कृष्ण कंडेलको दराजमा पचास लाख भेटियो | 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-74 | PRAKASH SUBEDI | KRISHNA KANDEL
Ойын-сауық
GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest: Krishna Kandel
Episode-74
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Asst. Producer : Rachana Gautam
Editor : Indra Manandhar
Voice-Over : Sachit Khadka
Camera : Amrit Sunuwar, Dhana Yonjan Tamang, Hritik Sing Thakuri, Zeevan Bhandari, Ujjwol Shrestha, Ashok Ghimire, Sanjay Paudel
Makeup: Shova Shrestha
Management: Paru Subedi
Online Supporter: Bishal Rai (Mfu Vae Rae)
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:-
Twiter : Rajatpat1?s=09
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
Instagram : rajatpatofficia...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
#prakashsubedi #glamourguff #krishnakandel
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV
Пікірлер: 1 000
धेरै चलाक र टाठो छ कृष्ण कडेल महान मान्छे हो गरिब दुखी रोगी पिडितका भगवान हुन् १०० बर्ष माथी बाच्नु पर्छ।
@atoz8791
2 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@atoz8791
2 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@sabinrai1414
2 жыл бұрын
@@atoz8791 👍👍👍
मेरो आदरणीय कृष्ण कँडेल को कुरा ले मन छोयो सधै सभ्य र स्वच्छ होस यहि कामना
@sureshsharama897
2 жыл бұрын
I love❤ you krishan daju Prakash daju
@sivaramsharma9503
2 жыл бұрын
जय श्रीकृष्ण ।
@user-wk1yk1ny9g
2 жыл бұрын
krishna kadelko kam dekher ra ani uhako boli sunda vabuk lagxa
@bmrgamer6065
Жыл бұрын
@@user-wk1yk1ny9g bbhbbbbbhbbhbbbbhbbbhbhbhbbhbhbbbbbbbbbbhbbhbbbbbbbbhbbhbhhbbbhbhhbbbbbbhbbbbbhbhbbbbbbbbbbbhbbbbbhhbbbhhbbbhhhhbbhbhbhhhhhhbhbhhhhbbhbbhbbhbbbhbbbhbbbbbbbbbbbbbbbbbbhbbhbbbbhbbbbbhhhhhbbbbbhbbbhbhbhhbbbbhhbhhbbhhbbhbbhhhbbhbbbhhbhhbhbbhhhbbbhhbhbbbbbbhbhbhbbbbbbhhhhbbbbhbhhhhhbbhbbhbhbbhbhbbbhhhbhbbhhhbbhbbbbbbhhhhhhhbhhhhbbhbbbbbbbbbbhhbbhbbhbhbhhbbbbbhbbhbbbhhhhbhbhhbhhhhbbhhhbbbbbhhhbhbhhbbhbhbhhbhbbbbhbhbbbbbbbbbbbbbbhbbhbbhbbbbbhbbhbbbhbbbbhhbbbbhbbhbhbbbbhbbjbbbhhhhbbhbbbbbbhbbbbbbbbbbbbbbbbbhbbbbbbhbhbbbhhbhbhhhbbbhbhbhbbbbbhhhbbhhhbbbhbbbbhbbbhbhbbhbbhhhbbbhbbbhhhhhbhhhhbbhhbhhbbbhbhhhhbbhbhbbhhbhhhhhbhhbhhbhhbhhbhbbhbbhhhhhhhbhhhhhhhhhhhhhhhhbbhhhhhhhhhhhbbhhhbbbbhbbbbbbhhhbbhhhhbhhhhhbhhhhhhbbbhhhhhhhbhhhhhhhhhbbhbbbhhhhhbhhhhhbhhhhhhbbbhbbbbbbhhhhhhbhhhhhbhhhbhhhbbbhbbhhhhhhhhhhhhbhhhhbbhhhhhhhbbhhhhhhhhhhbbbhbhhbhbhhbhhhbbbhbhhhhhhhhhhbhhhhhhhhhhhbhhbbbhhhbhbhhhhhhhhhbbhhhhbbhhhhhhbbbhhhhbhhhhhhhhhhhhbhhhhhhhhbhhhhhhbbbbhbhhbhbbhhhhhhhhhhhhhbhhhbhhhbhbhhhhhbhhhhhhhhhhhhbhhhbhbbhhhhhhhhhhhbhhbhbhhbbhhbbhbhhbbbhbhhbhhbhhhhhhhhhbbbbbbhhhhhbbhbhbbhbbhbbbbhbbhbbbbbbbbbbhhhhhbbhbhhbbhhhhhhhbbbbbbhbbhhhhhbbhhhhhhhbhhhhhhhhhhbbbbbhhhhhbbhhbhhbbhhhbbhbhbbhhbhbbbbbhhhhhhhhhhhhbbhhhhhhhbhbhhbhbhhbhhbbhhhhhbbhhhhhbbbhhbbhhhhbhhbhhhhhhhbbhhhbbhhbhbhhhhhbhbhhhbbbhhhbbbhhhbbbbbhbbbbhhhbhbhbbbhbbbhhbhhhhhhhhhhhhhhhhbbhhhhhhbhhhbbhhbbhhhbhbhhhhhhhhbhhbbbhhhhhhbbbhhhbhhhhhhbhbhhhhhhhbhhhbbhhhhbbhhbhbhhhhhhhhbhhhhbhhhbhhhhbbbhbhhhbhhhhbhbhhhhhhbhbhhhhbhhhhhhhbhhhhhhhhhhhhhhhbhhbhhbbhbhhhhbhbhhhhhhbhbhhhbhbhhhhuhbhhhhbhhhbhhhbbbhbhhhbhbbhhhbhbbhhhhhbhbhhhbhhhbhbhhbhhhbhbhhhhhbbhhhbhbbhhhhbbhhhhhhbhbhhhhhuvhhhbbhhhbhhhhbhhhbbhhbhbhhhhhhbbhhbhhhhbhbhhbhbhhhbhhhhbhbhhbhhhhhbhbhhhbhhhbhbhhhhhhhhbhhhhhbhhhhhhhhhhhhhhhhhhbhbhhbhhhhhhhhbhhhhhhhhhbbhhhhhbbhbhhhbhhbhbhhhhbbhhhhhhhhhhhhhhhbhhhbuvhhhhhbhhhhhbbhbhhbhhbhhbhhhbhhbhhhhhhbhhbhhhhbhhhhbhbhhbhhhhhhbhhhhhbhhhhhhhhhhhhhhbhhbhhbhuvhbhhbbbhhhhhbhbhhhhbbhbhhhhhhhhhhbbhhbhbhhhhhhhhbhhhbhhbhhbhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhbhhhbhhhhhbhbhhhhhhhhhhhhhhhhbhhhhhhhhhhhhbhhhhhhhhbhbbbhhbbhhbhhhhhbhbhhhhhhhhhhbhhhhhhhhhhhhhbhhhbhhhbhbbhhhhhhbbhhhbhhhhhhhhbhhhhhhhhbhhhhbbbhhhhhhhhhhhhhhhhchhhhh
@shiwanilamsal1338
3 ай бұрын
F@@sivaramsharma9503
नेपाली गित संगित का एक जिउदो धरहोर तथा आँसु कवि आदरणीय कृष्ण कणेल प्रत्ती उच्च सम्मान छ !! जय ईन्द्रेणी जय संगित 🙏
गरिब दिनदुखिको साहारा।नेपाली कला सँस्कृतिलाई बचाउन अवरात्र लागि परेका एक महान व्यक्तिलाई आज यस कार्यक्रममा देख्नपाउदा साह्रै खुशि लागेको छ।यसको लागि धन्यवाद प्रकाश सर!!❤️❤️🙏🙏💘
अरु सब मज्जा लाग्यो तर धर्म संकट मा सबै प्रश्न गर्दा हात ठडाउदा खल्लो लाग्यो अलिकति!
@madanpant7701
2 жыл бұрын
Sem
कृष्ण कंडेल दाजु आएपछि त कार्यक्रम येसै रमाइलो ❤️❤️🙏🙏दिनदुखी हरु को देवता आदरणीय कृष्ण दाजुलाई मनै देखि सम्मान 🙏
@ashokmagar1552
2 жыл бұрын
कृष्ण सर सारै रमाइलो लाग्यो आजको कार्यक्रम
@pramiladhakal3806
2 жыл бұрын
❤️
@manjuneupane117
2 жыл бұрын
कती राम्रो कार्यक्रम कृष्ण सर प्रकाश सर लाई नमन् 🙏🙏
@ghanashayamghimire9522
2 жыл бұрын
😘😘😘😘😘
@ghanashayamghimire9522
2 жыл бұрын
@@manjuneupane117 ❤️❤️❤️❤️
कलियुगको भगवान कृष्ण कंडेल & कलियुमा सत्य बोल्ने फिल्मी पत्रकार प्रकाश सुवेदी 🤗 हाम्रो संस्कृति सभ्यताको जननी हो🇳🇵😊🙏
@shrawanchyshrawan8972
2 жыл бұрын
🤗🤗🤗
@nooname7048
2 жыл бұрын
,,kzread.info/dash/bejne/g4Kt27BvmtPXgbw.html&feature=share
@pramodshahi9289
2 жыл бұрын
Shantiko Khojima Hjr lay KZread ko sabai video heri saknu vahyo holah hai
@teamprabesh899
2 жыл бұрын
Sahi ho
@atoz8791
2 жыл бұрын
आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
स्वर्ग मा कृष्णा भगवान लाई देख्न पायो खुशी लाग्यो🙏
@PRABESHPrabeshjung-qi2ch
4 ай бұрын
ahile narka ma xa 😂😂😂
सबै मान्छे कृष्ण कडेल बन्न सक्दैन तर उहाँ लाई ह्दय मा राखेर उहाँ ले गरेको काममा मा सहयोग भने अबश्य गर्न सकिन्छ तेसैले उहाँ लाई सहयोग गरौ 🙏🙏
गरिब दुखी असहाय को भगवान कृष्ण सर लाई उच्च सम्मान 🙏🙏
आदरणीय ठुलो बाबा कृष्ण कडेल हजुर जस्तो महान को होला म हजुरको छोरी हु भन्न पाउँदा सारै गर्भ लाग्छ
अति राम्रो सोच कृष्ण दाजु को तेस्तो खेल खेलाउन हुदैन राम्रो मान्छे लाई , दुखी गरिबको भगवान हुनुहुन्छ कृष्ण दाजु 😍😍😘😘
@ghanashayamghimire9522
2 жыл бұрын
❤️❤️❤️❤️
कृष्ण कडेलको vision कति राम्रो!!!
नेपालको महाँन बिचार मन भएको बक्ती कृष्ण कडेल नमन छ 🙏🙏🙏
@pushpabhattarai4295
2 жыл бұрын
Hor 0
यसरी पैसा दराज मैं छन भनेर देखाई दिनु राम्रो होइन यस्ता समाचार ले दुर्घटना निम्तयौने सम्भावना हुन्छ भन्ने कुरा पत्रकार लाई जानकारी हुनु पर्ने हो कृष्ण कड़ेल लाई नमन छ।
@manjupakhrin1459
2 жыл бұрын
Sai ho Yesari bhanna namilne thiyo
@sitakc5944
2 жыл бұрын
yaka dam sahi bhannu bhayo. kinaki.cori hun sanchai.
@menukaacharya8447
2 жыл бұрын
मलाई पनि त्यस्तै लागेको थियो पैसा देखाउन हुन्थ्यो भोलि जे पनि हुनसक्छ
@shyamdongol3973
2 жыл бұрын
Sahi ho. Pre-matured journalism. No common sense.
@saralasigdel6157
2 жыл бұрын
@@menukaacharya8447 malai pani lageko ho
कृष्ण कँडेल सरलाई भगवानले शधै अघि बड्ने सक्ती प्रधान गरून जय कृष्ण दाई
@ghanashayamghimire9522
2 жыл бұрын
❤️❤️❤️❤️
ऊहिलेनै बोलाऊँ पर्नी माँछे लाई ढीलै भए पनी स्वागत गराउनु भयो धन्यावात हजुरलाई
@shresthame1355
2 жыл бұрын
👍👍👍👍
आज सारै राम्रो काम गर्नु भो प्रकाश् सर लाई 🙏🙏💐💐
कृष्ण दाजुको interview हेर्न पाउँदा धेरै खुसी लाग्यो तर यति धेरै भित्री कुराहरू गर्दा कतै भोलि कृष्ण दाजुलाई अफ्ठ्यरो त पर्दैन अहिलेको समय खराब छ कृष्ण दाजुलाई केही नहोस् मेरो कामना छ।
@atoz8791
2 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
सम्प्रभूता कला संस्कृतिलाई प्रोत्साहन गरौं । 🌏🇳🇵
धेरै राम्रो सोच विचार छ कृष्ण कडेल को. 🙏
हाम्रो गौरब,हाम्रो शान । सबै संग समान व्यवहार गर्ने । जनताको हरेक सुख दुख मा साथ दिने सत्कर्म का हिसाबले होस या लोकसंस्कृति जगेर्ना गर्नका लागि गरेको योगदानको हिसाबले होस । सेवा भाव दयाले भरिएको सफा मन, प्रेमले भरिएको आँखा, श्रद्धाले झुकेको शिर, सहयोग गर्दै गरेको हात, सत्मार्गमा हिड्दै गरेको हजुरको यो रंगीन जीवन सधैं स्वस्थ र तन्दुरुस्त रहोस । हामि लाई यहिँ आशा र विश्वास छ इन्द्रेणी सधाबराहर जनाताको सुख दुःख मा रहनेछ। जनताको प्रिय दिन दुखिका जिउँदा भगवान् कलीयुगका krishna आदरणीय दाजु प्रति उच्च सम्मान। We love you Daju 💐💐💐🌈🌈🌈🌈 जय मानव तीर्थस्थल indrani 🌈🌏🥰
कृष्ण दाइ चै साच्चिकै भगवान हो 🙏🙏🙏🙏🙏🙏
कुरो जेसुकै होस तर यसरी घर भित्र यतिका धेरै पैसो राखेको खुलासा चै गर्नु नहुने हो किन कि जमाना खराब छ है चेतना भया !
कृष्ण दाजु दिन दुखिको लागि साहारा नै हुन गर्व लाग्छ 🙏🌹
@atoz8791
2 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
नेपाल भन्ने ठाउमा यस्तो राम्रो मान्छे पनि रहेछ्
कृष्ण कंडेल जीको महान कार्य को जय होस्। जति प्रशंसा गरे पनि कम हुन्छ।
धर्म संकटमा कृष्ण कणेललाई पार्न खोज्नुभाको, प्रकाश दाइ आफै संकटमा पर्नुभयो.. 😂😂 माज्जा आयो..!!🤗🤗
किस्न दाई भगमान को दोस्रो रुप हो I love you Krishna dai
@bibekthapaca
2 жыл бұрын
Rabi,dhurmush chai feri manche vaka hun???
@gopalchauhan59
2 жыл бұрын
Nice
जय कृष्ण कडेल जय प्रकाश सुबेदि 🙏🙏🙏
हो एकदम सहि हो पैसा जसको सुकै होस या जसले सुकै बाढोस् त्यो Commanding मा भर पर्छ र त्यो Commandship तपाईमै छ।सदैव यसरी परोपकारी भावना राख्नुहोला…जय श्रि कृष्ण
जिउँदो भगवान कृष्ण कडेल दाई लाई हार्दिक नमन गर्दछु❣️❣️🙏🙏🙏
कृष्ण कडेल दाइ को बोली सुन्दा सुन्दै समय कटाएको पत्तै भएन , महान हुनुहुन्छ ह्जुर।
कृष्ण कँडेल ज्यु दुखि पण्डितका भगवान ।। हजुरको सधै जय होस ।।
महान बिचार दु:खि पीडित गरिब भगवान कृष्ण कडेल दाइ लाई नमस्कार ❤️👏यो रमाइलो कार्यक्रममा बोलाउनु हुने प्रकाश अन्कल लाई धन्यवाद।
कृष्ण दाइ ले प्रकाश सुवेदी लाई नै गलाइ दिनु भयो एक्दमै खुसी लाग्यो
भगवानको अर्को रुप भन्दा फरक पर्दैन कृष्ण कडेललाई नमन हजुर सदैव यस्तै राम्रो काम गर्दै जानू।🙏🙏
खुईल्याउने अङ्कल को प्रोग्राम मध्यको आज को कार्यक्रम उत्क्रीस्ट कार्यक्रम मानीन्छ जे होस सबैको ढुक ढुकी कृश्ण कन्डेल को जय होस,!!!
बल्ल प्रकाश सुवेदी जि ले देश को र जनता को हित गर्ने मान्छे चिन्नु भएछ सलाम होल टिम
कति सहज बोली हजुर को दाजु ।।। के गर्न मन त मेरो नि ठुलो नै हो तर सपना साहाकार कहिलै हुदैन।।।
सस्कृतिको धरोहर कृष्ण कंडेल ज्यु & प्रकाश सुवेदी चिप्लेटी अंकललाइ सम्मान छ🙏
Two legend in same frame😍😍😍
दाई को यो मानव ता एकदमै भगवान् रूपी वरदान छ ...thank you so much
सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी लोकप्रिय इन्द्रेणी का संन्चालक आदरणीय कृष्ण दाजु लाइ हिर्दय देखी सम्मान र सलाम छ, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
@balkatwal7781
2 жыл бұрын
यो prakash subedi खाते लाई krishna dai को दराजमा गएर हेनेकुनै अधिकार कसले दियो
सम्पुर्न जनमनको मन मा बस्न सफल आदर्निय कृष्ण सर लाई हार्दिक नमन। 🙏🙏🙏🙏🙏🙏
कृष्ण सर हजुर लाई सम्मान छ
हाम्रो सस्कृती जोगाउने एक मात्र ब्याक्तित्व 🙏🙏
धन्यवाद सर आगामी सताहरुमा पनि यस्तै देसको हिरो छानेर कार्यक्रम मा उपस्थिति हुनुहुनेनै छ भन्ने आशा गर्दछौ 🙏🙏👍👍💕💕
ओ हो आज को धर्म शंकट निकै नै रमाइलो भयो.... 🥰🥰🥰🥰😘😘😘😘 nice uncle
बिश्वमा सबैभन्दा सहयोगी मन भयका नेपाली नै होला सायद आम नेपालीको सहयोग विश्वासिलो तरिका बाट सबैलाई बाडदिनु भको छ।
One of the best Krishna kadel in Nepal 🇳🇵.really great 👍 person
यो कार्यक्रम सदाबाहार रहिरहोस विशेष प्रकाश सुवेदी लाई हार्दिक नमन यदि यो कमेन्ट पढ्नु भको छ भने अर्को episode maa य
@durgabc6775
2 жыл бұрын
A Yaya ,🤪😁
Good evening everyone, You are real parents of disabled, home less, sick and poor people Kandel sir 🙏🙏
दुखी पीडित का भगवान!! कृष्ण कडेल सरलाई यो कार्यक्रम देख्न पाउँदा खुसी लाग्यो।। जय होस
कृष्ण दाई धेरै राम्रो मान्छे ❤️🙏🙏
@atoz8791
2 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
कृष्ण कँडेल नेपाल र सम्पुर्ण नेपालीहरुको लोक गित संगितको खम्बा हुन ।लाखौँ गरिब दिन दुखिहरुको सेवा गर्ने महान ब्याक्तित्व जो नेपाली सेनाको गौरब हो।
@atoz8791
2 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
हजुरहरू दुबै दोय अा-अाफ्नो स्थानमा अब्बल र समाजले मन पराएका महत्त्वपूर्ण ब्याक्तित्व हुनुहुन्छ ,,तसर्थ हजुरहरू दुबैलाई नमन मेरो🙏🙏
कृष्ण कडेल दुखी आशाय गरीब जनताको भगवान को यस्ता वयक्तिहरूलाई सम्मान गर्नु पर्छ
@atoz8791
2 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
साह्रै रमाइलो भो कृष्ण कन्डेल सरलाई इन्टर्भ्युमा ल्याउनु भएको प्रकाश सुबेदि सर रेगुलर मन पर्छ हजुरको ग्लामर सो
Nepal ko ek matra ,sabaiko mon ma basna safal bektitto , Jaya Desh jaya Indreni 🙏🙏🙏❤🇳🇵🇳🇵
@indrakamaldahal9290
2 жыл бұрын
Hero nepali legend
सुन्दा सुन्दै समय नै सकिएछ उहाँ कृष्ण कँडेल ज्यू लाई फुर्सद भए फेरि लेरानु तर धर्म संकट मा उहाँ नपर्ने पक्का भएको छ।
You're one of the greatest social worker krishna daju Best wishes 💕🙏 from London DG ❤️
कृष्ण कँडेल कलियुगका भगवान हुन्।गरिब दुखि का लागि भगवान् हुन् ❤️❤️❤️❤️
Aja ko interview on of the best interview may God always with you Krishna kadel sir
@nooname7048
2 жыл бұрын
,kzread.info/dash/bejne/g4Kt27BvmtPXgbw.html&feature=share
सलाम कृष्ण जि! धर्म संकट बाट खुब आनन्द आयो ठीक पार्नू भयो अंकल लाई😀😀😀
कडेल जि चोखो मन का धनी सहि मान्छे ल्याउनु भो ।।
कृष्णजीले धर्म संकट त्यसै टार्नु भो यार देशको भलो शोंच्ने नेता आज सम्म एउटा छैन भनेको भा हुनेनी किन डराउनु भो कुन्नी ?
@atoz8791
2 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
Nepaliko god Krishna kadel...I love💞💞❤️❤️💕💕💕💕💞❣️❣️Krishna kadel...
कूष्ण कंडेल दादा काे जस्ताे काम त नेपाल सरकार ले गर्ना सकेकाे छैना दाजु लाई समान अनि सलाम छ
Oho kadel Sir ta daura surwal ma kati ramro dekhinu vako xa,3karod nepaliko man mutu ma basna safal kadel Sir🙏🙏🙏❤️❤️❤️👌👌
@ghanashayamghimire9522
2 жыл бұрын
💐💐💐💐💐
कृष्ण दाजु कति निष्पक्ष हुनुहुन्छ 🙏🙏पर् काश दाजुकाे साेध्ने शैली उस्तै खराे 🙏🙏🙏💐💐
Wow 🙏🙏🙏 Namaskar🙏 Krishana sir
One and only leaving legend respected Krishna kandel sir 👏👏and team indrini
Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM: Long Live Krishna Kandel Indreni FOUNDATION: Long Live Indreni family with your noble Service INDRENI is a Cultural & Humanitarian TEMPLE::: Good Job Prakash Ji. Stay safe and healthy. Health is A real WEALTH.
बल्ल बुद्धि आएछ चिप्ले काकाको देशको हिरो इन्द्रेणीको संचालक आदरणीय दाजु कृष्ण लाई अन्तरबार्ता लिएछ कृष्ण कडेल दाजुको धेरै सफा मन कलाकार अथवा नेता राजा रास्ट्रपति मा कसैलाई रोज्नु भएन रोज्नु पनि हुँदैन अर्काको मन दुख्छ
सबैका मन मनमा रहेका श्री कृष्ण कडेल लाई नमन।प्रकाश सुवेदी लाई धन्यवाद।
great person Both of best wishes for your upcoming days 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पियर नेपाली भानेको कृष्ण कंडेल हुन
कति महान बिचार कृष्ण सर को सलाम छ हजुर लाई 🙏🙏💐💐
नमस्कार प्रकाश अङ्कल 🙏म हजुर को कार्यक्रम नियमित हेर्ने गर्छु हाल म मलेसियामा छु आज कृष्ण दाजु आउँदा खुशी लाग्यो वाहा जस्तो असल ब्यक्ति देश को उच्च स्थान मा हुनु हो भने देश ले छिटै काचुली फेर्ने थियोे 🙏🙏🙏
Great person good thinking Krishna kadel ji hats off ❤️❤️
म ढिला भय ।।तर केही छैन ।।आज सबैको मन मुटुमा बस्न सफल कलियुग को भगवान कृष्ण कडेल दाजुलाइ रजतपट कार्यक्रम मा देख्दा गर्वले छाती फुलेको छ ।।प्रकाश सुवेदी अङ्कल हजुर लाई कोटि कोटि नमन गर्दछु।।जय इन्द्रेणी कृष्ण कडेल जि को।।।।
@atoz8791
2 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@bhimsenkc3300
2 жыл бұрын
@@atoz8791 तैंले देखेको छस ??उहाँले बारम्बार भन्नुभएको छ कि 500 दिनेहरुको पनि नामेरोल छ भनेर।।सक्छस भने राम्रो कमेन्ट् गर !सक्दैनस नराम्रो पनि नगर् बुझिस।।यदि हिम्मत छ भने कृष्ण कडेल सङ्ग आइजा हिसाब किताब खोज्न बरु म कृष्ण दाजुलाइ भेट्न् को लागि सहायता गरुला।।jpt नलेख
Best program 🙏🙏
गरिब ,दुखी जनताको भगवान् विष्णु कडेल सरलाइ हृदय देखि नमन्🙏🙏♥️♥️
Wonderful:) today you really choose a great guest:)
आजको कार्यक्रम सारै राम्रो लाग्यो दुबै जनालाई सलाम छ ❤️❤️❤️❤️ भगवान ले सधै रक्षा गरुन
दुबै जना येक्दमै अग्रज दुबै मा येक्दमै सम्मान अनि माया 🙏🙏🥰🥰
My favorite show ❤️❤️
आज दौरा सुरुवाल मा पहिलो पटक देखियो कृष्ण कंडेल भाईलाई, एकदम स्मार्ट भाई
धेरै आस थियो आज पूरा भयो अब यलिना चौहान जि लाई बोलाउनु पर्यो
I salute you mr.Kadel because of your dressed up, which is our national custom… all of us must follow, save and preserve of our cultures and traditions …
Living god of country. His eyes show his innocence.
धर्मा संकातमा चही रमाइलो भयो कति राम्रो कार्यक्रम 💐💐💐💐
जेहुस अहिले सम्ह राम्रो काम गरि राख्नु भाछ आगामी दिन हरु माह पनि राम्रो काम गर्दै जानू होला किस्न करेय्ल दाजु
Dherai ramro kura garnu bhayo Krishna sir yesari nai samajsewa garnu hola n god bless you thank you
कृष्ण कंडेल सर यस्तो कार्यक्रम मा देख्न पाउदा सारै खुसी लायो
कंडेल त सबै मनका धनि हुन्छन । जय होस दाइ ❤️❤️❤️❤️
Both living legends lai salam lots of love from the uk
अर्को एपिसोधमा टिकटक भाईरल स्टार जिउदो देवि गिभिना बहिनी लाई पनि ल्याउनु पर्यो
@binduacharya4188
2 жыл бұрын
M waiting
@PRABESHPrabeshjung-qi2ch
4 ай бұрын
hami thidi tiktike ho...?
@chhetrbahadurbista8551
4 ай бұрын
33éàq v😮nn y it too34433444444444fß😅z lmk. 😢w I'll @@PRABESHPrabeshjung-qi2ch
@kumarirai1400
4 ай бұрын
@IndiraRijal-cw8dm
4 ай бұрын
Arrraeaa@@kumarirai1400
So honest person and God bless you dai and praksh uncle ❤️❤️❤️❤️🙏🏼