ओली भोलीसम्ममा प्रधानमन्त्री । आजै राष्ट्रपतिकोमा ||Kp Oli | Rabi Lamichhane| Pachanda

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari

Пікірлер: 77

  • @krishnabhaktagaida6240
    @krishnabhaktagaida624013 күн бұрын

    भ्रष्टाचारको फाइल खोल्ने डरले रातारात दुइ ठूला पार्टीको समीकरणले के राष्ट्र लाई हितहुने काम गर्ला र? यो त एउटा बहानाबाजी मात्र हो ।अनिकालमा बीउ जोगाउनु, सत्ता समीकरण गरी भ्रष्टाचारको फाईल लुकाउनु भन्ने मात्र चरितार्थ हुन्छ।

  • @nabinkrijal5175
    @nabinkrijal517513 күн бұрын

    स्याल्लाइ दसालागोभने शहर पस्छ काँग्रेस एमाले यै भित्र पर्छ जन्ताले बुजेकैछन

  • @harichalise3272

    @harichalise3272

    13 күн бұрын

    😊

  • @durgpaud2735
    @durgpaud273513 күн бұрын

    नेपाल मा जस्तो गरे पनि हुन्छ के को मुद्दा लाग्ने सबै भ्रष्ट छ देश

  • @krishnaghimire6969
    @krishnaghimire696913 күн бұрын

    Special salute sir for true analysis about contemporary issues

  • @sabrinakhadka8731
    @sabrinakhadka873113 күн бұрын

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h13 күн бұрын

    अब दुईतिहाई को सरकार बनाएर समानु पातीक र प्रदेश सरकार खारेज गर्नु पर्छ

  • @chunchunchhetri6422
    @chunchunchhetri642213 күн бұрын

    श्याम सरको अस्तिको बिस्लेसनले हावा खायो ।

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej13 күн бұрын

    जसले जे भने पनी ओली देउवा.प्रधानमनत्रीभयर देशमा परीबरतन आउदैन सहि काम गर्ने हो भने जनता बाट निरबाचीत प्र.म. र प्ररदेश सरकार खारेज हुनु पर्छ

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn13 күн бұрын

    धेरै गाह्रो छ हजुरबुवा

  • @MachhindraNathNeupane
    @MachhindraNathNeupane13 күн бұрын

    सहि विश्लेषण ।

  • @bisheshsuryabanshi7203
    @bisheshsuryabanshi720313 күн бұрын

    यो पित्र अहिले सम्म कुरा नबुजिकन किन मिडिया मा बोलेको होला!

  • @balramranabhat8067
    @balramranabhat806713 күн бұрын

    Yo budo Pani congress ko bhastacari ho

  • @haribhattarai8063
    @haribhattarai806313 күн бұрын

    रोहित भाइ , संवाद गुजुल्टियो है ! प्रवाहित भएन नि !

  • @subaandsanskriti
    @subaandsanskriti12 күн бұрын

    Ho ho aajai bhhayechhan nepali news

  • @Nation_904
    @Nation_90413 күн бұрын

    King is King ❤❤

  • @dabedkandangwa2864
    @dabedkandangwa286413 күн бұрын

    KP ba good 👍

  • @deepakkarki8478
    @deepakkarki847813 күн бұрын

    कुन् पितृ बुढा हों यो फेरी गिरीबन्धु र भुटानी फाइल खोल्ने कुरारे झस्केर यो अनैतिक गठबन्धन भाकाे हो।

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f11 күн бұрын

    फेरि पनि ठगबन्धन याे ब्यावस्था अब नेपाली जनताले छिट्टै फाल्नुपर्छ

  • @aashikshrestha3890
    @aashikshrestha389013 күн бұрын

    Great work

  • @ghanashyamoli2782
    @ghanashyamoli278212 күн бұрын

    Good analysis

  • @parsuram8537
    @parsuram853712 күн бұрын

    ७६ (२) अनुसार सरकार बन्न नसक्ने अवस्थामा मात्र ७६ (३) मा जाने अवस्था रहेकोले ७६ (२) अनुसार नै सरकार बन्ने अवस्था छ ।

  • @laxmirajbhattarai6785
    @laxmirajbhattarai678513 күн бұрын

    Sahi kura.

  • @yekrana233
    @yekrana23313 күн бұрын

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍

  • @rajkumar.sadashankar34
    @rajkumar.sadashankar3413 күн бұрын

    घा ट😢 लाने वेला बुढो हो

  • @sonamsherpa5082
    @sonamsherpa508211 күн бұрын

    100%You right

  • @damarpun4623
    @damarpun462313 күн бұрын

    बुढाले कुरै नै नबुजी किन बोल्नु पर्यो होला?

  • @minshrestha7182
    @minshrestha718212 күн бұрын

    Yo Kura aafno bichar hoo, tara janatako lagi Maya lagayara hohina aafno abasarako khojima yo kam vai rajyako chha hi hajur hoo namaskar .

  • @Rameshdaii
    @Rameshdaii13 күн бұрын

    आफ्नो आफ्नो बिष्लेषण हो।।।

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai219413 күн бұрын

    Remarkable and beautiful!

  • @dhanpacharya2461
    @dhanpacharya246112 күн бұрын

    के बोलेको बिस्लेसक भयेर लाज छैन देस्मा २ वोता प्क्म हुन्छ😊

  • @dhrubadhakal1473
    @dhrubadhakal147313 күн бұрын

    दुवा कुरा

  • @JanukaTumsing
    @JanukaTumsing13 күн бұрын

    Hajurba aafanai palako sapana dekhnuhunx

  • @ournepal364
    @ournepal36413 күн бұрын

    हैन यो कहाँ को बिस्लेसन हो कहा को मान्छे हो के मान्छे हो सबै लाई घाम जस्तै छर्लङ छ त सरकार हुदा हुँदै किन बैकल्पिक सरकार बनाउन खोजे को

  • @OMPARKESHMAYAL
    @OMPARKESHMAYAL13 күн бұрын

    हजुर बा अब तपाईं का र काङ्ग्रेस एमाले का दिन गय

  • @user-iy4nl8lr9t
    @user-iy4nl8lr9t13 күн бұрын

    Right thought .

  • @rarayamaji7534
    @rarayamaji753412 күн бұрын

    फेल बुढा

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar924313 күн бұрын

    राम्रो विश्लेषण श्याम बस्नेत्ज्युको

  • @devilrocks3510
    @devilrocks351013 күн бұрын

    Aba Janta le sabbai bujji sakke ko cha Jo j vaye Pani koi Baki raheney Wala chaina

  • @user-gv8pe1ww5k
    @user-gv8pe1ww5k13 күн бұрын

    King is king ❤❤❤❤❤

  • @ratnarai1163
    @ratnarai116313 күн бұрын

    Yo bislesak tupkeya oli ka kunchi vai ran hun? bislesak hun khi guhu lesak hun hau? yesta guhuharu le garda desh r janta le dukh paunu pare ko ho vanda farak naparla hai

  • @user-fi4hj8ej7s
    @user-fi4hj8ej7s11 күн бұрын

    के पि अाई पछि सबै ले पाउछ

  • @DiyaSunar-ne9pv
    @DiyaSunar-ne9pv13 күн бұрын

    yastalaI kin liyar aako hola

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd13 күн бұрын

    Fantuss

  • @Dambar12
    @Dambar128 күн бұрын

    हजुरकाे हचुवा कति मिलछ?? हेरुम ?

  • @SthirBahani
    @SthirBahani13 күн бұрын

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ २० गते चारबार मंगलबार हाे। ऐ नेता प्रचण्ड दाहाल र बाबुराम भट्टराई २०५२ साल देखि दरबार र भारतकाे सल्लाह अनुसार भुमिगत बसेर प्रजातन्त्र मासेर गणतन्त्रको नाममा १७ हजार प्रजातान्त्रिक काङ्ग्रेस र सेना प्रहरी मारिस।त्यसमा भएन भनेर राजा ज्ञानेन्द्र र प्रचण्ड केपी वली माधव नेपाल भएर दरबार काण्ड गराईस माओवादीको नाममा।राजा मान्दिन भनथिईस माओवादी आएपछि १५ महिना ज्ञानेन्द्रलाई राजा गराईस। फेरि हटाएर नाटक गरिस र त्यही नाटक पुरा गर्नलाई राजनीतिकाे नाममा ग्राण्ड डिजाइन गराईस।पछि राजा ल्याउने खेल्ले भुपु राजा ज्ञानेन्द्रलाई पुर्व राजा भनेर सुरुदेखि राजा छ भनेर तई माओवादीले भनिस।त्यसैकारणले २०६२ सालदेखि कानुलाई नमानिकन सरकार चलाईस।मनपरि भ्रष्टाचार गराईस जनतालाई मनपरि मार्ने ठग्ने गरिस। लाेकतन्त्र गणतन्त्रको विरोधमा सरकार चलाईस।आफैले गणतन्त्र लाेकतन्त्र मैले ल्याएको भनेर माओवादीले भन्छस के याे कुरा ठिक थियो ? याे कुरा राजा ज्ञानेन्द्र ल्याउने पुर्व ग्राण्ड डिजाइन थियोे ।थिएन भने किन आज तैंले राजा ल्याउने खेल खेलिराखेकाेछस? जनताले माओवादीकाे प्रचण्ड र बाबुराम भट्टराई केपी वली र माधव नेपाल र राजा ज्ञानेन्द्र कमल थापा राणाहरु पुर्व पञ्चहरु भैलाे भाडाेकाे राजनितिक गराएर जनतालाई दुख दिएर याे शासन भन्दा राजाकै शासन ठिक हाे भन्ने गराएर माओवादी एमालेले काङ्ग्रेसको सर्पाेट लिएर ऐमाले र माओवादीले सरकार चलायाे।मदन भण्डारी मार्ने,राजा बिरेन्द्र मार्ने सुशील काेइराला लाई मार्ने ऐमाले र माओवादी राजा ज्ञानेन्द्र हाे।अब त्यसको स्पष्ट प्रमाण आउदैछ।सुशील काेइरालाले लेखेको संविधान लागूनै नगरी जनतालाई भ्रमकाे कानुन लगाईस।आज निर्दाेष जनता दशाै हजार जेल हालिस।फेरि तैंले त्यही जेलमा बस्ने जनतालाई निर्दाेष छ भनेर विधादेवि भण्डारी राष्ट्रपति हुदा निकालिस र रामचन्द्रकाे पालाेमा पनि निकालिस। निर्दाेष जनतालाई जेल हाल्ने निकाल्ने कानुन ऐमाले माओवादी काङ्ग्रेसले कहाँबाट बनाईस? असार १८ गते रातको १२ बजे मिटिङ बसेर ऐमाले माओवादी काङ्ग्रेसले एउटा फटाहाई डिजाइन गरेको छ।याे भनेको २०५२ सालदेखि ग्राण्ड डिजाइन हाे।राजा ल्याउने र खरबाै भ्रष्टाचार गरेको माओवादी ऐमाले काङ्ग्रेसको ठुलो नेताहरूको सम्पत्ति जाेगाउन र ज्यान जाेगाउलाई प्रचण्ड दाहाल केपी वली शेरे आर्जु माधव नेपाल बाबुराम भट्टराई हरेक नेताहरू जेल गएपछि ज्यान पनि जाेगिने सम्पत्ति पनि जाेगिने र राजा ल्याउने।दुर्गा प्रसाईं जस्तो खिलराज रेग्मी जस्तो तुलसी गिरि जस्तो लाई प्रधानमन्त्री गराउने।जनतालाई छारो हालेर ठुलोकाे लागि कानुन चईन गराउने। सानाेकाे लागि कानुन लाग्ने गराउने ।खेलमा यिनिहरुले अहिले सरकार डिजाइन गराएको छ।यस्तो फटाहा डिजाइनलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।

  • @free.fire.9991
    @free.fire.999113 күн бұрын

    Sabai.mile.deslai.khau.varsthari

  • @saritabk571
    @saritabk57112 күн бұрын

    Marera pani sitha naxornelai fatengra vaninxa

  • @sanjibjungrana2776
    @sanjibjungrana277613 күн бұрын

    Guffai ta ho garne khulittai

  • @ThakurProshad-pv3lv
    @ThakurProshad-pv3lv13 күн бұрын

    Dasma.dolo.gdana.hunxakxa.aarabi.tainat.raknuhos.ratpati.le

  • @nbpgaming117
    @nbpgaming11713 күн бұрын

    देश को लागि बोल्न बुढा!!! बैतरणी तर्ने बेला के के बोलिरा नि बुढा😂😂

  • @rishiramsigdel909
    @rishiramsigdel90913 күн бұрын

    कसरी गर्छस् ब्यबस्था परिवर्तन।परिबर्तन केही दिनमै प्रचण्डले गर्नेछन् ।हेर्दै जाओ मुर्खहरू!!

  • @user-my1xp7bu7p
    @user-my1xp7bu7p12 күн бұрын

    खोइ त यो भतुवाले भनेको मिलेको!?

  • @kaji3079
    @kaji307913 күн бұрын

    Aba aune mantrile jantako laghi deshko laghi kam garne vaneko khulith ho !

  • @roshansunar4364
    @roshansunar436413 күн бұрын

    Janata ko janamat Emale kangres sanga xa 🤣, प्रचण्ड ko Hawa उथल पुथल ko chakkar ma k ta k ti को खेल मात्र ho 👈😂! केपी बा ✊👏🌄👍👍👍👍👍👍👍

  • @khemrai1273
    @khemrai127313 күн бұрын

    यो बुढाको सोच पनी जंगल पुगीसकेरछ रबी र रऱ्वाणीम बाहेक सबै बुऱ्दीजीबीछन रे कसतो analysis होला यो बुढो .?

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx12 күн бұрын

    What non-sense ..are you talking! Khadge Oli..prime-minister by tomorrow...impossible.......Khadge will go to jail. So many variables....you don't know the Nepali politics ruled by the evils and devils..

  • @user-zf6tg5ud7e
    @user-zf6tg5ud7e13 күн бұрын

    राष्ट्रपति रामेलेपहिलेविध्यालेनगरेकाेनागरिकता विधएक पासगरेरगल्ति गरिसक्याे अब यस्ताेगल्ति गरेमा माहाअभियाेग लाग्न सक्छ😂

  • @kumudghimire7592
    @kumudghimire759213 күн бұрын

    Bibek bhaneko ke ho sarbocha le bhane ho ki ma ma cha

  • @surajbashyal9250
    @surajbashyal925013 күн бұрын

    True analysis ❤

  • @manirajbaral7464
    @manirajbaral746411 күн бұрын

    यो दिमाग बिग्रेको बूढो के बोल्दै छ।

  • @sanushrestha4958
    @sanushrestha495813 күн бұрын

    थुक्क😂😂😂😂😂😂

  • @sumannam7363
    @sumannam736313 күн бұрын

    You insane

  • @ratnasunuwar3539
    @ratnasunuwar353913 күн бұрын

    ye yo buddhye laai pani K P chaahiyeko rahexa haina ta thuiika dimaakh dhuskeko

  • @hirdayashrestha8274
    @hirdayashrestha827413 күн бұрын

    Lau sere k p jasyo sukai bhaye pani des laee suhaudo raja sahit ko sabindhan lyayer nepal aama muhar hasau

  • @prembasnet980
    @prembasnet98013 күн бұрын

    Jut

  • @shankarkatwal7831
    @shankarkatwal783113 күн бұрын

    Gafadi

  • @Hakimgaming9800
    @Hakimgaming980010 күн бұрын

    यश काे दिमाग पागल भयाे

  • @yagyamaheshgautam5452
    @yagyamaheshgautam545213 күн бұрын

    अघि बढ प्रचण्ड जनता तिम्रो साथ छ।

  • @BimalKc-ov3kb
    @BimalKc-ov3kb13 күн бұрын

    Prachanda r.ju ra oli laye jalma lanuparcha ani sari go kahnacha

Келесі