खाँदा खाँदै थाकिने नेवारी लप्ते भाेजका थरीथरी परिकार Newari Bhoj _ Lapte Bhoj

#LapteBhoj #NewariBhoj #Nepalifood
नेवार समुदायमा भाेज नै एउटा महत्वपूर्ण स‍‌स्कृति हाे । लप्ते भाेजलाइ नेवार समुदायले पहिचानकै रुपमा पनि लिन्छन । तर अचेल शहरबजारमा लप्ते भाेजकाे चलन बिस्तारै हराउदै गएकाे छ ।
याे भिडियाेमा एउटा लप्ते भाेजलाइ समेटन खाेजिएकाे छ । यस्तै भिडियाेहरु हेर्नका लागि Desh Dulda च्यानल Subscribe गर्नुहाेला ।

Пікірлер: 3

  • @RIDERSABIN
    @RIDERSABIN3 жыл бұрын

    I love my cultural proud my cultural

  • @jangmubjtamang7174
    @jangmubjtamang71744 жыл бұрын

    Newari bhoj khana ma chewrara matra manpardaina ..baaki delecious

Келесі