ओली प्रधानमन्त्री पक्का,अब प्रचण्डका २ विकल्प : हेग या राजाको शरण ।। देउवाले शेखरको नाम काटे_Shyam

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Shyam Bahadur Basnet
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 52

  • @laxxuniroula5051
    @laxxuniroula505120 күн бұрын

    नेतृत्व गर्ने व्यक्ति मानव चाहिन्छ ।। अमानवीय राक्षस होइन।। बा ।। जय_नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @birbahadurhamal9143
    @birbahadurhamal914320 күн бұрын

    यिनी स्याम जि को पनि दास मनोबृती नै रहेछ घुमिफिरी त्यै..कुरा...

  • @shyamgautam410

    @shyamgautam410

    19 күн бұрын

    यी ईण्डियन दलालनै हुन भन्नेकुरा अन्ततोगत्वा मैलेपनी माने।

  • @sabrinakhadka8731
    @sabrinakhadka873120 күн бұрын

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @hombahadurthapa5552
    @hombahadurthapa555220 күн бұрын

    मोदी नेपालको भलो चाहाने मान्छेनै होइन।

  • @user-zj5ze7jd4z
    @user-zj5ze7jd4z20 күн бұрын

    यी दलहरु बाट केही आउदैन आशा गर्नु ब्यकारछ ।

  • @hombahadurthapa5552
    @hombahadurthapa555220 күн бұрын

    पाको कुरा यो हो।अझै २०७२ को संविधान निर्माणका लागि लिइयको जनमतको पोको खोल्नैपर्छ।

  • @laxxuniroula5051
    @laxxuniroula505120 күн бұрын

    म जस्तो चाहिन्छ। । जय_नेपाल ।। 🇳🇵🇳🇵🇳🇵

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar612620 күн бұрын

    Yo interview sarai manparchha

  • @ishworilanichhane9389
    @ishworilanichhane938920 күн бұрын

    सम्बिधान कसकस्ले मान्ने भनाईकाे मतलब दलहरुले मान्नु नपर्ने नागरिक हरुले मान्नु पर्ने।सम्बिधानमान्नेहाेभने जेलेेखेकाे त्थाे गरे हुन्न।

  • @kumgurung2186
    @kumgurung218620 күн бұрын

    आकाश को फल आँखा तरी मर भनेको जस्तै हो यो आमेरिकाने कंग्रेस बुडो ५%पनि मिल्दैन बुडो को बिष्लेषण।

  • @sabrinakhadka8731
    @sabrinakhadka873119 күн бұрын

    हामी सबैको बिरोधले १६ अर्ब ऋणको भार राष्ट्रिय परिचय पत्र हाललाई स्थगित गर्यो तर खारेज नै गर्न पर्छ । जन दबाव जारी राखौं ।१६ अर्बको ऋणको भार कटौती गर्ने बारे हजुरले बोलिदिनु पर्यो दाइ

  • @dibyadhojkarki5407
    @dibyadhojkarki540720 күн бұрын

    वसिवियालाे श्याम दाईकाे नि ! गफै त हाे समय काट्न सजिलाे बूढेशकाल ! राजाबाट मुक्ति पाउनु भएछ माेज गर्नुस १२० आयू हाेस तर ताेरी कुराकेै केही अर्थ छ र दाइ ????

  • @tejendramanmalla7072
    @tejendramanmalla707220 күн бұрын

    नेपाली जनता आजित भै सकेको छ,यदि अब आउने सरकारले पनि देश र जनताको लागी विकास नगरे,शिक्षानिती सुधार नगरे,देशबाट बाहिर जाने रोक्ने व्यवस्थापन नगरे जनताले लात दिएर लखेट्नेछ।

  • @balkrishnanepal895
    @balkrishnanepal89520 күн бұрын

    हाउड़े गफ

  • @ramchandradahal2352
    @ramchandradahal235220 күн бұрын

    यी बुडाको कुरा पनि कुरै मा सिमित हुन्छन्

  • @ishworilanichhane9389
    @ishworilanichhane938920 күн бұрын

    याे स्यामदाईले कहाँ गिरिजालाई दृढ नेता भनेकाे त्याेत लुब्द हाे।

  • @jayarammaharjan5106
    @jayarammaharjan510620 күн бұрын

    यी हावादारि गफाडिलाई पर्दामा नल्याए राम्राे,याे २,३ महिनामा बाेलेकाेमा ०% पनि नमिलेकाे बिश्लेशन गरेर समय बरबाद ।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y20 күн бұрын

    २००७ साल देरवी २०६२ साल सम्म का जति ठुलाबडा नेताहरु काे नाम गन्ति गराउनु भयो नि ती सबैले आफु विदेशीको कठपुतली भएकाे कहिले बुझेनन्। आफ्नो देशमा विदेशी सेना स्वीकार गर्ने देरवी बाह्रबुँदे समझौता सम्म यस्तै अबुझ नेताहरुकाे देन हाे।तिनले विदेशीको उक्साहटमा काम नगरेको भए हामी ढिलो चाँडो आफ्नो हिसाबकाे स्वतन्त्रता पाउने नै थियौ,याे सबै अर्काकाे बुई चढेको नतिजा हाे।हाे जे गर्छौ नेपालीले आफ्नो बलबुताले गर्न सिक।

  • @anantaduwadi8682
    @anantaduwadi868220 күн бұрын

    कै पनि हुदैन आतंककरि ले धममकि दिएर ।

  • @anantaduwadi8682
    @anantaduwadi868220 күн бұрын

    कांगरेस एमाले माओबादि र केहि साना दल यि भरषटाचारि चुमबकहुन यिनिहरूको उधेशय एकै हो देश र नेपालीलुटन कहिले फुटेको कहिले जोडिएको नाटक गरछन ा

  • @user-lm8jz7fd7n
    @user-lm8jz7fd7n19 күн бұрын

    यस्तापनि बिश्लेषक छ्या,छ्या,अरु कोहि पाएनौ उमेश भाई?

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p20 күн бұрын

    Indooooo europian mcc attankabad gantantra nepal

  • @user-ou5es9re5m
    @user-ou5es9re5m19 күн бұрын

    सुन्ताला पाके पछि के हुन्छ? गुलियेा हुन्छकि हुदैन,--हुदैन ?ल भन्नुस, भनेर साेधेर कागति पनि पाक्न प-याेनि गुलियेा हुन, हाे कि हेईन भनेर, भारत र अन्य देशका नेताहरुकेा उदाहरण दियर नेपालमा श्यामजीकाे मिठाे गफ ,गफमै सिमित भेा।केही मिलेन

  • @sushilthakuri9790
    @sushilthakuri979020 күн бұрын

    गठबन्धन सरकारको अभ्यास तीन चोटी भै सकेर असफल पनि भै सकेको प्रमाणित अवस्थामा राष्ट्रपतिले फेरि पनि गठबन्धनको सरकारको आव्हान गर्ने वा दलले दावी गर्नु बहुमत नपुगेको ठूलो दलको सरकार बन्ने धाराको सान्दर्भिकता समाप्त भएको वा कहिले पनि लागू नहुने अर्थ लाग्दैन? किन भने अर्को चुनाव नहुन्जेल सम्म अहिलेको परिस्थिति त बदलिने देखिदैन।

  • @IshwaraBudha
    @IshwaraBudha19 күн бұрын

    True matter.

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy20 күн бұрын

    यि चोर हरु को कुरा नगरै ,भेटे भनि बाकि चाहिँ नराखै,

  • @santha8016
    @santha801620 күн бұрын

    Malai tapainko kura thik lsguo

  • @TRNabin2037
    @TRNabin203720 күн бұрын

    के को हेग छोएर देख। ???

  • @yugalshah2836
    @yugalshah283619 күн бұрын

    In Nepal multy party system is failed like shree Lanka. Corruption is hike in this system. Nepal need persidental system to develop country.

  • @haribhattarai8063
    @haribhattarai806319 күн бұрын

    श्याम दाइ , चन्द्र भण्डारीलाई अग्रसर गराए हॅुदैन ? कि तपाईं नै कुशल योजनाकार भइदिनुहोस् न !

  • @rajeshwarshrestha8401
    @rajeshwarshrestha840120 күн бұрын

    बोलेको एक केही मिल्दैन चुरो कुरो मा सधैं खोई के हो ? चुरो कुरो होईन श्याब Chanel नाम राखौं ।

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh417420 күн бұрын

    बस्नेत सर हरिद्वार को कुरा गर्छन यो पत्रकार मलद्वार को कुरा गर्छ

  • @amitale3394
    @amitale339420 күн бұрын

    यी बाजेको बिस्लेसण त ठिकठिकै लाग्छ तर फेरि मोदिको अन्धभक्त नै भएको देख्दा चाहिँ बेकारको लाग्छ

  • @RobinNepal-w4r
    @RobinNepal-w4r20 күн бұрын

    Call Shadhya Bahadur Bhandari in your grateful show

  • @madanshakya2200
    @madanshakya220019 күн бұрын

    Umesh ji ko prastuti bhasa ali kada thado bhayo

  • @gyawaliganesh2767
    @gyawaliganesh276720 күн бұрын

    😊

  • @iamawesomeVlogs007
    @iamawesomeVlogs00720 күн бұрын

    Aarzo rana lai pararastra mantri banaaunu desh ko durbhagya😢😢 bhrasta mahila asia kai..aba k bechdine ho tesle

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal765320 күн бұрын

    अलि हावा जस्ताे लाग्छ

  • @somnathdhungana8972
    @somnathdhungana897220 күн бұрын

    प्रश्न मन पर्यो

  • @girisargam000
    @girisargam00020 күн бұрын

    परिस्थिति ले खोजेको मान्छे मै हुँ..! हरेक म..! समस्या पनि म..!! अनि समाधान पनि म..!!! देश दुनियाँ ले खोजेको मान्छे म...!!!! "राजा नरसिंह" :- "सत्य सनातन व्यवस्था" मा "राजा नरसिंह"

  • @RamChandra-vv9xe
    @RamChandra-vv9xe20 күн бұрын

    Kasta kasta kaputharuko samuh Congress huna Gaye chha ta ?

  • @kishorsunuwar3504
    @kishorsunuwar350420 күн бұрын

    Yo Budho pani pagal bakbak matrai gardo rahechha?

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx20 күн бұрын

    वारेन्ट पकाराऊ पुर्जि काटने अदालतलेतअ शक्नुपर्ने हाेओ

  • @santoshganesh6413
    @santoshganesh641320 күн бұрын

    २१ शताब्दीको क्रान्तिमा सामन्तवादको नायक पुर्व राजाको काम छैन।पुर्व राजाले राजनीति गर्न चाहेको छ भने दल ज्वाईन गरेर सरकार प्रमुख हुने र कार्यकारी पदमा बसेर काम गरेर देखाउने हो।काम गर्ने हो भने कार्यकारी पदमा बस्नु पुर्व राजा ज्ञानेन्द्रको लागि राम्रो हो।उहाँ राजा हुदा केही भिजन दिन सक्नु भएन अहिले पनि उहासङ केही भिजन छैन।

Келесі