क्यान्सर हारेकाे कथा /The story of cancer survivor/Laxmi sharma bhattrai.

डक्टरले मृत्युको २ महिनाको समयाअवधि तोकी पठाएको एक आत्मबिश्वासी महिलाले बिगत ६ बर्षदेखि क्यान्सर रोगबाट प्रताडित ब्यक्तिहरुको क्षेत्रमा पु¥याएको योगदान सँग समेटिएको एक कथा ।

Пікірлер: 31

  • @HimaKharel-od3ns
    @HimaKharel-od3ns2 ай бұрын

    दिदिको भनाईले मेरो पनि आत्मबल बढेर आयो म पनि क्यान्सर रोगिहु 4stage को१८ महिना भयो उपचार को क्रम मा छु।

  • @SleepyBanjo-ss3pe
    @SleepyBanjo-ss3pe3 ай бұрын

    🎉🎉🎉

  • @bikashtamang91
    @bikashtamang91Ай бұрын

    Good luck didi🍀

  • @ganeshpaudel1779
    @ganeshpaudel17796 ай бұрын

    जीवन त एक नदि रहेछ । बग्दै जाँदा कहिले छालहरुका उतारचढाव सहँदै त कहिले गल्छि र खोचहरु संग ठोकिँदै, कोही टुक्रिन्छन माटोमा मिल्छन त कोही शालिग्राम बन्छन र मन्दिरमा पुग्छन् ...! धेरै प्रेरणादायी लाग्यो ।

  • @anjanharka3582
    @anjanharka35824 ай бұрын

    Woo nice keep going❤

  • @user-bc1tm3qz4c
    @user-bc1tm3qz4c6 ай бұрын

    🎉🎉🎉🎉❤❤❤❤❤

  • @dhankajishrestha4395
    @dhankajishrestha43956 ай бұрын

    हजुरको हरेक प्रस्तुती अति उद्देश्य मुलक,मार्मिक अनि मन छुने हुन्छ।हजुरको हर प्रयाश सफल रहोस।🙏🌹🌷🌺🥀

  • @user-lv1yd5oe6o
    @user-lv1yd5oe6o5 ай бұрын

    Very good pramila jee❤🎉

  • @bindusapkota3799
    @bindusapkota37996 ай бұрын

    Wow good luck ❤

  • @govindagautam39
    @govindagautam392 ай бұрын

    ❤❤❤

  • @amritasharma5762
    @amritasharma57623 ай бұрын

    Wow🎉❤

  • @user-ip2xg6rz5r
    @user-ip2xg6rz5r6 ай бұрын

    True inspiration story ❤❤

  • @sayujya_kharel45.
    @sayujya_kharel45.6 ай бұрын

    just wow

  • @durgabhandari9878
    @durgabhandari98786 ай бұрын

    Good job pyari

  • @sapkotakandelmaya7154
    @sapkotakandelmaya71546 ай бұрын

    मनोबल कम भएकै कारण शारीरीक रोग भन्दा पनी मनरोगबाट पीडीत व्यक्तीहरु लाई प्रेरणा दीने र , समाजमा यस्तै प्रकारका प्राण घात रोगहरुसंग लडीरहेका व्यक्तीहरुमा आत्मबल बढाउन सहयेग गर्ने भीडीयो सांच्चीकै उत्क्रष्ट छ🥰यती महान अनी सकरात्मक सोच भएको व्यक्तीलाई अझै बढी रोग संग लड्न सक्ने शक्ती भगवान्ले प्रदान गरुन्🙏🥰

  • @user-yk9th7gp9l
    @user-yk9th7gp9l6 ай бұрын

    Good luck ❤

  • @MBChhetri4
    @MBChhetri46 ай бұрын

    दवाइको काम दबाउने मात्र हो, आत्मविश्वास नै मुख्य औषधी हो 👏👏👏👏

  • @user-to5mr9yx3v
    @user-to5mr9yx3v6 ай бұрын

    Welldone❤

  • @tirtharajshrestha2156
    @tirtharajshrestha21566 ай бұрын

    वर्तमान समाजको हरेक अवस्थालाई यथार्थ चित्रण गरेर हामीलाई थप उर्जा दिने हजुरको अमुल्य कामको लागि हार्दिक नमन बहिनि, उहाको आउदा दिनहरु थप सुन्दर होस्

  • @RitaRibu
    @RitaRibu6 ай бұрын

    ❤ congratulations for 1 k

  • @aayushadhikari9903
    @aayushadhikari99036 ай бұрын

    शब्द,भिडियो,प्रस्तुति सबै उत्कृष्ट 🎉well done❤keep continue🎉

  • @GrgMoon5890
    @GrgMoon58906 ай бұрын

    True Inspiration ❣️❣️ किस्मतसङ्ग हार्दै गर्दा.. कमजोर परिस्थितिहरुसङ्ग लड्दै गर्दा.. अनि शारीरिक कष्टहरुले गल्दै गर्दा.. जिन्दगीले सधैँ सफलता त नदेला।। तर.... हरेक सङ्घर्ष र चुनौतीहरूसँग सम्झौता गर्दै मुस्कुराउने जुन हिम्मत र आत्माविश्वास दिने, तिम्रो यस्तै उदाहरणीय प्रयासले हरेकलाई जिउने प्रेरणा भने पक्कै दिनेछ।। Pramila Acharya Sharma 💗 माया 💗

  • @asmitakhanal402
    @asmitakhanal4026 ай бұрын

    जब मलाई जिन्दगीदेखी विरक्त लाग्छ, तब तपाईको च्यानल हेर्छु, केही नयाँ भिडियोको तिर्सनामा ❤ यस्ता भिडियोहरु आउँदा मन नै आनन्दित हुन्छ अनि साहस र हिम्मत पलाउँछ 💪 हजुर हाम्रो लागी भगवानरुपी हुनुहुन्छ प्रमु जी 😇🙏🙏 अझै धेरै नयाँ भिडियोको पर्खाइमा 😍 साथै लक्ष्मीजी को दीर्घायुको कामना पनि 🙏🙏

  • @prashant19931
    @prashant199316 ай бұрын

    गज्जब दिदी ...keep going ...❤

  • @user-iq8vc5me3p
    @user-iq8vc5me3p6 ай бұрын

    keep up the good work.

  • @basantasutapahareghartimag2328
    @basantasutapahareghartimag23286 ай бұрын

    Good job friend 🎉

  • @arungiri3327
    @arungiri33276 ай бұрын

    🙏🕉🟧🇳🇵

  • @nikeshsharma9626
    @nikeshsharma96266 ай бұрын

    🎉🎉🎉

  • @minadevitamang7589
    @minadevitamang75896 ай бұрын

    Wow❤🎉

  • @user-mc1rw1qv7r
    @user-mc1rw1qv7r6 ай бұрын

    🎉🎉🎉

Келесі