Kukhura Palan। बार्षिक 1 करोडौं कमाइ कुखुरा पालन गरेर।Poultry Business।YOUNG BUSINESSMAN IN NEPAL।।
Ойын-сауық
🚢साना देखी ठुला हरेक मेसीनहरु देशै भरी सप्लाई गरीने
🚢साथै हजुरहरुले भारतमा आफै हेरोको मेसीन पनी ल्याईदिने ।
🏢अफीसः बुटबल लुम्बीनी टेलीभीजन को अगाडी।
📲9847820855 WhatsApp
📲9827511759 WhatsApp
🔻केही मेसीहरु को लिस्ट 🔻
🛠चप्पल उत्पादन गर्ने मेसीन तथा कच्चा पदार्थहरु
🛠भुजा तथा मुरी उत्पादन गर्ने मेसीन
🛠चिउरा उत्पादन गर्ने मेसीन
🛠दाल मीलहरु
🛠सानो ठुलो तथा अटोमेटीक सबै खाले बस्तुहरु प्याक गर्ने मेसीनहरु
🛠साबुन उत्पादन गर्ने मेसीन तथा कच्चा पदार्थहरु
🛠चाउमीन उत्पादन गर्ने मेसीन साना देखी ठुला
🛠अगर बत्ती मनाउने मेसीन
🛠साना ठुला अटोमेटीक तोरी तथा हरेक बस्तुहरु को लागी तेल मील
🛠धान मील , मसला मील तथा आटा चक्की मेसीनहरु
🛠पानी फ्याक्ट्री
🛠न्यापकीन ट्वाईलेट पेपर उत्पादन गर्ने मेसीनहरु
🛠कृषी मेसीन तथा औजारहरु
🛠डेरी समंधी समंपुर्ण मेसीनहरु
🛠गाई तथा भैसी फारमको लागी आबश्यक मेसीनहरु
🛠गाई भैसी कुखुरा बङ्गुर को दाना उत्पादन गर्ने मेसीनहरु
🛠कार तथा बाईक वासीङ मेसीन तथा ग्यारेज का लागी समंपुर्ण मेसीनहरु
🛠पानी पुरी पापड सुकारोटी परौठा उत्पादन गर्ने मेसीनरहु
🛠बेकरी सङ्ग समंन्धीत समंपुर्ण मेसीनहरु
🛠आलु चिप्स बनाना चिप्स तथा नमंकीन उत्पादन गर्ने मेसीनहरु
🛠कुरकुरे पफ उत्पादन गर्ने मेसीनरहु
🛠ब्यान्डेज बनाउने मेसीन
🛠गोलो तथा लामो बत्ती कात्ने मेसीन
🛠बोरी बनाउने तथा प्रीनट गर्ने मेसीन
🛠अफसेट प्रेस मेसीनहरु
🛠बोरीङ गर्नका लागी मेसीनहरु
🛠बोटल को बिर्को लगाउने तथा सिल गर्ने मेसीन
🛠क्रसर मेसीन
🛠पलास्टीकको झोला बनाउने मेसीन
🛠मैन बत्ती उत्पादन नगर्ने मेसीन
🛠साल तथा पेपर को दुना प्लेट उत्पादन गर्ने मेसीन
🛠सेनेटरी प्याड उत्पादन गर्ने मेसीनहरु
🛠पङ्खाहरु को कोईलहरु बेर्ने मेसीन
🛠काठ मा बुट्टा काट्ने CNC मेसीनहरु
🛠फलाम मा बुट्टा काट्ने मेसीनहरु
🛠कपी मेसीन तथा भेन्डीङ मेसीनहरु
🛠सिमेन्ट को ब्लक हरु , पेभर बल्क बनाउने मेसीनहरु
🛠भाब्रेटीङ टेबल , कलर मिक्सर मेसीन
🛠सिमेन्ट मिक्सर मेसीनहरु
🛠बिस्कुट बनाउने मेसीन
🛠किकीज बनाउने मेसीन
🛠मकैको पफ बनाउने मेसीन
🛠सर्फ उत्पादन गर्ने मेसीन
🛠गाई बस्तुहरु को गोबर सुकाउने मेसीनहरु
🛠फर्निचर को लागी चाहीने समंपुर्ण मेसीनहरु
🛠ग्रील उध्योग को लागी चाहीने समंपुर्ण मेसीनहरु
🛠बिटलहरु , ग्यालेनहरु ड्रमहरु मग बाल्टीहरु उत्पादन गर्ने मेसीन
🛠ग्याबीन जाली तथा फेन्स जाली बनाउने मेसीनहरु
🛠पाईपहरु उत्पादन गर्ने , बेन्ट गर्ने मेसीनहरु
🛠पलास्टीक रिसाइकल उत्पादन गर्ने मेसीनहरु
🛠लेजर कटीङ मेसीनहरु हरेक बस्तुहरु मा प्रीन्ट गर्न मिल्ने
🛠फोईल कन्टेनर उत्पादन गर्ने मेसीन
🛠जेनेरेटेहरु
🛠सिसा पोलीस गर्ने मेसीन
🛠चाउ चाउ उत्पादन गर्ने मेसीन
🛠सिमेन्ट फ्याक्ट्री
🛠आईसक्रीम बनाउने मेसीनहरु
🛠जुस मेसीन तथा प्याकेजीङ मेसीन
🛠उखु जुस मेसीन बिजुली वाला तथा ईन्जीन वाला
🛠तुथ पिक बनाउने मेसीन
🛠कुचो तथा बास का बस्तुहरु उत्पादन गर्ने मेसीनहरु
🛠खोवा बनाउने मेसीन
🛠लसुन केलाउने मेसीन
🛠लेथ मेसीन
🛠हरेक खाले तरल पदार्थहरु फिल गर्ने मेसीन
🛠अन्न दानाहरु ग्रेडीङ गर्ने मेसीन
🛠नोटबुक वा कपी उध्योग समंधी मेसीनहरु
🛠पुराना कपडाहरु देखी कपास निकाल्ने मेसीनहरु
🛠पेपर को झोला बनाउने मेसीन
🛠बदामको बटर बनाउने मेसीन
🛠फोटो फ्रेम बनाउने मेसीन
🛠पेपर तथा पलास्टीक कप उत्पादन गर्ने मेसीन
🛠पप कर्न मेसीन
🛠कटन क्यान्डी मेसीन
🛠पिठो मुछ्ने मेसीन
🛠अन्न दानाहरु रोस्ट गर्ने मेसीनहरु
🛠टिस्रट प्रीन्ट गर्ने मेसीन
🛠बटर फ्लाई प्रीन्टीङ मेसीन
🛠सोवरमा मेसीन
🛠सौन हिटर
🛠स्क्रबर बनाउने मेसीन
🛠ढुङ्गा काट्ने मेसीन
🛠ससेज बनाउने मेसीन
🛠किमा बनाउने मेसीन
🛠टोमाटो क्याचप बनाउने मेसीन
🛠पानी फ्याक्ट्री किला काटी बनाउने मेसीन
🛠UPVC झ्याल ढोका बनाउने मेसीन
🛠गहना उध्योग समंधी मेसीनहरु
🛠स्टील दराज हरु उत्पादन का लागी मेसीनहरु
🛠पेपर को कार्टुन बक्स बनाउने मेसीन
🛠ब्याच कोडीङ मेसीन
🛠म्यान लिफ्ट
🛠ब्याचीङ प्लान्ट
🛠तोफू बनाउने मेसीन
🛠पेठा बनाउने मेसीन
🛠स्याम्पू बनाउने मेसीन
🛠पेपर क्लीप बनाउने मेसीन
🛠चामल पोलीसर हरु
🛠सुईटर बुन्ने मेसीन
🛠कमंपोस्ट मल बनाउने मेसीन
🛠Egg क्यारेट बनाउने मेसीन
🛠डुप्लीकेट वाबी बनाउने मेसीन
🛠नट बोल्ट बनाउने मेसीन
🛠कुखुरा भुत्लाउने मेसीन
🛠पानी पुरी भेन्डीङ मेसीन
🛠चोकर बनाउने मेसीन
🛠कमंपोस्ट मल बनाउने मेसीन
🛠वाक्स पगाल्ने मेसीन
🛠क्यापसुल फिल गर्ने मेसीन
🛠वाल पेपर प्रीन्ट गर्ने मेसीन
🛠LED लाईट उत्पादन गर्ने मेसीन तथा कच्चा पदार्थहरु
🛠टायर रिसोलीङ मेसीन
🛠पास्ता बनाउने मेसीन
🛠बगैचा को पाईप उत्पादन गर्ने मेसीन
🛠पलास्टीक टेप बनाउने मेसीन
🛠टायर भ्याकुनाईज गर्ने मेसीन
🛠गाडीहरु को ईन्जीन सफा गर्ने मेसीन
🛠सोफा लगायत किलीनिङ समंधी मेसीनहरु
🛠कब्जा चुकल सिङ्क बनाउने मेसीन
🛠बालुवा चाल्ने मेसीन
🛠फलाम ह्यामरीङ गर्ने मेसीन
🛠फुड ड्रायर मेसीन
🛠जस्ता पाता बनाउने मेसीन
🛠स्टीकर प्रीन्ट गर्ने मेसीन
🛠पलास्टीक दाना देखी रोल बनाउने मेसीन
🛠माछा मासु हरु काट्ने मेसीन
🛠एअर कमंप्रेसर मेसीन
🛠रबर ब्यान्ड बनाउने मेसीन
🛠सारी लगायत कपडाहरु मा बुट्टा बनाउने मेसीन
🛠कर्न फ्लेक्स बनाउने मेसीन
🛠चामल तथा खाध्यान्न स्टीम गर्ने मेसीन
🛠झीलीङ्गा बनाउने मेसीन
🛠कुल्फी बनाउने मेसीन
🛠पराल तथा घास को डोरी बाट्ने मेसीन
🛠बिउ उमार्ने मेसीन
🛠ईडेबल चिया कप मेसीन
🛠बोन क्रसर मेसीन
🛠बोरा सिलाउने मेसीन
🛠अलकोहल बनाउने मेसीन
🛠हरेक मेसीन जुन भारत मा बन्ने तथा पाउने गर्दछन उक्त मेसीनहरु को लागी हामी लाई समंझनु होला ।
#bhagwatimachinery #machinerysuppliersinbutwal #machineshop
Пікірлер: 40
Kati mehnati dai hunu hundo rahexa. Vdo herera khusi lago
Nice job
Kuro sai ho but dana aafai banaye faida xa natraa Dana factory lai matrai faida hunxa!!!
Presentator ramro hunudo raixa.. Just video quality ma mehenat chaiyo..
Nice
@bhimsenbanjara7881
4 жыл бұрын
sir namaskar mobil na paya aavari huna thea.
Yo youtubema lakhau kamai hunchha bhanne pachhi nalagnu. Praya sab dubeko chha kukhurama.
यदि तिम्रो आलोचना गर्ने छैन,भने सम्झ की"तिमीले सफलता चुमेका छैनौं। प्रत्येक धोका , हार र चोट तिम्रो आगामी दिन राम्रा बनाइदिने बिऊ हुन् । भविष्य उनीहरूको हो , जसले आजैदेखि तयारी गर्छन् । ठक्कर खानु र गल्ती गर्नु भनेको असफल ठहरिनु होईन । तिमीले आफूलाई जवसम्म स्वीकार्दैनौं अरुले स्वीकार गर्छ भन्ने चाहना नराख । तिम्रो सपना पुरा गर्न तिमी आफै जागेर काम गर्नुपर्छ । #love_you_all💘💘
@babubendullya8664
3 жыл бұрын
yes good suggestion
Muskil xa kukhura bata jiban dhanna
good job daju
junai suk kukhura hos ta Pani 30/40laakh Jo sang xa tesle kaam Garda hunx hami jasta Sana kisan le tini haru sang tikna sakdai nau . Kin vane paisa hune le thulo kaam garxan ra sasto ma dinxa .
@user-is1li1iv2b
4 жыл бұрын
Sai kuro
Local paixa challa malai cahiyo sir
हामी पनि लोकल कुखुरा पालन गर्दै छौ है।
@homraj8750
4 жыл бұрын
Ahi ffg koilar kukhura palna le mero 4 laakh dubay ko x k ko local hunu ...
ke ho mahinako ek karod kamaire ani khor chai garibko bakhrako khor jasto yar hait
No profit in present condition
naresh sir, dana kasari banaudo rahexa barey ali ramro video herna paye hune. number dinus ta hajur ko
@bhagwatimachinery
4 жыл бұрын
Tayo video mai uha le aafno number dinj bhaye ko cha tesai ma.call garnu hola
@sarukhadka7558
4 жыл бұрын
ok thanks
Jollai pani crore kamayo titel kina lekhai ko ho k veiw ko lagi. Na jukkanu hoi janta lai. Nepal 🇳🇵 ma tupparai crore pati bhayo teso bhanai
Kun jaat ko kukhura haru hun.
यो खोर मा भालेत देखिन्न सबै पोथी मात्र छ भाले बिना अन्डा हुन्छर
@iamyourdad2984
4 жыл бұрын
Hunxa nii. Harek दिन anda dinxa हाम्रो pothi kukra le. Tara tyo anda ma challa basdaina.
क
kukura lai pani music chainachar aaj tha ho
@bhagwatimachinery
4 жыл бұрын
Chaine rahe cha ne
@chhedupbhlon4116
4 жыл бұрын
PANCHADHATU NEPALMS chahinxh bro Korea ma ni testai xh
Pet though 🥴
Kuna tauma ho daju ayo business gareko ma ni janna chahe asko barema
Dubne Kam ho kukhura palne vaneko ahile ko condition
masik 1 crore?
@skafle4737
4 жыл бұрын
वार्षिक लगभग एक करोड हो मासिक होइन सर।
कुन कुखुरा हो यो
@bhagwatimachinery
4 жыл бұрын
यो अन्डा दिने हो सर तर खास नाम या जात केहो भन्ने थाहा भयन ।।
@biruthapa4417
4 жыл бұрын
होर
@user-kd4tw5pb9f
4 жыл бұрын
@@bhagwatimachinery kun thau hola
jhut hola sir