|| खड्ग गर्बुजाका सुपर हिट सालैजो गीतहरु KHADGA GARBUJA SUPERHIT
Музыка
/ khadgagarbuja
Nepali lok tatha dohori git haru
NEPALI FOLK AND DUET SONG
जदौ जदौ जदौ ! म एउटा गाईने, अथवा नेपाली सङ्गीत को सेवक खड्ग गर्बुजा हुँ ।
लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ ।
साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।
Social Links:-
Facebook
/ khadga.garbuja.5
/ khadga.garbuja.7
/ khadga.garbuja.35
/ khadga.garbuja.90
profile.php?...
:- profile.php?...
Facebook page
:- / khadga.garbuja
Instagram
:- / khadga_garb. .
Twitter
:- / khadgagarbuja
Google acc
:-plus.google.com/1122493141799...
You tube
:-kzread.info/dron/7nf.html...
Contact Me:- 9851093237
Join this channel to get access to perks:
Join this channel to get access to perks:
/ @khadgagarbuja
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
धन्यवाद ।
Embedding to a website is allowed
Пікірлер: 29
काका हजुरको स्वरमा जादु छ। यति आन्नद लाग्छ।की हजुरको गित सुन्दा कुनै सिमा नै छैन❤️🙏🙏🇳🇵🇳🇵👌
हजुर यी हजुरको स्वर सदा सदा जत्तिकै सुनेनिसुनौ सुनौलाग्छ सर हजुर
मेरो फेब्रेट गाएक one of the best khanka garbuja दाजु ।
Khadak sir Namaste 🙏 Hajurko yo geet soor jati suneyo atinai sunirakhnu man lagne asarinai hajurko naya geet sunna pai rakham 🎶🎻🏅🙏🙏🙏
khadga garbuja sir ko salaijo gana haru sarai man parchha malai ma purba ko bhaye ne❤❤❤
Aaha very nice ❤❤❤❤songs collection thanks ❤❤❤❤❤❤
Good voice Jai Nepal God bless you Amen
Sarai ramro salaijo Geet haru khadga garbuja sir ko 🙌🏽🙏🏽❤️🩹😊
love you bhothr miss you i m bhart chetri baglung
दामि छ सबै
Ramro xa song
आहा धेरै दिनमा फेरि सुन्न पाइयो यि गितहरू सुन्दा बिदेशी भूमिमा भय पनि म्याग्दी खोला र काली गण्डकी को वरिपरि हावा चले जस्तो भान भयो । I respect our legend singer khadka garbuja..
Very nice song ❤️
नमस्कार आदरणीय khadga garbuja दाजु हजुर को गित असाध्यै मन पर्छ
राम्रो गाना
Good songs
Never tired listings this song . I always listen before sleeping everyday ❤❤❤
❤
Malai man parne geet
❤❤❤❤❤
🎉 best songs ❤️ good 👍
It reminds me the local people of Ghandruk Village organizing local folk dance program for donations Rebuilding School.We kept go back every Year just to watch and listen the beautiful songs.After several years of hard working the School built to High School and Very standard level.I missed those wonderful Days.
@VishnuKumar-kj1mh
9 ай бұрын
😊😊😊😊
सालैजो गीतका राजा हजुर❤
❤❤❤
great
Nice
सदाबहार सालैजो गीतका सर्जक आदरणीय खडक दाइको गीत सुनेर कहिलै थाकिन म 😍😍😍😍
Karjramrogjr