रैछ

  • @dhanbahadur1402

    @dhanbahadur1402

    19 күн бұрын

    Bhrasta chariko fail kholnelai dideina mat Garnelai dinxa

  • @laxmineupane7038
    @laxmineupane703819 күн бұрын

    गुखाने राउटे भ्रष्टाचार मुक्त गराउनु पर्छ भनेको हैन रबिले समाउदै थिए त किन भ्रष्टाचारि लाई साथ दिन्छौं त तिम्रो पार्टि पनि भ्रष्टाचारि छ

  • @user-fi6fe7gw9n
    @user-fi6fe7gw9n19 күн бұрын

    पहिला त यो ग्याने ठिकै लाक्थियो लास्टामा त भुटानि सर्नाथि सङग मिलेरै गयो यार यो पनि लुट्नै आयको रैछ भन्ने बुजियो

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak478819 күн бұрын

    भ्रष्टाचारको अभियोग लागेका को साथ सपोर्ट गर्दा राप्रपाको बिस्वास पनि रहेन ।

  • @DiluThakuri
    @DiluThakuri19 күн бұрын

    धन्यवाद ज्ञानेन्द्र ज्यु 👏👏👏

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur137819 күн бұрын

    होइन राप्रपा चै कस्तो पार्टी हो ?देशलाई राजा चाहिन्छ भन्छ।अनि गणतन्त्र मै टेकी चुनाव लड्छ,,,???????? अचम्म छ त यो शाही

  • @tekbahadurgurung5516
    @tekbahadurgurung551619 күн бұрын

    Good Rabi 🔕🔕

  • @shivarimal8011
    @shivarimal801119 күн бұрын

    राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ev9vr9pb7n
    @user-ev9vr9pb7n19 күн бұрын

    यो ज्ञानेन्द्र पनि प्रस्ट हरु लाई जोगाउन तिर रैछ

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur137819 күн бұрын

    Jay ghanti

  • @rishiadhikari7081
    @rishiadhikari708119 күн бұрын

    १००% सही निर्णय ।

  • @maiyakatuwal7653
    @maiyakatuwal765319 күн бұрын

    अहिले सम्म स्पष्ट र सत्या बाेल्ने मान्छे ज्ञानेन्द्र शाही लाग्छ मलाई ।❤

  • @Yamst120..
    @Yamst120..19 күн бұрын

    Rabi dai 💝

  • @BishalTamang286
    @BishalTamang28619 күн бұрын

    अब आउने 84 मा भोट होईन लात चै हान्छ यो राउटे लाई☝️

  • @subashrana5319
    @subashrana531919 күн бұрын

    महामन्त्री जिउ ले हामिलाइ भरसटचार लाई कसरी लुकाउनु पर्छ हामी दुई दल्ल लाई थाछ भन्न खोज्नु भको होला साहिद

  • @aswingiri3517
    @aswingiri351719 күн бұрын

    मुसा प्रविर्ती त तिम्रै देखियो ज्ञानेन्द्र शाही

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr19 күн бұрын

    "राजा सबैको साझा"! अबको आन्दोलन रास्ट्रबादी जनता र राजाको मिलन भै समृद्ध नेपाल सुखी नेपालि बनाउने दिन हुनुपर्छ !! जब सम्म नेपालीले आफ्नो चरित्र स्वोभावलाई न निहालि यस्तै दोधारे चरित्रले गर्दा देशको अवस्था आज यस्तो छ! देशले भोगेको गणतन्त्र र राजतन्त्रको तुलना र मुल्यांकन जब सम्म नेपालीले गर्न सक्दैनन्/ जान्दैनन/चाहदैनन् तव सम्म देशको स्तिथि यस्तै नै रहे, देशै रहने वा नरहने अवस्था आउने छ !"राजालाइ राजगद्दी चाहिएको होइन हामिलाइ राजा चाहियो!"

  • @jagannathmarasini1878
    @jagannathmarasini187819 күн бұрын

    जनता रबिको साथमा भयको देखिनस डाम्ना ?

  • @jibanbk8673
    @jibanbk867319 күн бұрын

    यो ग्यानेद्र साही ले पनि कस्तो फताहा कुरा गर्न मात्र आउछ

  • @newneplieskhaber5395
    @newneplieskhaber539519 күн бұрын

    मन्त्री पाउने अासले यो ज्ञाने पनि भ्रष्टाचारीको पुच्छर भएछ, ठाउँ नपाएर मात्रै रैछ, ठाउँ पाए पछि सब का सव चोर हुन 3:43 3:43

  • @Blackvelvetofficial1641
    @Blackvelvetofficial164119 күн бұрын

    ज्ञानेन्द्र पाय काङ्ग्रेस तिरै लाग्ने मान्छे 😅😅

  • @r.jgarmentsupplayerspvtltd4747
    @r.jgarmentsupplayerspvtltd474719 күн бұрын

    गायनेन्द्र शाही भनेको यो देश को लिडर शिप हुने मान्छे हो

  • @homnathlamichhane739
    @homnathlamichhane73919 күн бұрын

    धर्म सस्कार र सस्कृती जोगाउनु अहिलेसम्मकै जरुरी देखिन्छ ।।

  • @bungkshyangchha
    @bungkshyangchha19 күн бұрын

    मुला राउटेहरु प्रचण्डले यो बेवास्ता नलेको भए अहिले येसरी भुक्नु पाउनेथिएउ होला र ?

  • @prabeshkafle1931
    @prabeshkafle193119 күн бұрын

    ज्ञानेन्द्र शाही पनि धेरै गतिलो मान्छे होइन किनभने अबको सरकारले हाम्रो इच्छा अनुसारको काम गर्छ अनि हामी तेसैलाई समर्थन गर्छाैं भन्नी भाब देखाउनु भनेको सार्है मुर्खता हो भोलि लोप्पा खादा चाल पाउछन् |

  • @user-mr6ns8op1z

    @user-mr6ns8op1z

    19 күн бұрын

    Aruko ichha anusarr kam garna chunab jiter asko hota gyanendra shahi? Aafno ejendapanita rakhnuparo

  • @tulshathakuri596
    @tulshathakuri59618 күн бұрын

    Jaya Rabi sir

  • @krishkrish12345
    @krishkrish1234519 күн бұрын

    जति नै‌ सत्ता परिवर्तन भए नि देश‌ परिवर्तन हुने हैन चोर नेताहरु आफ्नाे कुर्सी को लागि लडिराख।

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr19 күн бұрын

    अझै क- कस्को, कहिले सम्म खेताला,गोठाला र झोले बन्छौ ए...!युवाहरू हो? साचै मातृभुमिले हरेक तुवा रास्ट्रबादी हुन् र उनका आत्म, मन र बल/शक्तिले यो देश समृद्द बनोस।हामी सबै नेपाली मिलेर बसेको मुलुकलाई आज जात-जातमा धर्म-धर्ममा पार्टी-पार्टीमा बिभाजंन गरेर एक-आपसमा नेपाली-नेपालीहरू लाई लडाई रहेका छन✍️ बाहुन क्षेत्रीलाई समस्या पर्दा बाहुन क्षेत्री मात्रै बोल्नु पर्ने तामगंलाई समस्या पर्दा तामगं मात्रै बोल्नु पर्ने नेपाली मधिसीलाई समस्या पर्दा मधेसी मात्रै बोल्नु पर्ने दलितलाई समस्या पर्दा दलित मात्रै बोल्नु पर्ने जंनजाति राई लिम्बुलाई समस्या पर्दा राई लिम्बु मात्रै बोल्नु पर्ने एक पल्ट हामी आफै ले कमन सेन्स लगाएर सोचौ त यहा यि पाखन्डी नेताहरू ले जनताहरू लाई के के गर्दै आई रहेका छन र आज यि सबै बिदेशी का एजेन्डाहरू नेपाल भित्रायो✍️ (१) संघियता सात प्रदेश (२) धर्म-निरिपेक्षता (३) राष्टघाती MCC (४) नागरिकता बिधेयक (५) राष्टिया परिचय पत्र (६) देश र जनताको टाउकोमा २४ खर्ब ऋृण (७) ७०/८० लाख नेपाली बिदेशी भूमीमा (८) उधोग कलकारखाना ध्वस्त गर्नु यो आवज देश र जनताको हितमा✍️

  • @kushangsherpa4217
    @kushangsherpa421719 күн бұрын

    ज्ञानेन्द्र शाहि ज्यु अहिलेतत्काल ल।ई प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्छ

  • @devsinjali5423
    @devsinjali542319 күн бұрын

    यो ज्ञ या ने मुला त आफ्नो घमण्ड न गर प्रचण्डको कारण आज बोल्ने मौका पाएको छ्स जे भने पनि चाए जे सुकै गर

  • @pantgopi8285
    @pantgopi828518 күн бұрын

    Right प्रचन्डे केपी र देउबा हुनुभएन

  • @pradiptamang1550
    @pradiptamang155019 күн бұрын

    Right Right Right 100 % rights and true so I want to say 👍👍🙏🇳🇵😀

  • @SangitThapa-ig7up
    @SangitThapa-ig7up19 күн бұрын

    मलाई त यो माच्चिक्ने राउटेले के गर्दो रहेछ हेर्ने ठूलो रहर छ ❤

  • @bjaymukhia8225
    @bjaymukhia822519 күн бұрын

    पन्चायत कालिन अबशेस हरुलाई २०५२ सालमै समाप्त गरेको भए आज प्रजातान्त्रिक मान्यता को नाउमा यसैगरी ब्वाँसाझैँ कराउने मौका पाँउने थिएनन ।

  • @amritlimbu5753
    @amritlimbu575319 күн бұрын

    राप्रपा ले पनि k हि नाप्दैन गफ नगरे हुन्छ

  • @bikashsharma2887
    @bikashsharma288719 күн бұрын

    जय राप्रपा ।। जय देश ।।

  • @samirtimalsina-vb9iz
    @samirtimalsina-vb9iz19 күн бұрын

    Jay Gyanendra ji 🙏🇳🇵🙏

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mg19 күн бұрын

    मेरो सोच मा ज्ञानेन्द्र शाही राम्रो मान्छे होला भनेर सोचेको थिए तर यिनी पनि मतलबी नै रहेछ धिक्कार छ तिम्रो भाषण अलिकति हात चाट्न पाएकै हुनु पर्छ

  • @arjunpaudel3754
    @arjunpaudel375419 күн бұрын

    पहिले जे जे भए ।। त्यो कुरा लाई भुलेर अहिले देश ले के खोजेको छ तेस्लाई साथ दिने हो तर यो पनि काम नलाग्ने मान्छे रैछ ।।

  • @AdmiringRhythmicGymnasti-cy2hw
    @AdmiringRhythmicGymnasti-cy2hw19 күн бұрын

    ज्ञानेन्द्र शाही पनि टुईया टाप हो यदि अहिलेको माओबादीकाे सरकारलाई बिश्वासकाे मत दिदैन ति सबै मिली भ्रष्टाचारी जाेगाउने काम र खेल तिर लागेको छन् ।

  • @BhimKc-uv5op
    @BhimKc-uv5op19 күн бұрын

    yo dhesa banxa ta raprapa patile matra ho❤❤❤❤❤

  • @jungalimbu3661
    @jungalimbu366119 күн бұрын

    Jati khoje pni 84ko thulo dall rabiko ho jai ghantii

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr19 күн бұрын

    त्यसैले त अब "मौका आउँछ पर्खदैन"! देश विषम परिस्थितिमा गुज्रिदै गएकोछ। अब समय आइसकेको छ अन्याय अत्याचार र भ्रस्टाचारले पाहाड बनिसकेको छ। नेपाली जनताले कत्ति सहनु, कत्ती लेख्नु, कत्ती भन्नु अब आफ्नो मातृभुमिको रछार्थ सब रास्ट्र्बादी, स्वोतन्त्र नागरिक, ब्यापारि, उद्दोगी, सङ्ह-सस्था, शैक्षिक सस्थाहरु, कर्मचारिहरु, बिभिन्न धार्मिक सङठनहरु र आम नागरिक एक बद्द्भै एकतामा नै बल हुन्छ अब सब सडकमा उत्त्रौ!!! अब सङ्हियता मात्र खारेज गर्ने होइन, ०८४ पर्खने पनि होइन ; अब आति भो! अब निर्णयक आन्दोलनबाटै यो गनाउनितन्त्र नामक आतंककारी भ्रष्ट, नौटन्की र जहानिय शाशन ब्यबस्था नै खारिज गर्नुपर्छ? फलाम तातेको बेला घनले ठोकी हाल्नु पर्छ!!! (जरा नै खराब छ भने जरै उखेलेर फाल्नु पर्छ न कि हाङा बिगा)

  • @Tikaram888
    @Tikaram88819 күн бұрын

    ❤❤❤❤❤

  • @Da0907-v4s
    @Da0907-v4s19 күн бұрын

    Mr. Shahi, RPP won’t win more than 5 seats in 2084.

  • @user-if9wk6rz9v
    @user-if9wk6rz9v19 күн бұрын

    एसलेपनि सेरेको र आरजूको साडि धूईदिने भयो

  • @official7419
    @official741919 күн бұрын

    यो ज्ञाने पनि मन्त्रि पाय टाँसिन्छ हेर्दै जानु

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w19 күн бұрын

    एकदम ठिक निर्णय हो , तपाईं हरु बिल्कुलै पृथक दल पो त तपाईं हरु चुक्नै हुन्न राप्रपा ❤️❤️

  • @user-xh2ne9dt8e
    @user-xh2ne9dt8e19 күн бұрын

    राप्रपाले कहिलै देश र जनताको हितको काम गर्ने सक्दै न तेहिभएर नै राप्रपा पछाडि परेको हो

  • @DalBdrChand
    @DalBdrChand19 күн бұрын

    तपाई को केपि र शेर बा कति सही छ

  • @naranspl7539
    @naranspl753919 күн бұрын

    ग्यानेन्द्र साही लाई हिन्दुराज्य चाहिएको बेचैन ले गर्दा तीन दल मिलेर दालमा घिउ पर्यो

  • @swostikaMagar-mh8qy
    @swostikaMagar-mh8qy19 күн бұрын

    ज्ञान बदुर जि काङ्रेस को पुच्छर बन्नुस तेसो भएसि

  • @deepagyawali2656
    @deepagyawali265619 күн бұрын

    रविले ०८४ चितवन भएकाले प्रचण्डको औला समाएको मात्र

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr19 күн бұрын

    बिश्वमा नेपाल हिन्दु रास्ट्र थियो यो सदा रहिरहन्छ! गोपाल वंश देखि शाह वंश सम्म आउदा सम्म यहाँ राजाहरुले शासन गरे! अब पनि राजाहरुले नै अकन्टक यो देशमा शासन गर्छ्न!! यो वैदिक सनातन ॐ कार परिवारबाट निर्देशित, सन्सारको एक मात्र तान्त्रिक देश हो। लिच्छवि काल देखि मल्लकालमा तन्त्र बिद्या अति विकसित भएको थियो।पृथ्वीनारायण शाहले पनि गोरखनाथको तन्त्र मन्त्रले र आशिर्वादले नेपाल एकीकरण गर्न सफल भए। राजा प्रताप सिह शाह त आफै तन्त्रका साधक र सस्कृत भासाको बिग्य थिए। उनले सस्कृतमा लेखेका तान्तृक ग्रन्थ आज पनि रास्टृय अभिलेखालयमा सम्रछित छ! " महर्षि विश्वामित्र र गायत्री मन्त्र दुबै नेपालको भूमिबाट विश्वमा छरिन पुगेको हो ।" " हिन्दू राष्ट्र नेपाल र नेपालीको गौरव हो! " डा.स्वामी प्रपन्नाचार्य त्यसैले अनादि कालदेखी जहाँ बौद्ध र हिन्दुको समिश्रन सहितको आस्था जनमानसमा रहदै आएको छ! किनकी यो मन्दिरै मन्दिरको, बिहार र गुम्बाको देश हो। जहाँ ३३ कोटि देवदेबिहरुको बास गर्छन! त्यसैले मलाइ नेपाली हुनमा गर्व लाग्छ!

  • @premGurung-xo4cz
    @premGurung-xo4cz19 күн бұрын

    जनताको लागि र देशको लागि बोल्न डराउनु नत्रउने ज्ञानेन्द्र शाही मात्रै रहेछन् देशका मन्त्री भए पनि के गर्नु ठूलो माथि

  • @aashishsenthakuri6121
    @aashishsenthakuri612119 күн бұрын

    सबै लाई मिलौने राजको काम हो

  • @user-xo9vo8fs4p
    @user-xo9vo8fs4p19 күн бұрын

    Gyanendra sahi jindabad

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn19 күн бұрын

    त्यसोभए कांग्रेसलाई दिनु

  • @tejubasyal1702
    @tejubasyal170219 күн бұрын

    Hey good kp ba

  • @oursmallstory
    @oursmallstory19 күн бұрын

    राप्रपा यो। एका को सरकार मा जान हुदैन है उनिहरु लाइ नै छोड्न उचित हुन्छ ।दुइ ठुला दल को दल दल मा पस्नु हुदैन उदाउदो जनक्रेज झन घट्छ। बरु माओवादी लाइ विश्वास को मत नदिय कै छैन।टठस्त बस्दा राम्रो

  • @ShankarBisunke
    @ShankarBisunke19 күн бұрын

    Time haru Jun Jun vaya ne kei garna sakdainau

  • @premkc9040
    @premkc904019 күн бұрын

    👍️👍️👍️👍️ ganerdra sahi

  • @Mankarajhahi-gi7oi
    @Mankarajhahi-gi7oi19 күн бұрын

    एक मात्रै जिउदो नेपाली को सासद

  • @user-cg7re9pc6p
    @user-cg7re9pc6p19 күн бұрын

    Bas rabi

  • @SandipSharma-ft9wj
    @SandipSharma-ft9wj19 күн бұрын

    Kangres ko puchar raparpa

  • @SagarRawat-h6i
    @SagarRawat-h6i19 күн бұрын

    Rip gyanu

  • @govindadhimal4542
    @govindadhimal454219 күн бұрын

    रबि को रहेन छबि आसा गरेको नेता बिलाउने तिर

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju930219 күн бұрын

    good

  • @user-if9wk6rz9v
    @user-if9wk6rz9v19 күн бұрын

    एस्लाई बनाउँन हौ मंत्री यो धेरै भूके को छ

  • @SujanMc
    @SujanMc19 күн бұрын

    यमालेलाई र काङ्ग्रेस लाई सयाेग गर बादर हलाे

  • @dikendralamsal4582
    @dikendralamsal458219 күн бұрын

    Ekdam thik ho

  • @harikhatiwada9892
    @harikhatiwada989219 күн бұрын

    LOBI PAPPI SAGA NASKINA VAYO JANTA LA TAWKO FUTAWTHA KA VAN CHAAW

  • @aashishsenthakuri6121
    @aashishsenthakuri612119 күн бұрын

    राजा सबै को सा जा हुन्नँ पार्टी होइना के माउबादि के कह्ग्र्स के एमाले समन

  • @MadMan-ll1pr
    @MadMan-ll1pr19 күн бұрын

    ज्ञानेन्द्र शाही को कुरा राम्रो लाग्यो

  • @user-gp9hl6bj2r
    @user-gp9hl6bj2r19 күн бұрын

    Badi Vai chote Vai ..

  • @bodharautchhetry1237
    @bodharautchhetry123719 күн бұрын

    Thik Nirnaya garyo RPPle aba Sambhidhan samsodhan gari 2047 ko saraha Shree 5 Maharajadhirajko ucha stan rakhne ho bhane naya sarkarka bisayema soche hun chha.Tettinjel naya sarkarlayee samarthan dinu hundaina

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr19 күн бұрын

    ज्ञानेन्द्र शाहीलाई केपि झापाली ठिक लाग्न थालेको हो? नेपालका सबै जसो दल लूटेरा ग्याङ हो नेपालमा एउटा मात्र रास्ट्रभक्त दल छ त्यो हो नेपाल मजदुर किसान पाटि नारायण मान बिदुक्क्षकाे पाटि मात्रै नेपापको राष्ट्रिय दल हो अरु सब दलाल साबित भैसक्यो।

  • @paudil1697
    @paudil169719 күн бұрын

    भ्रष्ट हरुलाई साथ दिनु नै गलत हो, काङ्ग्रेस एमाले जस्तो भ्रष्ट हरुलाइ साथ दिने लाई के भन्नु

  • @सुन्दरमन्
    @सुन्दरमन्19 күн бұрын

    ज्ञानेन्द्र जी मंत्री बन्ने लोभमा प्रचण्डलाई गाली गरेका हौ अनि ठूला ठूला भ्रष्टलाई साथ दिँदैछौं। तिम्ले पनि गाली खाने दिन आउँदैछ राप्रपा राजा र हिन्दू भन्दै सत्ता र सम्पति रार्जन गर्ने नाटक गर्दैछौ होइन त?

  • @lokeshbhandari2306
    @lokeshbhandari230619 күн бұрын

    जसको बिरोध गर्छौ उसैलाई भोट दिने तिमी देश बिग्रियो बोल्ने तिमी समर्थन गर्ने तिमी अनी कस्लाई के बोलिरचौ यो तमासा

  • @Nicjon121
    @Nicjon12119 күн бұрын

    I think Mr CA fail MP forgot that congress played a major role to drive Nepalese to USA as Bhutanese Refugee.

  • @welcome1891
    @welcome189119 күн бұрын

    Chetri bahun distroy Nepal 🇳🇵

  • @ShusilrajKhanal
    @ShusilrajKhanal19 күн бұрын

    को राजेन्द्र लिङदेन उपप्रधानमन्त्री

  • @dineshbist5302
    @dineshbist530219 күн бұрын

    Gyanedar good ❤❤

  • @anushkapun3441
    @anushkapun344119 күн бұрын

    तेरो बाउ ग्याने खाते प्रचण्डले नै ल्यायको बेबस्था मा साम्सद भयर ठुलो कुरा ग्रछस

  • @Egrgg77

    @Egrgg77

    19 күн бұрын

    Sahi kura

  • @Makhashkhadga
    @Makhashkhadga19 күн бұрын

    Ganedara lai goli chi m thikxu

  • @dilendrabam4714
    @dilendrabam471419 күн бұрын

    Right

Келесі