खुइलिको पोइले अर्कै केटीलाई भुडी बोकाई घर ल्याएपछि हानाहान र लुछालुछ हैट Khuili VS Sirjan Anuja
Музыка
सिर्जन आले मगर युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#sirjanalemagar
#khuili
#nawinasilwalkhuili
#anujakattel
______________________________________________________________
Official Song:- Alu Tamale
Vocal
Amrit Khati
Sujata Kc
Lyrics
Amrit Khati
________________________________________________
Live Dohori Singer:
♬ Nawina Silwal Khuili
♬ Sirjan Ale Magar
♬ Anuja Kattel
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Gem Thapa Magar - Keyboard
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Govinda Pariyar - Madal
♬ Mahendra Tiwari - Dholak
♬ Shyam - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Edit
Sirjan Ale Magar
9847446001
_____________________________________________________________________
©Sirjan Ale Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 300
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी साना
Khuili dd ko awaj ,tukka rw expression ekdam ramro lagxa
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
नानु शब्दहरुमा ख्यलगर । मनाेरञ्जकाे साथसाथै हाउभाउ पनि सुहाउदाे मात्र गर । चारैतिर बिराेध भैरहेकाे ख्यालगर । प्रगतिकाे कामना ।
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
Khuili ko duhori dame xa 👌
रमाइलो दाेहाेरि🎉🎉🎉❤
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, कलाकार लाइ धन्यवाद, अर्को भाग पनि छिट्टै ल्याउनु होला❤
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
खुइली ले अब सबै खुइलाउछे साबधान !खुइलिसङ तक्कर लिनेहरु !
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
राम्रै हो तर अली छादा भयो
@sirjanalemagar8957
Ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
यो खुइली त खतरनाक पो रइछ यार। एकदमै रमाइलो दोहोरी ब्याटल। सम्पूर्ण कलाकार हरु लाई धेरै धेरै बधाई।
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
धेरै रमाइलो भो
@sirjanalemagar8957
2 ай бұрын
❤️❤️❤️
राम्रो छ
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
धुम मचाले❤❤❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
हाम्रो मौलिकता हराउदै गएको छ अजकल
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
दोहरी मा एतीको रमाइलो त हुन्नै पर्छ 😀😆
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
दामि छ दोहोरी ❤❤❤❤❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Dami 🫰 dherai ramailo ❤😂🎉 khueiliko action t jhan Khatra ind bat🇳🇵🙏👋♥️♥️♥️
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
आज फरक् खालको दोहोरि सुन्न पाउदा सारै रमाइलो लाग्यो। धेरै धेरै बधाई छ।
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
@suryagole8262
2 ай бұрын
धन्यवाद छ हजुर
हा हा हा....सारै मजा लाग्यो यो गित हेर्दै र दुन्दै जाँदा सेम सौता को बेबार देखाउनु भाको मा 🙏🙏🙏😂🙏🙏🙏
@sirjanalemagar8957
Ай бұрын
धन्यवाद
एकछिन भएपनी मनहरुलाई रमाइलो बनाइराख्न सफल छ दोहोरी
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
आहा कति रमाइलो भयो ।❤❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
लौ है जबर्जस्त मस्तै रमाईलो छ दाजु बहिनि को दोहरि ब्यातल्👏👏👏
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
रमाइलो दोहोरी
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
दोहोरी को नाम कलंक हुने भो ।
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
आहा कडा दोहोरी आयो ।
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Nice babal
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
हाहा कस्ता कस्ता दोहरी गाउन थाले जे होस ठिकै छ ❤❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
यो त अति भयो यार जता पनि viral हुने दाउमा संस्कृति माथी ठाडो प्रहार भको छ
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
Manxe ni ramri dhori ni mito tora didi dhori ylik bicar garera gaunu hola ylik chada vye jasto lago❤❤
Dame
Beautiful ❤️
Wow nice
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
यो लोकदोहोरि सस्थान भन्ने कहाँ सुतेर बसेको छ छ्याााछयााा ,यो छाडा ,उत्ताउलो पनि दोहोरी हुन्छ त्यतिकै दोहोरी गाउन बस्ने छया
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
@Basnet464
2 ай бұрын
खै भात मासु खाएर सुतेको होला लोक दोहोरी प्रतिष्ठान भन्ने भतुवा भन्दा फरक नपर्ला। गफ त कारवाई गर्छौ भनेर खोकछन् यता यि बिकृतीवादी नमुना हरुले झन झन छाडापन फैलाउदै छ। कुसंस्कार मा जन्मीएका बिकृतीवादी नमुना हरुले
@gumapun-re3xy
2 ай бұрын
Q ma k@@sirjanalemagar8957
@DeshmayaTamang-iu5dn
Ай бұрын
पहिले पहिले म लोकदोहोरी हेर्दिन थिए , तर अहिले धेरै हेर्ने भकी छु।जे भनेनी धेरै राम्रो छ ।र अहिले समाजमा घटेको सत्यतथ्य झल्काको छ। all the best लोकदोहोरि टिम । सधै सफलताको शुभकामना 😊😊😊😊
@KamalTheeng-eu6yb
Ай бұрын
यो भन्दा 100 गुना छाडा अपसब्द बोलेको नि छ त दोहरि तिन्लाइ किन केइ भन्दैनौ
यो गितका शब्द र हाउभाउको बारेमा सावधान गराउन तम्सिनेहरुले फिल्म, टेलीफिल्म र अरू प्रकारका नेपाली सामाग्रि हेरेका छैनन् की कसो। सतप्रतिशत सहज र सही छ त यो प्रस्तुति ।
@sirjanalemagar8957
15 күн бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुरलाइ
आगो बल्यो त😊
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Omg
राम्रो दोहोरी गीत,नमस्कार सम्पुर्णमा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
यस्तै मौलिक, संकृति का बिकृतीवादी नमुना, उताउलो अजारकता हरुलाई बहिष्कार गरौं ।
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
दोहोरीलाइ फोहोरी बनाउने ग्याङ्ग
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
@amritaakriti1689
2 ай бұрын
K KO fohori hunu Ni
आहा हाम्रो दोहोरी सबै जनाले माया गरिदिनु ल ❤❤❤❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Kada kada🎉
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Ramailo lagyo hasda hasdai sakiyo❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
❤खुईलि❤ बैनि ❤मलाईनि❤ दाेरिमा❤ बाेलाउनुस❤❤ म बनेपा बाट❤❤❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
सृजन आलेको स्वर दामी लाग्यो
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझाबको लागि धन्यवाद
यी त लोकदोहरिको नामका कलङ्क हुन
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
Nice👍
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
खुइलीको acting seems real
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
Khuili ❤you
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
@damberrai1200
2 ай бұрын
Welcome
Kada Kada Bai Baini haru ❤❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
खुईलि ,रिया जस्तो खातेनि कलाकारको बेईजेत गर्ने अब 2,3 दिन भित्र के हुदै छ हेर्दै जानु
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
यो सम्म चाहिँ थिकै छ
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
WOW Dami dami
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
खुईलिले कुनै वेला राम्राे शब्द निकाल्छिन ।तर ❤❤
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
❤❤❤❤❤❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
लोक दोहोरि प्रतिसठानले गुहुहुहुहु खा,, के हेरेर बसेको , हो,, यस्तो बिकृति फैलाउदा😢😢😢
Ati ramailo
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
🎉रमाइलो दोहोरी ।
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
Nice video
@sirjanalemagar8957
2 ай бұрын
Tq
Dami Dami Dami 😂😂🤣🤣😂😂
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
Hor
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
येस्तो दोहोरीले समाजलाई बिगार्छ
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
@DeshmayaTamang-iu5dn
Ай бұрын
यो गलत सोच हो ।तपाईंको उहाँहरुले समाजम घटेको सत्य कुरा दर्शको हो। नराम्रो नभन्दिनु होला 🙏🙏😊😊😊
यो दोहोरी हो कि के हो एस्तो पनि दोहोरी हुन्छ भाक लोक दोहोरी सस्थानले छिटो केहि कदम चाल्नु परो
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
राम्रो शब्दहरु उच्चारण ।
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझाबको लागि धन्यवाद
दोहरिको नाममा जे पायो त्यहीँ गर्दा दोहरीको महत्व नै धरापमा पर्न जान्छ ।
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
Dee your expression damii
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
❤मलाईनि❤बाेलनु❤खुलिमिस❤
@sirjanalemagar8957
Ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
Nice dhori
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
यस्ताृ ता रतलि पनि हुदइन
Good 🎉🎉
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
Best song I like?
@sirjanalemagar8957
Ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
Good manornjan thik xa
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
wow nice ❤❤❤❤❤❤❤
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Very Very nice song ❤❤❤❤
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
लोक दोहोरी यस्तो पनि हुन्छ र ??? दोहोरी मा आर्को अराजक तत्व हो खुइलि😮😮😮😮😮
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
❤❤❤😂😂😂😂😂😂😂
@sirjanalemagar8957
2 ай бұрын
❤️❤️❤️
❤❤❤❤❤❤❤❤very nice ❤❤❤❤❤❤
@sirjanalemagar8957
Ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
खुईलि को बारा ठिक छैन
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
❤❤❤🙏🙏 आहा कति mitho दोहोरी मैले 10 choti हेर्दा नी हेरुम हेरुम लाकोछ म हजुउर हरुलाइ सहयोग गर्न चाहान्छु हाल म बेलयतमा छु नेपाल आउने बितिक्कै vetna चाहन्छु म सिर्जन आलेको धेरै धेरै ठृल फ्यान हो उपहार मायको चिनो pathauna चाहन्छु thegana adress pathaunu hola hai
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
@user-ee6vf5ui6i
Ай бұрын
A Kata ho khueli Lai khuelyauna sakne kohi xaina ati bhayo ta........
❤❤❤❤❤
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
Maila dhoori git kam ghar jhaghada dhari dakhxu hai hai any way kalyug ko dhoori ho J vaya pani thekai xa❤
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
अति माथि अतिचार त,नगाउ न,हाे खुईलि माेरी।😅
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझाबको लागि धन्यवाद
@khumang7390
2 ай бұрын
अलि कति पनि सरम छैन यस्तो दोहोरी युटुबमा हाल्न ?पैसाको लागि गरेको होस् भने पोर्न भिडियो बना बुजिस्
लोक दोहोरीलाइ उत्ताउलो बनाउने कलङ्कहरुलाइ बहिस्कार गरौं
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
यस्तो दोहोरी गाउनेहरु लाई दोहोरी को ससथाले छानबिन गरि कारबाही गरनु परछ नत्र दोहोरी को नाममा समाज बिगारछन छानबीन होस यस्ता दोहोरी गाउनेहरु लाई
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
छाडाकाे नि हद नाघ्याे, घिन लाएर आयाे। शीष्टता हराएको दाेहरी
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
Pat 2 banaunu pareyo
@sirjanalemagar8957
Ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
Ramailo dohori ❤❤aahaa . Sabai janaa. GM entertainment sanga pani jodinu holaa dhanyabad .
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
केटीहरु नाङ्गा भए केटाहरू बाङ्गा केटीहरु छाडा भए केटाहरु भाडा छाडा दाेहाेरी।
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
Part 2 pani hai
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
सांच्चैकेा घटना जस्ताे देखिने प्रस्तुती गीति नाटक जस्ताे देखिने दाेहाेरी राम्राे लाग्याे। नविना बहिनीकाे अाेभर एक्ट र शब्दलाई केही लगाम लगाई अघि बढनकाे लागि कामना
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद मिठो कमेन्टको लागी
❤❤❤❤❤❤❤❤❤❤beautiful is nice ❤❤❤❤❤❤❤
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
भेलु बा जस्तै बनाउने भो लोक दोहोरी गित ।
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Khyal thatta ramro xa ka kexa xada
@sirjanalemagar8957
8 күн бұрын
धन्यवाद सल्लाह सुझावको लागी❤️❤️
Khuili aako dekhi dohori pani sunnu man lagena yr bigridai gako vaneko nai yahi bat ho
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
के हो खतरा छ त
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
छिछि खुइली भालुको पारा लाज पचेकी त गाउन को लागि होइनस पारा नदेखा
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
Kevr tokitho bisybstu leyr gako xa
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद
kalpanickma ta yesto garxan realma ta jhan kaso garllan 😂😂🤣🤣
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी
खुइलिलाइ भेलुनै सुहाउथे बिचारा स्वर्गमा गय खुलिले गित हैन छाडा गाउने भइ
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझाबको लागि धन्यवाद
मलाइ त राम्रो लागो यो दोहोरी खुइली ले राम्रो गाकिछिन 😂😂
@sirjanalemagar8957
2 ай бұрын
सल्लाह सुझावको लागि धन्यवाद हजुर
Samajma vairaheko ghatana prastut garnuvayo
@sirjanalemagar8957
2 ай бұрын
धन्यवाद सल्लाह सुझावको लागी