कृष्ण ओलीलाई भेट्दा बिराज भट्ट रोए ! ११ लाख सहयोग बुझाउँदै भने- तिमी रियल हिरो हौ

Ойын-сауық

सबै अन्तर्वार्तामा कृष्ण भाईले मेरो मनपर्ने हिरो बिराज भट्ट हुन् र भेट्न मन छ भनिरहँदा मलाइ बिराज दाईलाई कृष्णसँग भेटाउन मन लाग्यो । बिराज दाईले पनि मेरो प्रस्तावलाई सहर्ष स्विकार्दै आफ्नो फ्यान कृष्ण वलिका लागि समय दिनुभयो । यहि सु-अवसरमा देश तथा बिदेशबाट कृष्णलाई माया गर्नुहुने सबैले पठाउनु भएको सहयोग रकम ११ लाख ५ हजार ३ सय २१ रुपैंया पनि बिराज दाईकै हातबाट रुपालाई हस्तान्तरण गराएँ । सहयोग पठाउने सबैको नाम मैले आफ्नो फेसबुक लाईभमा लिएको छु । भिडियो हेर्न यो फेसबुक लिंक क्लिक गर्नुहोला- / shishir.bhandari.1848
Host- shishir Bhandari
Guest- Biraj Bhatta, Krishna Oli & Rupa Oli
camera- Laxmanraj Adhiakri
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- shishirbhan...
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9849596315
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#krishnaolirupapulamimagaroli #birajabhattakrishnaoli

Пікірлер: 4 200

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial5 жыл бұрын

    सबै अन्तर्वार्तामा कृष्ण भाईले मेरो मनपर्ने हिरो बिराज भट्ट हुन् र भेट्न मन छ भनिरहँदा मलाइ बिराज दाईलाई कृष्णसँग भेटाउन मन लाग्यो । बिराज दाईले पनि मेरो प्रस्तावलाई सहर्ष स्विकार्दै आफ्नो फ्यान कृष्ण वलिका लागि समय दिनुभयो । यहि सु-अवसरमा देश तथा बिदेशबाट कृष्णलाई माया गर्नुहुने सबैले पठाउनु भएको सहयोग रकम ११ लाख ५ हजार ३ सय २१ रुपैंया पनि बिराज दाईकै हातबाट रुपालाई हस्तान्तरण गराएँ । सहयोग पठाउने सबैको नाम मैले आफ्नो फेसबुक लाईभमा लिएको छु । भिडियो हेर्न यो फेसबुक लिंक क्लिक गर्नुहोला- facebook.com/shishir.bhandari.1848 कृष्ण ओली सहयोग अभियानमा सहयोग गर्ने सबैलाई मेरो २ हात जोडेर नमस्कार, बिराज दाईलाई धेरै धेरै धन्यवाद । यो भिडियोलाई सक्दो सेयर गरौं है । कृष्ण ओलीका लागि आवश्यक उपचार खर्च पुग्नै लागिसकेको छ । चाँडै नै सहयोग अभियान बन्द गर्दैछौं । हामी चाँडै नै कृष्ण जस्तै हात र खुट्टा गुमाएका खोटांगका हिराकाजी ढुंगानाको घर जाँदैछौं । उहाँलाई सहयोग गर्नका लागि ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । बाँकेका बुद्धिमान कुँवरलाई भेट्न अन्य थुप्रै मिडियाहरु पनि गैसक्नु भएको छ, आवश्यकता परेको खण्डमा हामी त्यहाँ पनि पुग्नेछौं ।

  • @dilbahadurayer

    @dilbahadurayer

    5 жыл бұрын

    शिशिर दाइलाइ सलाम छ है दाजु तपाईं लाई बिराज भट्ट दाइलाइ कृष्ण को सहयोग मा लिनुभएको मा

  • @SamsungJ-xq8xz

    @SamsungJ-xq8xz

    5 жыл бұрын

    ❤❤❤❤❤❤

  • @historyandscince5310

    @historyandscince5310

    5 жыл бұрын

    Good job bro

  • @ArjunKumar-du6kg

    @ArjunKumar-du6kg

    5 жыл бұрын

    Wow 😢😢😢

  • @fajirmiya9810

    @fajirmiya9810

    5 жыл бұрын

    सर्ब प्रथम त सिसिर जि लाइ धन्नेबाद यो मोमेन्ट लाइ बिराज सर लाइ इमोसनल भन्दा नि हल्का रमाइलो गर्ने कोसिस गर्नु भएको मा अझ धेरै धन्यबाद।।

  • @onlinechautaritv7880
    @onlinechautaritv78805 жыл бұрын

    बिराज भट्टको फ्यान 🙌🙌🙌

  • @BirendraKhadkaBestu

    @BirendraKhadkaBestu

    5 жыл бұрын

    Me

  • @daniellimbu3570

    @daniellimbu3570

    5 жыл бұрын

    (1)biraj (2)dayahang (3)saugat malla

  • @aryanxettri1037

    @aryanxettri1037

    5 жыл бұрын

    Me

  • @basantrawat4080

    @basantrawat4080

    5 жыл бұрын

  • @ArjunKumar-du6kg

    @ArjunKumar-du6kg

    5 жыл бұрын

    Mhu

  • @amarshahi7167
    @amarshahi71675 жыл бұрын

    बिराज भट्ट दाई ,,,,सिनेमाको मात्र हिरो नभएर मनको पनि हिरो हुनुहुदोरहेछ,,,,सलाम छ। दाई ✔✔✔✔

  • @susanpokhrel7257
    @susanpokhrel72574 жыл бұрын

    पर्दा मा खलनायक भए नि रियल मा महानायक हाम्रो बिराज दाइ एक दम मन पर्ने हिरो हाम्रो धनगढी को सान 💞

  • @susanpokhrel7257
    @susanpokhrel72575 жыл бұрын

    जस्ले जे भने नि बिराज दाइ बराबर कोइ हिरो देख्या छैन आवाज मै दम छ धनगढी को सान नाम नै काफी छ

  • @rivanyasubba8968
    @rivanyasubba89685 жыл бұрын

    Oh my god बिराज दाइ कस्तो खुसी लाग्यो आज कसम मन देखि नै खुसी लागेर आयो बिराज दाइ को मन एति ठूलो मन रैछ हजुर लाई धेरै धेरै धन्यवाद miss you so much ❤️💕💘💘💘❤️❤️❤️💕💕💕💕💕💕❤️❤️

  • @galaxy4ktv233
    @galaxy4ktv2335 жыл бұрын

    wow मेरो बिराज दाइ , सबै सहयोगी मनहरुलाई धन्यवाद ।

  • @saneerchamling1087
    @saneerchamling10875 жыл бұрын

    Biraj dai ko fan nepal ma mattei India ma pani chha Ma "Arunachal Pradesh" dekhi biraj dai ko fan *_BIRAJ DAI IS GREAT_*

  • @hawadai1261
    @hawadai12615 жыл бұрын

    नेपालको एक्सन हिरो नायक भनेर सम्बोधन गरौन बिराज भट्ट ब्रो लाई,,,, शिशिर सर।

  • @krishnakarki2389

    @krishnakarki2389

    5 жыл бұрын

    सहमत

  • @asusphonesayam2913

    @asusphonesayam2913

    5 жыл бұрын

    बिराज दाइ लाई र शिशिर दाइ लाई पनि बधाइ छु

  • @sanjayabk5315

    @sanjayabk5315

    5 жыл бұрын

    Salam xa विराज दै

  • @kimrana6130

    @kimrana6130

    5 жыл бұрын

    Action hero biraj 👍👍👍👍

  • @user-ph7xs2pr2k
    @user-ph7xs2pr2k5 жыл бұрын

    कृष्णभाइले ,,बिराज भट्ट असाध्यै मन पर्ने भन्थे ,,,मनले चिताएको पुग्यो र शिशिर ब्रो ले पनि धेरै मिहिनेत गर्नु भएको छ धन्यवाद ,,,

  • @sureshthapa1162
    @sureshthapa11625 жыл бұрын

    Biraj bhatt Daju nepali films ma aunu parxa Plz love you

  • @kamalparki3974
    @kamalparki39745 жыл бұрын

    बास्तबमा नायक मा हुनु पर्ने गुण बिराज दाइ संग छ I love biraj daily

  • @nabinboharanabin5387

    @nabinboharanabin5387

    5 жыл бұрын

    supper hit birarja bhata dai

  • @hioppo6046
    @hioppo60465 жыл бұрын

    हिरो बिराज र शिशिर सर को साथीहरू प्यानहरु को को हुनुहुन्छ यता हाजिर हुम है कन्जुस्याइँ नगरिकन धन्यवाद छ ?

  • @keshabbayal5449

    @keshabbayal5449

    5 жыл бұрын

    wow.biraj.dai

  • @diwashtamang7775

    @diwashtamang7775

    4 жыл бұрын

    I need your account no plz Rupa baini.8850800528

  • @diwashtamang7775

    @diwashtamang7775

    4 жыл бұрын

    This is my mob no.

  • @TKG9047
    @TKG90475 жыл бұрын

    नायक भनेको सिनेमा खेलेर पैसा कमाउने मात्रै होइन आफ्ना दर्सक हरुलाइ गाह्रो सारो पर्दा मन बाड्न सक्ने रियल हिरो बिराज भट् लाई सलाम छ

  • @pradeepkhadkaofficial1504

    @pradeepkhadkaofficial1504

    5 жыл бұрын

    Sahi ho hjr

  • @PurashShrestha

    @PurashShrestha

    5 жыл бұрын

    U r d real hero .,.

  • @bcraju8535

    @bcraju8535

    5 жыл бұрын

    Ho

  • @sabin123kumar6

    @sabin123kumar6

    5 жыл бұрын

    सहि कुरो गर्नुभयो मित्र

  • @sagarchattery748

    @sagarchattery748

    5 жыл бұрын

    चित बुझो दाजुको कुरो।😍

  • @kis_or5302
    @kis_or53025 жыл бұрын

    Oh my goodness! Biraj Bhatta ji! I'm your huge fan n I haven't miss your movies to watch till...Nepali superhero

  • @santoshghimire4085
    @santoshghimire40855 жыл бұрын

    Love you biraj dai tapai jasto manxe Nepal ma huda hami nepali ekdamai khusi xai

  • @santoshkc4269
    @santoshkc42695 жыл бұрын

    बिराज दाइले नेपाली फिल्म खेल्नु पर्यो भन्ने जति यता 🙌🙌🇳🇵🇳🇵🇳🇵

  • @ashwinstha

    @ashwinstha

    5 жыл бұрын

    Ho nepali film khelnu paryo

  • @BestonlineRajukafle

    @BestonlineRajukafle

    5 жыл бұрын

    Santosh K C सम्पूर्ण मित्र हरुमा नमस्कार सन्चै आरामै हुनुन्छ साथी हरु सनो help गर्नु परो मेरो KZread CHANNEL SUBSCRIBE गरिदिनु परो PLEASE kzread.info/dron/gJaYnmX7p0Uex7tpZLNX_A.html

  • @mahabirtgn.9066

    @mahabirtgn.9066

    5 жыл бұрын

    @@BestonlineRajukafle mero pane testai samasya x hai .. mero chainnl pane subscribe garnuna😂

  • @sumishchettri914

    @sumishchettri914

    5 жыл бұрын

    Yes

  • @bikasgrg7523

    @bikasgrg7523

    5 жыл бұрын

    Yes

  • @harkathapa659
    @harkathapa6595 жыл бұрын

    बिराज भट्ट दाईकाे फ्यान मपनि छु दाईकाे ाेराे हिराे सबै मनपरछ

  • @dalmagarbarsha2980
    @dalmagarbarsha29805 жыл бұрын

    My best hero biraj dai

  • @karanbista6626
    @karanbista66265 жыл бұрын

    Love u biraj dae from darchula

  • @RosanBhandari1
    @RosanBhandari15 жыл бұрын

    *biraj bhatt दाइको Big फ्यान जति यता हाजिर*

  • @rajeshbirahi6302

    @rajeshbirahi6302

    5 жыл бұрын

    Me

  • @deleepkumar2404

    @deleepkumar2404

    5 жыл бұрын

    RrNqrahsssgrhsra5 to get 87magdkdhcx Rkhdb

  • @RosanBhandari1

    @RosanBhandari1

    5 жыл бұрын

    @@bikramsharma916 subscribe to my channel

  • @fajirmiya9810
    @fajirmiya98105 жыл бұрын

    अरे वाह यो होनि त लाइन कृष्ण लाइ मन पर्ने हिरो बिराज भट्ट लाइ लेराउनु भएको मा। धन्यबाद सिसिर जि अब मज्जाले पुरै हेरिन्छ। कोको हो बिराज लाइ मन पराउनी??

  • @pradeepkhadkaofficial1504

    @pradeepkhadkaofficial1504

    5 жыл бұрын

    Mha ni

  • @ruparamroho8821

    @ruparamroho8821

    5 жыл бұрын

    Katii ramro man biraja.hero dai ko

  • @surajthapa4155
    @surajthapa41555 жыл бұрын

    Love you biraj dada

  • @sankharmyi1436
    @sankharmyi14365 жыл бұрын

    Thanks so...much sisir bhandari and biraj da

  • @anmolrai8357
    @anmolrai83575 жыл бұрын

    बिराज दाईलाई कति बर्षमा हेर्दैछु। कृष्ण दाईको छेउमा बसेर सबै जना हासी खुशी देख्न पाउँदा मलाई पनि एकदम खुशी लाग्यो ✊✊✊✊✊✊

  • @amritbartaula8660
    @amritbartaula86605 жыл бұрын

    🙋‍♂️बिराज दादालाइ सलाम शिशिर र बिराज सर को फ्यान 👨‍⚖🙏💆‍♂️🏃‍♀️

  • @sankharmyi1436
    @sankharmyi14365 жыл бұрын

    Congratulations saanglo move

  • @ronashtamang5237
    @ronashtamang52375 жыл бұрын

    Hait biraj bhatta❤️

  • @BadimalikaMusic
    @BadimalikaMusic5 жыл бұрын

    बिराज भट्ट को फ्यान हाजिर हौ शिशिर भण्डारी को पनि मेरो चेनेल लाई subscribe पनि ल

  • @sachinsurel2051

    @sachinsurel2051

    5 жыл бұрын

    I love biraj..

  • @sanjibkhatri8528

    @sanjibkhatri8528

    5 жыл бұрын

  • @isinglam0301

    @isinglam0301

    5 жыл бұрын

    🙋‍♂️🙋‍♂️

  • @jeevankatuwal6793

    @jeevankatuwal6793

    5 жыл бұрын

    Very nic

  • @bishalbishal47

    @bishalbishal47

    5 жыл бұрын

    Me

  • @deepakadhikari8494
    @deepakadhikari84945 жыл бұрын

    नेपाली सूपर मेगा स्टार हिरो बिराज भट्ट अरू त सप चल्ला हून ||😊😍

  • @rameshkhadka2342

    @rameshkhadka2342

    5 жыл бұрын

    अरु त अन्डा 😊😊😊😊

  • @bibekvai3965

    @bibekvai3965

    5 жыл бұрын

    Sahi ho😊

  • @tilakoli2335

    @tilakoli2335

    5 жыл бұрын

    aru aalu😂😂

  • @abhishekkhadka2858

    @abhishekkhadka2858

    4 жыл бұрын

    Sahi ho

  • @abhishekkhadka2858

    @abhishekkhadka2858

    4 жыл бұрын

    Sahi ho

  • @khushilama33
    @khushilama335 жыл бұрын

    कति भलात्मी तरिकाले बोल्नु भको बिराज दाइ धन्यवाद नया नंया news नेपाल लाई पुन पनि 😍😍😍😍😍

  • @abhisap4961
    @abhisap49615 жыл бұрын

    Mero Biraj dai , always fan of you since my childhood ! I have cried many times seeing your films .

  • @npmagar5061
    @npmagar50615 жыл бұрын

    वाउ धेरै पछि मनपर्ने नायक विराज भट्ट दाइलाइ देख्न पाइयो ।

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel48785 жыл бұрын

    सलाम छ बिराज सर यो पीडा मा सहयोग गरेकोमा

  • @therealityoflifeamarsingal3136

    @therealityoflifeamarsingal3136

    5 жыл бұрын

    U li pani thanks comment gari geyako ma 😉🙏

  • @ishworvlog6070

    @ishworvlog6070

    5 жыл бұрын

    Mero febrate hero biraj bhatta

  • @sandeshrai5336

    @sandeshrai5336

    5 жыл бұрын

    Biraj dai tapae lae dhanne bat xa la oli lae sayog gareko ma

  • @binodkarki6969

    @binodkarki6969

    5 жыл бұрын

    Wow best actor

  • @ridamchand6089

    @ridamchand6089

    5 жыл бұрын

    Thanks pooja miss

  • @mukeshthapa2921
    @mukeshthapa29215 жыл бұрын

    बिराज दाई कहिले रिलिज हुनेछ मुबि छितो रिलिज गरनु ल

  • @sukratamang4567
    @sukratamang45675 жыл бұрын

    jindagi bari sath dinus wahalae God bless you.

  • @Manoj_Xettri794
    @Manoj_Xettri7945 жыл бұрын

    बिराज भट्ट र शिशिर भन्डारी र सहयोग गर्ने मनलाई सलाम छ 🙏🏼

  • @bhupendranepali5547

    @bhupendranepali5547

    5 жыл бұрын

    thanks biraj ani sisir dai sachai nai tapai haru mahaan hunxa

  • @sotv3660
    @sotv36605 жыл бұрын

    बिराज भट्ट साच्चिकै महान ब्याक्ती हुनुहुन्छ बिराज भट्ट को फ्यान कोको छ ?

  • @daipksauddb6164
    @daipksauddb61645 жыл бұрын

    मलाई रमाईलो लाग्य हजुरको यो विडियो देख्दा यो नेपाल विराज भट्ट दाइलाई

  • @Rajkirant
    @Rajkirant5 жыл бұрын

    great job shishir ji

  • @magarketo3810
    @magarketo38105 жыл бұрын

    बिराज भट्ट नेपाली हिरो देख्न पाउँदा धेरै खुसी लाग्यो है

  • @user-tr5vk6tv8r
    @user-tr5vk6tv8r5 жыл бұрын

    बिराज भट्ट भनेको रियल हिरो हो!कति सफा मन रहेछ दाइलाई स्यालुट !

  • @yubrajbasnet4641
    @yubrajbasnet46415 жыл бұрын

    Dherai ma like haneu hamile tara as ma chai 1000m pugnu parxa wawa birja dai yo honi hiro baneko ta

  • @dhankuteyubi
    @dhankuteyubi5 жыл бұрын

    शिशिर जि सलाम छ तपाईं जस्तो देश भक्ती ब्यक्ति देस्को लागि धेरै खाचो छ।।

  • @laxmandhanuk6189
    @laxmandhanuk61895 жыл бұрын

    बिराज भट्ट को फ्यान एता हजिर

  • @nicesong4207
    @nicesong42075 жыл бұрын

    बिराज भट्ट र शिशिर भण्डारी को लागि यो हात सलाम छ ।

  • @jjbf4237
    @jjbf42373 жыл бұрын

    सलाम छ बिराज दाईलाई मनपनि धनि हुनुहुदाे रेछ

  • @user-tr7ki8gt1g
    @user-tr7ki8gt1g5 жыл бұрын

    Hero vaneko shishir dae jasto hunu parxa badhai xa dae tapailae ..

  • @user-ck5fb4pj3p
    @user-ck5fb4pj3p5 жыл бұрын

    बिराज भट्ट दाइ को मन एकदमै ठूलो छ ।💕💕💕💞💞

  • @baburamsapkota8655
    @baburamsapkota86555 жыл бұрын

    बिराज भट्ट को फ्यान यता हाजिर हुम्त हेरुम कति रहिछौ ✋✋

  • @bikashgc7240
    @bikashgc72405 жыл бұрын

    Sarai khusi lagyo Tq sisir dai N biraj is💜💕❤

  • @sudipgurung5305
    @sudipgurung53055 жыл бұрын

    thanku Biraj ggg 👏👏👏 tapai lea Help garnu vako ma

  • @sanjibthapa9080
    @sanjibthapa90805 жыл бұрын

    राम्रो काम को लागी सिसिर सर लाइ धेरै धेरै धन्देबाद नराम्रो काम गर्ने मात्रै छैनन याहा राम्रो काम गर्ने मान्छेको पनि कमि छैन नमस्कार सबैजनालाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

  • @dk.485

    @dk.485

    5 жыл бұрын

    100% sahi ho rabi sir.hajur lae nai herera sikne ho saboele.

  • @silentkiller-dt7sc

    @silentkiller-dt7sc

    5 жыл бұрын

    Tr uha rabi ji hoina fake id ho anyway bt ramro cmnt gareko ma tq

  • @aanandabahadur1871

    @aanandabahadur1871

    5 жыл бұрын

    Rabi Sir Namaste Sai vannu yastai all nepaliko man vyo vane Nepali xittai ramro hune xa

  • @swavimankhabar9276

    @swavimankhabar9276

    5 жыл бұрын

    रबि सर सिधा कुरा जनता सङ कार्यक्रममा कृष्ण र रुपा ओलिको बारेमा एउटा रिपोर्ट बनाए धेरै सहयोग हुन्थ्यो कि ।।।

  • @itsmesusant7632

    @itsmesusant7632

    5 жыл бұрын

    Sai ho dada

  • @yubarajsharma5469
    @yubarajsharma54695 жыл бұрын

    बिराज भट्ट दादाको रियल fan म पनि ✋✋✋✋must waited for "sanglo"

  • @jonikalamabomjan2835
    @jonikalamabomjan28355 жыл бұрын

    Biraj dai thanks you so much 😍😍😍hjrlai

  • @padambist3505
    @padambist35054 жыл бұрын

    बिराज दादा र शिशिर दादा लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bindashbist8949
    @bindashbist89495 жыл бұрын

    हिरो भन्नु नै साबैतिर हिरो पो हुनुपछ जास्तै बिराज दाई पो हिरो !

  • @shivajungchhetri1593

    @shivajungchhetri1593

    5 жыл бұрын

    Hero vnea ko tw biraj dada jstO po hunu pxa but khina vnea biraj dada sop chijj ko hero hoisexa

  • @user-lr4dk4ty6u

    @user-lr4dk4ty6u

    5 жыл бұрын

    sahi mahan biraj dai

  • @ghoradiexpress2219

    @ghoradiexpress2219

    5 жыл бұрын

    Sahi vannu vo

  • @basantasaud6556

    @basantasaud6556

    5 жыл бұрын

    Honi

  • @RosanBhandari1
    @RosanBhandari15 жыл бұрын

    *अरु फिल्म्को हिरो होइन जिरो हो पर्दा पछाडिको रियल हिरो भनेको बिराज भट्ट हो love you दाइ*

  • @surajthapathapa7933
    @surajthapathapa79335 жыл бұрын

    Thank you biraj dai

  • @rahulbc8894
    @rahulbc88945 жыл бұрын

    Wow my febret dada

  • @darpanekdewaana7817
    @darpanekdewaana78175 жыл бұрын

    शिशिर दाइ को फ्यान जति यता आउनुस👌👌👌👌

  • @surajmoktan1998

    @surajmoktan1998

    5 жыл бұрын

    Biraj is king

  • @chitrabahadurbasnet2992

    @chitrabahadurbasnet2992

    5 жыл бұрын

    Darpan Ek Dew thinking sir

  • @manuseni617
    @manuseni6175 жыл бұрын

    बिराज भट्ट दाजुभाइ धेरै समय पछि देख्न पयो र खुसी पनि लाग्यो ! साथै बिजार दाजुले कृष्ण भाइलाई र रुपा बुनुलाई सहयोग गर्नुभएको मा हृदय देखि नै सलाम छ दाजु !

  • @anu100lama4
    @anu100lama45 жыл бұрын

    धेरै धेरै धन्यवाद बिराज जि

  • @manilimboo848
    @manilimboo8485 жыл бұрын

    I m also big fan of Biraj Bhatt n stay blessed Krishna bro

  • @asmanlama8747
    @asmanlama87475 жыл бұрын

    सहयोगी बिराज दाइ लाई धेरै धेरै धन्यवाद शिशिर जि त गरीब दुखीकाे भगवान् नै भयर जनमीनु भयछ शिशिर जी लाई त धन्यवाद काे शब्द हरु नै छैन

  • @shaktisoni5579

    @shaktisoni5579

    5 жыл бұрын

    Berja dada misu

  • @rivanyasubba8968
    @rivanyasubba89685 жыл бұрын

    फिलिम छेत्रे को पहिलो चोटि होला हिरो ले सहयोग लिएर आउनु भको wow iam very happy

  • @abhishekkhadka2858

    @abhishekkhadka2858

    5 жыл бұрын

    hajur ho moh pani biraj dada ko feen ho

  • @dipsanranasampang5292
    @dipsanranasampang52925 жыл бұрын

    Love💝biraj bhatta😘

  • @janakpaneru3254
    @janakpaneru32545 жыл бұрын

    Great work super star biraj dai

  • @chomolungma-j8j
    @chomolungma-j8j5 жыл бұрын

    मागेर पाउने भए म तिम्रो लागि खुशी माग्थे ।यो गित याद आउँछ बिराज दाइ को ।miss u dada

  • @bishalsoni2131
    @bishalsoni21315 жыл бұрын

    shisir sir thank you so much sir big fan biraj

  • @jamansinggurung3959
    @jamansinggurung39595 жыл бұрын

    You are really great hero of Nepal Biraj Daju

  • @indrakarki768
    @indrakarki7685 жыл бұрын

    बिराज दाइ को साङ्लो फिल्म हेर्न आतुर छ्म र शिशिर दाइ लाई मुरि मुरि धन्यवाद ।

  • @shikharsingjalimagar8569
    @shikharsingjalimagar85695 жыл бұрын

    राणकाे लागी राम र त जस्तो कलियुक को कन्सको लागि कृष्ण हु म वावावा दामी बिराज दाइ 💪💪🤛🤛👈️👈️ छित्तै सन्चो होस कृष्ण दाइ रुपा दिदी अनि शिशिर दाजु लाई धेरै धेरै धन्यवाद अनि सम्पुर्न nYA NYA NEWS NEPAL LAI 👌👌👌👌

  • @R2CHARAN
    @R2CHARAN5 жыл бұрын

    Wow biraj dada your so great

  • @lionelsudipofficial914
    @lionelsudipofficial9145 жыл бұрын

    Biraj Dai 💕💕💕💕💕💕💕💕💕💕💕

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma25225 жыл бұрын

    हो म पनी बीराज दाईको ठुलो फ्यान हो म पनी खलनायक फिलिम बाट ठुलो फ्यान भयको हो म बीराज भट्ट दाईको दाई हजुर फर्किनु पर्यो नेपाली फिलिममा हाम्रो साथ सपोट रहने छ

  • @bijaybabudhakal1232

    @bijaybabudhakal1232

    5 жыл бұрын

    Ek dam sai daji

  • @mayalulife3039
    @mayalulife30395 жыл бұрын

    हेरो भएर पनि दुख पर्दा दर्सक अरु लाई सहयोग गर्नु हुने कति ठूलो मन भएको बिराज दाई धेरै पछि देख्नु पाउँदा एक्दमै खुसी लाग्यो शिशिर लाई मनै देखि धेरै धेरै धन्यबात मेरो तर्फ बाट क्रुष्ण भाई लाई सहयोग गर्नु हुने सबै जना लाई धेरै धेरै धन्यबात रुपा बैनी र भाईको यो साथ कहिले नछुटोस Get well soon vai all miss you

  • @sonammagar2224
    @sonammagar22245 жыл бұрын

    Real hero biraj dai😍😍

  • @rajbasnet6074
    @rajbasnet60745 жыл бұрын

    Biraj Dai you are the best in reel and real.life too.

  • @dksingh6974
    @dksingh69745 жыл бұрын

    बिराज दाईको गाऊको को-को यता हाजिर हो अनि फ्यान पनि

  • @nirmalido9992

    @nirmalido9992

    5 жыл бұрын

    Iam

  • @mahendabc4983

    @mahendabc4983

    5 жыл бұрын

    M

  • @sunilneupane9648

    @sunilneupane9648

    5 жыл бұрын

    Dk Singh ✋✋✋✋

  • @mahanandwosti2845

    @mahanandwosti2845

    5 жыл бұрын

    Im liveing Dhangadhi

  • @tekbahadurrawal5511

    @tekbahadurrawal5511

    5 жыл бұрын

    ma ni biraj dai ko thaukai manxe ho

  • @mahanandwosti2845
    @mahanandwosti28455 жыл бұрын

    देसको चर्चित हिरो बिराज को फ्यान को को हुनुहुन्छ

  • @mahanandwosti2845

    @mahanandwosti2845

    5 жыл бұрын

    Dhanyabad mera dost harulai

  • @shibabhattarai2545
    @shibabhattarai25455 жыл бұрын

    मन मा बस्नु भको नायक सलास छ बिराज भट्ट दाई साथै शिरीर ब्रो

  • @birmalthapa3516
    @birmalthapa35165 жыл бұрын

    मेरो फेब्रेट हिरो बिराज भट्टलाई मुरि मुरि धन्यवाद

  • @bikahskumar4546
    @bikahskumar45465 жыл бұрын

    Wow Biraj is King

  • @nepalbabu3139

    @nepalbabu3139

    5 жыл бұрын

    Piz shishir dai budiman kuwar lai pani yestai garnu parxa hai

  • @prempariyar2034
    @prempariyar20345 жыл бұрын

    हैट बिराज दाइ को भोइस क्या खत्रा होके Super star

  • @dipakbudha1599
    @dipakbudha15995 жыл бұрын

    कृष्ण र रूपा le बिराज दाई सँग भेट गरेको मा ख़ुशी भए and शिशिर दाई लाई ni धरै धेरै dhannebad छ है

  • @janakk.c3713
    @janakk.c37135 жыл бұрын

    Really ur grate dada lov u biraj dada ho gunaso xa mero ni nepali film kin xodnu vo plz return

  • @As_manyal_darchula
    @As_manyal_darchula5 жыл бұрын

    सलाम छ बिराज दाइ अनि शिशिर दाजुलाइ✊✊

  • @sangitakhadka9926
    @sangitakhadka99265 жыл бұрын

    काले काले यति धेरै दिल वाले हाम्रो बिराज भट्ट 😍😍🇳🇵

  • @prembohara8873

    @prembohara8873

    5 жыл бұрын

    Ho hai

  • @user-lr4dk4ty6u

    @user-lr4dk4ty6u

    5 жыл бұрын

    megastar biraj bhatta king

  • @herokillernepal9079

    @herokillernepal9079

    4 жыл бұрын

    Ho hai

  • @abhishekkhadka2858

    @abhishekkhadka2858

    4 жыл бұрын

    Biraj dada king

  • @swshrai3038
    @swshrai30385 жыл бұрын

    Wow gret job sirir dai and Biraj dai Ani kirshna bro getweel son Salut rupa mam

  • @nimasherpa1105
    @nimasherpa11055 жыл бұрын

    so sweet of your heart and viraj dai lai pani. and hame sagdo help garne xau.

  • @mekhgurung
    @mekhgurung5 жыл бұрын

    बिराज भट्ट ले गारेको यो सहयोग फिल्म क्षेत्रकै एक नमूना हो।हिजो तपाईंलाई माया गर्ने दर्शकलाई आज तपाईं को यो सहयोग निकै आतुलानिय छ बिराज दाइ✊✊✊

  • @viralworldwide369
    @viralworldwide3695 жыл бұрын

    सबै भन्दा मन पर्ने हिरो कुनै बेला म हरेक फिल्म हेर्थे बिराज भट्ट को। खुशी लाग्यो।

  • @premkhadka4154
    @premkhadka41545 жыл бұрын

    धन्यवाद बिराज दाइ मिस यु mero favourite hero biraj dai

  • @dasharathkanxo6344
    @dasharathkanxo63445 жыл бұрын

    great job sir....salud biraj bro......

  • @dineshkurmi8268
    @dineshkurmi82685 жыл бұрын

    यो होनि पारा तपाई मात्र खुसि होईन किष्नजि तपाईलाई बिराज भेट्न आउदा हामि पनि धेरै खुसि छो आभारि छो

  • @sabin123kumar6
    @sabin123kumar65 жыл бұрын

    बिराज भत्त दाइ म तपाइको ठुलो फ्यान हो , मलाइ एकदमै खुसी लाग्यो दाइ तपाइको यो महान काम देखेर !!

  • @sankharmyi1436
    @sankharmyi14365 жыл бұрын

    You are great biraj daa

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m5 жыл бұрын

    असली हिरो विराज भट्ट कति महान विराज दाई

  • @prakashgiri978
    @prakashgiri9785 жыл бұрын

    बिराज भट्ट लाई आगमि चलचित्र देख्न चाहने को को हुन्छ ?????????

  • @bharatbogati284

    @bharatbogati284

    5 жыл бұрын

    Moh xu ni yrll

  • @prakashgiri978

    @prakashgiri978

    5 жыл бұрын

    👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @abhishekkhadka2858

    @abhishekkhadka2858

    4 жыл бұрын

    Moh xu hai

Келесі