खुट्टाले सारंगी बजाउदै कमाएर आमाको हेरचाह | घरको अवस्था यस्तो बेजोग | ५० बर्षका कल बहादुर पुन
Ойын-сауық
खुट्टाले सारंगी बजाउदै कमाएर आमाको हेरचाह | घरको अवस्था यस्तो बेजोग | ५० बर्षका कल बहादुर पुन
परिवर्तनका लागि सञ्चार,
only on Aone Television official KZread channel.
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by Aone Movie Makers Pvt.Ltd.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
कृपया तपाईले सुचना, मनोरञ्जन, बिज्ञान तथा बिश्व ब्याापी आश्चर्यजनक तथ्यहरुका जानकारीका लागि तलको लिङ्कमा क्लिक गरी एओन टेलिभिजन
सस्क्राइब गर्नुहोला ।
youtube link- / aonetelevision / aonetelevis. .
Facebook link- / televisionao. .
fb like page link- / aone-televis. .
Plese subscribe us - youtube link- / aonetelevision
Пікірлер: 585
सहयोगका लागि : Bank of Kathmandu, Amritman Oli, AC NO. 151800000140524 Next : Prabhu Bank, Amritman Oli, AC NO. 04001001047070000001 सल्लाह र सुझावका लागि : A-one Television : 9851297869, 9809769163
@jamesrawal7424
5 жыл бұрын
A-one Television 👑👑
@kaluthapa559
5 жыл бұрын
हेलो एवन टेलिभिजन, पठाएको सहयोग रकम यी दुखी आमा र दाईले पाए कि पाएनन । कसरी थाहा पाउने ? कृपया जानकारी गराउनु होला । धन्यवाद ।
हे जन्म दीने भगमान जति सम्म छोरा बाच्यो तेतीसम् आमा बाचुन
होचा पुड्का भाइरल जोडि भन्दै पछि लागेर सहयोग गर्ने हरु लाई सुझाब छ आखिर सहयो के हो कसलाइ गर्नु पर्छ भन्ने कुरा यो भिडियो बाट सिक्नु होला धन्यवाद
@sunilmahat7914
5 жыл бұрын
Sai ho
@govindrana8332
5 жыл бұрын
Ho sathi haru manxe ko marma thauma bujhnu pardaxa
दु:ख लाग्यो एस्तो अवास्था कसैलाई नपरोश र हामी सबै देश बिदेशमा छरिएर रहेका सम्पुण सहयोगि मनहरूले थोरै सहयोग गरौ ।।
दुनियाँमा जे धर्म जे भने पनि भगवान भनेको आमा हुन सबैले सहयोग गरौं धेरै दुख लागो कसैलाई पनि यस्तो नहोस
खरानी भयर अनि माटो भयर जाने छ्न सबै यो बाटो भयर आमाको माया मा कमि हुदैन के भयो र छोरो लाटो भयर
@arohitamang5398
5 жыл бұрын
😢😢😢😢😢
@limbubikram8529
5 жыл бұрын
Man xoyo 🤔🤔
@prakashdubai4509
5 жыл бұрын
Waaa kya lekhnu vayo salute u sir ama vaneko ama ho
@sumankhadka9498
5 жыл бұрын
😭😭😭😭😭
@kamalagurung6612
5 жыл бұрын
ho sathi
यो video ले म स्तब्ध भय हे भगवान यो कस्तो दसा । गरीबको घरमा खुशी किन मिल्दैन ।
@karanpun8011
5 жыл бұрын
yo video herepaxi mero pani man dukeyo
@shubarushrestha3586
5 жыл бұрын
@प्युठान एरावति तेही त
sapai le sahayog gardinus
निकै दु:खद खबर हो यो । सबैले Share गरेर साथ दिनुहोला ।
@shantirai3937
5 жыл бұрын
Omg
Aama xora so cute hajur haru 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍👍👍👍👍👍🥰🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹💯💯💯💯💟💟💟💟💟♥️💞💞💞💞🧡🧡🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🍂🍂💚💚💚💚💐💐💛💛💛💛💕💕🥰🥰🥀🥀🥀🌹🌹🌹🌿🌿🌿🍁🍁🍁💛🎂🎂💯💯
आशु नै झर्यो भगवान को कृपा होश दुबै जनामा 👐
बिचरा दुखलाग्दो छ हो दाजुको jindagi
निकै दु,ख लाग्दाे बिडियाे अामाकाे माया
Omg यस्तो दुःख कसैलाई नहोस
आमा भने को आमा नै हुन आमा लाई like sher gardinu hola
😥😥😥😥😓😓😓
सबै मिलेर सहयोग गरौ आमालाई सके धनले न सके मन ले !
सल्लाह, सुझाव र सहयोगका लागि A-one Television : 9851297869, 9809769163
Sarai man choyo hi yo video le t.sabaile miler sahayog garnu parxa hi aba
सहयोग गरौ सबै मिलेर कठै दैव ..... त Real ma पापी रैछ्स 😭😭😭😭
राम्रो समाचार ब्रो अनि ब्रो को बोली ट्याकै उत्सब रसाईलि को जस्तो लागेयो tq for good news
आमा पनि ७२ बर्श हुनुभयो उहाँको पनि मासिक २००० पाँउछ पहल गरीदिनु पर्यो । ७० बर्श पछि मासिक २००० पाइन्छ कस्तो गाउपालिका कि नगरपालिका हो । भत्ताको ख्याल नगर्ने ?
Krishna oli lai jasari sahyog vairahe ko xa tesari ni yi aama xora lai sahyog garnu parxa natra anyaya hunxa
@Rolpaonlineupdate1468
5 жыл бұрын
Ho aba sabaile milera help garnuparxa
@rahimtamang6274
5 жыл бұрын
Dukha lagyo Hami sabaili sayog garau bichara
काति दायालु आमा ।।
So sad yes to dhukha dekda sarai Maya lagcha internet n yo youtubeli thank you jasle harek nepaliko dhukha sukha dekhaucha jasbta thahunchaki kaha k hudaicha ani help garna ni sakincha
आमा सच्चै भगवान नै हुन छोरा छोरी प्रती कति माया हुन्छ हामी भने सबै भुल्छौ
Aama mahan aama lop u aama kati mitho boli bi4ra
धेरै दु:ख लग्यो भिडियो हेरेर सबै जना मिडिया साथी हरुले सहयोग गरिदिनु होला
Aama Hjr lai dherai dherai Dhanybad xa hjr jasto aama dekhera sachchikai mero Man xoyako xa aaja
Omg सारै दुख लाग्यो यो भिडियो हेरेर लु हामी सबै मिलेर आर्थिक सहयोग गरुम,😍😘😭😭
You are asome man thankyou media...
Kati dukhako kura sarai naramailo lago sabaile sahayog garnu parxa hai
Aama ko maya jasto tw aru kasi ko pani I love you mom
सबैले सक्दो सहयोग गरौ।वास्तविक धर्म र सेवा हुनेछ।
dherayi ramro kala dekhayera khanu
अामा हजुर को कुरा सुन्दा दुख लाग्यो
Heart touching aama ko story😥😥
धेरै दुख को कुरा सबैले सक्दो सहयोग गरिदिनु होला
सारै दुखको कुरा मत येति भनछु यो भीडियो चाहि जो आमा बाबा को पैसा उडाउछ जो केटि सँग पैसा उडाउदै हिडछ थो चाहे केटि होस या केटा बा आमाको दुख को पैसा उडाउने यो भीडियो येक पलट हेर्नु होला मत आफनु फेसबुक मा पनि शेर गरे
कठै दैब
सम्भावनालाई अात्मा साथ गरि ,सहयात्री सहयोग मन हरु ले दान,मुठ्ठी दिनु सेवा नै धर्म हाे,
प्लीज प्लीज प्लीज यो विडियो हेरेर शहयोग जरुर गर्नु होला साथै नयाँ नयाँ विडियो हेर्न को लागि मेरो च्यानल लाई सक्राइब गर्न न भुल्नु होला
नदेखेको भगवान भन्दा देखेको आमा ठूलो भगवान हो 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
यो भिडियो हेरेर अाँशु रोकिएन 😥😥 अामा महान हुनु हुन्छ हजुर
I always missyou mom love you always
यस्तोलाई सहयोग गर्न जरुरी छ म पनि सहयोग गर्छु थोरै भए पनि आमालाई ।।
कस्तो मिडीया हो,अन्त्य मा सबै संग सहयोग को अपिल गर्नु त पर्छ,खाली सल्हा,सुझाब लाईक सेयर मात्र
Sachai nai god gives ho derai ramro video.
Ali ali saheg garna paya ma pni khushi huney thiyo 😘😘
मन छुने भिडियो
Wow nice job
मोबाईल चलाको यातिका बर्शा भयो तर यस्तो दुखत खबर पढेको सुनेको पनि थिय अनि सुन्ना पनि नपरोस
Sahayog garau hajur
अामा दुःख नमान्नु संन्सार यस्तै हाे
Wow so nice
सबै मिलेर सयोग गरोउ
सबै ले सक्दो सहयोग गर्नु पर्छ।
@Aonetelevision
5 жыл бұрын
सहयोगका लागि : Bank of Kathmandu, Amritman Oli, AC NO. 151800000140524 Next : Prabhu Bank, Amritman Oli, AC NO. 04001001047070000001 सल्लाह र सुझावका लागि : A-one Television : 9851297869, 9809769163
बिचरा के गर्नु जे जस्तो भएनि भगवानले 1 न 1 कला गला दिदु रहेछ आमाको माया कति हुदु रहेछ सबैले आमालाइ माया ममता सहयोग गर्नु आम नेपालिको कर्तव्य हो ।
Ama vanako ama huncha yesko jaga kasilay lina sakdaina yo video sabai sita share garnu hola thanks make these video
Aama lai sahayog gariyos
कृष्ण ओलि को भन्दा पनि अझ बढी बिजोग रहेछ,,,,😥😥😥🤔
मेरो पैसा पनि लात्ताले हान्दिन्छन उजेरी लग्दिन्छन कोहिले 😭😭😭 कति दुखदायी विचरी यी आमा दुखारी रहिछन यिनलाई हेरचाह गरेकी छन आमा मरे पछि के हालत होला झन कठै
@arohitamang5398
5 жыл бұрын
Ho ni hai aama hunjel po herla pachi K garni
@user-vo7jk7xb9i
5 жыл бұрын
+Arohi Tamang साच्चिकै आमाको माया मन अरुले कहाँ दिसापिसाब गराइ दिने अनि खाना खुवाउने पानी खुवाउने बिचरा आमा भन्दा अघि मरे नत्र झन दुख हेला हुनेछन बिचरा
@kushmasijapati7052
5 жыл бұрын
Paxi aama navasi kegarlen plz sabaile sahayog garnu 🙏😰
@durveshxatri997
2 жыл бұрын
Aama lai duka vyo
Sabai miler sahayog garau
सारै राम्रो कुर लेउनु भएको मा धन्यवाद
सहयोग भनेको यस्तो मान्छे लाई गर्नु पर्छ बिचरा आमा लाई कति दु:खद भाको होला
बिचारा कस्तो अचम्म छ हे भगवान तिम्रो लिला पनि कस्तो अनौठो छ सबैई ले सयोग गरो है
Bichara aama ani xora 😍😍😍😍
Hats up u😍😘
Good bless you
sari dukha lago uhako dukha dekhada sunda
Bichara aama lai kati pida xa aafno santan asto awasta ma huta he vagwan timi kati nirdai hunu hunxa
Dherai man xune video
मान्छेकाे जीवन भाेगाइ फरक हुन्छ जस्ताे लाग्छ त्यसैले भाइ जीउन काे लागि एउटा बाटाे अाफै राेजेकाे छन् । त्याे बाटाेलाइ साथ दिनु हामी सहयाेगी मन भएकाहरूकाे हाे ।
Man xune kahani dai ko maya vaneko yesto ho aama xora ko dai ko samu 2 hata joda namaskar dai lai
ma 10 barsw huda bat dekhe ko xu yo manxe ko dukha tara aaj mediya ma dekhada khusi lyo dhannebad xa jasle uhalai mediya ma lyaunu vo
बिचार आमा को मन तो हो आमा भनेको भगवान हुन। बिचार अपाङ्ग दाइको पिदा सचिकै मन्छोयो
सहयोगी हात हरु ले नि एस्तो अपांग लाइ सहयोग गर्नु पर्छ बिचारा यो आमा लाइ उहाँको कुरा ले मलाइ सार्है मेरो मन रुयो जो सपागं छ राम्रो छ पत्र कार पनि तेसको पिछा दौडिन्छन् बिचारा एस्तो लाइ सहयोग कसले गर्छ र
हेर्दा मन थाम्न गार्हो भयो बिचरा आमा पनि बुढी भैसक्नु भएछ छोरा येस्तो हालत मा कति कठिन होला...कृपया सब मिडिया कर्मी हरुले धेरै सहयोग गर्दिनु होला😓
Bichara aama paxi ko le dela sahara yo dai lai
yosto aasayy manish mathi hami nepali harule sageyko sahayok garnu parxaa???
@Aonetelevision
5 жыл бұрын
सहयोगका लागि : Bank of Kathmandu, Amritman Oli, AC NO. 151800000140524 Next : Prabhu Bank, Amritman Oli, AC NO. 04001001047070000001 सल्लाह र सुझावका लागि : A-one Television : 9851297869, 9809769163
थुक्क एस्तो दुखद भिडियो लाई जस जस्ले diks like गरे तियो बियाक्ती हरु मरे हुन्छ बिचरा कति पीडादाई जिबन
Thanku bhai ajur laai
Yo sansar ma yesta man6e pani 6n superb yr
God bless you
आमा भने को भगवान हो यो video ले देखाउछ।
सबै ले सहयोग गरम यार आमा लाई सबै नेपाली मन हरु एक जुट भए भने आमा को पीडा बाट मुक्त गर्न सकिन्छ।।।
Haitt
यो मान छेलाइ पो सयोग गर्नु धर्मा हुन्छ बोली छाइना बस्ने बाँस छाइन त्यो ओलिता बोल छा फेरि जीवन साथी पनि छ पत्रा कार मित्रा अनि सयोगी मनका धनी हरुले
मिस्तर खिम कुमर को कमेन्त सारै मिथो लागेयो सहि कुरा हो हात खुत्त भको ले त जसरी नि गरेर खान सक्छ सयोग गर्ने त यसता बेक्ती लाई हो ! पिलिज सबै ले हेल्प गरौ दैबा नि कति निस्तुरी सब गरेपनी तेति बोली त बन न गर्दे को भय हुन्थेयो !
Oso bichar
jesus my Lord plz help
@liluthapa306
5 жыл бұрын
Yes ..jesus my god ..help him please...
सार्है दुःखद लाग्यो, दैबले पनि कस्तो खेल खेल्छ!
कठै 😭😭 सबैले सक्दो सहयोग गरौं
😅😅😅😢😢😢😓😓😓😓
god bless you
god bless
यस्ता दुखका दिनहरु कसैलाई पनि नपरोस् भनी भगबान सङग प्रार्थना गर्दछु
@Aonetelevision
5 жыл бұрын
सहयोगका लागि : Bank of Kathmandu, Amritman Oli, AC NO. 151800000140524 Next : Prabhu Bank, Amritman Oli, AC NO. 04001001047070000001 सल्लाह र सुझावका लागि : A-one Television : 9851297869, 9809769163
बिचरा सके समन सहयाेग गर्नु पर्छ
papi haru yasto lae hela garnu hunx jasle yo manxe prati nramro byabhar grx tesko ni yhi halt hunx ekdin.
धेरै मन छोयो ,कति स्वार्थी छ,सन्सार कति भावुक छ,यो भिडियो ,,,,