No video

ओलीले शपथ नलिँदै लाग्यो यस्तो झड्का,अदालतमा पुग्यो मुद्दा,भरत दाहालले चेतावनी दिँदै गरे यस्तो खुलासा

#bharatdahal
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 148

  • @pemathokartamang7929
    @pemathokartamang7929Ай бұрын

    सहि कुरा अब नेपाली जनताले भ्रष्टाचार नेताहरुलाई भगाउनु नै पर्छ

  • @yakthungsah4087
    @yakthungsah4087Ай бұрын

    श्रीलंका को जस्तोआउनैपर्छ

  • @ramsedai804
    @ramsedai804Ай бұрын

    यो स्तरको बिस्लेसक नेपालमा कोहीपनि छैन🙏♥️

  • @bheshrajneupane5789

    @bheshrajneupane5789

    Ай бұрын

    भरतजिको राजनीतिक विश्लेषण सटिक छ।

  • @jyotilalrana8375
    @jyotilalrana8375Ай бұрын

    यिनीहरु मारीदैनन यिनीहरूले जनता मार्छन्।

  • @gr_cholung

    @gr_cholung

    Ай бұрын

    सहि भन्नुभो जन्ता मारछन इनडाइरेट रुपले 5 बर्स को अबधिमा चुनाब खर्च उठाउने काम मात्र गर्दो रछ।

  • @bhattarai1953

    @bhattarai1953

    Ай бұрын

    कुनै न कुनै दिन त आईहाल्छ नि ईनिहरु पनि सडकमा लतारिएर मारिने अबस्था ।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xhАй бұрын

    धेरै छैन आउँछ सबै मारिने छन् अब यो अगस्त १५बाट सुरु हुन्छ।

  • @bishowramdulal5198
    @bishowramdulal5198Ай бұрын

    यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।🔥🔥🔥

  • @Kushallama293
    @Kushallama293Ай бұрын

    भरत दाहाल सर ज्यु ले भने अनुसार 100% शही छ जनता ले पनी अबोता पक्कै बुझि रहेका पनी छन होला भन्ने ठान्छु सत्ता सरकार्मा ऐमाले होश काङरेश होश माओबादी होश सब अपराधि हो जनता सचेत हुन पर्यो धन्येबाद सर हजुर्मा 🇳🇵🙏🌹🙏🌹

  • @sangitasapkota2153
    @sangitasapkota2153Ай бұрын

    100% सहि ।

  • @ishworparajuli116
    @ishworparajuli116Ай бұрын

    जय जय जय भरत सर हजुरकाे माहान विश्लेषण गरनु भएकोमा।

  • @balramupreti8018
    @balramupreti8018Ай бұрын

    नेपालि जनतालाई ठिक पार्ने त प्रचण्ड र बाबुराम नै हो

  • @dillimbu5163

    @dillimbu5163

    Ай бұрын

    Yo KZread rajabadi ho.

  • @ramailoguf

    @ramailoguf

    Ай бұрын

    Nepal r nepalilai sabai bikau netako utinai haat x raaja ho ya aru kunai desh r janatako valai hune kam garnu nai ramro

  • @rabindrabam7755
    @rabindrabam7755Ай бұрын

    एकदम सहि बिस्लेशण 🙏🙏🙏

  • @narayandattasubedi7960
    @narayandattasubedi7960Ай бұрын

    भरत दाहालकाे मन नपरेका बाबुराम शेेरे केपि प्रचण्ड त धेरै राम्म्राहै

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jvАй бұрын

    सहि कुरा हो

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rgАй бұрын

    Great bharat d.

  • @devendrajoshi6162
    @devendrajoshi6162Ай бұрын

    Ek dam sahi

  • @faninarayansigdel2865
    @faninarayansigdel2865Ай бұрын

    ब्रिक्स संगठन बलियो नबनेसम्म षड्यन्त्रजीवी इन्डाे पश्चिमी शक्तिहरुबाट परिचालन गरिएको यहाँको कुनै पनि सरकारकाे भ्रष्टाचारीमाथि कुनै पनि कारबाही हुने आशा गर्नु व्यर्थ ठहरिनेछ।

  • @shobhapokharel5990
    @shobhapokharel5990Ай бұрын

    U r great.

  • @user-ww9ut4yy7y
    @user-ww9ut4yy7yАй бұрын

    100%सहिकुरा

  • @chandagautam2915
    @chandagautam2915Ай бұрын

    right information sir🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @prakashghimire9808
    @prakashghimire9808Ай бұрын

    यो सब देशमा धेरै राजा भएपछिको परिणाम होइन् र

  • @tejendraacharya6736
    @tejendraacharya6736Ай бұрын

    अलि ओलिको बखान गर्नी मान्छे खोजेर अन्तरबार्ता लिनु पर्थ्यो नि पत्रकार भाइ? भरत जि बाट त देशभक्ति,यथार्थ र यी देशद्रोही दलालहरुको वास्तविकता के त्यो बुझ्न पाइन्छ त्यसैले आम नेपाली जनताले पनि नबुझ्लान!

  • @upendraprasadupadhayay76
    @upendraprasadupadhayay76Ай бұрын

    राइट गुरु जी

  • @dorjelama2878
    @dorjelama2878Ай бұрын

    हाम्रो नेपाल को नेताले किन ड्ण र गुन्ड हरु पाल्छ होला अरु देश मा पनि यस्तो हुन्छ कि हाम्रो देस मा मत्रै हुन्छ

  • @bheshrajneupane5789
    @bheshrajneupane5789Ай бұрын

    सरकार बदलिएको अवस्थामा जनतामा कुनै उत्साह छैन। नेपाल आमाको जय।

  • @susilmagar2202
    @susilmagar2202Ай бұрын

    great analysis

  • @sonulama2275
    @sonulama2275Ай бұрын

    Please please please please please please please please god Tyo din xito bhanda xito Aawosh. Desh RA jantako lagi Tyo din ko ekdam jaruri chha. Please please please please god. Good job thakyou sir

  • @dineshpachhai5304
    @dineshpachhai5304Ай бұрын

    Raja liyau desh bachau jay rastrabad jay Nepal 🙏👍❤❤❤❤❤

  • @laxmanupreti2565
    @laxmanupreti2565Ай бұрын

    भरत सर को जय होस।नेपालको जय होस

  • @meghrizal4939
    @meghrizal4939Ай бұрын

    har har mahadev

  • @atmarampaudel1035
    @atmarampaudel1035Ай бұрын

    सहि बिस्लेसण

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5yАй бұрын

    भुक्ने कुकुर भुकिरहन्छ, ओली सरकार चलिरहन्छ ! हार्दिक अभिवादन, जय नेपाल !!

  • @sanushrestha4958
    @sanushrestha4958Ай бұрын

    सहि कुरा

  • @sharadpoudel-b4u
    @sharadpoudel-b4uАй бұрын

    सधै जसो यिनै पार्टि र नेताहरुको बारेमा र बैदेशिक बिषयमा गहन बिश्लेषण गर्नु हुन्छ तर अहिले सम्मका कुनै आन्दोलनले परिवर्तनको नाममा कुनै घुन पुत्लो लाउन नसकेको पुरानो राज्यसत्ताको बारेमा चुइक्क बोल्नु हुन्न किन होला ?

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xsАй бұрын

    100% right

  • @birkhaswar3472
    @birkhaswar3472Ай бұрын

    भरत सर काे सतय कुरा छ र प,सट पनि छ बुझने लाई अपठेराे छेन धेरे सामाजिक सनजालमा कराउने हर, छन सर यी त काेहि काङगृस काृहि कमाउनिसट का काृहि माअाेबादि रहृछन भनने कुरा प,सट भयाे सर यिनी हर, अनदाज हिसाब ले बाृलने रहृछन कुराे यउटा पनि मिलदेन भरत सर जयहाेस

  • @dipakgautam5007
    @dipakgautam5007Ай бұрын

    प्रचन्दे अत्तान्कबद

  • @chandrabaltamag6163
    @chandrabaltamag6163Ай бұрын

    जवर्जस्ती देशको दुई प्रतिशत जनताले नमान्ने नेताहरू बिदेशको चाकरी गरेको भरमा पालै पालो सत्तामा जाने अनि ब्राह्मलुट गर्ने कस्तो नियत भएका नेताहरू हाम्रो देशको यिनिहरु कुनै दिन आफैले खनेको खाल्डोमा आफै जाक्किन्छन हामी जनता रमिता हेर्ने मात्र हुन्छ ।

  • @vinodbayar4734
    @vinodbayar4734Ай бұрын

    Good analysis

  • @Junta509
    @Junta509Ай бұрын

    सरकारको नेतृत्व सुखी नेपाली समृद्ध नेपाल 🇳🇵

  • @ramanathdahal7151
    @ramanathdahal7151Ай бұрын

    संबैधानिक राजतन्त्र सहितकाे संसदीय प्रजातान्त्रिक ब्यवस्था बिरूद्ध जनयुद्ध गराई बन्दुककाे भरमा राजनितीक ब्यवस्था नै उल्टाउन सक्ने ब्यक्तित्व, देशका जनतालाई अधिकार सम्पन्न बनाउन गणतन्त्र सहितकाे संघीयता ब्यवहारमा लागू गराउने ब्यक्तित्व, विभिन्न जातजाति र आदिबासीहरूलाई निजहरूकाे माैलिक संस्कृति र भाषाकाे अधिकार तथा राष्ट्रिय समुदायमा परिचित गराउन समावेशी र समानुपातिक ब्यवस्था लागू गराउने ब्यक्तित्व, जननिर्मित संविधान बनाउन निष्पक्ष चुनाव गराउन प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने ब्यक्तित्व, कुखुराे मार्न नसक्ने तर राज्यपक्ष र जनता पक्षबीच भएकाे युद्धमा सत्रहज्जार मरेका ब्यक्तिहरूकाे एक्लै जिम्मा लिई देशलाई शान्तिमा अवतरण गर्ने ब्यक्तित्व, सहन नसक्ने पारिवारिक पीडामा पनि धैर्यता देखाई देश र जनताप्रति समर्पित भईरहने ब्यक्तित्व,र अन्त्यमा देशमा अकस्मात् तानाशाह पसी जनसत्ता समाप्त गर्दा आन्दाेलनकाे नेतृत्व लिई जनअधिकार फिर्ता गराउन सक्ने ब्यक्तित्व भएका बिश्वमा एकमात्र राजनेता छन। अहिले पुनः देशमा तानाशाहा पसेकाेले आवश्यक देखेमा सत्ताबाट साेझै बरन्डामा पुर्याउन सक्ने निज ब्यक्तित्व खुमलटारबाट दुरबीनले हेरेर बसेकाेले जनताले डर मानी हाल्न पर्ने अवस्था छैन।

  • @deviduwadi3943
    @deviduwadi3943Ай бұрын

    किन बाबुराम भट्टराईको यती सारो बदनामी गराउन खोजेको हो सर यस्तो नाजायज दोष दिने काम नगरेको राम्रो

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310Ай бұрын

    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन। जय जननी।

  • @dhimalsachin3960
    @dhimalsachin3960Ай бұрын

    बाफ्रे बाबुराम भट्टराई एस्तो खत्तरा।

  • @AshokSunar-en1bt
    @AshokSunar-en1btАй бұрын

    Gertar nepal ko jay 😅🇳🇵🎇🌹👹🌈🌍❤️💔😭

  • @roshansunar4364
    @roshansunar4364Ай бұрын

    हाम्रा गाउँमा पनि भाते दाल नामको मान्छे छ, त्यो पनि रातदिन पश्चिमा हरु को धोती खोली रमिता हेर्छ रे 😂, आफू धोती ल्याउँदैन रे 😂!

  • @komalgc
    @komalgcАй бұрын

    Patrakar dai last prasan kp ans. dherai Bidwan harule DESHA RA JANTA KO BIKASH KO LAGI Auta purkhale Jiwan ko balidani dina saknu par6. Varast char, Rastra Dohan karey nagarne khale tathaha kanuni rajeya Nirman garnu par6.

  • @govindapande9660
    @govindapande9660Ай бұрын

    Hisila le Des kharej garnuparxa vaneko tye Karan ho sir

  • @GajendraKarki-ow5jk
    @GajendraKarki-ow5jkАй бұрын

    100% write

  • @binodrai2939
    @binodrai2939Ай бұрын

    10 करोड दिए भने म kp र सेरे बाजेलाई म ढाल्छु!

  • @karunasubba8418
    @karunasubba8418Ай бұрын

    EXACTLY JANTA LEY MARCHA YO VRASTACHARI HARU LAI.

  • @haridhakal5596
    @haridhakal5596Ай бұрын

    Salam xa vharat sir lai

  • @iiiinnnn
    @iiiinnnnАй бұрын

    यस्को कुरा सुन्दा समाजमा घृणा पैदा हुने कुरा मात्रै गर्छ ।

  • @nitaraut3710
    @nitaraut3710Ай бұрын

    नमस्कार🙏

  • @BirkamshahiThakuri
    @BirkamshahiThakuriАй бұрын

    Hajur sir bharat dahal ko bisletion 💯 % sahi kura ho aba yo desh le hisab kitab magne bela thadha chaina shreelanka ma bhanda pani khatara hune cha nepal 🇳🇵 ma ?vrastachari rasta ghati janata mara lut machchaune vrasta neta haru ko khair chaina chetana vaya jaya nepal 🇳🇵 ama ?

  • @lalusharma620
    @lalusharma620Ай бұрын

    Jay putin 🙏 Jay gorakhnath baba 🙏🙏🙏🙏🙏

  • @tekkarki8900
    @tekkarki8900Ай бұрын

    Bharat ji le Baburam ko bishleshan chahi ekdam sahi garnu bhayeko xa....

  • @nabarajacharya2900
    @nabarajacharya2900Ай бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @usharana8745
    @usharana8745Ай бұрын

    Khai kaile aune ho tyo din

  • @dhurbathapa6793
    @dhurbathapa6793Ай бұрын

    ❤❤❤

  • @Waibadevman
    @WaibadevmanАй бұрын

    मलाई यो व्यक्ति प्रचण्डले छितिजमा पालेर राखेको जस्तों भान भो!

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3cАй бұрын

    Right ❤u

  • @mohannathdangal3997
    @mohannathdangal3997Ай бұрын

    इ अपराधी लाई कस्ले मार्ला त सर ?

  • @haridhakal5596
    @haridhakal5596Ай бұрын

    Ini aparadhi lai xani xani inko sakhap parnai parxa jagom jagom Nepali hami

  • @sudhagiri4671
    @sudhagiri4671Ай бұрын

    Baburam ko bare humro PaniTyahi sochai 6 sir. Jay siyaram!

  • @chandrapandey1063
    @chandrapandey1063Ай бұрын

    Bechan jha बधाई छ प्रधानमन्त्री भएको मा

  • @dhangurung8258
    @dhangurung8258Ай бұрын

    100 PERCENT BHARAT DAHAL JU LE BHANE KO SATTYA RA SAHI HOS BHANNE VISHSWAS ESWOR SANGA DHANYAVAD

  • @baburana2219
    @baburana2219Ай бұрын

    🎉🎉😢😢

  • @gopalkarki8403
    @gopalkarki8403Ай бұрын

    HO MA MARCHHU. . AAMUNE SHAMUNE. .PAROS. I .RANDHIKA CHHORA HO.MEN. KEPI SHERE..AARJHU.DEUPA. PARCHANDHE.MAKHUNE. PALAS88.JAN. FEMLI SAIDHA MARNU PARCHH.😢AAUDHA . NETA SAKACHHAM. HOS

  • @kumarmagar5501
    @kumarmagar5501Ай бұрын

    ये बाबुरामे खंडन गर्न सक्छ्स ?

  • @PBGorung
    @PBGorungАй бұрын

    Fasi ko sajay na vaye samma vrastachari rokidaina ajai bata lagu garnu parxa yoni haru marer gaye paxi lagu k kam

  • @maheshrijal149
    @maheshrijal149Ай бұрын

    Good

  • @PujanPoudel-rz4cl
    @PujanPoudel-rz4clАй бұрын

    Rastraghati Gaddar harulai sakhap parou❤❤❤

  • @bhattarishiram-rb3ej
    @bhattarishiram-rb3ejАй бұрын

    सहि कुरा यि दलाल माफिया र बिदेशी रका एजेन्ट हुन यिनले 35 बर्ष सम्म लोकतन्त्र को नाममा देश लुटिरहेका छन त्यसैले अब यि दलाललाई सडकमा नै सिस्नु पर्दछ ।

  • @LekhnathNeupane-l4j
    @LekhnathNeupane-l4jАй бұрын

    Good.

  • @user-ym7ig5xp8k
    @user-ym7ig5xp8kАй бұрын

    😊

  • @premsapkota-uf7ke
    @premsapkota-uf7ke28 күн бұрын

    Xitai aauxa tyo din

  • @deepaadhikari6505
    @deepaadhikari6505Ай бұрын

    Oli le saphat nalidai uthalputhal suru bhsisakyo bus durghatna hunu pani ramro sanket lagen ,aabayuba netaharu ñiswartha bhawana liyara aak hunu paryo ra desh chalauna paryo.

  • @rameshsewa9837
    @rameshsewa9837Ай бұрын

    Sahi ho mero Pani Ghar gorkha ho.jati Pani mawobadi neta haru Chan.sabai vhanda khatrnak babu ram ho.

  • @dhubrakhadka5480
    @dhubrakhadka5480Ай бұрын

    Purano vidio kati lagako?

  • @user-te9jv5hr6x
    @user-te9jv5hr6xАй бұрын

    Purano bhaye Pani aditiya antarbarta

  • @laligurash959
    @laligurash959Ай бұрын

    Yasta lutera thagi haru marekai thik chha ✅✅

  • @ashalimburai5095
    @ashalimburai5095Ай бұрын

    100%sahi yi. Budo goru 🦬 haru anta hune din aaudai xa

  • @user-jp1yk2jw5i
    @user-jp1yk2jw5iАй бұрын

    bharat dahal jewka harek bishlesun 100 percent sahi hun6 jasto lagyo year atinai durdarsi.

  • @yamprasadgurung3574
    @yamprasadgurung3574Ай бұрын

    पहिले पहिले भरत दाहालको विश्लेषण राम्रो समय सन्दर्भिक लाग्थ्यो अहिले हावा लाग्छ तथ्य हिन प्रमाण बिहिन अरोप लाउने बाहेक केही छैन

  • @SOLTEE-YONJAN

    @SOLTEE-YONJAN

    Ай бұрын

    Haha 😂

  • @dilliramgiri524
    @dilliramgiri524Ай бұрын

    100 % sahi . Aba balan sha ko bikalpa xaen

  • @user-fh4bl8jb6m
    @user-fh4bl8jb6mАй бұрын

    Yo manchhe paagal vai sakyo always negative

  • @anirudraprasadyadav6418
    @anirudraprasadyadav6418Ай бұрын

    FIDDLE FADDLE

  • @rishirampoudel5519
    @rishirampoudel5519Ай бұрын

    Kasle k garn sakxa yini haru Lai armi pulis akhtiyar adalat sabai yini haru Kai raj - gaj

  • @dolrajneupane3969
    @dolrajneupane3969Ай бұрын

    Marnu nai parxa

  • @SagarThapa-qq8gn
    @SagarThapa-qq8gnАй бұрын

    भरत दाहालले मुख नसम्हाल्ने हो भने एक दिन जेल पर्छन् । तथानाम बोलेको पनि राजनीतिक विश्लेषण मान्दिनु पर्ने हो ?! मुखमा जे आउँछ, त्यही बोल्नु विश्लेषण मान्न सकिन्न । यिनको खाइखेती र आम्दानीको श्रोत के हो ? त्यो यिनले कहिल्यै बताउँदैनन् । किन ????

  • @user-nc6do1gd2g
    @user-nc6do1gd2gАй бұрын

    Goli khana matra baki x chor netaharule😢😢😢

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1mАй бұрын

    wEE Love kp oli

  • @tukrajbhattarai1957
    @tukrajbhattarai1957Ай бұрын

    जतिजानाकराय पनिकामछयिन

  • @KabirajGurung-om3wt
    @KabirajGurung-om3wtАй бұрын

    Kp oli jindawad. Khallliballi makafue janata le napattyayeka 32 seety prachanda😅😅.

  • @yangjikoyelley9033
    @yangjikoyelley9033Ай бұрын

    Arju kp daouba paerchonda sob ko sampati achael huncha.

  • @user-si6kr4jz8s
    @user-si6kr4jz8sАй бұрын

    K bolnu k van nu voli vot halda purano chor haru lai nai hal6

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813Ай бұрын

    Tyo din chadai aawos.

  • @gagansinghmagar
    @gagansinghmagarАй бұрын

    मनकाे लड्डु घिउसँग खाउँ भने झैं केपी ओलीलाई केही हुदैन ।

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665Ай бұрын

    Kun projectko lagi ho, Bharatji ? tyo projectko nam pani bhanidinu bhaye hunthyo

  • @KopilaSapkota-uk1wt
    @KopilaSapkota-uk1wtАй бұрын

    Varat vabi primenister

Келесі